मिला दरै

  • अख्तियारमा उजुरी पर्नेमध्ये तनहुँ तेस्रो स्थानमा

    तनहुँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा आर्थिक वर्ष ०७५/७६मा तनहुँको ७९ उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराद्वरा दमौलीमा आयोजित भ्रष्टाचार विरुद्धको सहकार्य, सशासनका लागि अपरिहार्य, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्...

  • नदी कटानले दुई दर्जन घरपरिवार विस्थापित

    तनहुँ : सेती नदीको कटानबाट भीमाद नगरपालिका–६ का दुई दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन्। वर्षायाममा भीमाद क्षेत्र असुरक्षित हुने गरेको छ। नदीको टाकुरामा बनेको बजार क्षेत्र पानीको बहाव बढ्नासाथ जोखिम पनि बढ्ने गर्दछ। ०६१ मा नदी कटानले पहिरो गएपछि भीमाद ...

  • प्रचारप्रसारको अभावले वैयक्तिक तथा जैविक विवरण दर्ता न्यून

    तनहुँ : गृह मन्त्रालयको योजनाअनुरुप राष्ट्रिय परिचय पत्रका लागि वैयक्तिक तथा जैविक विवरण दर्ता कार्यक्रम सञ्चालन भइरहेको छ। गृह मन्त्रालयले पहिलो चरणमा तनहुँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय स्थापना गरी सदरमुकाम दमौली स्थित जिल्ला प्रशासन कार्यालयभित्रै...

  • सडक डिभिजन कार्यालयका प्रमुखसहित तीन कर्मचारी कार्यकक्षमै थुनिए

    तनहुँ : सडक डिभिजन कार्यालय दमौलीका प्रमुखसहित तीन कर्मचारीलाई शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्थानीयवासीले कार्यकक्षमै थुनिदिएका छन्। कार्यालय प्रमुख विष्णुप्रसाद काफ्ले, दीपेन्द्र पन्थ, इन्जिनियरद्वय ठाकुर भण्डारी र सचिव श्रेष्ठलाई उनकै कार्यकक्षमा स्थानीयवासीले ए...

  • विकासमा जुटे गाउँका बालबालिका

    तनहुँ : शहर वा गाउँका बालबालिकादेखि युवा, प्रौढ सबै प्रविधिको प्रयोग र इन्टरनेटबिना एकपल पनि बस्ने नसक्ने भइसकेका छन्। अहिलेको युगमा बालबालिका युट्युव, पव्जी, विभिन्न चलचित्र, कथा, खेलकुदका कार्यक्रम, अनलाइन गेममा व्यस्त भएको भेटिन्छन्। धेरै ठाउँका बालबालि...

  • औषधीय गुणले भरिपूर्ण बेलको जुसको माग बढ्यो

    तनहुँ : वनमा खेर गइरहेको बेलको सदुपयोग गरी जुस उत्पादन गर्न थालेपछि जुस माग बढ्दै गएको छ। तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे जामुनेस्थित दुई रोपनी जग्गामा सञ्चालित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि अग्र्यानिक र बहुउपय...

  • सिसिटिभी फुटेजका आधारमा फरार जिपचालक पक्राउ

    तनहुँ : तनहुँको आँबुखैरेनीमा बिहीबार बिहानै जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि फरार चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाग्लुङ गल्कोट ११ का २४ वर्षीय दीपक दर्जी रहेका छन्।  जिपले बिहीबार बिहान सवा पाँच बजे आँबुखैरेती गाउँपालिका २ बगुवास्थित पृथ्वी ...

  • पर्यटकको पर्खाइमा छिम्केश्वरी

    तनहुँ : गण्डकी प्रदेशलाई नेपालको सबैभन्दा राम्रो पर्यटकीय सम्भावना बोकेको प्रदेश मानिन्छ। तनहुँको मुख्य पर्यटकीय क्षेत्र मानिएको बन्दीपुरसँगै जोडिएको प्रदेशकै केही महत्वपूर्ण ठाउँहरु भने ओझेलमा छन्। हो त्यही ओझेलमा परेको छ तनहुँको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरी। छिम्के...

  • तनहुँका ३६ वडा पहिरोको जोखिममा, यस्तो छ तयारी

    तनहुँ : बाढी–पहिरोबाट मुलुकभर धेरै जनधनको क्षति भए पनि तनहुँमा अहिलेसम्म ठूलो क्षति भएको छैन। यद्यपि, यहाँका ८५ वटा मध्ये ३६ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले जनाएको छ।  जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको विपद् प्रतिकार्य यो...

  • नाम भानुग्राम, आदिकविको जन्मघर खण्डहरमा परिणत

    तनहुँ : ‘मेरा इनार त त सत्तल पाटि क्यै छन् जे धन् र चीजहरु छन् घरभित्र नै छन्। यस् घाँसिले कसरि आज दिएछ अर्ती धिक्कार हो मकन बस्नु नराखी कीर्ति।।  कीर्ति राख्ने काम नगरी बस्नु धिक्कार हो भन्ने नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मघर संरक्षण अभावमा ख...

  • 'युवा फर्काउन गाउँलाई सञ्चारसँग जोडिदेऊ'

    तनहुँ : पूर्व-पश्चिम जोड्ने पृथ्वी राजमार्गले छोएको तनहुँ सुविधा सम्पन्न जिल्लाकै रुपमा परिचित छ। विश्व प्रविधिको युगमा परिणत भइसकेको छ। प्रविधिको प्रयोगमार्फत् एउटा कोठामा बसेर विश्व हेरिरहेका छन् मान्छेहरूले। तर तनहुँका कैयौं रमणीय र पर्यटकीय क्षेत्रमा भने सञ्चारको अहिले...

  • तनहुँ हाइड्रोको पहिलो प्याकेजका लागि ४ कम्पनीको बोलपत्र

    तनहुँ : १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि ४ वटा कम्पनीले बोलपत्र पेश गरेका छन्। आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेस गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र...

  • सुस्त विद्यालय पुनर्निर्माण

    तनहुँ : विनाशकारी भूकम्प गएको ४ वर्ष पूरा भइसकेको छ। तर भूकम्पबाट क्षति भएका विद्यालयको पुनर्निर्माण भने अझैसम्म पनि पूरा भएको छैन। भूकम्पबाट जिल्लाका २९१ विद्यालयमा क्षति पुगेको थियो। यो लामो अवधिमा १६५ विद्यालयको पुनर्निर्माण गरिएको छ। साविक जिल्ला शिक्षा कार्यालय र ह...

  • ट्रकमा लिफ्ट दिएर बलात्कार

    तनहुँ : ट्रकभित्रै महिलालाई जबरजस्ती करणी गरेको आरोपमा चालक र सहचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ३ सूर्यचोकका ३१ वर्षीय विमल ढकाल र सोही ठाउँका ३२ वर्षीय गोपाल भण्डारी रहेका छन्। नवलपरासीबाट दमौलीसम्म आउँदै गरेको ना क ४३४९ ...

  • नेपालकै उत्कृष्टमा पर्‍यो तनहुँको आदिकवि क्याम्पस

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपालकै उत्कृष्ट क्याम्पस बनेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा स्नातकोत्तर तहको सेमेस्टर प्रणालीअन्तर्गत आएको नतिजाले आदिकवि भानुभक्त क्याम्पस सर्वोत्कृष्ट भएको हो। विश्वविद्यालयले...

  • १०८ फिटको वेदव्यास मूर्ति बनाउन ६२ करोड ८५ लाख अनुमान

    तनहुँ : व्यास नगरपालिका–३ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ। व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले ...

  • विकास बजेट सक्न चटारो, साढे दश र डेढ महिनाको खर्च उस्तै

    तनहुँ : चालु आर्थिक वर्षको तेस्रो चौमासिकको अन्तिम महिना सुरु हुन केही दिन मात्रै हुँदा तनहुँमा विकास बजेट सक्न चटारो परेको छ।  तनहुँमा चालु आर्थिक वर्षको साढे दश महिनामा विकास बजेटको आधा रकम पनि खर्च भएन। उक्त समयमा संघीय सरकारबाट विकासका लागि विनियोजित...

  • तीनपटक जरिवाना तिर्दा पनि पूरा भएन सिन्धु मार्गको काम

    तनहुँ : व्यास नगरपालिका–५ स्थित १२ किलोमिटर तीन सय मिटर लामो सिन्धु मोटरमार्गको स्तरोन्नतीको काम तीन वर्ष हुँदासम्म पनि पूरा भएको छैन। निर्माणको जिम्मेवारी लिएको वाइ पी कन्स्ट्रक्सनको लापरबाहीले गर्दा काम अलपत्र परेको हो। निर्माणको काम अलपत्र परेपछि ढिलाई ...

  • तनहुँमा विद्युत् आपूर्ति सहज बनाउन ३२ लाखकाे सिटी फिडर

    तनहुँ : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमौलीले बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउन सिटी फिडर राख्‍ने भएको छ। दमौली बजार क्षेत्रमा विद्युत् प्रवाहबाट हुनसक्ने समस्या कम गर्ने उद्देश्यले सिटी फिडर जडान गरिने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्...

  • मुडाले बजार नपाउँदा कैदीबन्दी चिन्तित

    तनहुँ : जिल्ला कारागार तनहुँका कैदीबन्दीले बनाएको मुडाले विक्री वितरणमा समस्या भएको छ। बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुडा ल्याउन थालेपछि कैदीबन्दीले बनाएका मुडाले बजार पाउन छाडेकाले विक्रीवितरण बन्द भएको छ। पछिल्लो दुई महिनादेखि कैदीबन्दीले बनाएका मुडा टिकाउ र ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]