थाहा संवाददाता

  • तीन महिनापछि बस्दै प्रदेश ३ सभा बैठक

    हेटौँडा : प्रदेश ३ को सभा बैठक तीन महिनापछि बस्ने भएको छ। प्रदेशको स्थायी राजधानी र नामकरणको विषयका कारण लामो समयदेखि बस्न नसकेको प्रदेशसभाको हिउँदे अधिवेशन चैत १७ गते बस्ने भएको हो। स्थायी राजधानी तोक्ने र नामकरण गर्ने विषयमा सदनमा रस्साकस्सी भइरहेको...

  • समर गेम्समा अजयलाई स्वर्ण

    काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी स्पेसल ओलम्पिक वर्ल्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन्।  अजयले पुरुष सटपुटमा मङ्गलबार स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपालले जनाएको छ। सोही स्पर्धामा सागर शेरचन कांस्य पदक जित्न सफल भ...

  • गुडिरहेको ट्रकमा अचानक आगलागी

    सिन्धुली : बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्ज्याँगमा गुडिरहेको ट्रकमा अचानक आगलागी भएको छ।  सिमेन्ट लिएर सिन्धुलीबाट रामेछापको मन्थली जाँदै गरेको बा.५.ख.३७३६ नम्बरको ट्रकमा बीपी राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका २ पिपलभञ्...

  • त्रिशूलीमा ट्रक खस्दा एक जनाको मृत्यु, चार घाइते

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिक दुई नम्बर पुलको ठाडो खोलामा मंगलबार बिहान ट्रक खस्दा एक जनाको मृत्यु भएको छ। त्रिशूलीमा झर्ने खोलामा ट्रक खस्दा ट्रकले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको सनाखत हुन सकेको छै...

  • गैँडाको आक्रमणले महिलाको मृत्यु

    चितवन : गैँडाले आक्रमण गर्दा चितवनमा एक महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालlका ६ बछ्यौलीकी करिब ६० वर्षीया जानकी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्ने क्रममा गैँडाले सोमबार बिहान स...

  • लिपुलेक केन्द्रविन्दु बनाएर सुदूरपश्चिममा दुई परकम्प

    बैतडी : बैतडी र दार्चुलामा भूकम्प महसुस गरिएको छ।  सोमबार बेलुका  डेढ घण्टाको फरकमा लगातार दुई पटक भूकम्प गएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३‍.८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएक...

  • सडक निर्माणको बहानामा जंगल फँडानी

    तनहुँ : सडक निर्माणको बहानामा सालको जंगल फँडानी गर्ने क्रम बढ्दो छ। शुक्लागण्डकी नगरपालिका–३ सन्तेडाँडाको वन क्षेत्र नजिकैको जग्गा प्लटिङ गरेका ठाउँको सडक निर्माण गर्दा सालको रुख काटिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। काटिएको सालको रुख वन कार्यालयले सो...

  • डिभाइडरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

    चितवन : मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  नारायणगढबाट पूर्वी चितवनतर्फ गइरहेको बा ९१ प ३४८ नम्बरको मोटरसाइकल केन्द्रीय...

  • घरमै बसीबसी घरजग्गा कारोबार

    काठमाडौं : अब घरजग्गा खरिद बिक्री गर्दा लेखनदास नचाहिने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई डिजिटल बनाएसँगै सेवाग्राही आफैँले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गर्न लागेको हो। मालपोत कार्यालयमा हुने भ्रष्टाचारलाई निय...

  • लगानी सम्भाव्यता अध्ययन गर्न आउने विदेशीलाई ६ महिने भिसा

    काठमाडौं : सरकारले नेपालमा लगानीका लागि सम्भाव्यता अध्ययनका लागि आउने विदेशीलाई ६ महिना अवधिको गैरपर्यटक भिसा दिने तयारी गरेको छ। नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले अध्ययन अनुसन्धानका लागि पर्याप्त समयसहितको भिसा दिन लागिएको हो। कारोबार दैनिकमा समाचा...

  • भाषा परीक्षाका नाममा लुटिन्छन् विद्यार्थी

    काठमाडौं : जापान, कोरियालगायत देशमा जान सहजताका लागि भाष पढाउने नाममा अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन्।  अधिकांश कन्सल्टेन्सीले ठगी धन्दा चलायँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन। विभिन्न बहानामा कन्ल्टेन्सीले शुल्क...

  • सेनाले सामर्थ्य बढाउँदै

    काठमाडौं : सरकारले द्वन्द्वकालको झाल्को दिने गरी नेपाली सेनाको क्षमता बढाएको छ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएसँगै मुलुक स्थायी शान्ति र समृद्धितर्फ  प्रवेश गरेको भनिए पनि  द्वन्द्वकालकै झल्को आउनेगरी सरकारले घातक तथा गैरघातक स...

  • फास्ट ट्रयाक प्रभावितले ११ वर्षमा पनि पाएनन् मुआब्जा

    काठमाडौं : तराई फास्ट ट्र्याक प्रभावित क्षेत्रका निजी जग्गाको मुआब्जा तोकेको ११ वर्ष भइसक्यो। तर, मकवानपुरको भीमफेदी–८ रिपे र मालगाउँका प्रभावितले अझै मुआब्जा पाएका छैनन्। दुई गाउँका १० परिवारले करिब ४५ रोपनी जग्गाको मुआब्जा नपाएका हुन्। मुआब्जा नपाएका स्थानीयल...

  • नेपालको जनसंख्या तीन करोड तीन लाख पुग्ने अनुमान

    काठमाडौं : केन्द्रीय तथ्याङ्क विभाग अघिल्तिर हुँदै यात्रा गर्नेहरू कतिपयको दृष्टि झुण्ड्याइएको जनसङ्ख्या प्रक्षेपण बोर्डमा टक्क अडिन्छ। उनीहरूको एउटै चासो रहन्छ, ‘आज नेपालको जनसङ्ख्या कति पुग्यो?’ त्यो बोर्डले सोमबारको जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगे...

  • परराष्ट्रमा दुई सचिव र तीन विशेष सचिव राख्ने तयारी

    काठमाडौं : राजनीतिक र प्रशासनिक नेतृत्वको रुचिका आधारमा परराष्ट्र मन्त्रालयले राज्यकोषमा करोडौं रुपैयाँ व्ययभार पार्दै अनावश्यक रूपमा उच्च पद सिर्जनाको गृहकार्य थालेको छ। एउटै मन्त्रालयमा दुई जना सचिव र तीन जना विशेष सचिव रहनेगरी परराष्ट्रले गृहकार्य अघि बढाएपछि आलोचनास...

  • मालपोत कार्यालयका ८ कर्मचारी पक्राउ

    बाँके : जिल्ला प्रहरी कार्यालय, बाँकेले भूमिसुधार तथा मालपोत कार्यालयका आठजना कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको छ। कार्यालय समयभन्दा पछि काम गरिरहेको अवस्थामा कर्मचारीलाई कार्यालयबाट नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। उनले सात ...

  • राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठकबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्य...

  • चन्द्रगढी सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रण गर्न सेना खट्यो

    झापा : भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वनमा भीषण आगलागी भएको छ। हावाहुरी चलेकोले वनको करिब एक सय विगाहा क्षेत्रफलमा आगो फैलिएको छ। आगलागी नियन्त्रण बाहिर गएको छ। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयदेखि एक किलोमिटर पश्चिमको वन क्षेत्रम...

  • कांग्रेसको अनुशासन समिति गठन, आङदम्बे संयोजक

    काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधानको धारा ३४(७) अनुसार अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्मा...

  • मजदुरी गर्न भारत गएका एक नेपालीको मृत्यु, एक घाइते

    दार्चुला : भारत पिगौरागढ जिल्लाको तावाघाट क्षेत्रमा मजदुरी गर्न गएका एक नेपाली युवकको मृत्यु भएको छ। तावाघाटको थाडीघारमा सडक निर्माणमा संलग्न करिब २६ वर्षीय गोपालसिंह कार्कीको मृत्यु भएको भारतीय सञ्चारकर्मी राकेश तिवारीले जानकारी दिए। कार्कीसँगै काम गर्ने साविक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]