महेश्वर अधिकारी

  • नगरकी एक्ली मयूरी चालक निर्मला

    बारा : बाराको निजगढकी एक मात्र महिला चालक हुन् - निर्मला पराजुली। तीन वर्षदेखि मयूरी चलाउँदै आएकी निर्मलाले मासिक रूपमा १५ हजारसम्म कमाइ गर्दै आएकी छिन्। साइकल चलाउन नसक्ने महिलाले मयूरी चलाएको देख्दा उनको जीवनमा ठूलै परिवर्तन आएको महसुस गर्छिन् उनी। कसरी बनिन् च...

  • आजदेखि नियमित रुपमा पाइपबाटै इन्धन, पहिलो चरणमा डिजेल मात्र आयात

    बारा : नेपालकै पहिलो पेट्रोलियम पाइपलाइनबाट मंगलबारदेखि नियमित रुपमा इन्धन आउने भएको छ।  भारतको मोतीहारी–रक्सौलदेखि बाराको जितपुरसिमरा उपमहानगरस्थित अमलेखगञ्जमा नवनिर्मित पेट्रेलियम पाइपलाइनको नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले मंगालबार उद्घाटन...

  • ‘मुटुमा प्वाल छ, टाल्न पैसा छैन’

    बारा : मुटुमा प्वाल परेकी बाराको निजगढ–९ की एक वर्षीया बालिका निकिता लामाको सहयोगका लागि उनकी आमा–बुवाले अपिल गरेका छन्। निकिताका आमा-बुवा मिनाकुमारी स्याङ्गतान र विजय लामाले वीरगञ्जमा ए-क्सरे गरेर हेर्दा मुटुमा प्वाल परेको थाहा पाएका थिए। वीरगञ्ज...

  • विदेशबाट फर्केर गाईपालन, मासिक डेढ लाख कमाइ

    बारा : बाराको निजगढ–५ खोल्मा टोलस्थित रहोवत गाई फर्मका सञ्चालक सन्तबहादुर मोक्तान र फुलमाया बल व्यावसायिक किसान जोडीका रूपमा चिनिन थालेका छन्। डेढ वर्षदेखिको पशुपालन कर्मले देशभित्रका लाखौं युवाहरुका लागि उदाहरणीय जोडी बनेका हुन्। सन्तबहादुर मोक्तान वैदेशिक...

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश मन्त्रीको बोलीले तरङ्ग

    बारा : देशकै एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा साँघुरो पूर्वाधारका कारण ठूला विमान अवतरणमा समस्या हुने गरेको छ। धावन मार्ग सानो हुँदा एयर ट्राफिक झेल्दै आएका अन्तर्राष्ट्रिय ठूला विमानलाई नेपालसँग सीधा हवाई सञ्जालमा जोडिन समस्या भइरहेको छ। २०७१ फागुन २२ ग...

  • बाराका सिडिओ पौडेल र एसपी भट्टराईको सरुवा

    बारा : बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्ष (एसपी)को सरुवा भएको छ। सिडिओ राजेश पौडेलको जिल्ला प्रशासन कार्यालय सुनसरी र एसपी सानुराम भट्टराईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा...

  • यसरी हुँदैछ बारामा बकर ईदको तयारी

    बारा : इस्लाम धर्मावलम्बीको महान पर्व बकर ईद (इदुल अज्हा) पनि एक हो। ‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’, धेरै नामले विश्वभरीका मुसलमान समुदायले यस वर्षको बकर ईद पर्व सोमबार मनाउँदै छन्। इस्लाम पात्रो ‘हिजारी सम्वत्’ अनुसार नयाँ वर्षको &...

  • नगरपालिकाको फोहोर खोला र वनमा (फोटो फिचर)

    बारा : निजगढ नगरपालिका कार्यालयले खोला र वन क्षेत्रलाई अघोषित डम्पिङ साइट बनाएको छ। राजमार्ग आसपासका वस्तीबाट विसर्जित वस्तुलाई निजगढ नगरपालिकाले ट्रयाक्टर प्रयोग गरी दिनहुँ खोलामा फाल्ने गरिएको छ। यसअघि निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन क्षेत्रको खाली...

  • बारामा बलात्कारका घटना : सात वर्षे नाबालिकादेखि ७७ वर्षीया वृद्धासम्म सिकार

    बारा : बारामा चार महिनामा ६ वटा बलात्कारका घटना भएको छ। उक्त घटनाको सिकार सात वर्षीया नाबालिकादेखि ७७ वर्षीया वृद्धासम्म भएका छन्। २०७६ बैशाखदेखि साउनसम्म निजगढ नगरपालिकामा चार र जीतपुरसिमरामा दुई वटा बलात्कारका घटना भएका छन्। घटनामा सलग्न भएका तीन जना पुर्पक्षक...

  • सभामुखको पकेट मारेर हिरासतबाट फरार थुनुवा पक्राउ, दुई प्रहरी निलम्वित

    बारा : बारा इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतबाट फरार भएका चोरी मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश २ का सभामुख सरोज कुमार यादवको पकेटबाट ५० हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ परेर फरार भएका १९ वर्षीय फरोज मियाँलाई प्रहरीले पुनः पक्राउ गर...

  • निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति नै निराशाजनक

    बारा : बारामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य निराशाजनक देखिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ टाँगियाबस्तीमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ नगरपालिकाबाट मकवानपुर-ललितपुर हुँदै काठमाडाैं जोडिने द्रूतमा...

  • नेपाली झण्डा फहराउँदै कहिले चल्ला रेल?

    जनकपुर : संसारमा यातायातको भरपर्दो माध्यम रेल सेवा नेपालमा छैन। नेपालमा कुनै बेला रेल नचलेको होइन। एक शताब्दीको इतिहास बोकेको नेपालको रेल सेवा बन्द भएको वर्षौ भइसकेको छ। नेपालमा रेलको जीवित इतिहास बोकिरहेको रक्सौल–वीरगञ्ज–सिमरा–अम्लेखगञ्ज ब...

  • बाराका स्वास्थ्य संस्थाहरुको बेहाल, कतिपयमा जीवनजलसमेत अभाव

    बारा : जिल्ला अस्पताल कलैयामा पाँच महिनादेखि शल्यक्रिया सेवा बन्द छ। शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई महँगो खर्चमा शल्यक्रिया गराउन जिल्लाबाहिर जान बाध्य भएका छन्। पाँच महिनादेखि कलैया अस्पतालमा निःशुल्क अप्ररेशन सेवा रोकिँदा निकै दुःख भोग्नु परेको बारागढ...

  • बर्दिबासको भप्सी पुलमा यसरी बन्दैछ बेलीब्रिज (फोटोफिचर)

    बारा : पूर्वपश्चिम राजमार्गअन्तर्गत प्रदेश २ को महोत्तरीको बर्दिबासस्थित भप्सी पुलमा बेलीब्रिज बनिरहेको छ। अविरल वर्षापछि आएको बाढीले असार २७ गते मध्यरातमा भप्सी पुल बगाएको थियो। बाढीले पुल बगाएपछि खोलाको दक्षिणतर्फबाट डाइभर्सन गरी सवारीसाधन चलाइएको छ। बेला–...

  • पेट्रोलियम पाइपलाइनबाट यसरी आयो डिजेल

    बारा : नेपालको पहिलो पेट्रोलियम पाइपलाइनबाट तेल भित्रिएको छ। भारत क्रसबोर्डरमा पहिलो पटक पठाइएको डिजेल शुक्रबार बिहान ९ बजे बाराको अमलेखगञ्जमा खसाइएको छ।  भारतको मोतीहारीबाट बुधबार पठाइएको एक हजार लिटर डिजेल अमलेखगञ्ज डिपोमा खसाइएको पेट्रोलियम पाइपलाइन...

  • बारामा वर्षाको प्रभाव : एक जनाको मृत्यु, ७ सय घरपरिवार विस्थापित

    बारा : चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण बारामा सयौं घर डुबानमा परेका छन्। बाराको कलैया, निजगढ लगायतका मुख्य बजारहरू पनि डुवानमा परेका छन्। निजगढमा सिँचाइका लागि बनाइएको कुलो र नाला बिना बनाइएका सडकबाट थुनिएर वर्षातको पानी करिब एक हज...

  • बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास शिलान्यास

    बारा  : बारा र पर्साको आँधी प्रभावित क्षेत्रमा  पूर्णरूपमा क्षति भएका घरहरूको पुनर्निर्माका लागि  जनता आवास निर्माण योजनाको शिलन्याश गरिएको छ। शनिबार बिहान  फेटा गाउँपालिकाको पुरैनियावाट औपचारिक समारोहबीच शिलान्यास शुभारम्भ गरिएको हो। कार्...

  • छ दिनकी सुत्केरी अमिरु भन्छिन्, ‘दूध आउँदैन के खुवाऊँ’

    बारा : आइतबार साँझको हुरीले पर्साको एक र बाराको २७ जनासहित २८ जनाको ज्यान लिएको छ। सयौं घाइते अझै अस्पतालमा छन्, केही उपचारपछि घर फर्किँदैछन्।  घटनामा बालबालिका र बृद्धबृद्धासँगै सुत्केरीहरु सबैभन्दा बढी प्रभावित भएका छन्। सुत्केरीहरुलाई आफन्त र घर गुमाउनुको...

  • बारामा हावाहुरीले विचल्ली, फोटो

    बारा : हावा हुरीका कारण बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ। आइतबार साँझ आएको हावा हुरीले  बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) होमबहादुर शाहीले बताए।  शाहीका अनुसार मृत्यु हुनेमा...

  • बारा-पर्साको मालपोत कार्यालयमा अख्यितारको निगरानी

    बारा : बारा–पर्साको मालपोत कार्यालयमा अख्यितारको टोलीले निगरानी बढाएको छ। टोली यहाँ बसेर कार्यालयको गतिविधि र कर्मचारीको निगरानीमा जुटेको हो। सोही क्रममा शंकास्पद व्यक्तिलाई समेत नियन्त्रणमा लिइरहेको छ। मालपोत कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिइसकेको टोलीले...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]