बागलुङ महोत्सव उद्घाटन गर्दै एनआरएनए अध्यक्ष भट्टले भने : ‘लगानी भित्र्याउन रणनीतिक रूपमा अघि बढ्छौँ’
कृष्ण कँडेल- बागलुङ : बागलुङमा प्रदेश नम्बर–४ स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा पाँचौँ बागलुङ महोत्सव शुक्रबारदेखि सुरु भएको छ। महोत्सवको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले उद्घाटन गरे। कार्यक्रममा बोल्दै उन...