दिप्सन लुइटेल

  • 'श्वेता भन्ने नाम नै कहाँ भेटिएलाले दिएको हो'

    काठमाडौं : नायिका श्वेता खड्काले आजभन्दा एक दशकअघि रिलिज भएको फिल्म 'कहाँ भेटिएला'बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। श्वेताले यस फिल्ममा श्रीकृष्ण श्रेष्ठको जोडी भएर अभिनय गरेकी थिइन्। 'कहाँ भेटिएला'मा अभिनय गर्नुपूर्व श्वेतालाई फिल्ममा कुनै रुच...

  • ट्रेलर मेकर शाहिल : नसोचेको काममा पाए सफलता

    काठमाडौं : राजधानीमा आउने हरेक मानिससँग आफ्नै सपना छन्। सपना पूरा गर्ने संकल्पहरू छन्। संकल्पसँग जोडिएका कथाहरू छन्। राजधानीमा रंगीन सपना देख्ने युवाहरूको संख्या पनि बढ्दो छ र बढ्दो छ नेपाली फिल्मको रंगीन दुनियाँमा रमाउन खोज्नेहरूको संख्या पनि। एउटा फिल्म सफल...

  • 'नाईं नभन्नू ल ४ मेरो करिअरको मजबुद जरा बनिदियो'

    काठमाडौं : नायिका वर्षा राउतलाई फिल्म क्षेत्रकी सफल नायिकाको रूपमा हेरिन्छ। म्युजिक भिडियोमा राम्रो छाप बनाइसकेकी वर्षाले फिल्म 'नाईं नभन्नू ल ४'बाट फिल्मी करिअरको सुरुवात गरेकी थिइन्। त्यसपश्चात् वर्षाले धेरै सफल फिल्ममा काम गरिसकेकी छन्। म्युजिक भि...

  • रहर फिल्म, 'सर्भाइभ' हुन पत्रकारिता

    काठमाडौं : रहरले जन्मिएको लक्ष्य। लक्ष्यलाई भेटाउन चालिएको कदम। तिनै कदमले बनाएका रोचक कथाहरू निर्देशक तथा पत्रकार सुव्रतराज आचार्यसँग छन्। फिल्म नगरीमा जागेको रुचिलाई पूरा गर्न अपनाएको उनको बाटो पनि कम रोचक छैन। बाल्यकालमा फिल्म हेर्दा उनलाई फिल्मको 'हिरो'...

  • नसोचेको फिल्म क्षेत्रमा जब कलाकारिताको भुत चढ्यो

    काठमाडौं : रातमा देखेका सपना बिहानीसँगै टुटेर जान्छन्। जब दिनमा सपना देखिन थाल्छ, तब मान्छेमा पागलपन सुरु हुन्छ। सपनाको राजमार्गमा हिँड्दा नसोचेका कयौँ कठिनाइहरू झेल्न तयार हुनुपर्छ। त्यस्तै रातको सपना बिर्सिएर दिनमा देखेको सपना पूरा गर्...

  • 'हरिवंश दाइले नभ्याउँदा डेब्यु गर्ने अवसर पाएँ'

    काठमाडौं : अहिलेको नम्बर वान नायक को? यसको उत्तर अनेक तवरबाट दिन सकिन्छ। कसैलाई पारिश्रमिकको हिसाबमा, कसैलाई फिल्मको हिसाबमा, कसैलाई अभिनयको हिसाबमा र कसैलाई व्यापारको हिसाबमा। यी कुराहरूलाई मध्यनजर गर्दा अहिलेको नम्बर वान नायक बन्छन्, दीपकराज गिरी। दीपक अभिनित छ...

  • 'डेब्यु फिल्म असफल तर करिअरका लागि महत्त्वपूर्ण'

    काठमाडौं : म्युजिक भिडियोमा राम्रो छाप बनाइसकेकी केकी अधिकारीले फिल्म 'स्वर'मार्फत् नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। 'स्वर'मा अभिनय गर्दा उनी जम्मा १७ वर्षकी थिइन्। फिल्म क्षेत्रमा आउने सोच नपलाउँदै उनले डेब्यु गरेकी थिइन्। 'म्युजिक भिडियोमा ...

  • नाममै अशुद्ध फिल्म

    काठमाडौं : अहिले नेपाली भाषाको विवाद उत्कर्षमा छ। भाषा बिगारिएको, भाषामाथि अन्याय गरिएको, 'प्रविधिमैत्री' बनाउने नाममा मानक नेपाली भाषामाथि अस्वाभाविक चलखेल गरिएको आरोप लागिरहेको छ।  भाषाका विद्वानहरू आआफ्नै तरिकाले भाषालाई प्रयोग...

  • सलोनका दुई डेब्यु: नेपाली बाबु राम्रो जग, होस्टेल बलियो पिल्लर

    काठमाडौं : सलोन बस्नेत नेपाली फिल्म क्षेत्रको परिचित नाम हो। उनलाई नचिन्ने नेपाली फिल्मका दर्शक विरलै होलान्। पहिलो पुस्ताका दर्शकले उनलाई बाल-कलाकारको रुपमा चिन्छन् भने अहिलेको पुस्तामा उनी एक सफल कलाकारका रुपमा स्थापित छन्। उनले अभिनय गरेको धेरै फिल्महरू सफल पन...

  • 'प्रसादले सिधा दर्शकको कथा भन्छ'

    काठमाडौं : मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो, 'प्रसाद'। निसन्तान दाम्पत्यको कथा बोल्ने यस फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन्। सुशिल पौडेलको पटकथा समावेश फिल्मलाई सुवास थापाले निर्माण गरेका हुन्। फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल...

  • 'फिल्म क्षेत्रमा विकाससँगै विनास पनि भित्रिएको छ'

    काठमाडौं : १७ वर्षको अमेरिका बसाइपश्चात् नेपाल फर्किएका नायक सरोज खनाललाई लागेको थियो, 'मलाई फिल्म क्षेत्रले बर्सियो होला। नयाँ पुस्ताले मलाई चिन्दैनन् होला। दर्शकले पनि मेरो अनुहार भुलिसके होलान्।' नेपाल आएपछिको उनको सोचाइ ठीक उल्टो सावित भयो। नेपाल...

  • 'रुद्रकै कारण अहिले फिल्म पाइरहेकी छु'

    काठमाडौं : फिल्म 'रुद्र'बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, सारा शिर्पाली। सुन्दरी सारालाई फिल्म क्षेत्रमा सम्भावना बोकेको नायिकाको रुपमा हेर्ने गरिन्छ। साराले 'रुद्र'पश्चात् दुई फिल्ममा काम गरिसकेकी छिन्। उनी अभिनित 'पिंजडा ब्याक अगेन&...

  • २०७५ सालको सात महिना : नाफा कमाउनेमा तीन फिल्म मात्र

    काठमाडौं : कार्तिक महिनाको अन्त्यसँगै हामीले वर्ष २०७५ को सात महिना पार गरिसकेका छौँ। सात महिना पार गर्दै गर्दा हलमा ५४ वटा फिल्म रिलिज भइसकेका छन्। उच्च व्यापार हुने समय दशैँ, तिहार पनि सकिइसकेको छ। ०७५ सालको सात महिना पार गर्दा केही फिल्मले मात्र लगानी बच...

  • 'डेब्यु फिल्मले ८० प्रतिशत अवार्ड दिलायो'

    काठमाडौं : नेपाली फिल्म क्षेत्रमा कहलिएको नाम हो, पल शाह। पलले अहिलेसम्म चार फिल्ममा अभिनय गरिसकेका छन्। म्युजिक भिडियो स्टार पलले 'नाइँ नभन्नू ल ४' बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेका थिए। नाइँ नभन्नू ल ४ मा काम गर्नुपूर्व पललाई धेरै फिल्म...

  • कलाकारको तिहार : कोही सुटिङमा व्यस्त, कोही रमाइलो गर्दै

    काठमाडौं : नेपालीहरूको दशैँपछिको ठूलो चाडको रूपमा तिहारलाई लिने गरिन्छ। तिहारमा विषेशगरी लक्ष्मीको पूजा गर्ने र आफ्ना दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने गरिन्छ। दीपावली र देउसी-भैलो पनि तिहारको अर्को रमाइलो पक्ष हो। दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ ...

  • 'टेस्ट एन्ड ट्रायलमा बितिरहेछ मेरो जीवन'

    काठमाडौं : परिवर्तनशील समयसँगै आफूमा आउने परिवर्तन न कसैले सोचेको हुन्छ, न यकिनका साथ भन्न नै सकिन्छ। वास्तविकता हामीले कल्पना गर्ने जीवन भन्दा भिन्न र महत्त्वपूर्ण हुने गर्छ। यही कुरा नायिका सुरक्षा पन्तमा पनि देखिएको छ। 'के बन्न मन थियो, के बनेँ। के गर्न मन थियो, ...

  • 'होस्टेल रिटर्न्सबाट डेब्यु गरेको थिइनँ भने म फिल्म इण्डस्ट्रीमा हुन्नथेँ'

    काठमाडौं : चकलेटी नायक सुशील श्रेष्ठले फिल्म 'होस्टेल रिटर्न्स'बाट फिल्म यात्रा सुरु गरेका हुन्। पहिलो फिल्मबाट नै सुशीलले धेरै सकारात्मक प्रतिक्रिया पाएका थिए। त्यो समयमा उनको 'सिक्स प्याक' शरीरको पनि खुबै चर्चा भएको थियो। धेरैले उनलाई फिल्म क्...

  • 'हिफाजतपश्चात् खाली हात बस्नु परेको छैन'

    काठमाडौं : रेखा थापाले निर्माण गरेको फिल्म 'हिफाजात'बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक हुन्, आयुष रिजाल। आयुषले हिफजातपश्चात् धेरै सफल फिल्ममा पनि काम गरिसकेका छन्। तर, पछिल्लो समय भने उनी अभिनित फिल्महरू बक्स अफिसमा निकै कमजोर सावित भइरहेका छन्। मार्स...

  • कलाकारको दशैं : दीपकराज हलमा मनाउने, केकीले टीका नलगाउने

    काठमाडौं : दशैं नजिकिदै छ। दशैंसँगै हरेक नेपालीमा उमंग छाइरहेको पाइन्छ। विदेशियका धेरै युवाहरू देश फर्किएका छन्। रोजगारीको लागि गाउँघर छोडेकाहरू पनि नयाँ खुसी बोकेर घर फर्किएका छन्। हरेक बसपार्क भीडभाड छ। दशैंमा दशैं मनाउन गाउँ फर्कनेको क्रम बढिरहेको...

  • 'ऐश्वर्य'ले चिनायो, 'छक्का पञ्जा ३'बाट स्‍थापित हुने आस

    काठमाडौं : फिल्म 'ऐश्वर्य'बाट नेपाली फिल्ममा इन्ट्री मारेकी नायिका हुन्, दीपिका प्रसाईं। पहिलो फिल्म ऐश्वर्यबाट उनले धेरै प्रशंसा पाइन्। उनको अभिनय र सुन्दरताको खुबै चर्चा पनि भयो। नेपाली फिल्म क्षेत्रको उदाउँदो स्टारको रूपमा दीपिकालाई हेरिएको छ। कैलालीमा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]