ईश्वर थापा

  • हिले-भोजपुर सडक अवरूद्ध, धनकुटामा पहिरोको पिरलो

    धनकुटा : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-लेगुवा-भोजपुर सडकखण्डमा यातायात अवरुद्ध भएको छ।  जिल्लका ग्रामीण क्षेत्रका कच्ची सडक पनि अवरुद्ध भएका छन्। पहिरोले अधिकांश सडक अवरुद्ध भएको हो। जिल्लाको मूलघाट-त्रिवेणी सडक, तमोर करिडोर सडक र सिधुवा-ल...

  • जिल्ला सभापतिसहित २१ जनाले छाडे राप्रपा (प्रजातान्त्रिक), विरासत गुमाउँदै सुनिलबहादुर थापा

    धनकुटा :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाको गृह जिल्ला धनकुटामा राप्रपा (प्रजातान्त्रिक)का जिल्ला सभापति, उपसभापतिलगायत नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सोमबार धनकुटा सदरमुकाममा पत्र...

  • धनकुटाका ७ स्थानीय तहको बजेट झण्डै ३ अर्ब, पूर्वाधार नै प्राथमिकता

    धनकुटा : जिल्लाका सात स्थानीय तहमा कृषि, शिक्षा पर्यटन एवं पूर्वाधार प्राथमिकरण गर्दै आगामी आर्थिक वर्षका लागि करिब तीन करोडको बजेट सार्वजनिक गरेका छन्। धनकुटाका सात स्थानीय तहले आगमी २०७६/०७७ का लागि जम्मा दुई अर्ब ७१ करोड ५१ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्...

  • नेपालको सबैभन्दा होचो ठाउँ केचनाकवल : पूर्वाधार नहुँदा ओझेलमा

    धनकुटा : नेपालको सबैभन्दा होचो स्थानको रूपमा रहेको झापा जिल्लाको केचनाकवल अझैसम्म पनि ओझेलमै छ। पर्यटन वर्ष २०११ को अवधिमा समेत यो क्षेत्रले अपेक्षाकृत महत्त्व पाउन सकेको थिएन। केचनाकवल समुद्री सतहबाट ५८ मिटरको उचाइमा छ। यो क्षेत्रमा चार विगाह...

  • साइकलमा सामान बेच्‍नेदेखि चर्चित कलाकारसम्म

    धनकुटा : काकु, बाङ्गेलगायत विभिन्न उपनामले दर्शकमाझ चिनिने कलाकार दीपक आचार्यको नाम नसुन्ने कलाप्रेमी सायदै होलान्। टेलिभिजन र युट्युब, स्टेजमा वा अन्य माध्यमबाट सबैका मन र ध्यान तान्न सफल वर्तमान परिवेशका चर्चित हास्य कलाकार हुन्, आचार्य। केही समयअघिबाट चर्चित हास्य टेलि...

  • प्रदेश राजधानी नभएपछि धनकुटामा आन्दोलन सुरु

    धनकुटा : धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलन सुरु भएको छ। धनकुटा प्रादेशिक राजधानी अभियान समितिका अनुसार मंगलबार चक्काजाम र राति ब्ल्याक आउट (बत्ती निभाउने) कार्यक्रम राखिएको छ।  धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त गर्ने नि...

  • नमुना संसदमा महिलाका समस्यामा छलफल

    धनकुटा : ‘माननीय सदस्यहरू, सम्माननीय सभामुख’ भनेर एकजना कर्मचारी जस्तै देखिने व्यक्तिले संसद् बैठकमा सभामुखको आगमन भएको जानकारी गराए। त्यसपछि सभाहलमा बसिरहेका सबै उठे एकजना सभामुख परिचयपत्र लगाएकी र अर्को जना महासचिवको परिचयपत्र लगाएका व्यक्ति हलमा...

  • तीनजुरे-मिल्के-जलजलेमा आन्तरिक पर्यटकको भीड

    धनकुटा : नयाँ वर्षको पहिलो दिन सबैका लागि विशेष नै हुन्छ। विशेष दिनलाई रमाइलो, रोचक र अविष्मरणीय बनाउन धेरैको रोजाईमा घुम्न जाने नै पर्छ। त्यसैकारण यसपटकको नयाँ वर्षको पहिलो दिन धेरैको गन्तव्यमा परे प्रदेश १ का विभिन्न पर्यटकीय स्थलहरू। विशेष गरी गुराँ...

  • तमोर करिडोरको धनकुटा खण्डमा चल्‍न थाल्‍यो बस

    धनकुटा : धनकुटाको कर्णाली भनेर चिनिने चौबिसे गाउँपालिकाको फलामेटारमा पहिलोपटक बस पुगेको छ। सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै चैबिसे गाउँपालिकाको फलामेटारमा बस पुगेको हो। गाउँमा सार्वजनिक बस चल्न थालेपछि स्थानीयले बाजागाजा र भोज भतेरसहित खुसियाली...

  • प्रदेश १ का स्थानीय तहमा नेकपाको एकता टुंगिँदै

    धनकुटा : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्र र प्रदेशमा एकता भएको लामो समयपछि नेपाल कम्युनिस्‍ट पार्टी नेकपाको एकता स्थानीय तहसम्म हुन सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी बनेको १० महिनापछि बल्ल ...

  • भेडेटारमा पर्यटकको आकर्षण बढ्यो, होटेलमा लगानी थपिँदै

    धनकुटा : प्रदेश १ कै चर्चित पर्यटकीय स्थल भेडेटारमा पर्यटक आगमन सकारात्मक रूपमा बढेसँगै पर्यटन क्षेत्रमा देखिएको लगानी पनि निकै बढेको छ। पछिल्लो समय देखिएको राजनीतिक स्थितरता र पर्यटनप्रतिको प्रतिबद्धताले भेडेटारमा सकारात्मक प्रभाव परेको छ।  त्यसो त भेडेटार...

  • विप्‍लव समूहको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित

    धनकुटा : नेपाल कम्युनिस्ट पार्टी (विप्‍लव समूह)ले आव्हान गरेको नेपाल बन्दका कारण पूर्वी नेपालको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ। बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका यातायात सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्क...

  • चुहानडाँडा विमानस्थल ४३ वर्ष देखिको चर्चा

    धनकुटा : तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्ने चर्चा चलेको ४३ वर्ष भएको छ। पूर्वी पहाडी जिल्लाहरुकै विमानस्थल निर्माणका लागि सबैभन्दा उपयुक्त स्थान भएको भनिएको तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडामा पर्ने थुम्कीडाँडामा विमानस्थल निर्माणका लागि २०३२ सालदेखि...

  • झापा विद्रोह र छिन्ताङ काण्डका पीडितको गुनासो : सरकारले आन्दोलनको मर्म बिर्सियो

    धनकुटा : नेपाली कम्युनिस्ट आन्दोलनमा पूर्वको धनकुटा र झापालाई ऐतिहासिक थलो मानिन्छ। पञ्चायती शासकविरुद्ध २०२९ सालको झापा विद्रोह र २०३६ सालको धनकुटाको छिन्ताङ हत्याकाण्ड इतिहास मै चर्चित रहेका छन्। २०२९ साल फागुन २१ मा झापामा बिष्फोटन भएको दिन हो। यसै दिन वि...

  • हराउँदै गाउँमा हाट, लाग्ने ठाउँमा पनि छैन पहिलेजस्तो रौनक

    धनकुटा  : पहिले पहिले स्थानीय ठाउँमा हप्ता, १५ र महिना दिनमा हाटबजार लाग्थ्यो। ताजा तरकारी, फलफूललगायत आवश्यक सामान किनबेच गरिन्थ्यो। तर यातायातको सहज पहुँच र बजार विस्तारका कारण अचेल हाटबजार हटेका छन्। लाग्ने हाटमा पनि पहिलेजस्ताे रौनक पाइन छाडेको...

  • धनकुटामा एभोकाडोको तेल उत्पादन

    धनकुटा : गाउँघरमा घिउफल भनेर चिनिने एभोकाडोको खेती धनकुटा नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा बिस्तार हुँदै गएपछि यस क्षेत्रलाई ‘एभोकाडोको राजधानी’ घोषणा गरिएको छ। एभोकाडोलाई उच्चकोटीको र स्वास्थ्यवर्द्धक फलको रुपमा लिइन्छ। यही फलबाट धनकुटा...

  • लोप हुँदै परम्परागत पञ्चेबाजा

    धनकुटा : युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलन चल्तीमा आएको पञ्चे, नौमती बाजा बजाउने प्रचलन लोप हुँदै गएको छ। पछिल्लो समय आएर विवाह ब्रतवन्ध जस्ता शुभकार्यमा पञ्चेबाजा बजाउने प्रचलन हराउँदै गएका छन्। पुर्खादेखि बाजा बजाएर गुजारा चलाउँदै आएका परिवारका...

  • धनकुटामा विमानस्थल निर्माणका लागि डिपिआर तयार

    धनकुटा : पूर्वको पर्यटकीय जिल्ला धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गरिएको छ। विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशकपछि सर्वेक्षणको काम सकिएको हो। २०२२ सालमा पहिलो पटक विमानस्थल निर्माणको चर्चा चले...

  • हराउँदै दुना टपरी, पाठशालाले थाल्यो संरक्षणको पहल

    धनकुटा : बढ्दो आधुनिकतासंँगै नेपाली समाजबाट दुना टपरी लोप हुने अवस्थामा पुग्न थालेको छ। यही हिसाबले लोप हुँदै जाने हो भने अबको १०-२० वर्षपछि पछिल्लो पुस्ताले दुना टपरी गुगल र तस्बीरमा हेरेर चित्त बुझाउनुपर्ने अवस्था सिर्जना हुनेछ। नेपाली समाजमा विवाह...

  • पर्यटकीय गन्तव्य बन्दै संसारी सिमसार

    धनकुटा : धनकुटा जिल्लाको पाख्रिबासमा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ। पाख्रिबास नगरपालिकामा अवस्थित संसारी सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीयबासी लागिपरेका हुन्। धनकुटा सदरमुकामदेखि १९ किलोमिटर उत्तरमा अ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]