तीर्थ कोइराला

  • अपरिचित काठमाडौं: ज्यूँदा पद्मरत्नहरूको सम्मान र नबोकिएको डुंगा

    त्यसबेला मेरा लागि राजधानी काठमाडौं उपत्यका नौलो थियो र उसका लागि पनि म नौलो नै थिएँ शायद। त्यसैले जता गए पनि म काठमाडौंलाई गहिरोगरी नियाल्थेँ र काठमाडौंले मलाई कता नमिलेको के नमिलेको मान्छे भनेर हेर्थ्यो। कताकता जिस्क्याउँथ्यो, गिज्याउँथ्यो, हेप्थ्यो पनि।...

  • संविधानले दिएको अवसर र यसको सार्थकता

    गणतान्त्रिक नेपालको सविधान जारी भएको तीन वर्ष पूरा भएको छ। नेपाली इतिहासमा दीर्घ प्रतीक्षित संविधानसभामार्फत् जारी गरिएको यो संविधानले राजनीतिक स्थिरतासँगै नेपाल र नेपालीको समृद्धिको चाहना पूरा गर्ने अपेक्षा गरिएको छ। पहिले संविधानसभा आफैँमा सपनाका रूपमा रहेक...

  • काठमाडौं आइपुगेको बिम्स्टेक, नेपालको 'स्टेक' र सच्याउनुपर्ने 'मिस्टेक'

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिम्स्टेक)को  चौथो शिखर सम्मेलन यही अगस्ट ३० र ३१ अर्थात् भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न भएको छ। 'बे अफ बंगाल इनिसिएटिभ फर मल्टी-सेक्टरल टेक्निकल एन्ड इकोनोमिक को-अपरेशन' अर्थात् बह...

  • शैक्षिक योग्यता र उमेर छानविन एकमुष्ट (सम्पादकीय)

    प्रधानन्यायाधीशमा पुग्नै लागेका बेला न्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यतामा प्रश्न उठ्यो। संसदीय सुनुवाइ समितिले पनि यो मुद्दालाई पेचिलो बनाएको छ। यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास उमेर विवादले पनि शिखर नै चुम्यो। उच्च ओहदामा रहेकाहरूको उमेर विव...

  • निष्पक्ष सक्रियताको अभ्यास जारी (सम्पादकीय)

    थाहाखबर डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। ठीक दुई वर्षअघि ‘निष्पक्ष सक्रियताको अभ्यास’ भन्ने मूल मन्त्रसहित हामी नेपाली पत्रकारिताका क्षेत्रमा शून्यबाट उपस्थित भएर अाज मुलुकका केही लोकप्रिय अनलाइनमध्येमा पर्न हामी सफल भएका छौँ। यसबीचमा मुल...

  • मोदी भ्रमण र छोपेर गुम्सिएको नेपाल-भारत सम्बन्ध

    भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको दुई दिने नेपाल भ्रमण नेपालको सरकार, राजनीति, मूलधारका संचार माध्यमदेखि लिएर टुक्रेखुद्रे बुद्धिजीवीलाई फेसबुक, ट्विटरका पानामा व्यस्त बनाएर सकिएको छ। अझ त्यसपछिका प्रारम्भिक टिप्पणी पनि सार्वजनिक भइसकेका छन् र कतिपय हुन...

  • प्रधानमन्त्रीको भारत भ्रमणबाट अपेक्षा (सम्पादकीय)

    प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको भारत भ्रमण यसबेला सर्वाधिक चासो र चर्चाको बिषय बनेको छ। यसअघि नेपालका प्रधानमन्त्रीलगायत उच्च स्तरबाट भएका भ्रमणहरूबाट अपेक्षाकृत लाभ लिन नसकेको मात्र होइन, दीर्घकालमा कतिपय विषयमा नोक्सान व्यहोर्नुपरेको तीतो यथार्थ हामीले भो...

  • विगतबाट सिक्दै अगाडि बढे असम्भव केही छैन (सम्पादकीय)

    'नवनियुक्त प्रम केपी शर्मा ओलीको पहिलो महत्वपूर्ण नीतिगत घोषणा- प्रत्येक स्थानीय तहमा कमसेकम एक प्राविधिक शिक्षालयको स्थापना- विल्कुल सही छ! समृद्धिको आधार नै दक्ष जनशक्ति हो! तर यो घोषणा मात्र नहोस्! हाम्रो विगतको अनुभव सुखद छैन। त्यो परम्परा तोड्नोस् प्रमज्यू, हार्दिक शु...

  • साहित्य सिद्धान्तको भिन्न र विशेष ग्रन्थ ‘साहित्यबोध’

    हालसम्म साहित्यसम्बन्धी ज्ञान एउटै विशाल पोखरी वा अझ सागरमा झैं शीर्षक भिन्नभिन्न भए पनि सबैथोक सोलोडोलो एकै ठाउँमा हुने गथ्र्यो– कुन सिद्धान्त, कुन विधागत अध्ययन, कुन उपकरण, कुन साधना आदि। तर ‘साहित्यबोध’ले पहिलोपल्ट साहित्यका सैद्धान्तिक आधार, स...

  • सक्षम चरित्रवान प्रतिनिधि छानौँ, स्थायी र स्थिर सरकारका लागि मतदान गरौँ

    नेपालमा पछिल्लो राजनीतिक परिवर्तनसँगै मुलुकको पुनर्संरचना गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूले संघीय गणतन्त्र नेपाल स्थापनार्थ संविधानसभाको अथक प्रयासबाट संविधान जारीपछि हामी त्यसको कार्यान्वयनको चरणमा प्रवेश गरिसकेका छौँ। अनपेक्षित रूपमा ६०१ जनाको संविधानसभाका ला...

  • अर्को सशक्त संसदको अपेक्षा (सम्पादकीय)

    संविधानसभाबाट रूपान्तरित संसदको कार्यकाल सकिएको छ। संसदमा रूपान्तरित भएका दिनदेखि यसले दुई वर्षको अवधिमा ६६६ दिन बैठक बसेर ५६ वटा विधेयक पारित गरेको छ। २०७० मंसिर ४ मा निर्वाचित प्रतिनिधिबाट २०७२ असोज ३ मा संविधानसभामार्फत नेपालको संविधान जारी गरेपछि तिनै जनप्...

  • विजयादशमी एवं बडादसैँको शुभकामना ! शुभकामना !! शुभकामना !!

    नेपाली मात्रको सबैभन्दा ठूलो चाड भएकाले यसलाई बडादसैँ भन्ने गरिएको हो। असत्यमाथि सत्यको विजय हुने विश्वासका साथ नौ दिन शक्तिको आराधना गरी दशौँ दिन विजयोत्सव मनाएर प्रसाद ग्रहण गर्ने पर्व भएकाले बडादसैँको दशौँ दिनलाई विजयादशमी भनिएको हो। तिहार नेपाली...

  • संविधान संशोधन: विभाजित राष्ट्रियतालाई जोड्ने सुवर्ण अवसर (सम्पादकीय)

    लामो समयदेखि नदीका दुई किनारा जस्ता देखिएका प्रमुख दुई सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमाले एउटै टेबुलमा बसेर संविधान संशोधन प्रस्तावलाई अघि बढाउन सहमत भएका छन्। यो प्रकरण समकालीन राजनीतिक परिवेशमा सर्वाधिक पेचिलो र अर्थपूर्ण भएको छ।...

  • हामी कसैका होइनौँ, सत्य र ठीक हाम्रो

    'हामी कसैका होइनौँ र कोही हाम्रो होइनः सत्य र ठीक हाम्रो, हामी सत्य र ठीकका' भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी एक वर्षअघि आधिकारिक रूपमा सार्वजनिक भएका थियौँ। एक वर्षको अवधिमा हामीले त्यही आदर्शलाई पछ्याउने प्रयत्न गर्‍यौँ। यो अवधिमा हामीले तपाईं पाठक,...

  • नयाँ वर्षमाथि विश्वास

    हरेक वर्षजस्तै पुरानोलाई धकेलेर विक्रम सम्वत् २०७४ हाम्रो आगनमा आएको छ। नयाँ वर्षको आगमनसँगै हामी फेरि एकपटक उत्साही बनेका छौँ। इतिहास नभएको भए वर्तमान हुने थिएन। जे जस्तो भए पनि इतिहासमा सबैको जिम्मेवारी र भूमिका हुन्छ, त्यसैले अधिकार पनि निहित हुन्छ। २०७३ मा राम्रा...

  • सप्तरी प्रकरण : जिम्मेवार राजनीतिक व्यवहारको खाँचो

    मुलुक अहिले अनेकतिरबाट दुश्चक्रको भूमरीमा छ। राज्यका कुनै पनि क्षेत्र द्वन्द्व, हिंसा, अराजकता र अस्थिरताबाट पीडित र प्रभावित छन्। दोश्रो पटकको संविधानसभा निर्वाचनपश्चात् जारी नयाँ संविधानको कार्यान्वयनको काम थाती छ। राजनीतिक दलहरू जात, क्षेत्र, वर्ण, लिङ्गको वकालतमा व्यस्त ...

  • संविधानलाई सर्वस्वीकार्य बनाऔं (सम्पादकीय)

    बहुप्रतिक्षित संविधानसभाबाट झण्डै एक दशक लगाएर बनेको संविधान हामीले पाएको एक वर्ष पूरा भएको छ। विगतका आन्दोलनहरुमा साध्य बनाइएको संविधानसभा इतिहास भइसकेको छ भने त्यसबाट बनेको संविधान साधनका रुपमा हाम्रा सामू छ। संविधान निर्माणका क्रममा एक भएका नेपाली कांग्रेस, ने...

  • हामी आयौं

    केही वर्षयता नेपाली पत्रकारितामा संख्यात्मकसँगै गुणात्मक परिवर्तन आएको छ। विश्व बजारमा खोजी पत्रकारिताको आयाम, यसले समेट्ने विषय र प्रस्तुतिको अवधारणालाई विकिलिक्स, पानामा पेपर्सजस्ता प्रकरणले थप उचाइमा पुर्‍याइदिएका छन्। पत्रकारितामा आधुनिक भनिएका अवधा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]