भुपाल थापा

  • संकटमा पर्दै भगवान् बुद्धको जन्मस्थल

    कपिलवस्तु :  इशापूर्व तेस्रो शताब्दीका बेला सम्राट अशोकले गोटीहवामा बनाएको अशोक स्तम्भसँगै त्यहाँको अस्तित्व नै संकटमा परेको छ। क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाणस्वरुप ऐतिहासिक महत्व बोकेको अशोक स्तम्भ अहिले अलपत्र अवस्थामा रहेको छ। अशोक स्तम्भ नै यसरी अलपत्र हु...

  • बाढीले क्षति पुर्‍याएका सीमास्तम्भ मर्मतमा आलटाल

    कपिलवस्तु : कपिलवस्तुस्थित भारतीय सीमामा रहेका सीमास्तम्भ बाढीले करिब एक महिना भयो। तर, अहिलेसम्म मर्मतसम्भार भएको छैन। सीमास्तम्भ मर्मतसम्भारका लागि नेपाल–भारतका सीमा सर्वेक्षण टोली नखटिइ काम अगाडि नबढ्ने भएकाले अहिलेसम्म अलपत्र भएको हो। सीमास्तम्भ मर्मत गर्...

  • कपिलवस्तुका ६ प्रतिशत मात्रै जनताको पहुँचमा स्वास्थ्य बीमा

    कपिलवस्तु : कपिलवस्तु जिल्लाका ६ प्रतिशत जनताको पहुँचमा मात्रै स्वास्थ्य बीमा पुगेको छ। सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जम्मा ६ प्रतिशत जनता संलग्न छन्। चालु आर्थिक वर्...

  • सामुदायिक वनमा तेहोरो कर, वन महासंघ आन्दोलित

    कपिलवस्तु : सामुदायिक वनबाट स्थानीयले गर्ने उत्पादनमाथि सरकारले लगाएको तेहोरो करको विरोधमा कपिलवस्तुका सामुदायिक वन उपभोक्ता आन्दोलित भएको छ। सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तीन तहको सरकारले छुट्टाछुट्टै करमार्फत् तेहोरो कर थुपार्न खोजेको भन्दै सामुदायिक वन उपभ...

  • कपिलवस्तुमा डुबेर मृत्यु हुने बालबालिका धेरै

    कपिलवस्तु : कपिलवस्तुमा पछिल्ला वर्षमा डुबेर मृत्यु हुनेमा बालबालिकाको संख्या कहाली लाग्दो देखिएको छ। जिल्लाका विभिन्न नदी, खोला, ताल तलैया, पोखरी र कुलोमा डुबेर मर्नेको संख्या बर्सेनि बढ्दो गएको हो। गत आर्थिक वर्ष २०७५/०७६ मा २० जना बालबालिकाको डुबेर मृत्यु भएको जिल्ल...

  • मोस्ट वान्टेड सूचीका 'नसिम वादशाह' पक्राउ, ८ जनाको हत्या अभियोग

    कपिलवस्तु : प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको फरार अभियुक्त नसिम खाँन उर्फ बाद्शाह पक्राउ परेका छन्। विगतको माओवादी द्वन्द्वमा प्रतिकार समूहका नाममा तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलग...

  • कपिलवस्तु घटनाका आरोपी १२ वर्षपछि पक्राउ

    कपिलवस्तु : १४ जनाको ज्यान जाने गरी भएको कपिलवस्तु घटनाका फरार आरोपी १२ वर्षपछि पक्राउ परेका छन्। २०६४ भदौ ३० गते शिवराज नगरपालिका साबिक विशनपुर गाविस ६ कुदरभेटवाका मुस्लिम अगुवा मोइत खाँको अज्ञात समूहले गोली हानी हत्या गरेपछि हिंसा भडकिएको थियो। घटनामा अगुव...

  • कपिलवस्तु मल्टिएग्रो इन्ड्रस्ट्रिजमा शिलबन्दी

    कपिलवस्तु : पश्चिम नेपालको सबैभन्दा ठूलो चामल उद्योग कपिलवस्तु मल्टिएग्रो इन्ड्रस्ट्रिजमा शिलबन्दी गरिएको छ। जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा रहेको मल्टीएग्रो इन्ड्रस्ट्रिजको चेक धमाधम अनादर (बाउन्स) भएपछि चामल ब्यापारीहरूको मुद्दाका आधारमा जिल्ला अदालत कपिलवस्त...

  • सिमसार क्षेत्र जगदीशपुर तालको पानी सुकाइयो, मर्न थाले चरा र माछा

    कपिलवस्तु : विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालको पानी सुक्दा चरिचरणदेखि जलयुक्त जीवको चोरीसिकारी बढ्दै गएको छ। प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्‍यका रूपमा सरकारले घोषणा गरेको तालमा पछिल्लो समय पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय...

  • 'बाणगंगा नदी नै बेचियो, ६२ बिघा जग्गा भूमाफियाको नाममा दर्ता

    कपिलवस्तु : बाणगंगा नदीको ६२ बिघा सार्वजनिक जग्गा ब्यक्तिको नाममा दर्ता भएको छ। बेचिएको जग्गा सार्वजनिक कायम भएपछि व्यवसायीले हालेको मुद्दा ५ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। सरकारी कर्मचारीको मिलेमतोमा यो जग्गा लालपूर्जा बनाएर क्रसर उद्योगल...

  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कपिलबस्तु : कपिलबस्तुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट कपिलबस्तु नगरपालिका-१ जमुवारटोलका बिजेन्द्र धोबी (कल्लु) को मृत्यु भएको हो ।    मंगलबार साँझ तौलिहवा-मर्जादपुर सडकखण्डको कपिलबस्तु नगरपालिका-५ दलदलहामा लु १ ख...

  • कपिलवस्तुवासी अझै पनि आर्सेनिकयुक्त पानी पिउन बाध्‍य

    कपिलवस्तु : जिल्लाकाे भूमिगत पानीकाे स्राेतमा उच्च आर्सेनिक रसायनको मात्रा देखिएको छ। कपिलवस्तुका तीनैवटै नगरपालिकावासीले स्वास्थ्यको दृष्टिले ‘मन्द विष’ रहेको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्। २०६५ सालमा युनिसेफको सहयोगमा तत्कालीन खानेपा...

  • लोप हुँदै पश्चिम तराईका रैथाने धानबाली

    कपिलवस्तु : पश्चिम तराइमा उत्पादन हुँदै आएको कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअनदी, थापाचिनी र स्यामजिरा जस्ता स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका छन्। किसानहरूले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थाले पछि स्थानीय जातका धानहरू हराउँ...

  • हुलाकी लोकमार्ग : साझा चुनावी एजेण्डा, कार्यप्रगति सुस्‍त

    कपिलवस्तु : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका हुलाकी लोकमार्ग चुनावी साझा एजेण्डा बने पनि कार्यप्रगति सुस्‍त छ। करिब एकसय किलोमिटर हुलाकी लोकमार्गको निर्माण सरकारी बेवास्ताका कारण ढिलासुस्ती देखिएको छ। राजनीतिक दलका साझा एजेण्डा बन्नेबाहेक सडक निर्माणको ...

  • शिक्षक अभावबीचै भर्ना अभियान, एक जनाले पढाउँछन् ६५ विद्यार्थी

    कपिलवस्तु : देशैभर विद्यार्थी भर्ना अभियान सञ्चालन भए पनि जिल्लामा आवश्यकता भन्दा थोरै शिक्षक र धेरै विद्यार्थी हुँदा पठनपाठनको समस्या ज्यूँकात्यूँ छ। शिक्षक अभावकै कारण शिक्षाको लगानी अनुत्पादक हुनुका साथै गुणस्तरीय शिक्षा चुनौती बनेको छ। अहिले जिल्लामा...

  • अनिता पौडेल हत्या प्रकरण : श्रीमान र भिनाजुकै संलग्‍नता

    कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरी अनिता पौडेल हत्याप्रकरणमा संलग्न हत्यारालाई सार्वजनिक गर्यो। हत्यारा को को होलान् भन्ने मृतकका छोराछोरी, आफन्त, नातागोता लगायत पत्रकारलाई हुनेनै भयो, त्यही प्रतिक्षाका बीच प्रहरीले पौ...

  • प्रदेश ५ मा रेलमार्ग निर्माणका लागि साढे ७६ अर्ब आवश्यक, मुआब्जामै १२ अर्ब

    कपिलवस्तु : मेची–महाकाली विद्युतीय रेलमार्गअन्र्तगत प्रदेश ५ को लमही–बुटवल खण्डमा पर्ने विद्युतीय रेलमार्ग निर्माणका लागि साढे ७६ अर्ब रुपैयाँ बजेट आवश्यक हुने भएको छ। ११० किलोमिटर लम्बाइको रेलमार्ग निर्माणको काम गरिरहेको रेल विभागले उक्त खण्डमा ७६ अर्ब ...

  • ओझेलमा पर्दै पुरातात्विक राष्ट्रिय संग्रहालय

    कपिलवस्तु : नेपालकै एक मात्र पुरातात्विक राष्ट्रिय संग्रहालयका बारेमा प्रचारप्रसार नहुँदा महत्त्वहीन हुन थालेको छ। सरकारले पुरातात्विक संग्रहालयका रूपमा घोषणा गरेको ५ दशक बितिसक्दा पनि सम्बन्धित निकायको अपनत्वको कमीका कारण ओझेलमा परेको हो। ‘एसियाका तारा&rsq...

  • देशका पछिल्ला समस्या समाधानको अगुवाइ प्रचण्डले गर्नुपर्छ : नेता पौडेल

    कपिलवस्तु : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले प्रतिबन्धित गरिएको नेत्रबिक्रम चन्द्र (विप्लव) नेतृत्वको पार्टीको समस्या समाधानको जिम्मेवारी नेकपा अध्यक्ष प्रचण्डले लिने पर्ने बताएका छन्। नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्रीय कार्य समिति ३ ले यश...

  • दशक बित्दा पनि देविपुरवासीले पाएनन् लालपुर्जा

    कपिलवस्तु : कपिलवस्तु घटना घटेको दशक पूरा भइसकेको छ, तर हालसम्म नत पीडितले न्याय पाएका छन् नत सहायता नै। विसं २०६४ साल भाद्र ३० गते कपिलवस्तुको चन्द्रौटामा भएको घटनापछि विस्थापित हुनेहरूको पीडा ज्यूँका त्यूँ छन्। घटनापश्चात् विस्थापित भएकाहरूको पुनर्स्थापनाकिलागी निर्माण...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]