प्रकाश पार्की

  • पर्यटन पूर्वाधार निर्माणमा जुट्यो अमरगढी सरकार

    डडेल्धुरा : धार्मिक तथा डोट्याली राज्यको इतिहास बोकेको कस्या टाकुरो क्षेत्रमा संरक्षण सम्वर्द्धनमा अमरगढी सरकार जुटेको छ। अमरगढी नगरपालिका–७ पोखरामाथि रहेको कस्या टाकुरो संरक्षणमा स्थानीय सरकार अमरगढी सरकार र स्थानीयवासी जुटेका हुन्। नगरपालिकाले धार्मिक पर्यटकी...

  • 'तीन तहको सरकारबीच समन्वय हुन सकेको छैन'

    डडेल्धुरा : देशमा तीन तहका सरकारहरूले आ-आफ्ना कामह गरिरहेका छन्। जनप्रतिनिधिहरु जनताका काममा र आफ्नो प्रदेशको विकासमा लागिपरेका छन्।  सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको एक वर्ष पूरा भइसकेको छ। तर, अविधमा जनताका अपेक्षाअनुसारका काम भने हुन सकेक...

  • शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाउँमा निर्माणाधीन प्रवेशद्वार अलपत्र

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँ जाने मुख्य प्रवेशद्वार निर्माण सुरु भएको ५ वर्ष पूरा हुँदासमेत अलपत्र परेको छ। शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाउँमा आर्थिक वर्ष २०६९/०७० देखि शहीद भीमदत्त स्मृति प्रतिष्ठानले उक्त प्रवेशद्वार निर्माणको काम सुरु गर...

  • चक्र बमसँगै नाच्यो डडेल्धुरा, फोटो

    डडेल्धुरा : पछिल्लो समयका चर्चित गायक एवं मोडेल चक्र बम शुक्रबार ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ डडेल्धुरामा आउने खबर पाएसँगै दर्शकको घुइँचो लागेको थियो। शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको बिदाको दिन भएकाले पनि अरू दिनको तुलनामा दर्शकको बाक्लो उपस्थिती रहे...

  • डोटेली भाषाको संरक्षणमा चन्द सर

    डडेल्धुरा : डोटेली भाषा नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा बोलिने एक भाषा हो। नेपालमा बोलिने प्रमुख भाषाहरूमध्ये एक हो डोटेली भाषा। यहाँका बासिन्दाहरू एकआपसमा कुरा गर्दा अथवा बोल्दा आफ्नै भाषा प्रयोगमा ल्याउने गर्दछन्।  तर, पछिल्लो समयमा सामान्य बोलीच...

  • डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र वितरणको तयारी

    डडेल्धुरा : डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी थालिएको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सकिने भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने भएको छ। डडेल्धुरामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालये जिल्लामै सावारी लाइस...

  • बालबालिकालाई मार्सलआर्ट  सिकाउनमै व्यस्त गौरी

    डडेल्धुरा : सानै उमेरबाट खेलप्रति अभिरुचि राख्ने गौरी हमाल अहिले डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा तेक्वान्दो प्रशिक्षण गर्दै आएकी छिन्। भुवनेश्वरी नमुना मावि कक्षा १२ मा अध्ययनरत छात्रा गौरी हमाल हरेक दिन बेलुकी बालबालिकालाई तेक्वान्दो खेल सिकाउनमा व्...

  • सुदूर पहाडमा फेरि हिमपात, जनजीवन कष्टकर

    डडेल्धुरा : सुदूरपश्चिमका डडेल्धुरा लगायतका पहाडी जिल्लाहरूमा सोमबार रातिदेखि हिमपात सुरु भएको छ। सोमबार र मंगलबार राति भएको हिमपातका कारण चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित बनेको छ। सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जि...

  • डडेल्धुरा पुगेर डा.भट्टराईले भने, 'राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ'

    डडेल्धुरा : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताएका छन्। पार्टीको जनसंवाद यात्राका क्रममा मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले विकास र समृद्धिको ...

  • हट्यो सुदूरबासीको अन्धकारमा बस्नुपर्ने बाध्यता

    डडेल्धुरा : सुदूरपश्चिम क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्पूर्ण मानिन्छ। अपि, सैपालजस्ता मनै छुने हिमाल। अनि खप्तड, रामारोशन, बढीमालिका, मालिकार्जुन, उग्रतारा शैलेश्वरीजस्ता सुन्दर पर्यावरणीय एवं धार्मिक क्षेत्रहरुले सुदूरको शोभा बढाएको छ। यद्यपि, आर्थिक विकासका ह...

  • देउवाको गृहजिल्लामा ओलीको बोली : पश्चिम सेती वर्तमान सरकारले नै बनाउँछ

    डडेल्धुरा : प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य आगडि बढाउने बताएका छन्। पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले ल्याएको समानसमेत धमाधम लैजान थालेका बेला डडेल्धुरा पुगेका प्रधामन्त्री ओली...

  • आलितालमा डुंगा सरर... (फोटोफिचर)

    डडेल्धुरा : डडेल्धुराको आलितालमा डुंगा संचालनमा आएसँगै आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। सुदूपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो तालका रूपमा रहेको आलितालमा पहिलोपटक डुंगा सञ्चालनमा आएपछि पर्यटकको संख्या बढेको हो। आलिताल गाउँपालिकाको गोदाम ब...

  • डडेल्धुरामा चट्याङ लागेर दुई जनाको मृत्यु

    डडेल्धुराः डडेल्धुराका फरक–फरक स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। अरु चार घाइते भएका छन्। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताका दशरथ नाथकी २० वर्षीया छोरी सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रह...

  • दशकपछि हिउँले ढाकेको डडेल्धुरा सदरमुकाम, (फोटोफिचर)

    डडेल्धुरा : डडेल्धुरामा धेरै वर्षपछि शुक्रबार बाक्लो हिमपात भएको छ। झण्डै एक दशकपछि भारी हिमपात भएको हो। शुक्रबार दिउँसोदेखि डडेल्धुरा सदरमुकामसहित जिल्लाका उच्च लेकाली ठाउँमा निरन्तर रुपमा रातिसम्म बोक्लो हिमपात भएको थियो। डडेल्धुराको अनारखोली, साहुखर्क, हगुल्टेलग...

  • गाउँमै रोजगारी पाएपछि फेरियो भेटाका महिलाको जीवनशैली

    डडेल्धुरा : डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ असिग्रामकी विष्नादेवि जोशी अहिले ५६ वर्षकी भइन्। आजभोलि आलु खन्ने कामको चटारो छ उनलाई। आलु खनेरै दिनको पाँच सय रुयैयाँ कमाउँछिन् उनी। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भेटामा रहेको ठुल्खाली क्षेत्र केही वर्ष पहिले उजाड र...

  • छोटी भन्सार पुनःस्थापना र पुल नबन्दा समस्या

    डडेल्धुरा : सशस्त्र द्वन्द्वका समयमा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पुनःस्थापना हुन नसक्दा र पुल बन्न नसकेपछि भित्री मधेस क्षेत्रका स्थानीयले सास्ती भोगिरहेका छन्। परशुराम नगरापालिका ५ परीगाउँ बाङघाट र सिसमझालामा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा स्था...

  • महाकाली नदीमा र्‍याफ्टिङमा सलल, फोटो

    डडेल्धुरा : महाकाली नदीमा साहसिक जलयात्रा र्‍याफ्टिङ सुुरु गरिएको छ। नदीमा आइतबारदेखि पहिलो पटक व्यवसायिक रुपमा र्‍याफ्टिङ सुरु गरिएको हो।  परशुराम नगरपालिकाले परीक्षण गरी र्‍याफ्टिङ सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ। महाकाली नदी किना...

  • परशुराम धार्मिक, पर्यटन महामहोत्सवको उद्घाटनका लागि गृहजिल्ला जाँदै सभापति देउवा

    डडेल्धुरा : ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ। डडेल्धुराको भित्रमधेशमा पर्ने परशुराम नगरपालिका ५ परिगाउँमा अवस्थित परशुराम धामा आयोजना गरिन लागेको महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो। यही पुस ३० गतेदेखि ...

  • डडेल्धुरामा ९ दिनमा ४ आगलागी : १५ पसल र १ घर जले, करोडौँ ‘स्वाह’

    डडेल्धुरा : डडेल्धुराको सदरमुकाममा एक हप्ताको समयमा चारपटक आगलागीका घटना घटे। विगत केही दिनदेखि पटकपटक भइरहेका भीषण आगलागीका घटनाले यहाँका व्यापारी र स्थानीयवासी आतंकित बनेका छन्। पुस १३ गते शुक्रबार बागबजारस्थित लक्ष्मी किराना पसलमा आगलागी भयो। उक्त घटना सेला...

  • पुनर्निर्माण भएन वर्षाले ६ महिनाअघि भत्काएको कबर्डहल

    डडेल्धुरा : जीर्ण अवस्थामा रहेको डडेल्धुराको कबर्डहल भत्किएको ६ महिनासम्म पुनर्निमार्ण भएको छैन। जिल्लाको एक मात्र कबर्ड हल गत असारमा भत्किएको थियो। अमरगढी नगरपालिका–४ खलंगामा ३२ वर्ष पहिले निमार्ण भएको उक्त कबर्डहल जीर्ण अवस्थामा रहेको थियो। र, गत ३० असारम...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]