संजय रेग्मी

  • ‘राजनीति छाडेर जागिर खाएकोमा पछुतो मान्दिनँ'

    पर्वत : सल्यानका सिद्धकुमाख गाउँपालिका–४ खार्बनका वडाध्यक्ष दिनेश कुमार बुढामगरको समाचार सोमबार सामाजिक सञ्जालहरूमा भाइरल भयो। वडाध्यक्षमा निर्वाचित भएको दुई वर्षमा नै उनले त्यो पदबाट राजीनामा गरेर प्राथमिक तहको स्थायी शिक्षकको रूपमा मुस्ताङ जिल्लाबाट नियुक्ति लिए...

  • डहरे देउराली होमस्टेका पाहुनालाई सालैजोले स्वागत

    पर्वत : बोलाऊँ भने खै कसो कसो, नबोलाऊँ त ख्याल ख्यालमै दिल बसो,     मध्य रातमा त्यो तारा खसो, मलाई भने तिम्रो पीर छ जसो।     चरीले खोपेको, मायाले मुख किन छोपेको?     मुख किन छोपेको? हो हो हो सालैजो, मुख किन छोप...

  • चिसो बढेसँगै बेसी झरे उपल्लो मुस्ताङका विद्यालय

    पर्वत : मुस्ताङको लोमान्थाङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत छात्र निमा वाङदी गुरुङलाई गाउँको चिसो छोडेर घमाइलो पोखरामा बस्न पाउँदा आनन्द लागेको छ। हिमाली जिल्ला मुस्ताङमा साह्रै चिसो भएकोले अब हिउँ पर्ने र घर बाहिर निस्कन पनि कठिन पर्ने भएकोले ...

  • खेर जाने खाद्यान्‍नबाट पोसिलो खाजा

    पर्वत : पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवास्थित शिर्सुवाका थानेश्वर भुसाललाई जिल्लाकै सफल उद्यमीको रूपमा लिने गरिन्छ। खेर जाने गरेका लप्सीका परिकार बनाएर होस वा अदुवाबाट मिठाइका परिकार बनाएर किन नहोस् मौसमअनुसार गाउँघरमा पाइने कच्चा पदार्थ प्रशोधन गर्नमा उनी माहिर ...

  • कालञ्‍जर पर्वतमा कृत्रिम ताल बनाइँदै

    पर्वत : जिल्लाको पर्यटकीय र ऐतिहासिक क्षेत्रहरू मध्येको प्रमुख एक गन्तव्य उत्तरमा रहेको कालञ्जर पर्वत हो। समुद्री सतहबाट ३३ सय मिटर उचाइमा रहेको हम्पालमा रहेको उक्त ठाउँ मोदी गाउँपालिका र जलजला गाउँपालिकाको सिमानामा रहेको छ।  उच्च क्षेत्र भएकाले हम्पालक...

  • ‘मर्ज’ हुनै लागेको विद्यालय जिल्लाकै नमुना बन्दै

    पर्वत : जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय विद्यार्थी संख्याकै कारण ‘मर्ज’ मा जानै लागेको अवस्था थियो। जिल्लाका केही अगुवाहरूले विद्यालयलाई बचाउनको लागि अभियान नै चलाए। एक वर्ष अगाडिसम्म विद्यालयको कार्यालय अँध्यार...

  • कोख चिरेर निकालियो बच्‍चा, आमाका दुवै मिर्गौला फेल

    पर्वत : पर्वतको कुस्मा नगरपालिका-४ जिरो किलोमिटरकी सविता परियार काखमा ११ दिनको बच्चा लिएर कुस्माकै नारायण माध्यमिक विद्यालयमा प्रवेश गरिन्। उनले काखमा च्यापेको बच्चा भने उनको थिएन। सविताले परिवारमा भएको घट्नाको बारेमा विद्यालयका विद्यार्थी र शिक्षकलाई सुनाउँदा सबैक...

  • 'नागरिकले नै खोज्दैनन् सूचना'

    पर्वत : स्थानीय तहमा सूचना लिन र दिन सूचना अधिकारीको व्यवस्था छ। अनलाइन र अन्य सञ्चार प्रविधि मार्फत सूचना प्रवाह गर्न एक जना सूचना प्रविधि अधिकृत रहेका छन्। तर सूचना लिने र दिने परम्परा भने विकसित हुन सकेको छैन। सूचना लिने सेवाग्राही निकै कम देखिन्छन्। ...

  • ‘बेम्बो म्यान’ बने मनिलाल सर

    पर्वत : कुस्मा नगरपालिका–११ शिल्मीका मनिलाल पौडेल पेशाले शिक्षक हुन्। तर, बाँसबाट विभिन्न सामग्री निर्माण गर्न सिपालु मनिलालले बनाएका सामग्रीहरू बजारमा बढ्दै गएपछि उनी शिक्षकभन्दा पनि ‘बेम्बो म्यान’का रूपमा परिचित भएका छन्। स्थानीय विश्वज्योति माध्यमि...

  • संघीयता आयो, शिक्षा ऐन आएन

    पर्वत : लामो रस्साकस्सीपछि सरकारले हालै मात्र ‘फास्ट ट्रयाक’ बाट शिक्षा नीति ल्याएको छ। लामो समयको प्रतीक्षापछि सरकारले शिक्षा नीति पारित गरेको भए पनि शिक्षा ऐन भने अझै पनि आएको छैन। शिक्षा नीतिको आधारमा अब भने शिक्षा ऐन ल्याउने सरकारले दाबी गरिरहेको छ। ल...

  • सहिदुनको जाँगर: नौ सन्तान र बिरामी बाबुआमाको आधार

    पर्वत : पर्वतमा रहेका नेपालकै अग्ला र लामा झोलुंगे पुलहरूको अवलोकन गर्न जानेहरू धेरैले पुलहरूमा फोटोहरू खिच्छन्। पुल हेर्दै रमाउँछन्। तीमध्ये कसैको ध्यान पुलको मुखबाट केही मिटरमाथि ‘ड्राइफुड’ बेच्दै बसिरहेकी सहिदुन खातुनमा जान्छ। उमेरले ४५ वर्ष पुगेकी सह...

  • बिरामी छोरो छोडेर सिमाना जोगाउन जनता जगाउँदै जीवन शर्मा

    पर्वत : जनगायक जीवन शर्माका माइला छोरा अमृत यतिबेला काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छन्। गत दसैंमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर अमृतको अन्न नलीमा जटिल समस्या देखिएको थियो। उनको उपचारमा ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ। अमृतको यो अवस्था देखेपछि उनल...

  • शहर नरोजेका र जागिर नखोजेका बाबुछोरा : महबाटै कमाउँछन् १० लाख

    पर्वत : पर्वतको बिहादी गाउँपालिका-२ बर्राचौरस्थित साहुथरका सोमनाथ पौडेल र उनका छोरा विष्णुको दैनिकी हेर्दा सायद कमैको मात्र मन लोभिँदैन होला। ५५ वर्षीय सोमनाथ र २४ वर्षीय विष्णुले व्यवसायिक रूपमा गरिरहेको मौरीपालन सबै खालका कृषकहरूको लागि जिल्लाकै आकर्षणको केन्द्र बन...

  • घट्दै कोदो खेती, बाँझिँदै बारी

    पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीकी मनादेवी रेग्मीले केही वर्षअघि करिब १० मुरी कोदो उत्पादन गर्दिन्। तर, अहिले दुई मुरीसम्म फल्ने गरेको छ। उनले कोदो खेती गर्दै आएको जग्गा बनमारा र बोकेझारले भरिएको छ।  छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा ...

  • गेप्ताङ्ग होमस्टेमा कोदोको परिकार

    पर्वत : विद्यालय वा सरकारी कार्यालयहरू बिदाका बेला ‘मुड फ्रेस’ गर्ने थलो बन्दै गएको छ बिहादी गाउँपालिकामा रहेको गेप्ताङ्ग होमस्टे। यहाँको होमस्टेमा पुग्ने पर्यटकको रोजाइमा स्थानीय कोदोको विशेष परिकार पर्न थालेको छ। जिल्लामा उत्पादन हुने प्रमुख खाद्य बालीक...

  • ‘हे बाबु! छैन बरै त्यो जमानाको जस्तो तिहार’

    पर्वत : ‘हे बाबु के कुरा गर्नु र? छैन बरै त्यो जमानाको जस्तो तिहार।’ पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको भण्डारी थरका ८४ वर्षीय नरबहादुर भण्डारी भन्छन्, ‘हामी बच्चा र युवा हुँदाभन्दा अहिलेको तिहार धेरै फरक भए जस्तो मान्छु के रे।’ नरबहाद...

  • नागरिकले पैसा माग्‍न नछाडेकोमा मन्त्रीको गुनासो

    पर्वत : गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले संघीयतापछि तीन तहका सरकारहरूको बीचमा राम्रो सहकार्य हुन नसकेको बताएका छन्। तिहार मनाउनको लागि गृह जिल्ला पर्वत आउने क्रममा सदरमुकाम कुस्मा बजारमा पत्रकारहरूसँग शुभकामना आदानप्रदान गर्द...

  • हाइब्रिड धानमा ‘कालो पोको’, बिउ फेरेकोमा किसानलाई पछुतो

    पर्वत : पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएको पछुतो लागेको छ। थोरै क्षेत्रफलमा पनि धेरै उत्पादन हुने आशामा वर्णशंकर जातको धान लगाएका उनको धानका बालामा कालो पोको नामक ढुसीको प्रकोप फैलिएको छ। ‘धेरै ...

  • तिहारको तिकडम : दिउँसोको धुलाम्मे बजार, रातमा बेहुली

    पर्वत : ‘तिहार’ र ‘झिलिमिली बत्ती’ दीपावलीकै कारण पर्यायवाची जस्तो लाग्छन्। फागु पूर्णिमालाई ‘रङको पर्व’ भनिएजस्तै तिहारलाई ‘झिलिमिली बत्तीको पर्व’ का रूपमा पनि लिने गरिएको छ। घरहरू सिँगार्नका लागि लहरा झुन्डिएजस्तै...

  • कालीगण्डकीको भीरमा चचहुई...

    पर्वत : कुस्मा नगरपालिका–५ कुस्मा बजारको छेउमा रहेको बौद्ध गुम्बा नजिकैको डिलमा पछिल्लो समय हरेक दिन मान्छेको बाक्लै आउजाउ हुन्छ। प्रायः सुनसान रहने र बाँदरहरू देखिने भीरमा मान्छेको बाक्लो उपस्थितिले कुस्मा बजारको रौनक नै बदलिँदै गएको छ।  फेदीमा सुसाउँ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]