रासस

  • कात्तिक नाचमा युवा आकर्षण

    ललितपुर : कक्षा ८ मा अध्ययनरत रेगन मुल्मी यस वर्षदेखि कात्तिक नाचमा प्रवेश गर्नुभएको छ। नाचमा सहभागी हुन उहाँ झण्डै तीन महीनादेखि तयारीमा लागे। परिवारमा आफूभन्दा अग्रज सहभागी नभए पनि उहाँ साथीभाइको लहलहैमा आए। नाचको महत्व र नाचका चाखलाग्दा कथाले गर्दा ...

  • पूर्वउपसभामुख सुवेदीले छोरीसरह बुहारीलाई अन्माइन्

    बाँके : सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन्। बुहारीले नै रोजेको बरका साथ विव...

  • पोखरामा थपियो नयाँ साहसिक खेल, 'एयर बेलुन'

    चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जी जम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन्।  ...

  • नेविसंघको विवाद आज टुङ्गो लाग्ने

    काठमाडौं‍ : नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ ।  नेविसंघको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा आज बसेको पार्टीको केन्द्रीय ...

  • नेकपाका नेता एवं पूर्वअर्थमन्त्री अधिकारी अभिनन्दित

    मोरङ : प्रदेश १ का प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता भएको बताएका छन्। विराटनगरका गौरव पूर्वउपपधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार आयोजि...

  • प्रहरी महानिरीक्षक खनाल दुबईमा

    काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ८७औँ महासभामा सहभागी हुन दुबई प्रस्थान गरेका छन्। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टर...

  • सातमहिने नाबालिका हिरासतमा

    बाजुरा : गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सातमहिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ। सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन्। नेपालको संविधानले १० वर्षमुनिका बाल...

  • झापामा ‘सुपारी जोन’ कार्यक्रम

    झापा: कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ। सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ। मेचीन...

  • बलात्कार अभियोगमा थप दुई पक्राउ

    बेत्रावती : किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ।  स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्...

  • प्रसूति चिकित्सक नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित

    संखुवासभा : जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ। चिकित्सक अभावका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो।  अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा एक चिकित्सकको समयावधि सकिएको र ...

  • जीप दुर्घटनामा एक जनाको मृत्यु

    बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार चाल...

  • प्रधानमन्त्री ओली र युएनका उपमहासचिवको भेट

    काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन)का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेकी छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै य...

  • भक्तपुरमा अवैध औषधि पसल

    भक्तपुर : भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ताबिनै अवैध रूपमा सञ्चालन भएको पाइएको छ।  समितिका संयोजक एवं वडा नम्बर ३ का अध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविन...

  • पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

    पर्सा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताए। प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३ औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जको हरपत...

  • मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

    मेलम्ची : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन्। आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ। कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका ...

  • स्थानीय तहलाई थप कानुन बनाउन कार्यदल

    काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमूना कानुन उपलब्ध गराउन कार्यदल गठन गरेको छ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहका कामकारवाही सञ्चालन गर्न थप कानुन निर्माण गर्नुपर्ने भएकाले कार्यदल गठन गरिएको जानकारी ग...

  • दुर्घटनाको मुख्य कारक : चालकको लापरवाही

    नारायण ढुङ्गाना- काठमाडौं : सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापरवाही रहेको पाइएको छ। चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन गर्दा ७२ प्रतिशत घटनामा चालकको लापरवाही भेटिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। चाडबाडका बेला देशम...

  • जलविद्युत् कम्पनीका शेयरमा भारी गिरावट, कतिपय आधारभूत मूल्यभन्दा तल

    काठमाडौं : कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ। केही कम्पनीको शेयर त आधार...

  • प्रदेश ५ : दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ को मृत्यु

    दाङ : प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्।  घाइतेमध्ये केही उपचारपछ...

  • खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक

    काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्रका केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन्। काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- १ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने, 'समाजमा केही खराब मा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]