पार्थ मण्डल

  • शिशुको मृत्युपछि मनमोहन अस्पतालमा तोडफोड

    भद्रपुर : चिकित्सकको लापरबाहीले पाँच महिने शिशुको मृत्यु भएको भन्दै बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसर बुधबार दिनभर तनावग्रस्त बन्यो। शिशुको मृत्युपश्चात् आक्रोशित बनेका पीडित पक्ष आन्दोलित बन्दै अस्पताल प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै ढुंगा मुढास...

  • प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भित्रिन्छ भारतीय तरकारी र फलफूल

    भद्रपुर : भद्रपुर नाकामा खटिएका भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भारतबाट आयातित फलफूल तथा तरकारी नेपाल भित्र्याइँदैछ।  मेची भन्सार कार्यालय काँकडभिट्टाले विषादी परीक्षणमा कडाइ गरेपछि व्यापारीले त्यहाँबाट भित्र्याइने फलफूल तथा तरकारी अहिल...

  • ठेकेदार भागेपछि विद्यालयको काम अलपत्र, भवन बन्यो डेटिङस्थल

    भद्रपुर : भारतीय सहयोगमा निर्माणाधीन झापाको एक सामुदायिक विद्यालय भवन विगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएका छन्। ठेकेदारले अलपत्र छाडेका अधुरो विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको विद्यालयका शिक्षक तथा अभिभावक बताउ...

  • ठेकेदारको ढिलासुस्तीले पाठामारी-बालुवाडी सडक कालोपत्रे अलपत्र

    भद्रपुर : ‘कालोपत्रे सडक हेर्न सदरमुकाम जानुपर्छ', स्थानीय वृद्ध अफताक मियाँ भन्छन्,‘गाउँमै कालोपत्रे सडक बन्दैछ रे। ठेक्का पनि लागिसक्यो। अब छिट्टै काम सुरु हुन्छ भनेर सुन्दा गाउँमै खुसियाली छाएको थियो।’ ‘यो सुनेको पनि तीन ...

  • मापदण्ड मिचेर हडिया र निन्दा खोला दोहन गर्दै जनप्रतिनिधि

    भद्रपुर : प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृत मापदण्डले नतोकिएको क्षेत्रमा नदीजन्य पदार्थ (गिट्टी र बालुवा) उत्खनन भइरहेको पाइएको छ। झापाको मेचीनगर नगरपालिका कार्यालयले नियमविपरीत वडा कार्यालयलाई उत्खनन गर्न अनुमति दिँदा निन्दा र हडिया खोलामा जथाभावी दोहन भइर...

  • गौरीगञ्जका अध्यक्ष र उपाध्यक्षविरुद्ध अख्तियारमा उजुरी

    भद्रपुर : झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा उजुरी परेको छ। गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग रहने सेवा इकाइका लागि सूचीकृत फिल्ड सहायक कर्मचारी नियुक्ति मनपरी दंगबाट गरेको भन्दै अख्ति...

  • गाई-गोरु तस्करीमा कडाइ गर्ने एसपी र डिएसपीविरुद्ध रिट

    भद्रपुर : गाई–गोरु भारतहुँदै बंगलादेश तस्करी गर्ने झापा जिल्ला प्रमुख नाकामा पर्छ। भारतको उत्तर प्रदेशबाट सिराहा जिल्लाका नाकाहरूबाट नेपाल भित्राइने गाई–गोरु त्यहाँबाट झापा जिल्ला ल्याइन्छ। अनि झापाबाट गाई–गोरु भारततर्फ तस्करी हुन्छ। गाई–गोरु तस्...

  • ठेकेदारको बदमासी : चार वर्षमा पनि बनेन मेची नदीको पुल

    भद्रपुर : मेची नदीछेउमै रहेको १११ र ११२ पिलरले नेपाल–भारतको सीमा छुट्टाएको छ। सीमा छुट्टाएको मेची नदी झापाको कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा पर्छ। नदीमा झोलुंगे पुल बन्दै छ भन्ने कुरा स्थानीयका लागि एकादेशको कथा जस्तो भइसकेको छ। चार वर्षअघि अर्थात् विसं...

  • सीमाको सम्बन्ध : नेपाली स्कुलमा पढ्न आउँछन् भारतीय बालबालिका

    भद्रपुर : नेपाल–भारतको ११२ नम्बर सीमा पिलर। पूर्वपट्टि मेची नदी बग्ने सीमा पिलरको उत्तर र दक्षिण दुवैतर्फ बाक्लो बस्ती छ। एकापट्टि नेपाली बस्ती छ, भने अर्कोतर्फ भारतीय बस्ती। त्यहाँ बसोबास गर्दै आइरहेका नागरिक नेपाली र भारतीय नभई मानवीय सद्भाव, माया, स्नेह र आपस...

  • 'प्रहरी र विद्यालय नभएका भए भारतले उहिल्यै गाउँ कब्जा गरिसक्थ्यो'

    भद्रपुर : श्रीप्रसाद महतो (६९) भन्छन्– ‘गाउँमा प्रहरी चौकी र सरकारी विद्यालय नभएको भए, हामी वर्षौंअघि भारतीय नागरिक भइसक्थ्यौँ। ‘हराएको र खोलाले बगाएको भन्दै भारतले नयाँ स्तम्भ गाड्ने क्रममा हरेकपटक नेपाली भूमि मिच्दै आइरहेको छ’, महतोले...

  • बंगलादेश लगिरहेका १०३ गाई-गोरुसहित पाँच भारतीय ट्रक नियन्त्रण

    भद्रपुर : झापाको विभिन्न नाकाबाट भारत हुँदै बंगलादेश तस्करी हुन लागेको १०३ वटा गाई गोरुसहित पाँच वटा ट्रक भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय झापाले जिल्लाबाट हुने गाई गोरु तस्करी नियन्त्रणमा आक्रामक देखिएको अवस्थामा भारतीय एसएसपी र प्रहर...

  • झापामा प्रहरीले फेरि समात्याे १२ वटा गाई-बाछी

    भद्रपुर : झापा प्रहरी गाई गोरु तस्करी नियन्त्रण तथा रोकथाम अभियानप्रति आक्रामक देखिएकाे छ। दुई दिन अघि दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएर भन्सार बुझाएको घटना सेलाउन नपाउँदै प्रहरीले बुधबार राती दुई वटा बोलेरो पिकअप भ्यानसहित गाई-बाछी ...

  • झापामा गाई-गोरु तस्करविरुद्ध पहिलो पटक प्रहरीको 'एक्सन'

    भद्रपुर : झापामा नेपाल प्रहरीका धेरै एसपी आए, गए। अहिलेसम्म कुनै पनि एसपीले गाई-गोरु बेचबिखन नियन्त्रणमा हात हाल्न चाहेनन्। बरु भारतबाट चोरी, तस्करी गरी सामान भित्रिने गतिविधिसम्म रोक्न लाग्थ्यो। गाई-गोरुमा हात हाल्यो कि गाई-गोरु तस्करी चलाउनेले एसपीको क...

  • छठ पूजामा लगाइएको बिजुलीले बनाएन उज्यालो, बढ्यो सुरक्षा चुनौती

    भद्रपुर : हरेक वर्ष जस्तै यसबर्ष पनि भद्रपुरस्थित मेची नदी किनारमा हर्षोल्लासका साथ मनाइने छठ पूजालाई बिजुली बत्तीले नै ओझेलमा पार्दै आइरहेको छ। मैथिल समाज भद्रपुरले बिजुली बत्ती जडान गरी मेची नदी किनारलाई झिलिमिली उज्यालो बनाउने दाबी गर्दै आइरहेपनि हरेक वर्ष यही ...

  • चोरीका लाखौँका गरगहनासहित भारतीय नागरिक पक्राउ

    भद्रपुर, (झापा) : भारतीय नम्बर प्लेटको सवारीसाधन चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ वर्षीय रघुबरप्रसाद साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्ष...

  • मेची नदीमा छठ पूजाको तयारी (फोटो फिचर)

    भद्रपुर (झापा) : छठ पर्व सुरु भएसँगै नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुरको मेची नदी किनारमा तयारी तीव्रता दिइएको छ । कात्तिक १६ शनिवार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्व...

  • हवाई फाइरिङ गर्दै फूलपाती भित्राइयो (फोटो फिचर)

     झापा: पूजा अर्चनाका गर्दै शनिवार  फूलपाती भित्राइएको छ । जिल्लाभरिका दुर्गा माताको मन्दिरहरूमा विशेष पूजा अर्चना गर्दै फूलपाती भित्राइएको हो ।  यसैक्रममा सदरमुकाम भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका फूलपाती भित्राइयो। नेपालीहरूको ...

  • प्रधानमन्त्रीको गृहजिल्लामा ‘धान सुपर जोन’ विरुद्ध जग्गा कारोबारीको खेल

    भद्रपुर : जग्गा कारोबारीको निजी स्वार्थले भद्रपुर नगरपालिका क्षेत्रमा ‘धान सुपर जोन’ कार्यक्रमलाई प्रभावित पार्ने चलखेल सुरु भएको छ। भद्रपुर नगरपालिकाले वडा नम्बर ४ र ६ लाई धान सुपर जोन क्षेत्र विस्तार गर्ने निर्णय गरेसँगै जग्गा कारोबारीले आफ्नो निजी स्वार्थ ...

  • साढे ७७ लाखको लगतमा निर्माणाधीन सडक नाला गुणस्तरहीन

    भद्रपुर : फिल्डमा इन्जिनियरसहित टोली नखटिँदा झापाको सदरमुकाम भद्रपुरमा निर्माणाधीन अवस्थामा रहेको योजनाका कामहरू गुणस्तरहीन भइरहेको पाइएको छ। भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौँ योजनाका कामहरू निर्माणाधीन अवस्थामा रहेको छ। त्यसमध्ये अधिकांश निर्माण स्थलमा इन्जिनियरसह...

  • नागरिकता प्रकरण : वडाध्यक्ष र कर्मचारीसहित ४६ संलग्‍न, पाँच पक्राउ

    भद्रपुर (झापा)  : जिल्ला प्रशासन कार्यालय झापाबाट १६ जना विदेशीलाई नागरिकता दिएको घटनामा ४६ जनाको संलग्नता रहेको खुलेको छ। तीमध्ये पाँच जना पक्राउ परिसकेका छन् भने ४१ जना अझै फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। विदेशीलाई नागरिकता दिएको आरोप लागेक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]