विदुर कटुवाल

  • सहरमा गाउँको कोसेली कोदो, फापर र जुनेलो

    उदयपुर : गाउँमा उत्पादन हुने कोदो, फापर, जुनेलो भटमास लगाय शहरमा कोसेली बन्दै गएको छ।गाउँमातयारी बनाइएका विभिन्न प्रकारका खाजाहरु पुग्न थालेपछि गाउँमा उत्पादन हुने कोदो, भटमास, फापर शहरमा कोसेली बन्न थालेको हो। कटारी नगरपालिका लेखानीका भीतबहादुर मगर पाखो ब...

  • पानीको अभावमा विद्यालयका शौचालय प्रयोगविहीन

    उदयपुर : पानीको समस्या भएपछि पहाडी क्षेत्रका विद्यालयका शौचालय प्रयोगविहीन बनेका छन्। खुल्ला दिशामुक्त जिल्ला घोषणा भए पनि पहाडी क्षेत्रमा खानेपानीकै समस्या भए पनि विद्यालयका शौचालय प्रयोगमा आउन छाडेका हुन्। पश्चिम कटारी नगरपालिकाको लेखानीदेखि पूर्वको बेलका नगर...

  • उदयपुरका स्थानीय तहमा फेसन बन्दै ‘भ्युटावर' निर्माण

    उदयपुर : स्थानीय तहको निर्वाचन भएको डेढवर्ष पुगिसकेको छ। स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधि देखिने काम गर्न अहिले अग्रसर भएका छन्।सवैको नजरमा प्रष्ट देखिने काम ‘भ्युटावर’ निर्माण गर्नु नै हो।  अहिले पर्यटन प्रवर्द्धनको नाममा भ्युटावर नि...

  • मुआब्जा नपाउँदा विस्थापित हुँदै सडक छेउछाउका बस्ती

    उदयपुर : सडकमा परेको घर जग्गाको मुआब्जा नपाउँदा २२ घर दलित मुसहर बस्ती विस्थापित हुने भएका छन्। निर्माणाधीन मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा–हेटौँडा सडकको कटारी नगरपालिका-४ मा रहेको मुसहर बस्ती विस्थापित हुने भएको हो। बस्ती पारिपट्टी सडक विस्तारको ल...

  • उदयपुरको ब्रान्‍ड सुन्तलाको अर्गानिक पेय पदार्थ बजारमा आउँदै

    उदयपुर : उदयपुरको सुन्तलाको विभिन्न प्रकारका पेय पदार्थ बन्ने भएको छ। सुन्तला जोनमा उत्पादन भएको सुन्तालको किसानकै सक्रियतामा जुस, स्वास, जाम लगायतका पिय पदार्थ बन्ने भएको हो। ताप्ली गाउँपालिकाका १ का स्थानीय किसान रुद्र सुनुवारका अनुसार यस वर्षबाट पेय पदार्थ उत्पादन...

  • पुरुष जत्तिकै खट्छन् महिला, ज्याला २०० रुपैयाँ कम

    उदयपुर : पुसको चिसो मौसममा पनि गत शनिबार पसिनाको चुहाउँदै दाङकी अन्जु चौधरी श्रीमानसँगै बेल्चा तानिरहेकी थिइन्। चौधरीले निर्माणाधीन धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने ‘मदन भण्डारी बैकल्पिक लोकमार्ग’अन्तर्गतको ...

  • अस्तित्व संकटमा हायु

    उदयपुर : विभिन्न जातजातिको भाषाभाषी, संस्कार, संस्कृति भएको नेपाली समाजमा हायु जाति पनि एक हो। सबै जातजातिका भाषाभाषी, संस्कार, संस्कृति, परंपरा संरक्षणमा सरकार नै जुटेको छ। लोपोन्मुख जातिहरूमध्ये हायु बदलिँदो परिवेशमा हराउँदै गएको छ। उदयपुर बसोबास ग...

  • प्रदेश १ र २ को सीमा विवाद : व्यक्ति एक, दुई मतदाता परिचयपत्र

    उदयपुर : नेपालकै दुई जिल्ला दुई प्रदेशको सीमा क्षेत्र बनेका छन्। यी दुई प्रदेशमा एक व्यक्ति दुई मतदाता परिचयपत्र छ। जुन कुरा सुन्दा जो कोही तीन छक्क पर्छन्। किन भने फोटोसहितको मतदाता परिचय पत्रले कुनै व्यक्ति दोहोरिँदैन छुट्दैन भन्ने नारा निर्वाचन आयोगको छ...

  • मुहार फेर्दै सप्तकोसी किनारको चतरा क्षेत्र

    उदयपुर : एक दशकअघि विकट क्षेत्रमा पर्ने उदयपुरको पुर्वी क्षेत्रले मुहार फेर्दै गएको छ। पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा हेरिएको कोसी चतरा पुल र भित्री मधेसबाट निर्माणधीन धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा वैकल्पिक लोकमार्गले मुहार फ...

  • ‘उदयपुर सिमेन्ट उद्योगलाई तरुण अवस्थामा पुर्‍याएँ’

    उदयपुर : सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आइरहेको छ। २६ वर्ष पहिला स्थापना भएको उद्योग विभिन्न समस्याले निजीकरण हुने अवस्थामा पुगेको थियो। देशमा भएको राजनीतिक अस्थिरतासँगै उदयपुर सिमेन्ट उद्योग जीर्ण बन्दै गएको थियो त...

  • रिक्सा चालक आफैँले भाडादर निर्धारण गर्दा सर्वसाधारण मारमा

    उदयपुर : पछिल्लो समय उदयपुरमा तीनपांग्रे अटोरिक्साका चालकले मनलाग्दी भाडा दर कायम गरेर पैसा असुल्ने गरेका छन्। सानो तथा छोटो दुरीको लागि उपयुक्त मानिने अटोरिक्सा हो। त्यही रिक्सा चालकले यात्रु हेरेर भाडा असुल्ने गरेका हुन्। उदयपुरको कटारी, गाईघाट, नेपालटार, बेल्ट...

  • ‘सरकारले अधिकार मात्र दिएर भएन, कर्मचारी पनि दिनुपर्‍यो’

    स्थानीय तहको निर्वाचन भएको एक वर्ष वितिसकेको छ। प्रत्येक स्थानीय तहले आफ्ना काम कारवाही निरन्तर रूपमा अघि बढाइरहेका छन्। विशेष गरेर स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूलाई न्यायिक अधिकार र अनुगमनको जिम्मा पनि दिइएको छ। तिनै अधिकारहरूको प्रयोग र कार्यान्वयन गर्दै आ...

  • ‘भोट हालेका जनप्रतिनिधि भेट्दा कुरीकुरी लाग्छ’

    उदयपुर : मलाई एक जना स्वर्गीय गाउँले हजुरबाको सम्झना आउँछ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनयुद्धलाई उहाँले टिप्पणी गर्दै भन्नुहुन्थ्यो, ‘नानी, जुनै व्यवस्था आए पनि मान्छे पुरानै हुन्।’ अहिलेका स्थानीय तहका सरकार प्रमुखको कामकारवाही हेरेर ...

  • व्यावसायिक खेती एकातिर, अदुवा बेसार जोन अर्कैतिर!

    उदयपुर : सरकारले कृषि उत्पादनमा जोड दिन प्रधानमन्त्री कृषि आधुनिकीकरणको नारामा पकेट, ब्लक,  जोन र सुपर जोन परियोजना सुरु गरेको छ। उत्पादनको हिसाबले जुन क्षेत्रमा जुन कृषिजन्य वस्तुको बढी मात्रामा उत्पादन हुन्छ, त्यही क्षेत्रलाई पकेट, ब्लक, जोन र सुपर जोन परियोजना ...

  • तत्कालीन प्रधानमन्त्री देउवाले शिलान्यास गरेका दुई पुलको काम ज्यूँका त्यूँ

    उदयपुर : गएको ०७४ भदौ ३१ गते शनिबार तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सुनकोसी नदीमा दुई पुलको एकसाथ शिलान्यास गरेका थिए। अहिले एक वर्षपछि पनि ती दुवै पुलको निर्माणको कामले गति पाउन सकेको छैन। प्रधानमन्त्री देउवाले हेलिकोप्टर चढेर तामझामका साथ ...

  • उदयपुरको सुन्तला ‘ब्रान्डिङ’, भाउ बढ्दा किसान खुशी

    उदयपुर : ताप्ली गाँउपालिका–१ ओख्लेका सुन्तला किसान इन्द्रबहादुर शाही यस पटक दंग छन्। आफूले उत्पादन गरेको सुन्तला ‘ग्रेडिङ’ र ‘प्याकिङ’ गरी पहिलो पटक बजार पठाउँदा शाही दंग परेका हुन्। ‘किसानले उत्पादन गरेको फलफूल पनि ब्राण्ड बन्दो र...

  • डम्पिङ साइड बन्दै त्रियुगा नदी

    उयदयपुर : सरोकारवाल निकायले चासो नदिँदा त्रियुगा नदी दिनप्रतिदिन प्रदुषित हुँदै गएको छ। त्रियुगा नदी किनारलाई नै त्रियुगा नगरपालिकाकाले गाइघाट बजारको फोहोर फ्याक्ने डम्पिङ साइड बनाउँदा प्रदुषित हुँदै गएको हो। त्रियुगा नगरपालिका ११ का स्थानीय शिव दाहालले त्...

  • महोत्सवको प्रमुख आकर्षणमा स्थानीय उत्पादन

    उदयपुर : दोस्रो प्रदेशस्तरीय घरेलु औद्योगिक महोत्सव २०७५ मा स्थानीय उत्पादनहरू प्रमुख आकर्षण बनेका छन्। ‘मिहिनेत सृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ उद्यमी बनौँ उठाऔँ नेपाल’ भन्ने नाराका साथ गएको बिहीबारबाट सुरु महोत्सवमा घरेलु तथा साना उद्योगबा...

  • स्थानीय तहका जनप्रतिनिधि भन्छन्, ‘क्षमता अभिवृद्धि नहुँदा काम गर्न सकस छ’

    उदयपुर : 'स्थानीय तहका जनप्रतिनिधिमा क्षमता अभिबृद्धि नहुँदा काम गर्न कठिनाए भयो,’ वेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले भने, ‘हामी गर्छौ एउटा निर्णय। कर्मचारी भन्छन्- संविधानमा अधिकार छैन।’ पुन: थापाले भने, ‘कर्मचारीको सरुवा बढुवादे...

  • संघीयता कार्यान्वयमा तीन तहकै सरकारले समन्वय गर्नुपर्छः सभामुख महरा

    उदयपुुरः सभामुख कृष्णबहादुर महराले संघीयता कार्यन्वय गर्न तीनै तहका सरकारले समन्वय गर्न जरूरी रहेको बताएका छन्। मंगलबार जिल्ला समन्वय समिति उदयपुरले  आयोजना गरको ‘संविधान र संघीयता कार्यन्वय र अन्तरसम्बन्ध’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेपालमा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]