ज‌ंग तामाङ

  • कुम्मायकवासीको वर्षौंदेखिको पूरा भयो पानी खाने धोको

    पाँचथर : कुम्मायक गाउँपालिकाको रानीगाउँका ८१ वर्षीय तिलकबहादुर सम्बाहाम्फे लौरो टेक्दै उत्तिसे आइपुगे। त्यहाँ मंसिर २९ मा डिप बोरिङ प्रविधिबाट पानी निकालिएको छ। लौरोको सहारामा उभिएर केही भनौँला जसो गरेपछि उनलाई ‘के छ बाजे?’ भनी सोधेँ। ‘खोइ भग...

  • शिक्षामा मातृभाषा प्रयोगको सम्भाव्यता खोजी गर्दै भाषा आयोग

    पाँचथर : भाषा आयोगले पाँचथर र काभ्रेपलाञ्चोकमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयनको तयारी गरेको छ। मातृभाषाहरूको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताका लागि सरकारलाई सिफारिस गर्न जिम्मा पाएको आयोगले नमूनाको रूपमा पाँचथरमा फिदि...

  • मेची राजमार्गका कारण गाउँमा पैसैपैसा

    पाँचथर : झापाको चारआलीदेखि ताप्लेजुङ जोड्ने मेची राजमार्गले पाँचथर छोएको साढे तीन दशक नाघ्यो। यसबीचमा जिल्ला सडक र ग्रामीण सडक गरी करिब तीन हजार किलोमिटर सडक जिल्लामा निर्माण भएको देखिन्छ। यी सडकहरू जिल्लाका किसानको आर्थिक समृद्धिको मूल आधार देखिएका छन्।&...

  • आहा... सुनजस्तै सुन्तला !

    पाँचथर : मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका तेजबहादुर लावतीले बोटमै साढे ६ लाखका सुन्तला बेचे। उनको सुन्तला टिप्ने बेला नहुँदै व्यवसायी धनकुमार लावतीले खरिद गरेका हुन्। २२ वर्षदेखि सुन्तला खेती गर्दै आएका तेजबहादुरको १५ रोपनी जग्गामा ६०० बोट सुन्तला छ। ...

  • 'बसाइँ जाऔँ कहाँ जाने ? बसौँ, के खाएर बस्ने !'

    पाँचथर : दक्षिणी पाँचथरको बेँशी क्षेत्रका किसानहरूका लागि यति बेला हिउँदे बाली थन्क्याउने चटारोको हुने सिजन हो। मकै, जुनेलो, कोदो, बदामसँगै दलहन बालीहरू थन्क्याउन भ्याइनभ्याइ हुन्थ्यो। तर, यस वर्ष असोज किसानहरू फुर्सदिला छन्। खडेरीले हिउँदे बालीले उत्पादन नदिएपछ...

  • गीत-संगीतमा मस्त वडा अध्यक्ष

    पाँचथर : फिदिम नगरपालिका- ३ का वडा अध्यक्ष नरेन्द्र गुरुङको व्यस्तता अरू बेलाभन्दा बढेको छ। उनको व्यस्तता वडाको कामकारबाहीले बढेको होइन। त्यो त उनको नियमित कामकारवाही हो। यतिबेला उनी गीत संगीतको पोखरीमा डुबुल्की मार्दै छन्। अध्यक्ष गुरुङ फुर्सद मिल्यो कि रिया...

  • घर छन् तर मान्छे छैनन्

    पाँचथर : जिन्दगीमा पैसा कमाएर कम्तीमा घरसम्म भए पनि बनाउने अधिकांशको सपना हुन्छ। सुरक्षित वासस्थानका लागि बनाइएका घरसँग मानिसको भावनात्मक सम्बन्ध रहन्छ। तर, त्यही घरमा बसोबास नहुँदा कस्तो देखिएला? मानिसविनाको घरको सौन्दर्यता कस्तो होला? तुम्बेवा र कुम्मायक गाउँपालिकामा...

  • त्रासमै बित्यो बाढी पीडितको एक वर्ष, एकीकृत बस्तीका लागि अझै भेटिएन जग्गा

    पाँचथर : स्थानीय र प्रदेश सरकारले एकीकृत बस्ती निर्माणमा ढिलाई गर्दा पाँचथरको फालेलुङका बाढी पहिरो प्रभावितहरू जोखिममा बस्न बाध्य छन्।  जनधनको क्षति हुने गरी भीषण पहिरो गएको वर्ष दिन बित्दा पनि सुरक्षित आवासका लागि निर्माण गर्ने भनिएको एकीकृत ब...

  • पुल बनेपछि माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित

    पाँचथर : नदी तथा खोलामा पुल निर्माणपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित भएका छन्। पाँचथर र तेह्रथुमको सीमा हुँदै बग्ने तमोर नदीको ठाउँ–ठाउँमा बनाइएका झोलुङ्गे पुलका साथै मोटरेबल पक्की पुलका कारण माझी समुदाय प...

  • किनेको पानीले दशैँ मनाउँदै कुम्मायकबासी

    पाँचथर : पाँचथरको कुम्मायकवासीले पानी किनेर दशैँ मनाएका छन्। पानीको चर्को समस्या बेहोर्दै आएका कुम्मायकबासीले गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले ड्रममा भरेर ल्याएको पानी किनेर दशैँ मनाएका हुन्। गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले वितरण गर्ने पानीलाई प्रति लिटर ६६ पैसा ...

  • सुब्बाका निशान र हातहतियार प्रदर्शन, फोटो

    पाँचथर : याङवरक गाउँपालिका–४ मा रहेको निशान मौलोमा निशानहरू नचाउँदै तत्कालीन शाह राजाहरूले दिएका भनिएका हातहतियारहरू वडा दशैँको नवमी तिथिमा प्रर्दशन गरिएको छ। लिम्बु समुदायका सुब्बाहरूले हातहतियारहरू प्रदर्शन गर्दै श्री कम्फु र श्री जंगे नामका निशानहरू नचाए...

  • खडेरीले तीन गाउँपालिकाको बेंसी क्षेत्रमा मकै उत्पादन शून्य

    पाँचथर : खडेरीले गर्दा पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिका तथा तेह्रथुमको छथर गाउँपालिकाको बेंसी क्षेत्रमा मकै उत्पादन शून्य भएको छ। मकैको घोगामा दाना लाग्ने बेलामा वर्षात नभएपछि बोट खङग्रङग सुक्दा किसानले ढोँट काटदै वस्तुलाई खुवाउन थालेका छन्। मक...

  • सरकारले उपेक्षा गरेको किसानको गुनासो

    पाँचथर : कृषिसँग सम्बन्धित सरकारी निकायबाट उपेक्षामा परेको पाँचथरका किसानहरूले गुनासो गरेका छन्। कृषि विकास बैंकले वास्तविक किसानलाई कृषि कर्जा नदिने गरेको र कृषि विकास कार्यालयले पनि किसानलाई प्रोत्साहित हुने गरी बीउविजन, प्राविधिक परामर्श र बजारीकरणमा सहयोग नगर...

  • रेड पाण्डा संरक्षण चुनौतीपूर्ण, संरक्षणमा जुट्दै स्थानीय सरकार

    पाँचथर : दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। बढ्दो क्रममा रहेको वासस्थान विनास, खण्डीकरण, चोरी सिकारी र संरक्षित क्षेत्रमै संख्या कम हुनु संरक्षणका मुख्य चुनौती हुन्। पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुमसहित मुलुकको २४ जिल्लाको उच्च पहाडी ...

  • वर्षाको पानी जोहो गर्दै कुम्मायकवासी

    पाँचथर : असारको तेस्रो सातादेखि मनुसन सक्रिय भएपछि पाँचथरको कुम्मायक गाउँपालिकावासीले पानीको जोहो गर्न थालेका छन्। हिउँदमा पानीको अभाव पूर्ति गर्न स्थानीयले वर्षात्को पानी ठूलाठूला ड्रम तथा प्लाष्टिक पोखरी निर्माण गरेर संकलन गर्न थालेका हुन्। केही गाउँमा भने भलको...

  • मातृभाषा शिक्षा संकटमा

    पाँचथर : मातृभाषा शिक्षा संकटमा पर्दै गएको छ। वर्षेनी मातृभाषामा पठनपाठन गर्ने विद्यालयहरूको संख्या घट्दै गएकोले मातृभाषा शिक्षा संकटमा पर्दै गएको हो। पाठ्यपुस्तक र शिक्षकको अभावले मातृभाषामा पठनपाठन गर्ने विद्यालयहरू घटेको पाइएको छ।  सरकारले ...

  • चार वर्षमा क्लिन र स्मार्ट शहर बन्छ : फिदिम नगरपालिका प्रमुख नेम्वाङ

    फिदिम नगरपालिका पाँचथरको एक मात्र नगरपालिका हो। पूर्वमा फालेलुङ गाउँपालिका र इलाम जिल्ला, पश्चिममा कुम्मायक गाउँपालिका र तेह्रथुम जिल्ला तथा दक्षिणमा फाल्गुनन्द गाउँपालिकासँगै इलाम जिल्ला जोडिएको फिदिम नगरपालिकाको अधिकांश भूभाग पहाडी र केही उच्च पहाडी क्षेत्रमा पर्छ।...

  • हाते कागज उत्पादन गरेर अात्मनिर्भर बन्दै पाँचथरका महिला

    पाँचथर : पाँचथरका महिलाहरूको आर्थिक समृद्धिको आधार बनेको छ हाते कागज। पाँचथरकाे पहाडी क्षेत्रका महिलाहरू अहिले अर्गेलीको लोक्ता प्रशोधन गरी व्यावसायिक रूपमै कागज उत्पादन गरी अार्थिक उपार्जनकाे उपाय निकालेका छन्। पाँचथरकाे...

  • सुन्तला मासिँदा किसान चिन्तित

    पाँचथर : सुन्तलाको राम्रो उत्पादन हुने फिदिमको लुम्फाबुङमा सुन्तला मासिँदै गएको छ। व्यवसायिक रुपमा सुन्तला खेती गरेका किसानका बारीमा कतै सुकेका र कतै सुक्न लागेका बोटहरु छन्। कतिपयका बारीमा सुन्तला मासिसकेका छन्। सुख्खाका कारण सुन्तलाका बोट मर्ने गरेक...

  • अलैँचीको विकल्प बन्दै चिया

    पाँचथर : फिदिम नगरपालिका ६ जौबारीका अलैँची किसान राजकुमार राईले ६ वर्ष अघिसम्म १० मन अलैँची फलाउँथे। सेपिलोबारी र खेतमा ड्याम्मै अलैंची लगाएका उनको अलैँची नै जीविकोपार्जनको आधार थियो।  घरमै व्यापारी किन्न आउँदा तीन लाखदेखि चार लाख रुपैय...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]