लक्ष्मी गारु

  • मन्दिर ठड्याउन ढुंगामा बुट्टा कोर्दैै ७७ वर्षीय कान्छा रञ्जितकार

    भक्तपुर : दरबार स्क्वायरस्थित वत्सला दुर्गा मन्दिर अगाडि चारैतिर ढुंगाहरूको बिचमा ढुंगामा बुट्टा कोर्न नाप लिँदै थिए, कान्छा रञ्जितकार। अलिअलि च्यातिएको लुगा, चाउरी परेको अनुहार, च्यातेको ढाका टोपीमा वत्सला दुर्गा मन्दिर ठड्याउन ढुंगामा कलात्मक बुट्टा कोर्न तल्लीन थिए...

  • भक्तपुरमा सम्यक महादान पर्व, फाेटाे

    भक्तपुर : ३५० वर्ष भन्दा पहिलेदेखि माघे संक्रान्तिका दिन चल्दै आएको सम्यक महादान पर्व मंगलबार भक्तपुरमा धुमधामका साथ मनाइएको छ। सम्यक दानका लागि मंगलबार भक्तपुरको क्वाठमाडाैं प्रशन्नशील महाविहार, साकोथा चतब्र्रम्ह महाविहार, गोल्मढी मंगल धर्मदीप विहार, इटाछें...

  • नाबालक छोरोले लागुऔषधबाट मुक्त गराएका राजेश

    भक्तपुर : करिव तीन दशकअघि राजेश डिडियाको जीवन नर्कझैँ थियो। उनी भक्तपुरका नामुद लागुऔषध प्रयोगकर्ताको रूपमा परिचित थिए। तर आजभोलि उनी तिनै लागुऔषधको कुलतमा फसेका युवाहरूलाई पुनर्जीवन दिन तल्लीन छन्। उनी अहिले भक्तपुरका लागुऔषध दुर्व्यसनीलाई नयाँ जीवन दि...

  • भक्तपुर चाँगुनारायणका ६ विद्यालयमा विद्यार्थी शून्य, घाम तापेर फर्कन्छन् शिक्षक

    भक्तपुर : दुर्गम जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या शून्य रहेको खबर त सुन्नुभएकै होला! सुगम जिल्ला त्यो पनि केन्द्रीय राजधानी काठमाडौं उपत्यकासँगै जोडिएको भक्तपुरका सामुदायिक विद्यालयमा समेत विद्यार्थी संख्या शून्य छ भन्दा तपाईंलाई अचम्म लाग्ला। तर, वास्त...

  • संस्कृति जोगाउन त्यछिँ त्य साँस्कृतिक कार्यक्रम, फाेटाे

    भक्तपुर : लोपोन्मुख त्य छिँ त्य सँस्कृति जोगाउन मध्यपुर थिमि ७ नगदेशमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। शनिबार यःमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा नगदेशका विभिन्न टोलहरूको परिक्रमा गरी त्य छिँ त्य साँस्कृतिक कार्यक्रम गरिएकाे हो। स्थानीय त्वा गाःबाट नि...

  • योमरी अर्थात् सबैलाई मन पर्ने रोटी

    भक्तपुर : मार्ग शुक्ल पूर्णिमा नेवार समुदायमा यो थिंला पुन्ही वा यःमरी पुन्हीले परिचित छ। यो दिन नेवार समुदाय चामलको पिठोमा चाकु र तिल लगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको रोटी योमरी बनाएर खाने चलन छ। सोही रोटीको नामले यस चाडको यःमरी पुन्ही नाम रहेक...

  • चेतनामूलक गीत संगीतमा रमाउँदै विनोद

    गाई पाल्यौँ, भैँसी पाल्यौँ करैकरको भारी देशभरि जहाँ गए नि करकै महामारी नेता चिल्ला गाडीमा, जनता सिस्नु झाडीमा नेता चिल्ला गाडीमा, युवा अरब खाडीमा। नेपाली सांगीतिक आकाशमा चल्तीका लोक, पप र आधुनिक गीतभन्दा विल्कुलै फरक र यथार्थपरक गीत लिएर आउँदै छ...

  • ६८ वर्ष पुरानो पुस्तकालयको मुहार फेरियो

    भक्तपुर : भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित जिल्लाकै पुरानो ऐतिहासिक जनज्योती पुस्तकालयको मुहार फेरिएको छ। लामो समय भक्तपुर दरवारस्क्वायरस्थित साँघुरो कोठामा सञ्चालन भईरहेको ६८ वर्ष पुरानो पुस्तकालय नयाँ र व्यवस्थित भवनमा सरेसँगै यसको मुहार फेरिएको हो। जनज्योती पुस्त...

  • अन्नका देवता बनाएर पुजिने पर्व सकिमना पुन्हि

    भक्तपुर : कार्तिक शुक्ल पूर्णिमा। नेपाल संवतअनुसार पहिलो पूर्णिमा। नेवार समुदाय शुक्रबार घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदै सकिमना पुन्ही मनाउँदैछ। सकि अर्थात् पिँडालु उसिनेर खाने पर्व। कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्...

  • क्याम्पसको जग्गा रेस्टुरेन्टलाई, क्याम्पस प्रमुखले मनोमानी गरेको आरोप

    भक्तपुर : मध्यपुर थिमि नगरपालिका–२, स्थित सानो ठिमी क्याम्पसको १३ रोपनी जग्गा क्याम्पस प्रमुखले मनोमानी ढंगले व्यापारिक प्रयोजनका लागि भाडामा दिएको खुलासा भएको छ। क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले शैक्षिक प्रयोजनका लागि उपयोग गर्नुपर्ने क्वाटर समेत पर्ने गरी गुप...

  • सार्वजनिक जग्गाको भाडा उठाएर खान्छन् बेल्जियमवासी, जनप्रतिनिधि मुकदर्शक

    भक्तपुर : सार्वजनिक जग्गा संरक्षणमा स्थानीय जनप्रतिनिधिहरु उदासीन बन्दै गएका छन्। सर्वसाधारणले समेत सार्वजनिक जग्गा संरक्षणका लागि स्थानीय तहमा निवेदन दिए पनि जनप्रतिनिधिहरूले कार्यान्वयन नगरेर उदासीनता देखाएका हुन्। संविधानले नै सार्वजनिक जग्गाको संरक्षणको ज...

  • गुरु जन्माउँदै गुरु घजु

    भक्तपुर : काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाक्लो उपस्थिति भएका शहरहरूमा गाईजात्रादेखि यन्या पुन्ही अर्थात ईन्द्रजात्रासम्म साँस्कृतिक महोत्सवको माहोल हुने गर्छ। ऐतिहासिक र धार्मिक महत्त्वका महाकाली, देवी, भैलः, ईन्द्र अप्सरा, लाखे, मयुर र बाँदर नाच...

  • शरीर र अात्माको महत्त्व बुझ्न म्हपूजा

    भक्तपुर : नेपाल संवतको नयाँ वर्षको अवसर पारेर बिहीबार नेवार समुदाय मौलिक पर्व म्हपूजा( शरीरको पूजा) गर्दैछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्छन्। म्हपूजाका ...

  • भक्तपुरमा तिहारको किनमेल, फाेटाे

    भक्तपुर : तिहार फूल र फलफूलको पर्व हो। बडादशैँपछिको नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई पाँच दिनसम्म धुमधामले मनाउने गरिन्छ। यमपंचककाे पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र धनकी देवी लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा र पाँचौँ दिन दाजुभाइको द...

  • जरवेरा फूल खेतीमा व्यस्त दम्पती, फाेटाे

    भक्तपुर : कुनै समय भक्तपुरका सरकारी तथा गैरसरकारी र संघसंस्थाका चिठीपत्र र कुरियरका सामान डेलिभरी दिएर नभ्याउने मतांगी दम्पतीलाई यतिखेर फूलको स्याहार गर्दैमा फुर्सद छैन।  भक्तपुर नगरपालिका- ५ का राधा र युसव मतांगी दम्पतीलाई यतिखेरको दैनिकी ...

  • तिहारमा उज्यालो बनाउने माटोको दियो भक्तपुरमा तयार हुँदै, फोटो

    भक्तपुर : तिहारलाई फूल र बत्तीको झिलिमिलीको पर्वको रुपमा लिइन्छ। बत्तीका लागि मैनबत्तीका साथै दियो बाल्ने प्रचलन छ। यस पर्वमा माटोको दियो बनेको विशेष महत्त्व छ। नजिकिँदै आएको तिहारका लागि भक्तपुरका कुमालेहरु यतिबेला पाला (माटोका दियो) बनाउन व्यस्त छन्। तालाको, सूर्...

  • धान भित्र्याउन व्यस्त भक्तपुरका किसान, १० फोटो

    भक्तपुर : तिहारपछाडि धान काटेर बाली भित्र्याउने किसानहरूलाई यो वर्ष तिहारअगाडि नै धान सुकाएर बाली भित्र्याउने चतारो परेको छ। गएका वर्षहरूमा तिहारपछाडि मात्र धान काट्ने किसानहरू यस वर्ष दशैंको भोलिपल्टदेखि नखःत्या(दशैं भोज) नै नगई धान काटेर भक्तपुर नगरका विभिन्न ठाउँ...

  • ब्रह्यायणी मेलासँगै नवदुर्गा देवगण सिद्ध हुने भक्तपुरको बडादशैँ

    भक्तपुर : आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाइने चाड हो बडादशैँ। यस चाडलाई नेवार समुदायमा मोहनी नखाः भनिन्छ भने ठाउँ विशेषअनुसार कसैले दशैँ, कसैले दुर्गापूजा, कसैले विजयादशमी, कसैले नवरात्रि प...

  • थिमीमा अचेल दसैँमा पनि बिक्दैन कमेराे

    भक्तपुर : कुनै समय यस्ताे थियो, दसैँको आगमनसँगै मध्यपुर थिमी–५ हात्तीमहाँकालका कृष्णबहादुर खड्गीलाई भ्याइनभ्याइ हुन्थ्यो। मासु व्यापार पुर्ख्यौली व्यवसाय भएका खड्गीलाई दसैँमा कमेरो (सेतो माटो)को व्यापारले फुर्सद हुँदैनथ्यो।   ‘दसैँ आउन...

  • घटस्थापनाका लागि अनिवार्य प्यँचाः

    भक्तपुर : प्यँचाः परालले बनेको गोलाकार वस्तु हो। गाग्री, ध्याम्पोलगायतका भाँडाकुँडा राख्न प्यँचाः प्रयोग गरिन्छ। नेवार समुदायमा घटस्थापनाको दिन जमरा राख्ने भ्य्य (भ्यूँत) राख्न प्यँचाः नभई हुँदैन। आधुनिक प्रविधिसँगै नयाँ–नयाँ वस्तुको उत्पादनले प्यँचाःको प्रयोग लो...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]