राजु पौडेल

  • को थियो हातमा थाली बोक्ने?

    काठमाडौं : एउटा नदी बग्दै जाँदा विभिन्न ठाउँमा विभिन्न परिचय बनाउँदै जान्छ तर बग्न छाड्दैन। यो उसको विशेषता हो। एउटा मान्छे पनि समाजमा विभिन्न व्यक्तिका लागि भिन्नाभिन्नै परिचय बनाएको हुन्छ।आफ्नो कामको व्यापकतासँगै उसको परिचयको क्षेत्र पनि...

  • 'लोकसंगीत समाजको एेना हो'

    काठमाडौं : पछिल्लो क्रममा नेपाली लोकदोहोरी क्षेत्रमा चर्चामा छन्, वसन्त थापा। उनको संगीतमा रहेका  'सालको पात टपरी दुना' र 'गाउँले ठिटो' गीत हरेक वर्गका व्यक्तिले सायदै नसुनेका होलान्। वि.सं. २०५९ मा गायक बन्न बाग्लुङको ...

  • आफ‍्नो कला युरोप पुर्‍याउन चाहन्छन् समय

    काठमाडौं : कला पेसा मात्र होइन, समाजको चिनारी पनि हो। हाम्रो परंपरा र सभ्यतालाई जोगाइराख्ने माध्यम हो। जब कला कुनै व्यक्तिका लागि जीवन निर्वाह गर्ने आधारशिला बनिदिन्छ, तब कलाप्रति सम्मोहन अझ बढ्ने गर्छ। हरेक व्यक्तिमा केही न केही सीप...

  • सामाजिक कुरीतिविरुद्धको आक्रोश र व्यंग्य

    काठमाडौं : नेपाली आधुनिक गीतका स्थापित गायकको सूचीमा पर्ने नाम हो, यश कुमार। 'मैले छोएको पानी चल्दैन', 'म आफ्नै आँगनमा इनार बनाउँछु' उनका अरू गीतजस्तै सदाबहार चर्चामा आइरहने गीत हुन्। उनको बुझाइमा गीत भनेको आफ्नो भावना हो। समाजमा भइरहेको व्...

  • 'मेरा लागि पोखरा केन्द्र हो, काठमाडौं मोफसल'

    काठमाडौं : २०५५ सालतिरको कुरा हो। विनोद बानियाँलाई खोज्दै केही मान्छेहरू कास्कीको हेम्जा पुगे। सशस्त्र जनयुद्धको बेला कोही नयाँ मान्छे देख्दा तर्सिने बेला थियो। उनी घरमा थिएनन्। आमा घरमा बसेर सिलाइबुनाइको तालिम दिन व्यस्त थिइन्। घरमा नयाँ मान्छेले आफ्नो...

  • 'उपाधि जित्नु मात्र गायकको परिचय होइन'

    काठमाडौं : पत्रपत्रिका, टेलिभिजनमा आफ्नो छोरोको प्रशंसामा आउने दृश्यले जन्म दिने आमाको छाती कति चौडा हुँदो हो! सायद सन्तोष लामाकी आमाको पनि सपना थियो- छोराको गीत रेडियोमा सुन्ने। आफ्नो छोराबाट ती सपना र रहर पूरा गर्ने अवसर पाइन् उनले...

  • कवि नवराज पराजुलीका तीन कविता, तीन प्रसंग

    काठमाडौं : नवराज पराजुली नेपाली कविता क्षेत्रका चर्चित कवि हुन्। छोटो समयमा नेपाली साहित्यमा कविका रूपमा स्थापित उनको पहिलो कवितासंग्रह 'सगरमाथाको गहिराइ' २०७३ मा प्रकाशन भएको थियो। सरल तथा संवेदनात्मक कविता लेखन, आकर्षक प्रस्तुति शैली उनको पहिचा...

  • 'सन्तुष्टिका लागि साहित्य लेख्छुु'

    काठमाडौं : देवेन्द्र केसी नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक हुन्। उपमहानिर्देशक मात्र उनको परिचय होइन, उनी साहित्यकार पनि हुन्। केसी पोखराका स्थायी बासिन्दा हुन्। उनी आफूलाई विशुद्ध गाउँको भन्न रुचाउँछन्। पोखराबाट केही परको गाउँ भलाममा जन्...

  • 'मिलेको गीतको लय हो, जिन्दगीको होइन'

    काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैँ हाम्रो घर आँगनमा आइसकेको छ। दशैँ आएलगत्तै रोजगारीका लागि विदेशिएका नेपाली दाजुभाइ घर परिवार सम्झेर फर्कने क्रम जारी छ। घरबाट पर पुगेका नेपाली दाजुभाइ दिदीबहिनी आफ्नो घर र आफन्त सम्झेर फर्किने तर्खरमा छन्। विभ...

  • दशैँ सम्झाउने धून

     काठमाडौं : कलंकी बस्ने २२ वर्षीय दिनेश अधिकारीलाई मालश्री धूनले गाउँ सम्झाउँछ। वृद्ध बुबाआमा सम्झाउँछ। घर सम्झाउँछ। दशैँ सम्झाउँछ। पहेँलपुर धानको बाला सम्झाउँछ। उनी भन्छन्, 'यो धून बजेपछि अब हाम्रो घर आँगनमा दशैँ आएको अनुभूत हुन्छ। मन ...

  • सरकारी सेवापछि साहित्य सिर्जनामा

    काठमाडौं : फरक समय। फरक परिवेश। फरक परिचय। नेपाल सरकारको प्रशासनिक तहको उच्च पद मुख्य सचिवबाट सेवा निवृत्त डा. भोजराज घिमिरेले कूटनीतिक क्षेत्रमा समेत योगदान गरिसकेका छन्। उनी क्यानडाका लागि पूर्व नेपाली राजदूतसमेत हुन्। उनी अहिले छन्द र बह...

  • थारू समुदायमा केन्द्रित उपन्यास हो 'सखी' : जोशी

    काठमाडौं :  २०७२ सालको मदन पुरस्कार विजेता कथाकार रामलाल जोशीको नयाँ उपन्यास 'सखी' बजारमा आउँदै छ। जोशीको कथासंग्रह ‘ऐना’लाई २०७२ सालको मदन पुरस्कार पाएलगत्तै नेपाली साहित्य वृत्तमा नयाँ तरंग पैदा भएको थियो। म...

  • म काे हुँ र सत्य बाेल्न डराऊँ : सायन

    काठमाडौं : समाजको तल्लो तप्काको मर्मलाई आफ्ना कविता र निबन्धमार्फत प्रस्तुत गर्न रुचाउने रमेश सायनको संस्मरणात्मक निबन्धकृति 'छुटेका अनुहार' प्रकाशन भएको छ। उनको वि.सं. २०७१ मा कविताकृति 'भागेर भूगोलभरि' प्रकाशन भइसकेको छ। कविताको क्षेत्...

  • संचारकर्मीबाट नायिका, नायिकाबाट लेखिका

    काठमाडौं : मान्छेका काम गर्ने तरिका र रहर समयसँगै परिवर्तन हुँदै जान्छन्। कुनै बेला संचारकर्मीका रूपमा नेपाल टेलिभिजनमा देखापरेकी सोभिता सि‌ंखडा नायिका हुँदै अहिले लेखकको रूपमा आएकी छन्। उनले तीन वर्ष लगाएर उपन्यास लेखेकी छन्।   ...

  • सामाजिक हिंसा र यौन उत्पीडनको कथा

    काठमाडौं : नेपाली समाज लामो समयदेखि छुवाछुत, बलात्कार, उत्पीडन अनि निरीह, गरिब र एकल महिलालाई दिइने बोक्सीको उपमाले जकडिएको छ। यही सामाजिक कुरीति र विभेदलाई विषय बनाएर लेखिएको नाटक 'बोक्सी उद्योग' गत असोज ५ गतेदेखि...

  • 'सन्तान सधैँ माता-पिताको विरासतमा बाँच्नुहुँदैन'

    काठमाडौं : केही समयअघि मात्र रिलिज भएको नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेत अभिनित म्युजिक भिडियो ‘नाच फिरिरी’ आमनेपाली संगीतप्रेमीमाझ लोकप्रिय बनेको छ। विभिन्न उमेर समूहका व्यक्तिको मुखमुखमा झुण्डिएको छ उक्त गीत। सामाजिक संजालमा यत्रतत्र...

  • सर्वनाममा 'जनयुद्ध जारी छ,' [फोटो]

    काठमाडौं : जहाँ सामाजिक विभेदले  मान्छेलाई मान्छेको व्यवहार गरिँदैन। जहाँ आवाजमा लगाम लगाइन्छ र वाक स्वतन्त्रतामाथि धावा बोलिन्छ। विभेदले ठूलो रूप लिन्‍छ। तब त्यहाँ सुरु हुन्छ क्रान्ति। हरेक क्रान्तिले परिवर्तन खोजेको हुन्छ। समाज ...

  • छोराछोरी र छिमेकीको नजरमा घिमिरे

    काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरे आज (असोज ७)बाट १०० वर्ष लागेका छन्। आइतबार उनको निवासमा पुग्दा उनले आफू सय वर्ष बाँच्नुको पहिलो कारण नेपाली जनताको माया र आशीर्वाद रहेको बताए। घिमिरे लमजुङको पुस्तुनमा वि.सं १९७६ असोज ७ गते पिता गौ...

  • भ्वाइलिनमा भुलेको जिन्दगी

    काठमाडौं : राजकुमार श्रेष्ठ जसले नेपाल ल क्याम्पसबाट स्नातक (बिएल) पास गरे। कालोकोटधारी वकिल बने। विद्यालयमा पढाए। शिक्षक बने। रेस्‍टुरेन्‍ट खोले। मालिक बने। जिन्दगीमा फरक-फरक क्षेत्रमा कामको अनुभव लिएर अन्ततः उनी नारायण गोपाल संगीत कोषमा आबद्ध बने...

  • 'हरेक कवि र कविता अपूर्ण हुन्छन्'

    काठमाडौं :  रङ र अक्षरसँग लामो समयदेखि रमाइरहेका छन्, चन्द्र रानहँछा। चन्द्र कवितालाई प्रेम गर्छन्, चित्रकलालाई जीवन ठान्छन्। गायक बन्न खोटाङबाट काठमाडौं छिरेका चन्द्र कवि बने। चित्रकार बने। गायक बने या बनेनन्, उनी आफैँलाई थाहा छ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]