थाहा संवाददाता

  • अपांगतामैत्री संरचना बनाउन निर्देशन

    काठमाडौं : संघीय संसद्, महिला तथा सामाजिक समितिले अब बन्ने सरकारी संरचनालाई अपांगतामैत्री बनाउन शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित समितिको कार्यालयमा आइतबार बसेको समितिको बैठकले सार्वजनिक सेवा प्रवाह ...

  • कर्णालीबाटै श्रम स्वीकृति दिन शुरु,सेवाग्राही दंग

    सुर्खेत : जाजरकोट त्रिवेणी नलगाड गाउँपालिकाका तेजबहादुर खड्का सुर्खेतमा रहेको कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयको गेटमा नै भेटिए। हातमा वैदेशिक रोजगारीका कागज पत्र भएका फाइल र पासपोर्ट थियो।  चार वर्षदेखि ओमनमा वैदेशिक रोजगारीमा रहेका खड्का घर...

  • सरकारको कामप्रति सिटौलाले भने, ‘मेरै निर्वाचन क्षेत्रका बहुवर्षीय योजनाहरू किन अलपत्र’

    भद्रपुर (झापा) : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले झापासहित देशभरका बहुवर्षीय योजनाका कामहरू अलपत्र छाडेकोमा चिन्ता व्यक्त गरेका छन्। तीन तहको निर्वाचन हुनु अघिका सरकारले बजेट विनियोजन गरी झापासहित देशभर बहुवर्षीय योजनाहरु पार...

  • संवैधानिक परिषद्को निर्णय : राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयाेगको अध्यक्षमा पाैडेल

    काठमाडौं : संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्षका लागि विभिन्न व्यक्तिहरूलाई सिफारिस गरेको छ।  संवैधानिक परिषद्को आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्य...

  • स्थानीय तहले अझै बुझाएनन् चौमासिक प्रतिवदेन

    सल्यान : दोस्रो चौमासिक सकिन थोरै समय हुँदा समेत जिल्लाका स्थानीय तहले पहिलो चौमासिक प्रतिवदेन बुझाउन सकेका छैनन्। दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नु पर्ने समयमा पनि उनीहरूले पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेका हुन्।  जिल्लाका तीन स्थानीय तह श...

  • 'बिचौलियालाई अदालतको अवहेलनामा कारबाही'

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन्।  संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आइतबार भएको भेटमा उनले सर्वोच्च अ...

  • ११ वर्षदेखि फरार हत्याका प्रतिवादी पक्राउ

    रुकुम : रुकुम पश्चिममा ११ वर्षदेखि फरार हत्या प्रतिवादी पक्राउ परेका छन्। रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ का ४२ वर्षीय डम्बरबहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए। उनका अनुसार खत्रीविरुद्ध २०६५ ...

  • लागुऔषधसहित आठजना पक्राउ

    काठमाडौं : प्रहरीले लागुऔषधसहित काठमाडौं, पर्सा, सुनसरी र सर्लाहीका विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका -२६ मित्रनगरमा औषधि पसल संचालन गरी बस्ने तनहुँ व्यास नगरपालिका -७ घर भएकी ३० वर्षीया दुर्गा कुँवर र १९ वर्षीय मनिस क...

  • पार्वतीको 'लाइफलाइन' श्रीस्वास्थानी व्रतकथा भोलिदेखि

    काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ। स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउन...

  • बालगायक प्रिन्सले ल्याए, 'न मानामा नापिन्छ माया’ (भिडियो)

    काठमाडौं : चितवनको पर्यटकीय नगरी सौराहा घर भई हाल काठमाडौं बस्दै आएका बाल गायक प्रिन्स सिलवालको पहिलो गीतको दोस्रो म्युजिक भिडियोको छायांकन थालिएको छ। उनकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्यूजिक भिडियोमा अहिले उनी व्यस्त छन्...

  • डा. केसीलाई आइसियूबाट जनरल वार्डमा सारियो

    काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका अनशनरत डा. गोविन्द केसीलाई आइतबार आइसियुबाट जनरल वार्डमा सारिएको छ। डा केसीले आइसियुमा बस्न नमानेका कारण उनलाई  जनरल वार्डको ५०२ नम्बर बेडमा सारिएको उनका सहयोगी किशोर केसीले जानकारी दिए। ड...

  • लागुऔषधसहित तीन पक्राउ

    जनकपुरधाम : सर्लाही र पर्साबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित अस्थाई प्रहरी पोष्ट पेट्रोल पम्प सर्लाहीबाट खटिएको प्रहरी टोलीले पैदल यात्रीलाई चेकजाँचको क्रममा लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा सि...

  • ओखलढुंगामा एक किशोर मृत फेला

    ओखलढुंगा : जिल्लाको लिखु र चम्पादेवी गाउँपालिकाको सिमानामा आइतबार बिहान एक किशोरको शव फेला परेको छ। लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वर र चम्पादेवी गाउँपालिका वडा नं. १० रानीवनको सिमानामा पर्ने घ्याङ्ले खोलामा शव फेला परेको हो। लिखु गाउँपालिकाको-३ नर्मदेश्वरवाट...

  • ‘अबको पत्रकारिता शान्तिका लागि हुनुपर्ने’

    काठमाडौंः बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले शान्तिका लागी पत्रकारीताको माध्यमबाट सकारात्मक समाचार प्रकाशन÷ प्रसारण गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा शनिबार मेडिया फोरममा सहभागी पत्रकारहरुले विश्वका हरेक देशमा भईरहेको अशान्तिलाई पत्रकारीताको माध्यमबा...

  • कृषि र पशु शाखा छ महिनादेखि कर्मचारीविहीन

    पाल्पा : रम्भा गाउँपालिका अन्तर्गतको कृषि शाखा र पशु शाखामा कर्मचारी नहुँदा किसान मर्कामा परेका छन्। विगत छ महिनादेखि यी दुई शाखामा कर्मचारी नभएकोले किसान सेवा पाउनबाट वञ्चित भएका हुन्। रम्भा गाउँपालिका–३ पिपलडाँडाका कृषक लिलानाथ वश्यालले तरकारी खेतीमा किरा ...

  • रुखबाट लडेर १ को मृत्यु, १ घाइते

    संखुवासभा : संखुवासभाको  चैनपुर नगरपालिका–६ सिम्लेमा  वरको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।  वरको हाँगा काट्न रुख चढेका ४० वर्षीय पासाङ शेर्पा हाँगा काट्ने क्रममा लडेर  मृत्यु भएको प्रहरीले जनाएको छ।...

  • हत्या विरोधमा अत्तरिया बजार बन्द, महोत्सव स्थगित

    धनगढी : युवक हत्या विरोधमा कैलालीको अत्तरिया बजार बन्द गरिएको छ। शनिबार साँझ महोत्सवबाट घर फर्कने बेला दुई युवा समूहबीच विवाद हुँदा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको हत्या भएको थियो। घटनामा अन्य ३ जना घाइते भएका थिए। हत्यारा पक्राउको माग गर्दै ...

  • जाजरकोटमा बिनादर्ता क्रसर उद्योग सञ्चालन

    जाजरकोट : जाजरकोटमा अनुमतिबिना क्रर्सर उद्योग सञ्चालन भएको पाइएको छ। जिल्लाको भेरी नगरपालिका-१० भुरचौर नजिकै दर्ताबिना क्रर्सर उद्योग सञ्चालनमा आएको हो। छिच्चु–जाजरकोट सडकखण्डको पिच गर्दा सञ्चालनमा आएको क्रर्सर उद्योग अहिलेसम्म बिनादर्ता सञ्चालनमा आइरहेको छ। छिन्च...

  • डा. केसीलाई आवासीय चिकित्सकको साथ, हातमा कालोपट्टी बाँधेर काममा

    काठमाडौं : आवासिय चिकित्सकको संस्था नेशनल रेसिडेन्ट डाक्टर्स एशोसिएसन १२ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको माग यथाशिर्घ पूरा गर्न सरकारसमक्ष आग्रह गरेको छ। समयमा नै डा केसीको माग सम्बोधन नभए संघ कडा आन्दोलनसहित अगाडि आउने चेतावनीसमेत  दिएको ...

  • डा. केसीलाई आइसियूबाट क्याबिनमा सारिँदै

    काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका अनशनरत डा. गोविन्द केसीलाई आइतबार आइसियुबाट क्याबिनमा सार्ने तयारी भएको छ। डा केसीले आइसियुमा बस्न नमानेका कारण उनलाई  क्याबिनको ५०२ नम्बर बेडमा सार्ने तयारी भएको सहयोगी किशोर केसीले जानकारी दिए। यसअघि&n...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]