अर्जुन सुवेदी

  • इटहरीका मेयर डोजर लिएर उत्रिए... (फोटो फिचर)

    सुनसरी : बुधबार बिहान साइकल चढेर इटहरी १६ स्थित पूर्वपश्चिम राजमार्ग पुगेका इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी एकाएक सडकमा उत्रिए। साइकल पार्किङ गरेर नगर प्रमुख चौधरीले केही नगर प्रहरीसहित डोजर बोलाएर सडक अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाए। ...

  • डुबानको सकसमा सुनसरी, फोटो फिचर

    सुनसरी : लगातारको वर्षाका कारण सुनसरीका अधिकांश स्थान जलमग्न भएका छन्। स्थानीय खोलाको पानी बस्तीमा पसेपछी दर्जनौ परिवार बिस्थापित भएका छन। सुनसरी खोला, बुढी खोला, टेंगा्र खोला सेउती खोलामा लगायतका साना ठुला खोलामा समेत पानीको सतह बढेपछि स्थानिय त्रसित भएका छन्। ...

  • अवसर पाए महिला खेलाडीले पनि देशको इज्जत राख्‍छन्

    सुनसरी : तेक्वान्दो खेलाडी ममता राईले तेक्वान्दो खेल्न थालेको २२ वर्ष भयो। यो अवधिमा उनले महिला भएकै कारणले थुप्रै उतारचढावहरूको सामना गर्नुपर्‍यो। अहिले त खेल क्षेत्रमा परिपक्क उमेर हुँदै प्रभाव पनि छोडेकोले सम्मान छ। तर, उनलाई पहिले छोरा मान्छे जस्तो के हिँडे...

  • व्यापारीको चुनावमा स्थानीय तहको निर्वाचनको झल्को, फोटो

    सुनसरी : दुई महिना अघिदेखि नै माहोल तातिएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार सम्पन्न भएको छ। नयाँ नेतृत्वको लागि इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसमा बिहान साढे ८ बजेदेखि सुरु भएको निर्वाचन साँझ सकिएको हो। निर्वाचनमा बिहानैदेखी मतदाता लाइनबद्ध भई...

  • निर्वाचित जनप्रतिनिधिले महिलाको समस्या समाधान नगरेको गुनासो

    सुनसरी : स्थानीय तहमा जनप्रतिनिधि चुनिएर काम गर्न थालेको दुई वर्ष हुँदा पनि महिलाको मुद्दा सम्बोधन हुन नसकेको सुनसरीका महिलाले गुनासो गरेका छन्। स्थानीय तहको चुनाव सम्पन्न भएको २२ महिनाको अवधिमा पनि महिला हिंंसाका घटनामा कमी नआएको उनीहरूको गुनासो छ। ...

  • सार्वजनिक जग्गा मिचेको डिभिएम स्कुलमा चल्यो डोजर

    सुनसरी : इटहरीस्थित नेपाल डिभीएम स्कुलले मिचेको सार्वजनिक जग्गा खाली नगरेको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर लगाएको छ ।  विद्यालय व्यवस्थापन पक्षसँग सहमती जुट्न नसकेपछि इटहरी उपमहानगरपालिकाले विद्यालयका संरचनामा डोजर चलाएको हो ।  मेयर द्ववारी...

  • प्रदेश १ मा बढ्दै महिला दुर्व्यसनी, पुनर्स्थापना केन्द्रको अभाव

    सुनसरी : मोरङ उर्लाबारीकी कल्पना वन ४३ वर्ष पुगिन्। उनी कुलपितृलाई चढाउँदा संस्कारअनुसार अलिअलि मदिरा पिउँथिन्। तर, अलिअलि गर्दागर्दै आफूलाई नै भूल्ने गरी लतमा फसेको उनलाई पत्तै भएन।  कल्पनाका एक छोरा र दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ। एउटी पढ्दै छन्।...

  • संघर्षले सफल बनेका पौडेल

    सुनसरी : सानो कद भएको एउटा ख्याउटे केटो, जो धनकुटा जिल्लाको साविक मारेकटहरेमा आजभन्दा ५० वर्षअघि जन्मेको थियो। जसले युवा अवस्था लाग्नेवितिक्कै ट्रकको सहचालकको काम गर्थ्यो। त्यो बेलाको काम गर्दा उनका धेरै साथीहरू त्यो काम गर्न लजाउँथे तर उनले कसले के भन्...

  • जनप्रतिनिधिसँगको मतभेदले स्थानीय तहमा टिक्दैनन् कर्मचारी

    सुनसरी : स्थानीय तहको निर्वाचनपछि जिल्ला समन्वय समिति सुनसरीका समन्वय अधिकारी तुलसीबहादुर श्रेष्ठ केही महिनापछि सरुवा मिलाएर हिँडे। त्यसपछि पुष्कर भट्टराई आए। उनी पनि चार महिना बसेर गए। त्यसपछि ओमकार न्यौपाने आए र डेढ महिनामा नै सरुवा लिएर गए। पछिल्ल...

  • क्रिकेट मैदान मास्‍ने उपमहानगरको योजनाप्रति सर्वत्र विरोध

    सुनसरी : इटहरी उपमहानगरपालिकाको सातौँ राष्ट्रिय महिला क्रिकेट सहितका अन्य राष्ट्रिय प्रतियोगिता हुँदै आएको क्रिकेट मैदानमा पार्क बनाउने तयारी गरेपछि विवाद चुलिएको छ। उपमहानगरपालिकाले क्रिकेट मैदान मासेर ‘जनता पार्क इटहरी’ कार्यक्रमको बिहीबार शिलान्यास गर्...

  • क्रिकेट मैदान मास्न लागेको भन्दै खेलाडी विरोधमा

    सुनसरी : इटहरी उपमहानगरपालिकाको ‘जनता पार्क इटहरी’ कार्यक्रम शिलान्यास हुनुभन्दा अगावै विवादमा परेको छ। इटहरी उपमहानगरपालिकाले मंसिर २० गते मुख्यमन्त्री शेरधन राईबाट जनता पार्क इटहरी शिलान्यास कार्यक्रम गर्ने जनाएको छ। तर सो कार्यक्रमबारे स्वयं उ...

  • पूर्वमा क्रिकेटको स्तर खस्कँनु लाज मर्दो : कप्तान खड्का

    सुनसरी : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पूर्वको खस्कँदो क्रिकेटको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। मंगलबार बिहान इटहरीस्थित क्षेत्रीय रंगशाला परिसरमा निर्माण भइरहेको इनडोर क्रिकेट ट्रेनिङ हलको निरीक्षण गर्दै खड्काले राष्ट्रिय  टिममा दबदबा...

  • मुख्य चोक र राजमार्गको फोहोर हटाउँदै युवा

    सुनसरी : इटहरीको मुख्यचोक आसपासमा शनिबार बिहान एक हुल युवाहरू छरिएर फोहोर खोजी खोजी सफा गरिरहेका थिए। उनीहरू राजमार्ग आसपासमा रहेका बिजुलीको पोल, गमला, सडक किनारका बगैँचा सिँगारिरहेका थिए। केही युवा सडक किनारमा रहेको पर्खाल पेन्टिङ गर्न व्यस्त थिए। केही ...

  • हुसेनलाई यसरी हानियो गोली, खुर्सिद हत्याकै शृंखला भएको आशंका

    सुनसरी : सुनसरीको इटहरीदेखि ६ किलोमिटर दक्षिण कोसी राजमार्गमा अवस्थित सोनापुर चौक रहेको छ। सोनापुर चौकबाट २ किलोमिटर पश्चिममा मुस्लिम समुदायको बाक्लो बस्ती रहेको छ। सो बस्तीमा घर भएका स्थानीय फिदा हुसेन बिहान श्रीमतीसँगै मर्निङवाकमा निस्किए। दुहबी नगरपालिका ९ मा र...

  • सुनसरीमा पनि भारतीयलाई नागरिकता, कार्यवाहक वडा अध्यक्षसहित ६ जना पक्राउ

    सुनसरी : इटहरी उपमहानगरपालिका ८ बाट भारतीय नागरिलाई गलत विवरणको आधारमा नागरिकता दिएको आशंकामा छानविन थालिएको छ। वडाअध्यक्ष रोहितकुमार चौधरीले ती भारतीय नागरिकलाई झुट्टा विवरण पेस गर्दा पनि नागरिकता बनाउन सिफारिस गरेको भन्दै छानविन थालिएको सुन...

  • चाडपर्वमा महिलालाई भ्याईनभ्याई

    सुनसरी : नेपालीको महान चाड बडा दशैं सुरु भइसकेको छ। यतिबेला नेपालीलाई चाडपर्वले छपक्कै छोपिसकेको छ। दशैं लगक्तै तिहार, छठ, लगायतका चाडपर्व पनि आउँदै छन्। चाडपर्वमा सबैलाई भ्याइ नभ्याइको अवस्थामा हुने गरे पनि बढी महिलाहरू ब्यस्त हुने गरेको उनीहरूको गुनासो ...

  • संरक्षण अभावले कोसी टप्पु आरक्षका अर्ना संकटमा

    सुनसरी : कोसी टप्पु आरक्ष संरक्षणको अभावमा संकटमा पर्न थालेको छ। सुनसरी, सप्तरी र उदयपुर तीन जिल्लाको सप्तकोशी किनारामा अवस्थित सो आरक्ष संरक्षणमा सरोकारवालाको उदासीनताका कारणले संकटमा पर्न थालेको हो। कुल १७५ वर्ग किलो मिटर क्षेत्रफललाई समेटेको कोशी टप्प...

  • पहिलो स्पोर्ट्स सिटी घोषणा हुन सकेन इटहरी

    सुनसरी : इटहरीलाई नेपालकै पहिलो स्पोर्ट्स सिटी घोषणा गर्ने काम अन्तिम समयमा आएर असफल भएको छ। कुनै बेला ‘हरितनगरी’ भनेर चिनिएको इटहरीलाई स्पोर्ट्स सिटीको रूपमा चिनाउन खेलकुदमा एकपछि अर्को लगानीसमेत भित्रिइरहेको अवस्थामा इटहरी पहिलो स्पोर्ट्स सिटी घोष...

  • सप्तरीमा स्वाइन फ्लुको प्रकोप सुनसरीमा उच्च सतर्कता

    सुनसरी : छिमेकी जिल्ला सप्तरीमा स्वाइनफ्लु र हङकङफ्लुको प्रकोप फैलिएपछि जिल्लाभरका स्वास्थ्य संस्थालाई 'अलर्ट' रहन निर्देशन दिइएको छ। पछिल्लो तीन हप्तादेखि कञ्चनरूप नगरपालिका क्षेत्रमा फैलिएको स्वाइनफ्लु र हङकङफ्लुका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेपछि...

  • 'एक वर्षभित्र जनताले प्रदेश सरकारको तारिफ गर्नेछन्'

    सुनसरी : नेपालको संविधान, २०७२ को भाग १३ धारा १६२ मा प्रदेश कार्यपालिकासम्बन्धी व्यवस्था भएबमोजिम प्रदेश १ मन्त्रिपरिषद्को गठन संविधानको धारा १६८ अनुसार २०७४ फागुन ३ मा भएको हो। नेपालको संविधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूचीबमोजिम आन्त...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]