कालापानी सन्दर्भ : सरकारले दह्रो खुट्टा टेक्न सक्नुपर्छ
भारतले आफ्नो नयाँ नक्शामा नेपालको कालापानी भूभागलाई देखाए पछि नेपाली राजनीतिमा एउटा तरङ्ग आइरहेको छ। कति नेपाली भूभाग देखाएको होला वा कति नेपाली क्षेत्रलाई अतिक्रमण गरेर आफ्नो कब्जामा राखिरहेको होला , त्यसको कुनै लेखाजोखा अहिले गरिएको छैन। स...