दिपक केसी

  • आहा! मनै लोभ्याउने नेपाली हस्तकला (फोटो फिचर)

    काठमाडौं : नेपालको आर्थिक उन्‍नतिमा पर्यटकीय क्षेत्रको उल्लेखनीय योगदान छ। संघीय राजधानी सहर काठमाडौं कला संस्कृतिका लागि विश्वमै धनी मानिन्छ। काठमाडौं उपत्यका ऐतिहासिक हर भएकोले विश्वभरबाट पर्यटक आउँछन्।  नेपाल आउने पर्यटकल...

  • पानी नदिने उपत्यकाका ढुंगेधारा (फोटो फिचर)

    काठमाडौं : पानीबिना मानिसलागायत कुनै जीवको अस्तित्व छैन। मानवसभ्यताको विकाससँगै खानेपानीको आपूर्तिका लागि अनेकौँ उपाय खोजी भए। नदी नाला पोखरीको छेउछाउ बस्ती बसाउनेदेखि कुलो, नहर, बनाएर होस वा इनार खनेर पानीको स्रोत बनाइएको ...

  • रातो मछिन्द्रनाथको विशेष दिन : महिलाले ताने रथ (फोटो फिचर)

    काठमाडौं : नेपालको सबैभन्दा लामो जात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा शुक्रबार लखनखेलको इतिटोलमा आइपुगेको छ। आज बिहान थतिटोलमा रहेको रथलाई तानेर इतिटोलको चौबाटोसम्म पुर्‍याइएको हो। यो रथ यात्रामा आजको दिनको विशेष महत्व छ। महिलाहरूले यो र...

  • रातो मच्छिन्द्रनाथ : लगनखेलको खरिबोट परिक्रमा (फोटो)

    ललितपुर : सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा जारी छ। रातो मच्छिन्द्रनाथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राखिन्छ। पाटनमा रहेका वेला विभिन्न जात्रा पर्व चल्छ। बुधबार रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको खरिबोटमा परिक्रमा गराउँदा यस्तो देखियो&nda...

  • भियतनाम र कम्बोडियाबाट फर्किएका प्रधानमन्त्रीको 'मुड' (फोटो फिचर)

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणबाट स्वदेश फर्किएका छन्।  एक साता लामो यी दुई देशको भ्रमणबाट प्रधानमन्त्री ओली बुधबार सँँझ स्वदेश फर्किएका हुन। उनी एक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैशाख २६ गते भियतनाम र त्यहाँबाट ३० गते कम्...

  • गर्मी छल्न वाग्‍मतीमा पौडी खेल्‍दै बाँदरहरू (फोटो फिचर)

    काठमाडौं : बेला बेलामा पानी परिरहे पनि राजधानीमा गर्मी बढ्दै गएको छ। पानी परेपछि केही शीतल महसुस भए पनि घाम चर्किएपछि गर्मीको राप बढ्ने गर्छ।  चर्को घाम र गर्मी बढेपछि मानिसजस्तै सबै जीव जनावर र पशुपक्षीहरू शीतलताको खोजीमा हुन्छ...

  • पशुपति क्षेत्रमा रमाउँदै पर्यटक (फोटो फिचर)

    काठमाडौं : पशुपतिनाथ मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो। विश्व सम्पदा सूचीमा सूचीकृत रहेको यो मन्दिर क्षेत्रलाई नेपाल भित्रिने लगभग हरेक पर्यटकले आफ्नो भ्रमण सूचीमा समावेश गर्ने गर्दछन्।  पशुपतिनाथको मुख्य मन्दि...

  • आहा! वसन्तमा बहार ल्याउने बैजनी (फोटो फिचर)

    काठमाडौं : राजधानी सहर यतिबेला बैजनी रंगले भरिएको  छ। सहरका साना ठूला सडक छेउमा बैजनी रंगका फूलहरुले ढाकिएका छन्। सडकमाथि जुरुक्क उठेका तिनै रुखको भुइँ पनि यति बेला बैजनी फूलले पोतिएको छ। धेरैले यिनलाई शिरिशको फूल भन्छन् त कसैले  यिनलाई भैगेरी...

  • प्रचण्ड-सीता सहयात्राको ५०औँ वर्षगाँठ (फोटो फिचर)

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सीता दाहालले सहयात्राको ५०औँ वर्षगाँठ मनाएका छन्। अध्यक्ष प्रचण्ड र सीताले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा बिहीबार एक समारोहका बीच वर्षगाँठ मनाएका हुन।  ललितपुरमा अध्यक्ष...

  • विमानस्थलमा प्रधानमन्त्रीको यसरी गरियो बिदाइ (फोटो फिचर)

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन्। वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते...

  • प्रधानमन्त्रीको दम्भ र सभामुखको क्षमतामाथि तेर्सिए औँला (फोटो फिचर)

    काठमाडौं : बैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।  मंगलबार बसेको प्रतिनिधिसभाको बैठकबाट नीति तथा कार्यक्रम पारित भएको हो। नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने क्...

  • नयाँ शक्ति-फोरमबाट यसरी बन्दै छ समाजवादी पार्टी (फोटो फिचर)

    काठमाडौं : डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच प्रज्ञा भवन कमलादीमा एकता सभा भइरहेको छ ।  मधेस आन्दोलबाट उठेको संघीय समाजवादी फोरम नेपाल र तत्कालीन माओवादीबाट छुटेर बनेको नयाँ शक्ति ने...

  • यसरी शुरु भयो नेपालको सबैभन्दा लामो जात्रा (फोटो फिचर)

    काठमाडौं : नेपालको सबैभन्दा लामो जात्रा, रातो मच्छिन्द्रनाथको जात्रा आइतबारबाट विधिवत रूपमा शुरु भएको छ।  ललितपुरको कटुवाल दहबाट मच्छिन्द्रनाथलाई कलशमा छोपेर विभिन्न विधिपूर्वक तःबहालस्थित मन्दिरमा महिलाले बोकेर ल्याई तान्त्रिक विधिद्वारा प्राण हालेपछि...

  • संसद्‍मा देउवा-ओली जम्काभेट (फोटो फिचर)

    काठमाडौं : सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रमक भएका छन् । प्री-बजेट छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याइएपछि कांग्रेसको आक्रोश झन् बढेको छ।  संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आइतब...

  • आमाको सम्झ‍नामा मातातीर्थमा भक्तजन, (फोटो फिचर)

    काठमाडौं : आज मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा गरी मनाइँदै छ। आजका दिन आमालाई मीठो खान, लाउन दिई सम्मान गर्ने गरिन्छ। दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ। आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति ...

  • राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत, फोटो फिचर

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा) को शुक्रबारको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले अपराह्न १६ :१० मा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। र...

  • उपत्यकामा पनि देखियो फानीको प्रभाव, (फोटो फिचर)

    काठमाडौं : बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव शुक्रबारदेखि नेपालमा पनि देखिन थालेको छ। काठमाडौं उपत्यकासहित मध्य भागमा  तीव्रगतिको हावाहुरी चलेको थियो। देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परेको जल तथा मौसम व...

  • मजदुर दिवसमा पनि जो श्रममै रमाए (फोटो फिचर)

    काठमाडौं : हरेक वर्ष मे १ तारिखमा मनाइने श्रमिक दिवस नेपालमा पनि मनाइँदैछ । सन् १८८६ मा अमेरिकामा आठ घण्टा मात्रै काम गर्नुपर्ने मागसहित सुरु भएको आन्दोलनको स्मरणमा यो दिवस आज विश्वभर मनाइँदैछ । १३०औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा राजधानी...

  • एपिएफले उचाल्यो राष्ट्रिय महिला भलिबलको उपाधि (फोटो फिचर)

    काठमाडौं: विभागीय टोली नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बन्‍न सफल भएको  छ । अर्को विभागीय टोली  त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि रक्षा गरेको हो । लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको...

  • तयार हुँदै रातो मत्स्येन्द्रनाथको रथ, फोटो फिचर

    ललितपुर : नेपालको सबैभन्दा लामो जात्रा रातो मत्स्येन्द्रनाथको जात्रा हो। यो जात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाबाट सुरु भइ असार शुक्त चौथीसम्म मनाइन्छ। करिव एक हजार ६०० वर्ष पुरानो मानिने यो जात्रा पाटनको सबै भन्दा महत्वपूर्ण जात्रा मानिन्छ। सहकाल र ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]