रमेश पराजुली

  • पत्याउनु हुन्छ? व्यवसाय गर्न १ प्रतिशत ब्याजमै ऋण!

    सिन्धुपाल्चोक : तपाईंलाई झट्न सुन्दा पत्यार नलाग्न सक्छ। सामान्यत ऋणको ब्याज सहकारी वा बैंकतिर भए कम्तिमा १० देखि १४ प्रतिशत हुन्छ। व्यक्तिगत भए २४/३६ प्रतिशतसम्म ऋणको ब्याजदर हुन्छ। तर, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकामा एक प्रतिशत ब्याजदरमा ऋण लिन सकिन्छ। जुन कुरा यथार्थ...

  • तेक्वान्दो खेलको विकासका लागि तीन बाउछोरै लागेका छौँ

    सिन्धुपाल्चोक : खेलक्षेत्रको उदाउँदो नक्षत्रको रूपमा अग्रणी नाम हो प्रेम भण्डारी। बलेफी गाउँपालिका–३ मा वि.सं. २०३१ सालमा दिर्गकुमारी र डम्बरबहादुर भण्डारीबाट उनको जन्म भयो। सामान्य परिवारमा जन्मेका भण्डारीको खेल क्षेत्रमा सानै उमेरदेखि रुचि थियो। उनी...

  • गेलुङ्खोला हाइड्रोपावरको ज्यादती, मुआब्जाबिनै थाल्यो काम

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा निर्माणाधीन गेलुङखोला हाइड्रोपावरले मनपरी रूपमा आफूखुसी काम गर्दै आएको  स्थानीयले आरोप लगाएका छन्। जुगल गाउँपालिका हुँदै चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेमा बन्न लागेको सवस्टेसन निर्माणमा मनलाग्दी गरेको हो।  पद...

  • तातोपानी नाकामा चार वर्षपछि फर्कियो खुसी

    सिन्धुपाल्चोक : २०७२ को विनाशकारी भुकम्पपछि बन्द तातोपानी नाका बुधबारबाट खुल्यो । लामो प्रयासपछि तातोपानी नाका सञ्चालनमा आएको हो। नाका सञ्चालन भएपछि दुई देशबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ। उद्योग तथा वाणिज्यमन्त्री मातृका यादव, चीनको भन्सारका उपमन्...

  • खुल्दै तातोपानी नाका : सामान लिन खासा पुगे चारवटा कन्टेनर

    सिन्धुपाल्चोक : विनाशकारी भूकम्पपछि बन्द तातोपानी नाका चार वर्षपछि खुल्ने भएको छ । नाका औपचारिकरुपमा भोली (बुधबार) बाट सञ्चालन ल्याइने तयारी भइरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृका यादवले नाकाको उद्घाटन गर्ने भएका छन् । नाकामा सामान लिन ४ वटा कन्टेनर ख...

  • एक वर्षभित्रै उपत्यकामा आउला त मेलम्चीको पानी?

    सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ। आयोजना निर्माणको जिम्मा लिएको मुख्य ठेकेदार कम्पनी सिएमसीले काम छोडेपछि आयोजनाको काम ठप्प भएको हो। तर, सरकारले एक वर्षभित्र काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने बाचा गरेको छ। सरकारको यसअघि...

  • कांग्रेसको जनजागरण : सभास्थलमै कुटाकुट, अर्को गुटको कार्यक्रममा जान निषेध

    सिन्धुपाल्चोक : नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सुरु भएको छ। अभियान सफल पार्न कांग्रेसका नेतादेखि कार्यकर्तासम्म गाउँ जाने तयारीमा छन्। तर, सिन्धुपाल्चोकमा जागरण अभियान थालेकै दिन दुई गुटको विवाद कुटाकुटसम्म पुगेको छ।  सिन्धुपाल्चोक कांग्रेसका सब...

  • बलेफीमा दुर्घटना : बसमा तोडफोड, सडक अझै अबरुद्ध

    सिन्धुपाल्चोक : यहाँको बलेफीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीयले बससहित चारवटा सवारीमा तोडफोड गरेका छन् । अरनिको राजमार्ग अन्तर्गतको बलेफी-बन्देउ सडकखण्ड अझै खुल्न सकेको छैन।  बा ३ ख ९३४ नम्बरको बसले बा ७ त २ प ९०२४ नम्बरक...

  • यसरी हुँदै छ तातोपानी नाकाको काम (फोटो फिचर)

    सिन्धुपाल्चोक : गोरखा भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन सीमाक्षेत्रमा धमाधम पूर्वाधार निर्माण भइरहेको छ। यही जेठ १७ गतेदेखि सञ्चालन गर्ने  तातोपानी नाकामा काम भइरहेको छ। तर, पुल निर्माण आधा बाँकी रहेकाले यो नाका तोकिएको मितिमा खुल्ने सम्भ...

  • मनै लोभ्याउने चित्लाङ र मार्खु, फोटो

    कुलेखानी : मकवानपुरको थाहा नगरपालिका-४ मा पर्ने चित्लाङ र इन्द्रसरोवर गाउँपालिका-१ पर्ने मार्खु बजारले जो कोहीको मन लोभ्याउँछ। यहाँको हरियाली र मनमोहक दृश्यले सबैको ध्यान खिच्छ। संघीय सरकारको राजधानी काठमाडौँबाट नजिकै रहेकाे पर्यटकीय क्षेत्रको रूपमा पर...

  • अनुदानका लागि भौतारिँदै सिन्धुपाल्चोकका भूकम्पपीडित

    सिन्धुपाल्चोक : भूकम्प गएको बिहीबार चार वर्ष पूरा भयो। गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट अति प्रभावित १४ जिल्लाजस्तै सिन्धुपाल्चोकमा समेत ठूलो जनधनको क्षति पुर्‍यो। लामो समय समस्यामा गुज्रिएका सिन्धुपाल्चोकका भूकम्पपीडितहरुको दिनचर्या अहिले लयमा फर्कि...

  • रोकिएन सुनकोसी र इन्द्रावती नदी किनारामा अवैध दोहन

    सिन्धुपाल्चोक : यहाँको इन्द्रावती र सुनकोशी नदी किनार जनप्रतिनिधि आएपछि नदी दोहनको गतिविधिमा वृद्धि भएको छ। जनप्रतिनिधिले आफ्नो पालिकाको मुख्य आम्दानीको स्रोत नदीजन्य पदार्थलाई लिएकाले नदी उत्खननमा व्यापक रूपमा वृद्धि भएको हो।  इन्द्रावती र सुनकोशी नदीमा सञ्चालित...

  • आरामको लागि सुकुटे आएका अध्यक्ष प्रचण्ड र्‍याफ्टिङमा रमाउँदै

    सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सिन्धुपाल्चोकको सुकुटेमा आएका छन्। अध्यक्ष प्रचण्ड आरामको लागि सुकुटे आएको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले जानकारी दिए। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको ...

  • ‘विकासको बाधक नै सडक भएको छ’

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन्। त्यसमध्ये एक हो भोटेकोसी गाउँपालिका। यो पालिका विकासको दृष्टिले पछाडि परेको छ।  साबिकको तातोपानी, लिस्तिकोट, फुल्पिङकट्टी र मार्मिङ गाविस मिलाएर भोटेकोसी गाउँपालिका बनेको हो। २७८.३१ वर्ग क...

  • जुगल हिमाल आरोहणको तयारी

    सिन्धुपाल्चोक : राजधानीबाट दूरीको हिसाबले नजिकै छ सिन्धुपाल्चोक। पर्यटकीय सम्भावनाका लोभलाग्दा धेरै क्षेत्रहरू छन्। जसअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वृद्धि गर्ने उद्देश्यले 'भर्जिन' जुगल हिमाल आरोहणको अन्तिम तयारीमा पुगेको छ। जुगल गाउँपालिका ३ मा पर्न...

  • तातोपानी नाका खुलाउने तयारी तीव्र

    सिन्धुपाल्चोक : चीनसँग व्यापारको महत्वपूर्ण तातोपानी नाका बन्दसँगै यस क्षेत्रमा मात्र होइन नेपालकै व्यापारिक कारोबार प्रभावित भएको थियो। कुनैबेला चहलपहल हुने र निक्कै व्यस्त रहने तातोपानी सुनसान थियो। काठमाडौंदेखि तातोपानीसम्मको यात्रामा सडकको दायाबायाँ हुने व्यपा...

  • 'कानुनी अड्चनले विकासमा बाधा पुग्यो'

    सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएका दुई वर्ष पुग्नै लाग्यो। यसबीचमा गाउँगाउँमा सिंहदरबारको नाराले चर्चा पायो। सिन्धुपाल्चोक १२ वटा तह छन्। त्यसमध्ये एक हो सुनकोशी गाउँपालिका। साविकको ठोकर्पा, कालिका, थुम्पाखर, सुनखानी, यमुनाडाँडा र पांग्रेटार गाव...

  • फेरियाे माझी बस्तीको जीवनशैली

    सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित माझी बस्ती यतिवेला निर्माणाधीन क्रममा छ। २०७२ सालको विनासकारी भूकम्पले थलिएको बस्ती विस्तारै उठ्ने क्रममा छ। भूकम्पले निमेशमै ढलेका घरको नयाँ आकार र स्वरुपमा बस्तीको मुहार फेरिदैँछ।  नयाँ घरसँगै भूकम्पले च...

  • मेलम्ची आयोजनाको ३० वर्ष: ठेकेदार बेपत्ता, काम अलपत्र

    सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम यतिवेला ठप्प छ। निर्माण कम्पनी इटालियन सिएमसीले योजनाको अन्तिम चरणमा पुगेर काम छाडेपछि मेलम्ची खानेपानी आयोजना अल्झिएको हो।  ठेकेदार कम्पनीले काम गर्न छोडेपछि नेपाल सरकारले कसरी काम पुरा गर्न भन्नेमा...

  • बम्जन प्रकरणमा प्रहरी अनुसन्धान जारी

    सिन्धुपाल्चोक : लिटिल बुद्धको नामले चिनिएका रामबहादुर बम्जनमाथि बलात्कार, हत्या र बेपत्ता पारेको आरोप लाग्यो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरीले दुई साता अघिदेखि उनको आश्रममा छापा मार्‍यो। प्रहरीले उनको सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ६ बाडेगाउँ र सिन्ध...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]