रासस

  • पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

    पर्सा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताए। प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३ औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जको हरपत...

  • मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

    मेलम्ची : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन्। आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ। कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका ...

  • स्थानीय तहलाई थप कानुन बनाउन कार्यदल

    काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमूना कानुन उपलब्ध गराउन कार्यदल गठन गरेको छ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहका कामकारवाही सञ्चालन गर्न थप कानुन निर्माण गर्नुपर्ने भएकाले कार्यदल गठन गरिएको जानकारी ग...

  • दुर्घटनाको मुख्य कारक : चालकको लापरवाही

    नारायण ढुङ्गाना- काठमाडौं : सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापरवाही रहेको पाइएको छ। चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन गर्दा ७२ प्रतिशत घटनामा चालकको लापरवाही भेटिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। चाडबाडका बेला देशम...

  • जलविद्युत् कम्पनीका शेयरमा भारी गिरावट, कतिपय आधारभूत मूल्यभन्दा तल

    काठमाडौं : कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ। केही कम्पनीको शेयर त आधार...

  • प्रदेश ५ : दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ को मृत्यु

    दाङ : प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्।  घाइतेमध्ये केही उपचारपछ...

  • खराब आचरणका प्रहरीलाई कारवाही गर्छु : प्रहरी महानिरीक्षक

    काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्रका केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन्। काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- १ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने, 'समाजमा केही खराब मा...

  • श्रीमतीलाई बोक्सी आरोप लगाउने श्रीमान् जेलमा

    चिप्लेढुङ्गा : बोक्सीको आरोप लगाएर श्रीमतीलाई कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महिना जेल र पाँच हजार रुपैयाँ जरिवानाको सुनाएको छ। अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुट...

  • नवलपरासीमा बस दुर्घटना १६ घाइते, चारकाे अवस्था गम्भीर

    कावासोती :  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहिबार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।  दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो। घाइतेमध्ये १२ जनाको कावासोतीस्थित काली...

  • थुनुवा भगाउन सघाएको आरोमा प्रहरी जवान पक्राउ

    दाङ :  थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार एक प्रहरी जवानलाई पक्राउ गरेको छ। प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिए। प्रहरीको गाडीबाट ब...

  • दुर्घटनामा नेमकिपाकी नेतृ शाहीको निधन

    राँझा : बाँकेको कोहलपुरमा सवारी दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ।  कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत् रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिए...

  • बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई

    दमौली : पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन्। यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला भएको निर्माण कम्पनीले जनाएको छ। बन्दीपुर केबल...

  • सञ्चय कोषको आकर्षक बीमा योजना : सञ्चयकर्तालाई सुविधैसुविधा

    अशोक घिमिरे काठमाडौं : कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा एक लाख तथा घातक रोगको उपचारका लागि १० लाख रुपैयाँको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख क...

  • सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण गरेकालाई कोरिया जाने वातावरण बनाउन माग

    काठमाडौं : रोजगारी अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन्। सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्ती...

  • सवारी दुर्घटनामा वृद्धाको मृत्यु

    काठमाडौं : काठमाडौँ महानगरपालिका–१५ सानोभर्‍याङ नजिक गए राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ ।  बा १ ०प ५१९१ नम्बरको कार र बा २ ज ३१५ नम्बरको ट्याक्सी ठोक्किँदा ट्याक्सीमा र...

  • बाबुआमालाई हेलाँ गर्ने छोराछोरीलाई अब हुनसक्छ जेल सजाय !

    काठमाडौं : तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेलाँ त गर्नुभएको छैन? अन्य कुनै प्रकारले दुःख दिनुभएको छ कि? यदि आफ्ना बुबाआमाको अपमान गर्ने, दुःख दिने, घरनिकाला गर्ने, बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान!  बाबुआमालाई हेलाँ गर्ने,...

  • ठमेलका डान्सबारबाट ३५ बालबालिकाकाे उद्धार, तीन स‌ंचालक पक्राउ

    काठमाडाैं : महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिए...

  • अाज वर्षा हुने, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

    काठमाडौं :  मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च...

  • उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

    बर्दिवास : मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ। सप्तमीका दिन बिहान सूर्यलाई दिइने अर्घ्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ।  मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशय...

  • अनलाइनबाटै मन्त्रीका काम अनुगमन गर्दै प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहेका छन्। प्रधानमन्त्रीले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]