भोजराज कार्की

  • तापक्रम वृद्धिले सगरमाथा क्षेत्रका हिमताल फुट्ने खतरा

    सोलुखुम्बु : जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले हिमतालको जलप्रवाह हुने क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। दूधकुण्ड हिमाललगायत थुप्रै हिमातालबाट आधादर्जनभन्दा बढी नदी सोलुखुम्बुको विभिन्न क्षेत्र हुँदै बग्ने भएकाले ताल...

  • शरद ऋतुमा हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन

    सोलुखुम्बु : देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ।  विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७...

  • फाप्लु अस्पतालमा सेवाभन्दा सास्ती बढी

    सोलुखुम्बु : जिल्लाको माप्यदूधकोशी गाउँपालिका-७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कंदै गरेको अवस्थामा भेटिइन्। गाउँको स्वास्थ्य चौकीमा उपचार सम्‍भव नभएपछि डेढ दिनको यत्रापछि जिल्ला अस्पताल फाप्लु पुगे पनि चिकित्सक नहुँदा उपचार नगराई फर्कनुपरेको उनले गुना...

  • लामो समय शहरमा बसेकाले गाउँमा देखेको परिवर्तन

    सोलुखुृम्बु :  समय, परिस्थीति र बाध्यताले जन्मभुमी छोड्न विबश बनेकाहरु, नेपालीको महान चाड दशैँको अवसरमा गाउँ घरमा भेटिन्छन्। बर्षौबर्ष शहरमा प्रगाढ सम्बन्ध गाँसेकाहरु पनि यतीबेला गाउँबस्तीमा मान्यजनको आशिर्बाद लिएर अधिकांश मानिसहरु धमाधम पुन सोही शहर फर्कदैछन्। ...

  • लुक्ला उडेको विमानको इन्जिन भित्र चरा पस्यो, मन्थलीमा आकस्मिक अवतरण

    सोलुखुम्बु : सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्विनअटर विमान दुर्घटनाबाट जोगिएको हो। नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुस...

  • बाबुपीडित बालकको उपचार खर्च र अभिभावकत्व गाउँपालिकाले ग्रहण गर्ने

    सोलुखुम्बु : थुलुङदूधकोशी गाउँपालिकाले आफ्नै बाबुको निर्घात कुटपिटपछि घाइते बालकको अभिभावकत्व ग्रहण गर्ने भएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले उक्त घटनाप्रति ध्यानाकर्षण भएको भन्दै बालकको अभिभावकत्व ग्रहण गर्ने जनाएको हो। गाउँपालिका अध्यक्ष असिम राईद्वार...

  • निर्दयी बाबु, छोरालाई स्टील झुसले रगडेर नुन खोर्सानी लगाउने, छोरीको हातै भाँचिदिए

    सोलुखुम्बु :  थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाइएको छ। स्थानीय ४२ वर्षीय तीर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठी श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको व...

  • सडक बने पनि जनताको सास्ती जस्ताको तस्तै

    सोलुखुम्बु : ओखलढुगां, जन्तरधाप, पत्ताले, फप्लु सडक खण्ड अन्तर्गत साल्मेको सिस्नेरीमा पहिरो खस्दा सवारी आवगमन ठप्प बनेको छ। निरन्तरको बर्षातका कारण शुक्रबार साझँ करिब ५ बजे सिस्नेरीमा लेदो सहितको ढुगां खस्दा सवारी आवगमन ठप्प बनेको प्रहरीले जनाएको छ। सडक माथिबाट २ ओटा...

  • सोलुखुम्बुमा भालुको बिगबिगी, डरले रातभर जाग्राम बस्दै स्थानीय

    सोलुखुम्बु : जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ। भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ। यस्तै बिहीबार मात्रै सोलुदूधकुण्ड नगरपालिका १ मा भालुको आक्रमणबाट एक वृद्ध शक्त घाइते भएका छन्। टाक्सिन्दुको हेवा जंगलमा बिहीबार दिउँसो गाई च...

  • ठेकेदारको लापरबाहीले दुर्घटना बढ्दै, सरोकारवाला निकाय मौन

    सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी बजार क्षेत्रमा सडक निर्माणको काम अलपत्र अवस्थामा छोडिएको छ। ठेकेदार कम्पनीले समयमा निर्माण नगर्दा स्थानीयलाई आवतजावतमा समस्या थपिएको हो। सडक स्तरोउन्नतिको क्रममा खनिएका खाल्डो तथा फलामका रडहहरु लामो समयसम्म लथालिङ्ग छो...

  • किन 'ड्राइभर्ट' हुँदैछन् खुम्बु आउने पर्यटक?

    सोलुखुम्बु : खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा आउने अधिकांश पर्यटक ड्राइभर्ट हुन थालेको छ। काठमाडौंबाट लुक्ला उडानको पर्खाइमा बसेका पर्यटक हवाई सेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने गरेको पर्यटन व्यवसायीले बताएका छन्। सगरमाथा क्षेत्रको भ्रमण तालिका बना...

  • लुक्लाबाट उडेको तीन मिनेटमै विमानको इन्जिन फेल

    सोलुखुम्बु : लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको विमानको इन्जिन तीन मिनेटमै फेल भएको छ। लुक्लाबाट बिहान ८:२१ मा उडेको ’नाइनएन एजेएच’ नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ। विमानको एउटा ...

  • महाकुलुङका विद्यार्थीलाई हरेक बार फरक आहार

    सोलुखुम्बु : बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीय सकारात्मक देखिएका छन्। गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयले समेत अनुशरण गरेका हुन्। सोही गाउँपालिका-४ र ५ का स्थानीय...

  • वाकुका पहिरोपीडित २ दशकदेखि बस्ती स्थान्तरणको पर्खाइमा

    सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिका ६ वाप्साखानीका विभिन्न टोलमा करिब ३० घरधुरी रहेको छ। उक्त परिवारलाई जब बर्खा लाग्छ अनि चिन्ता बढ्न थाल्छ की ठूलो झरी परेका बेला रातभरि नै जाग्रम बस्नुपर्ने बाध्यता हुन्छ।  कारण हो उक्त बस्ती वरिपरिको जमिन...

  • सुनसान लुक्ला विमानस्थल!

    सोलुखुम्बु :  नेपालको 'डोमेस्टिक' विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ। अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा दैनिक एक सय हाराहारीमा उडान र अवतरण हुन्छ।  विश्वको सर्वोच्च शिखर सगरमाथा ...

  • प्रवेशद्वारमाथिको चिण्डो तोडफोड, दोषीलाई कारवाही माग

    सोलुखुम्बु : थुलुङ राई सांस्कृतिक प्रतिष्ठानले गाउँपालिका प्रवेशद्धारमा निर्माण गरिएको गेटमाथिको चिण्डो तोडफोडमा संलग्नलाई कारवाही गर्न माग रेको छ । थुलुङ-दुधकोशी गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाको सीमास्थित प्रवेशद्वारमाथिको चिण्डो तोडफोडमा संलग्नमाथि  कार...

  • न्यायाधीश नहुँदा सोलुखुम्बुमा रोकियो फैसलाको काम

    सोलुखुम्बु :  जिल्ला अदालत सोलुखुम्बुमा न्यायाधीश नहुँदा मुद्दा फैसला रोकिएको छ। सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीशलाई सर्वोच्च अदालतले जिल्ला अदालत ओखलढुंगा काजमा खटाउँदा यहाँको मुद्दा फैसलाको काम प्रभावित भएको हो।  जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतलाई...

  • गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय संकटमा

    सोलुखुम्बु : पहाडी तथा हिमाली क्षेत्रको सामान ढुवानी गर्ने एक भरपर्दो साधनको रुपमा खच्चडलाई लिइन्छ। तर पछिल्लो समय त्यही हिमाली तथा पहाडी क्षेत्रको गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसायी भने चिन्तित बनेका छन्।  करिब पाँच वर्ष अघिसम्म सल्लेरी सदरमुकाममा खच्चडको कार...

  • गाउँमा कसैलाई थाहै छैन, सरकारको 'खाता खोलौँ' अभियान

    सोलुखुम्बु : नेपाल सरकारले 'खोलौ बैंक खाता' अभियान सञ्चालन गरेको दुई महिना पूरा भएको छ। तर सोलुखुम्बुका ग्रामीण क्षेत्रका नागरिक भने यस विषयमा केही पनि जानकारी नभएको बताउँछन्। सोताङ गाउँपालिका-४ कि कविता बस्नेतलाई आजसम्म 'खौलौ बैंक खाता' सम्बन्...

  • छेस्काम प्रहरी चौकीमा विप्लवको कब्जा! वास्तविकता के हो?

    सोलुखुम्बु : आइतबार राति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबाट छेस्काम प्रहरी चौकीमा आक्रमणको प्रयास असफल भएको समाचारले सनसनी मच्चियो। छेस्काममा हेलिकप्टरबाट जनपथ र सशस्त्रको टोली उतारिएपछि अर्को तरंग भएको छ । यो समाचारले छेस्काममा राज्यकै ध्यान केन्द्रि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]