कर्ण चन्द

  • खोपपीडितले ८ वर्षपछि पाए राहत

    डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ (साबिकको काडामाडौं गाविस) मा २०६९ सालमा खोप लगाउँदा ज्यान गुमाएका बालबालिकाका परिवारले ८ वर्षपछि राहत पाएका छन्। खोपमा असावधानीका कारण चार बालबालिकाको मृत्यु भएको थियो। खोपका कारणले मृत्यु भएका बालबालिकाका परि...

  • डोटीमा डेंगुबाट एकको मृत्यु

    डोटी : डोटीमा पहिलो पटक डेंगुबाट एकको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका-६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको डेङ्गुबाट मृत्यु भएको हो। बिरामी भएपछि उपचारका लागी मायाँमेट्रो हस्पिटलमा भर्ना भएकी मलासीको बिहीबार बिहान मृत्यु भएको हो। टाउको दुख्ने ज्वरो आउने क्र...

  • सुरु भयो बडीमालिका तीर्थयात्रा

    डोटी : बाजुरामा रहेको प्रसिद्ध शक्तिपीठको रूपमा रहेको बडीमालीका तीर्थयात्रा डोटीबाट शुक्रबारदेखि सुरु गरिएको छ। बडीमालिका सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ। बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजाआजा गर्नका लागी डोटीबाट हरेक वर्ष सरक...

  • 'सिंहदरबार होइन, स्याल दरबारजस्तै भए स्थानीय तह'

     डोटी :  जिल्लाका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ। केही गाउँपालिकामा एकजना कर्मचारीको भरमा गाउँपालिका संचालन गर्नुपरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। उनले भने, ‘हाम्रो गाउँपालिकामा ६ वडा छन्। ६ वटै वडा सचिवको काम...

  • फोनबाटै लभ : अनुहारै नहेरी बिहे ! अन्तिममा रुवाबासी

    डोटी : बडीकेदार गाउँपालिका–१, बिपीनगरस्थित इलाका प्रहरी कार्यालयमा अपरिचित व्यक्तिको फोन आयो। फोन गर्नेले बाटोमा एकजना केटा र दुई केटीको झगडा भइरहेको सूचना दिए । झगडा गरिरहेकामध्ये एक केटीले आत्महत्या गर्न खोजेको सूचना तिनले प्रहरीलाई दि...

  • आपसमा अनुभव साट्दै स्थानीय सरकार

    डोटी : स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहले छिमेकी स्थानीय तहसँग अनुभव साट्न थालेका छन्। डोटीको सायल गाउँपालिका र बझाङको थलारा गाउँपालिकाले डेढ बर्षसम्म आफूले राम्रा काम तथा चुनौतीकाको एक अर्का गाउँपालिकाका बीचमा अनुभव आदानप्रदान गरेका छन्। एक गाउँपालिकाले...

  • बालश्रमिक नभएको घरमा हरियो झण्डा

    डोटी : जिल्लाको दिपायल-सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा झुण्ड्याएको छ। बाल दिवसको अवसर पारेर जिल्ला सदरमुकाममा बालश्रम बढ्दै गएपछि नगरपालिकाले यस्तो अभियान सुरु गरेको हो।  नगर प्रमुख मञ्जु मलासीले दिपायल-सिलगढी नगरपालिका-...

  • डोटीको सायलमा शिक्षकले नै गरे विद्यालय बन्द

    डोटी : तेस्रो चौमासिकको तलव नपाएको भन्दै सायल गाउँपालिकामा संचालित विद्यालयका शिक्षकहरूले पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। तलवको माग गर्दै सायल गाउँपालिका शिक्षक महासंघले गाउँपालिकाभित्र संचालनमा रहेका ३१ वटा सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर आन्दोलन...

  • कृषि उद्यमतर्फ युवाको आकर्षण

    डोटी : कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ। विदेश तथा सरकारी जागिर मात्र होइन आफैँ उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिन्छ भन्ने विश्वास यहाँका युवा बढ्न थालेको छ। डोटीको शिखर नगरपालिका - ५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहि...

  • खुटिया–दिपायल फास्ट ट्रर्‍याक दुई वर्षभित्रै : मुख्यमन्त्री भट्ट

    खुटिया–दिपायल फास्ट ट्रर्‍याक दुई वर्षभित्र संचालनमा आउने गरी काम गर्ने प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। मुख्यमन्त्री भट्टले भने ‘डेढदेखि दुई वर्षभित्र कम्तिमा पनि कच्ची सडक भए पनि ट्रर्‍याक खुल्छ, हामी तिब्र गतीमा काम अगाडि बढाउछौँ।’ &...

  • प्रदेश ७ दिगो विकासप्रति केन्द्रित छ : मुख्यमन्त्री भट्ट

    डोटी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकासलाई ध्यानमा राखेर विकास निर्माणका काम गर्ने बताएका छन्। शनिबार गृह जिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले भने, ‘जहाँ पायो त्यही सडक निमार्णको योजना बनाउने तर दिगो विकास हुने गरी कुनै काम नहुने हो भ...

  • डोटीमा जिप दुर्घटना चारजनाको मृत्यु, मृतकको पहिचान खुल्यो

    डोटी : जिप दुर्घटना हुँदा डोटीमा चारजनाको मृत्यु भएको छ। डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नं ६ गगुडाका लागि हिँडेको  से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो। घटनामा अन्य १० जना घाइते भएका छन्। &nb...

  • काम नगर्ने ठेकादारको विवरण संकलन गर्न प्रशासनको निर्देशन

    डोटी : जिल्लामा निर्माणको काममा अनियमितता गर्ने ठेकेदारको विवरण एक हप्ताभित्र तयार गर्न जिल्ला प्रशासन कार्यालयले विषयगत कार्यालयका प्रमुखलाई निर्देशन दिएको छ। 'काममा ढिलाइ गर्ने ठेकेदारको सूची तयार गर्न लागेका छौँ',प्रमुख जिल्ला अधिका...

  • कर्मचारी खोज्दै मुख्यमन्त्री

    डोटी : प्रदेश ७ मा तत्काल कर्मचारी पठाउन मुख्यमन्त्री त्रिलोचन भट्टले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग माग गरेका छन्। संघीय सरकारका मन्त्री तथा प्रधानमन्त्रीसँगको भेटमा काठमाडौंमा रहेका मुख्यमन्त्री भट्टले बुघबार सामान्य प्रशासन मन्त्री पण्डितसँग भएको भेटमा कर्मचारी ...

  • मापदण्डविपरीत मुक्त हलियालार्इ पुनर्स्थापना

    डोटी : डोटीका मुक्त हलियाको जमिन खरिद गर्दा आर्थिक अनियमितता भएको भेटिएको छ। भौतिक पूर्वाधार नभएका ठाउँमा महँगो मूल्यमा जमिन खरिद गराएर आर्थिक अनियमितता गरेको पाइएको हो। मुक्त हलियाका लागि यातायात, शिक्षा, विद्युत्, स्वास्थ्य, रोजगारी र अन्य आय-आर्जनका अवसरहर...

  • डाक्टरले जिल्ला छाड्दा पाँच दिनदेखि अस्पतालको सेवा ठप्प

    डोटी : डोटीमा कार्यरत डाक्टरले सुरक्षाको कारण देखाउँदै जिल्ला छोडेपछि पाँच दिनदेखि डोटीका अस्पताल डाक्टरविहीन भएका छन्। फागुन ६ आइतबार जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जीतेन्द्र सिंहमाथि कुटपिट भएको भन्दै बुधबार डाक्टरले जिल्ला छोडेका हुन्। जिल्ला छाड्नेमा डा. विवस ...

  • डाक्टरविहीन बन्यो डोटी

    डोटी : डोटी जिल्ला डाक्टरविहीन भएको छ। डोटी जिल्लामा कार्यरत चिकित्सकहरूले आफू असुरक्षित भएको भन्दै जिल्ला छाडेपछि डाक्टरविहीन भएको हो।  आइतबार जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि कुटपिट भएपछि डोटीका चिकित्सकहरू विवश प...

  • डाक्टरको आन्दोलनका कारण डोटीमा उपचार सेवा ठप्प

    डोटी : डोटी अस्पताल डोटीमा आकस्मिकबाहेकका सबै स्वास्थ्य उपचार सेवा ठप्प पारिएको छ।   जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपिट गरेको विरोधमा सबै अस्पताल तथा मेडिकलले उपचार सेवा बन्द गरेका छन्।  डोटीमा रहेको जिल्ला अस्पताल डोटी, श...

  • ‘सरप्राइज’ बन्यो सांसद् पद

    डोटी : माघ १० गते माओवादी नेता महेशकुमार महरा ‘सुधीर’ डडेल्धुराको आलिताल गाउँपालिका– ३ मा रहेको आफ्नै घरमा थिए। बिहान ९ बजे प्रदेशसभा सांसद कुन्ती जोशीको फोन आयो। जोशीले महरालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन लागेको खबर दिँदै भनिन्, &...

  • यी हुन् प्रदेश ७ बाट राष्ट्रियसभामा विजयी ८ सांसद

    डोटी : राष्ट्रियसभाका सदस्यका लागि प्रदेश ७ मा भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार महेशकुमार महरा र चक्रप्रसाद स्नेही विजयी भएका हुन्। अपाङ्ग तथा अल्पसंख्यकतर्फ माओवादी उम्मेदवार महरा ३ हजार...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]