नमीन ढकाल

  • ‘हामीलाई जितको आर्शीवाद दिनुहोस’

    इलाम : भारतविरुद्ध चौथो पटक फाइनल प्रतिस्पर्धा गर्नुअघि नेपाली महिला टिम विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूसँग आर्शिवाद थापेका छन्। एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, प्रशिक्षक हरि खड्कासहित वृद्धाश्रम पुगेको टोलीले जितको आर्शिवाद मागेको हो। टिमकी स्ट्...

  • दाफिन्सलाई माईभ्याली गोल्डकपको उपाधी, शेर्पा पराजित

    इलाम : हिमालयन शेर्पालाई हराउँदै पाहुना टोली क्यामरुनको दाफिन्स फेमिली क्लबले इलाममा जारी माईभ्याली गोल्डकपको उपाधी जितेको छ। निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा दाफिन्सले हिमालनको चुनौती २–० गोल अन्तरले पन्छाएको हो। खेलको सुरुवातबाटै दबाब कायम राखेको दाफिन्...

  • माईभ्याली गोल्डकप : काँकडभिट्टालाई हराउँदै शेर्पा फाइनलमा

    इलाम : मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउँदै हिमालयन शेर्पा माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ। काँकडभिट्टाको चुनौती शेर्पाले ३-० ले पन्छाएको हो। शेर्पाको जितमा त्रिदेव गुरुङ, बिसन गुरुङ र रवि थापा १/१ गोलको योगदान दिए। सुरुवातबाटै...

  • माईभ्याली गोल्डकप : पुलिसलाई हराउँदै दाफिन्स फाइनलमा प्रवेश

    इलाम : विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै क्यामरुनी टोली दाफिन्स फेमेली क्लब माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। दाफिन्सले पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको हो। खेलको १७ मिनेटमा टीना टीनाको गोलबाट दाफिन्सले सुरुवाती अग्रता लिएको थियो। पु...

  • माईभ्याली गोल्डकप : काँकडभिट्टाको जितसँगै सेमिफाइनल समीकरण पूरा

    इलाम : मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको जितसँगै इलाममा जारी माईभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। काँकडभिट्टाले विभागीय टिम त्रिुभवन आर्मी क्लबलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल भिडने टिम पक्का भएको हो। सुर...

  • साफ च्याम्पियनसिप : घरेलु मैदानमा नेपाली महिला टोलीलाई अवसर र चुनौती

    इलामः ६ बर्षको अवधी (सन २०१०–१६) मा भएका ४ वटा साफका संस्करणमा नेपालको सहभागीता रह्यो तर उपाधिमा भने सधैं भारतको एकाधिकार। ९ बर्षे साफको इतिहासमा पहिलो पटक नेपालले घरेलु मैदानमा प्रतियोगिता खेल्दैछ। विराटनगरमा हुने साफको पाँचौ संस्करण नेपालको ला...

  • साफको तयारीमा नेपाली महिला टिम (फोटो फिचर)

    इलाम : आगामी फागुन २८ गतेबाट विराटनगरमा हुने पाँचौ साफ च्याम्पियनसिपको लागि नेपाली महिला राष्ट्रिय टोली अभ्यासरत छ। इटहरीस्थित क्षेत्रीय रंगशालामा अपराहन्न ३ बजेपछि नेपाली टिम अभ्यास गर्दै गरेको भेटिन्छ । गत महिना भारतको केरलामा भएको हिरो महिला कपमा उत्कृष्ट प्रर्द...

  • घरेलु फुटबलका पावर हाउसको चुनौती बन्दै दाफिन्स

    इलाम : नेपाली फुटबलमा क्यामरुनको दाफिन्स फुटबल क्लबले सहभागिता भएको पाँच खेलमध्ये तीन खेलमा उपाधि चुमेको छ। गत माघ पहिलो साता सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करणमा सहभागिताका लागि आमन्त्रण गरिएको क्यामरुनी क्लब दाफिन्स छोटो समयमा नै नेपाली फुटबल प्रतियोग...

  • मेचीराजमार्गको क्षेत्र विस्तार रोक्न उच्च अदालतको अन्तरिम आदेश

    इलाम : सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै उच्च अदालत बिराटनगर इलाम इजालसले तत्काल मेची राजमार्गको सडक क्षेत्र बिस्तार नगर्न आदेश दिएको छ। अधिवक्ता उत्तम पौडेलले निवेदकको तर्फबाट बिहीबार गरेको बहसपछि उच्च अदालत बिराटनगर इलाम इजालसले सूर्योदय ...

  • गोल्डकप जुध्दा आयोजकलाई तनाव

    इलाम : पूर्वी पहाडको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको पाँचौँ संस्करणका लागि तयारी तीव्र पारिएको छ। फागुन २३ गते सुरु हुने गरी तय भएको प्रतियोगिताका लागि मैदान सम्याउने, पारापिट बनाउने र सहभागिता जनाउने १० वटा क्लबको टुङ्गो लगायतका ८० प्रतिशत ...

  • ललिपपले बनायो इलामवासीलाई उद्यमी

    इलाम : दूध उत्पादन बढेसँगै इलामममा दूधजन्य वस्तुको उत्पादन र व्यापार पनि बढेको छ। यहाँ उत्पादन हुने ललिपप, बम्बइसन, घिउको व्यापार फस्टाएको छ। यसले यहाँका नागरिकलाई स्वरोजगार मात्र होइन, उद्यमीसमेत बनाएको छ। दूध, घिउ र चिनीको मिश्रणबाट उत्पादन हुने ललिपप र बम्बइसन ...

  • बुढासुब्बा गोल्डकप :  फिफा नियमविपरीत फाइनल खेल

    इलाम : सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। फाइनलमा आयोजक धरान फुटबल क्लब र क्यामरुनको डाफिन्स फुटबल फेमिली उपाधिका लागि भिड्दैछन्। शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा विजयी भएको क्यामरुनी क्लब ४८ घण्टा नबित्दै फ...

  • प्रदेश १ सचिवालयले गर्‍यो सांसद्कै लिंग परिवर्तन, सात महिला सांसद् बने पुरुष !

    इलाम : प्रदेश १ को इलाम क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचित खिनु लङवा लिम्बु महिला हुन्। तर, उनलाई प्रदेशसभाले पुरुष बनाएको छ। यति मात्रै होइन धनकुटाकी प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ महिला हुन्। उनलाई पनि पुरुष बनाइएको छ। प्रदेशसभाको यो लिंग परिवर्तन काम यति...

  • पकेट क्षेत्र संचालनमा आएपछि अकबरेमा किसानको आकर्षण बढ्दो

    इलाम : तीन वर्ष अघिबाट पकेट क्षेत्र संचालनमा आएपछि अकबरे खेतीतर्फ इलामका किसानहरू आकर्षाित भएका छन्। प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत माइजोगमाई गाउँपालिकाको सोयाङमा लालीगुँरास अकबरे उत्पादन पकेट आयोजना र रोङ गाउँपालिकाको देवानछाप खुर्सानी पकेट आयोजना स...

  • अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या, सुगर परीक्षण गर्न मानेनन्

    इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ। सत्याग्रह थालेका तेस्रो दिन डा. केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकहरूले जान...

  • चियाका बोटले चिरिच्याट्ट कन्याम, फोटो

    इलाम : इलाम भन्नबित्तिकै धेरै सम्झना गर्दछन् चियाबारीको। यहाँका थुम्काथुम्का र पाखाहरुमा चियाका बोटले चिटिक्क सिँगारेका छन्। त्यसैले त प्रकृतिको काखमा रमाउनेहरु इलामलाई स्वर्गको एक टुक्राको उपमा दिन्छन्। त्यही सुन्दर चियाबारीमध्ये कन्यामको विशेषता अझ उँचो छ। सूर्यो...

  • इलामको टुँडिखेलमा सेनाले तारबार गरेपछि माईभ्याली गोल्डकप प्रभावित

    इलाम : एन्फाले फागुन २३ गतेबाट चैत्र २ गतेसम्म पाँचौ संस्करणको माईभ्याली अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको स्विकृती दिएपछि आयोजकहरु तयारी अगाडी बढाउने तरखरमा थिए। तर एक्कासी नेपाली सेनाले ठुलो टुडिखेलमा काँडेतार लगाएपछि प्रतियोगिता अन्यौलता तर्फ धकेलिएको ...

  • पर्यटकको चाप बढेसँगै अन्तुमा पूर्वाधार अभाव

    इलाम : इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा वर्षेनी पर्यटकको चाप बढदै गएपछि पूर्वाधारको अभाव भएको छ। सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन दैनिक सातहजार पर्यटक श्रीअन्तुमा पुगे पनि पर्यटकीय पूर्वाधारको अभावमा सास्ती व्याेहोर्दै आएका छन्। ग्रामीण पर्यट...

  • समाल्वुङदेखि एपिएफको कप्तानसम्म

    इलाम : पप्पु सुरुचि (२९) विभागीय टिम एपिएफ महिला टिमकी कप्तान हुन्। इलामको समाल्वुङ गाविस (हाल सूर्योदय नगरपालिका- ५) मा जन्मिएकी पप्पुले विगत आठ वर्षदेखि एपिएफ क्लबमा आवद्ध भएर फुटबल करिअरलाई अगाडि बढाइरहेकी छन। १२ वर्षको उमेरबाट फुटबल ख...

  • यसरी भयो बालोन डी’ओर अर्वाडको परिकल्पना

    बालोन डी’ओर को परिकल्पना फ्रान्सेली खेलाडी तथा पत्रकार ग्राविएल हेर्नटले सन १९५६ मा गरेका थिए। उनले आफ्ना समकक्षीलाई युरोपको उत्कृष्ट खेलाडी छनोटका निम्ति आह्वान गरी वितरण सुरु गरे। युरोपियन खेलाडीलाई मात्र दिइने भएकाले त्यस समयमा ब्राजिलका पेले र अजेन्टिनाका...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]