रमेश रावल

  • 'सर्ट हान्दा चारवटा भँगेरा मरे'

    कालीकोट : साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा भलिबलका खेलाडीको नाम लिँदा कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका- १ (साविकको मान्म गाविस)मा वि.सं. २०२५ कार्तिक २० गते जन्मिएका ऐनबहादुर शाहीको नाम आउँछ। कुनै बेला भलिबलका हस्ती खेलाडीका रूपमा चर्चित ...

  • ‘गीत गाउने पैसा कमाउन विदेश जाने सोचमा थिएँ’

    ‘जिरो फिगर छौ तिमी सिलिममा हिरोइन खेल नेपाली फिलिममा  खैरो कपाल’ कैलो कपाल पाल्न सौखिन सज्जन धामीले यही गीत गाएर संगीत क्षेत्रमा प्रवेश गरेका हुन्। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम पंचदेवल विनायक नगरपालिका– २ मा २०५२ असार २५ गत...

  • ढकमक्क पैयुँ फुल्यो, फोटो

    कालिकोट : फूलको पर्वको रुपमा लिइने तिहार भित्रिसकेको छ। तिहारलाई स्वागत गर्न अाँगन र घरवरिपरिका क्षेत्रमा सयपत्री, हजारी र मखमली ढकमक फुलेको छ। फूलैफूलको यो मौसमले वातवरणमा उमंग फैलाएको छ। यही उमंगको बेला वनजंगल नै ढाकेर फुलेको पैंयुले झन् धे...

  • च्यांग्राको मासु खाने विषयमा स्याङ्जाका नगर प्रमुख कालीकोटमा कुटिए

    कालिकोट : रारा ताल भ्रमणबाट फर्किएका स्याङजा चापाकोट नगरपालिका प्रमुख कालिकोटमा मदिरा सेवन गरेर झगडा हुँदा घाइते भएका छन्। सरकारी खर्चमा राराताल भ्रमणमा आएको नगरप्रमुख शिव गिरीको टोली र भक्तपुर जिल्लाबाट आएको टोलीबीच झडप हुँदा नगर प्रमुख घाइते भएका हुन्। शनिबार...

  • तिहार आउनुअघि नै सडकमा देउसी भैली खेल्नेको ताँती

    कालिकोट : तिहार आउनुअघि नै कर्णाली राजमार्गमा देउसीभैली खेल्नेहरूको ताँती लागेको छ। कर्णाली राजमार्ग चल्ने यातायातका साधनबाट पैसा असुल्न देउसी भैली खेल्नेको ताँती लाग्ने गरेको हो।  कर्णाली राजमार्गको कालिकोट सडकखण्डको मोल्फादेखि नाग्मसम्म र मान्मदेखि जिते...

  • कर्णालीलाई पर्यटन हबका रूपमा विकास गर्छौं : मन्त्री अधिकारी

    कालिकोट :  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले कर्णालीलाई पर्यटन हबका रूपमा विकास गरिने बताएका छन्। जुम्लाको चन्दननाथ नगरपालिका–६ को सिंगाचौरमा निर्माण गरिएको बौद्ध स्तूपाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारी स...

  • महिलाले धानेको विद्यालय

    कालीकोट : कालीकोट जिल्लामा शिक्षिकाले धानेको नमुना विद्यालयका रूपमा तिलागुफा नगरपालिका- १ घडेराको जगन्नाथ आधारभूत विद्यालय रहेको छ। कक्षा १ देखि ३ सम्म पढाइ हुने यस विद्यालयमा तीन जना शिक्षिका रहेका छन्। विद्यालयमा शिक्षिका मात्र रहेका भए पनि जि...

  • पर्यटकको पर्खाइमा रामारोशन, फोटो

    कालिकोट : रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बण्ड भनेको यहाँका १२ वटा ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ। प्राकृतिक रुपमा रमणीय रामा...

  • कैदीबन्दीलाई नगरप्रमुखको दशैँ उपहार : खसी र खाद्यान्न

    कालिकोट : तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार दिएका छन्। तिलागुफा नगरपालिका प्रमुख शाहीले सोमबार बिहान जिल्ला कारागार कालिकोट पुगेर दशैँका लागि खसी र खाद्यान्न हस्तान्तरण गरेका हुन्। दश...

  • मन्दिर, गुम्बा र थान निर्माणमा करोडौँ खर्च गर्दै कर्णाली सरकार

    कालिकोट : कर्णाली प्रदेश सरकारले देवता थान, मन्दिर, गुम्बा, मस्जिद निर्माणमा लागि आर्थिक वर्ष ०७५/०७६ मा करोडौँ बढी रकम छुट्याएको छ। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले चालु आर्थिक करोडौँ रूपैयाँ देउता थान, मन्दिर र गुम्बा...

  • खस राज्यको इतिहास संकटमा

    कालीकोट : संरक्षणको अभावमा जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहासका कतिपय तथ्यहरू धरापमा पर्ने अवस्था उत्पन्न भएको छ। उचित संरक्षण र उत्खनन्को अभावमा इतिहास नै नरहने अवस्थामा पुगेको हो।  ज...

  • 'तीनवटा सरकारका अधिकार प्रष्ट नगरी काम गर्ने अवस्था छैन'

    देशमा तीन तहका सरकार रहेका छन्। संविधानमा तीनै तहका सरकारका आआफ्नै कार्यक्षेत्र तोकिएका भए पनि ऐन, कार्यविधि, निमावली बन्न नसक्दा समस्या भइरहेको छ। ऐन, कानुन र नियमावलीका कारण तीनै तहका सरकार अन्योलमा रहँदा शक्ति बाँडफाँटमा समस्या रहेको छ। शक्ति बाँडफाँटका कारण जनत...

  • सदरमुकाममा चामल फालाफाल, डिपोमा हाहाकार

    कालिकोट : दशैँ तिहार नजिकिँदै गर्दा कालिकोटको जिल्ला सदरमुकामको डिपोमा चामल फालाफा अवस्थामा रहेको भए पनि गाउँमा तीनवटा डिपोमा चामलको हाहाकार रहेको छ। सदरमुकाममा रहेको डिपोमा समयमै चामल गर्ने ठेकेदारले ढुवानीको सम्झौता गरेका कारणले फालाफाल भएको हो भने ग...

  • अनियमितता गरेको आरोपमा गाउँपालिका कार्यालय तालाबन्दी

    कालिकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा आर्थिक अनियमिता भएको भन्दै नेपाली कांग्रेसले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ। गाउँपालिकामा संचालित  योजनामा अनियमिता गरेको आरोपमा मंगलबार गाउँपालिका सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो। गाउँपालिका अध्यक्षले...

  • अख्तियारमा कर्णाली प्रदेशका ३०० मुद्दा

    कालिकोट : अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७५/०७६ को भदौ महिनासम्म ३२९ मुद्दा दायर भएका छन्। कर्णाली प्रदेशका १० जिल्लाबाट दुई महिनाको अवधिमा यी मुद्दा दायर भएका हुन्।  कर्णाली प्रदेशका मन्त्रालय हिसावले शिक्षा प्रविधि तथा विज्...

  • 'द्वन्द्वकालका मुद्दा'मा सर्वश्वसहित जन्मकैदको फैसला

    कालिकोट : हतियारसहित नेपाली सेनाको तारा दल गणबाट भागेको भन्दै शुभकालिका गाउँपालिका-५ सुकाटियाका सिंहबहादुर शाहीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ। समरी जनरल सैनिक अदालत जंगी अड्डा काठमाडौंले शत्रुसम्बन्धी कसुर ऐनअन्तर्गत शाहीलाई सर्वस्वसहित जन्मकैद फै...

  • कर्णालीमा ४२ हजार व्यवसायिक संस्था, एक लाख ३२ हजारलाई रोजगारी

    कालिकोट : केन्द्रीय तथ्यांक विभागको गरेको आर्थिक जनगणना २०७५ अनुसार कर्णाली प्रदेशमा ४२ हजार ८१७ व्यवसायी संस्था रहेको उल्लेख गरेको छ। ती व्यवसायी संस्थामा एक लाख ३२ हजार ४२५ जना रोजगारी पाएका छन्। विभागले आर्थिक तथ्यांकको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसा...

  • पाठ्यक्रम आयो, प्रविधि आएन

    कालिकोट : नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालदेखि कक्षा ६ बाट कम्प्युटर शिक्षा अनिवार्य गरेको छ। कम्प्युटर शिक्षा अनिवार्य गरेको भए पनि जिल्लाका अधिकांश विद्यालय पाठ्यक्रम भए पनि कम्प्युटर छैनन्।  विद्यालयमा कम्प्युटर शिक्षाको पाठ्यक्रम भए पनि यहाँका अधिकांश&...

  • प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुनै दिएनन् गाउँपालिका अध्यक्षले

    कालिकोट : शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई हाजिर हुन नदिई फिर्ता पठाएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दुई पटकसम्म खटाउँदा पनि गाउँप...

  • परीक्षण उडानमै सीमित रह्‍यो कोटबाडा विमानस्थल

    कालिकोट : २०४२ सालबाट निर्माण कार्य थालिएको नरहरीनाथ गाउँपालिका-१ को कोटबाडा विमानस्थल परीक्षण उडान मात्रै सीमित भएको छ। २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा कसैलेका पनि चासो नजाँदा परीक्षण उडानमै सीमित भएको हो। पर्यटन तथा नागरिक उड्यन मन्त्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]