नमिन ढकाल

  • साफ उपविजेता टोलीलाई नगदसहित सम्मान गरिँदै

    इलाम : नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ।  प्रदेश  एक सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीले जनही १...

  • यी हुन् आईसीसी टिम एघारका खेलाडी

    काठमाडौं : १२औँ संस्करणको विश्वकपको फाइनलपछि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ। आईसीसीले सोमबार न्युजिल्यान्डका कप्तान केन विलिम्सनको नेतृत्वमा ११ सदस्यीय ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको हो।&...

  • लियोनेल मेस्सीलाई २ वर्ष प्रतिबन्ध लगाउने तयारी

    काठमाडौं : कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा खेल भावना विपरित बोलेको भन्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई २ वर्षे प्रतिबन्ध लाग्ने भएको छ।  दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई कारबाहीस्वरुप प्रतिबन्ध लगाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमल...

  • 'रेफ्रीले नै ब्राजिललाई कोपाको उपाधि जिताउँछन्'

    काठमाडौं : अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले १४ वर्ष लामो फुटबल करियरको पहिलोपटक रेडकार्ड पाउँदै मैदान छाडे। चिलीविरुद्ध २-१ को जित निकालेपछि मेसीले कोपा अमेरिकाको पदक समारोह पनि छाडे। उनको आरोप थियो, 'रेफ्रीहरु भ्रष्ट भए।' तेश्रो स्थानको प्लेअफमा ...

  • महिला विश्वकप : कसले गर्ला अमेरिकासँग उपाधि भिडन्त?

    काठमाडौं : फिफा महिला विश्वकपको फाइनल प्रवेशका लागि स्विडेनले नेदरल्यान्डको सामना गर्दैछ । दुई संस्करणको सेमीफाइनलिष्ट स्विडेन र नेदरल्यान्डबीचको बिजेताले डिफेन्डिङ च्याम्पियन अमेरिकासँग उपाधि भिडन्त गर्नेछ ।  तीन संस्करणको विजेता अमेरिका यसअघि इङल्यान्डमाथि...

  • ब्राजिल भर्सेस अर्जेन्टिना : प्रतिष्ठाको लडाईं, कसले मार्ला बाजी?

    काठमाडौं : विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता कोपा अमेरिकाको उपाधि होडमा प्रवेशका लागी चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। यी २ टोलीको प्रतिस्पर्धालाई अन्तराष्ट्रिय सञ्चारमाध्यमले विभिन्न कोणबाट मूल्यांकन गरेका छन्। खेलकुदसम्बन्धी पोर्टल...

  • महिला विश्वकपमा दक्षिण कोरियाको दोश्रो पराजय

    काठमाडौं : फ्रान्समा जारी महिला विश्वकपमा दक्षिण कोरियाले दोश्रो हार व्यहोरेको छ। समुह ए को पहिलो खेलमा आयोजकसँग ४–० ले पराजित कोरियालाई नाइजेरियाले २–० ले हराएको हो।  उपहार गोलबाट नाइजेरियाले अग्रता बनाएको थियो । २९ औ मिनेटमा कोरियाली डिफ...

  • अर्जेन्टिनालाई विश्वकपमा पहिलो अंक

    काठमाडौं : फिफा महिला विश्वकपमा सोमबारको खेलमा अर्जेन्टिनाले जापानलाई गोलरहित बराबरीमा रोकेको छ।  पार्स डेस प्रिन्समा भएको समुह ‘डी’ को खेलमा साविक उपविजेतासंग बराबरी खेल्दै अर्जेन्टिनाले महत्वपुर्ण १ अंक बटुल्न सफल भएको हो। अधिकांश स...

  • महिला विश्वकप : १२ वर्षपछिको सहभागितामा जित खोज्दै अर्जेन्टिना

    काठमाडौं : फ्रान्समा जारी महिला विश्वकपको समुह ‘डी’ को पहिलो खेलमा साविक उपविजेता जापानले अजेन्टिनाको सामना गर्दैछ । दुवै टोली जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्ने दाउमा हुनेछन् । खेल पार्स डेस प्रिन्समा नेपाली समय अनुसार ९ः४५ बजे हुनेछ ।  ...

  • मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित भयो नेपाल

    इलाम : मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । बुकिट जलिलस्थित राष्ट्रिय रंगशालामा भएको खेलको पहिलो हाफ बराबरीमा रोक्न सफल नेपाली टोलीले दोश्रो हाफमा दुुई गोल खाँदै हार्न बाध्य भयो। खेलको ४९ औ मिनेटमा डिफेन्डर अनन्त तामाङले वै...

  • ४० औँ स्मृतिसम्म पनि सरकारको शहीद बन्न सकेनन् बमप्रसाद

    इलाम : सरकारले विभिन्न चरणमा गरेर जनयुद्धमा ज्यान गुमाउने प्रहरी, जनमुक्ति सेना, तराई आन्दोलनका मृतकलगायत २ हजारभन्दा बढीलाई शहीद घोषणा गरेको छ। तर, पनि अझै समाज रूपान्तरणमा प्राण आहूती दिनेहरूको योगदान भने ओझेलमै छ। तिनैमध्येका एक हुन् बमप्रसाद बान्तवा। ...

  • पूर्वकप्तान जमुनाको रेकर्ड सावित्राले गरिन् बराबरी

    विराटनगर : पाँचौ साफ च्याम्पियनसिपको पहिलो सेमीफाइनलमा श्रीलंकाविरुद्ध गोल गरेसँगै नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीले पूर्वकप्तान जमुना गुरुङको रेकर्ड बराबरी गरेकी छन। ४–० गोल अन्तरको जीत निकाल्दै फाइनल पुगेको नेपाली टिमको लागी ३७ औँ मिनेटमा ग...

  • झापा गोल्डकप : उपहार गोलको मद्दतले आर्मी दोस्राेपटक फाइनलमा प्रवेश

    इलाम : पाहुना टोली दाफिन्सको उपहार गोलको मद्दतले विभागीय टोली त्रिभुवन आमी विर्तामोडमा जारी मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शनिबारको अन्तिम सेमिफाइनलमा दाफिन्सका सिलो नाङ्गलाको आत्मघाती गोलको मद्दतबाट आर्मीले झापासँग उपाधि भेट पक्का गरेको हो। खे...

  • पहिलोपटक उपाधि भित्र्याउने दाउमा महिला फुटबल टोली

    इलाम नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरू एन्फा कम्प्लेक्सको मैदानमा दुई सातादेखि प्रत्येक बिहान अभ्यासरत छन्। झिसमिसेमै प्रशिक्षणमा जुट्ने खेलाडी उपाधिविहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यसहित मेहनत गरिरहेका छन्। कोही बल ‘ड्रिबलिङ’ गर्दै गरेको भेटिन्छन् ...

  • सूर्योदय र सूर्यास्त हेर्न जाने होइन सन्दकपुर ?

    इलाम : सरकारले प्रदेश १ को पर्यटकीय गन्तव्य घोषणा गरेको इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ। समुन्द्र सतहदेखि तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा जाडो याम सुरु भएसँगै भारतको दार्जिलिङ र नेपालको इलाम सदरम...

  • नेपाली महिला फुटबलरको रोजाइमा विभागीय टिम

    इलाम : नेपाली यु-१९ राष्ट्रिय टोलीकी सदस्य अन्जना राना मगर विभागीय टिम त्रिभुवन आर्मीकी पहिलो रोजाइकी गोलरक्षक हुन्। चौथो प्रधानसेनापति कपमा मध्माञ्चलको गोलपोष्ट सम्हाल्दै सर्वोत्कृष्ट गोलरक्षक चुनिएकी उनी प्रतियोगितालगत्तै उनीमाथि विभागीय टिम आर्मीको नजर पर्...

  • एएफसी यु–१९ महिला च्याम्पियनसिप : इतिहास रच्ने दाउमा नेपाल

    इलाम : एएफसी यु–१९ महिला च्याम्पियनसिप २०१९ छनौटको पहिलो खेलमा बुधबार साँझ ६ बजे थाइल्याण्डको चोनबुरी रङ्गशालामा नेपालले थाइल्यान्डको सामना गर्दैछ। १४ वर्षपछि उमेर समूहका यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन्। समूह ‘बि’अन्तर्गतको आफ्नो पहिलो खे...

  • श्रमजीवि ऐन कार्यान्वनको माग गर्दै चिया मजदुर आन्दोलित

    इलाम : प्रदेश १ का किसानको  प्रमुख आयश्रोत रूपमा रहेको चिया क्षेत्रमा काम गर्ने मजदूर आन्दोलित भएका छन्। श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा तोकिएको तलब सुविधा कार्यान्वयन गर्नुपर्ने माग गर्दै चिया मजदुर आन्दोलित भएका हुन्। चिया उद्योगी र बगान संचालकले श्रम ऐनमा तोकिए...

  • खर्च भएन विकास बजेट, आठ महिनामा आधा मात्रै

    इलाम : समयमै बजेट निकास भए पनि इलाममा चालु आर्थिक वर्षको साढे ८ महिनाको अवधिमा ५४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। जिल्लाको विकासका लागि विनियोजित एक अर्ब ८२ करोड ७९ लाख ९९ हजार ७०० रुपैयाँमध्ये हालसम्म ९९ करोड ७३ लाख तीन हजार ७७६ मात्रै खर्च भएको जिल्ला कोष तथा...

  • 'जनताको आस्था नै प्रहरीको मुलधन':  प्रहरी महानिरिक्षक प्रकाश अर्याल

    इलाम : प्रहरी महानिरिक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मुलधन भएकाले यसलाई अक्षयकोषको रुपमा संरक्षण गर्नुपर्ने बताएका छन्। बिहीबार इलाम प्रहरी कार्यालयको भवन उद्घाटन गर्न पुगेका अर्यालले प्रहरी संगठनमा जनताको आस्था जोगाउन सक्नुनै मूलधन भएको बताएका हुन्। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]