धर्मराज जिसी

  • सूचनामै नीतिगत भ्रष्टाचार

    सुर्खेत : कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मन्त्रालयबाट प्रकाशन गरिने सूचनामै नीतिगत भ्रष्टाचार भएको खुलेको छ। सामाजिक मन्त्रालयले कूटिलतापूर्वक कार्यक्रमको प्रस्ताव पेस गर्न भनी सूचना प्रकाशन गरेको देखिएको छ। मन्त्रालयले आफू निकटका व्यक्ति तथा संस्थाल...

  • थोत्रा मोटर बिग्रेर हैरान, हिँडेरै मन्त्रालय पुग्न बाध्य छन् मन्त्री

    सुर्खेत : आजभोलि कर्णाली प्रदेशकी भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री सरकारी आवासबाट पैदल मन्त्रालय पुग्छिन्। पछिपछि अंगरक्षक, अनि अघिअघि मन्त्री केसी हिँडेको देख्न सकिन्छ। मन्त्री केसी मर्निङ्ग वाक या इभिनिङ वाक भने निस्किएकी होइनन्। मन्त्रीले प्रयोग गर्ने गाडी अहिले रुकुमको च...

  • माघीमा कर्णाली प्रदेशमा सार्वजनिक विदा, वर्षदिनका विदा निर्धारण गर्न समित गठन

    सुर्खेत:  कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक विदा दिइएको छ।  सबै जातजातीले विशेष पर्वको रुपमा माघी मनाउने भएको कारण सार्वजनिक विदा दिने निर्णय गरिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी बताए। त्यस्तै वर्षभरीको सम्पुर्ण विदा...

  • बजेट कार्यान्वयन अहिलेको प्राथमिकता : मुख्यमन्त्री शाही

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव ०७५/०७६ को बजेट कार्यान्वयन नै कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको शनिबार सुर्खेतको...

  • 'सिंह संघतिरै छ, डमरु आएको छ, दरबार उतै छ, झुपडी गाँउतिर छ'

    सुर्खेतको पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिका साविकका घोरेटा, काप्रीचौर, डाँडाखाली, राकम आग्रीगाउँ, काफलकोट, बजेडीचौर र खानीखोला गाउँ विकास समितिहरू मिलेर बनेको सिम्ता गाउँपालिकाको कुल क्षेत्रफल २४१.६४ वर्गकिलोमिटर रहेको छ। यसको जम्मा जनसंख्या पछिल्लो ...

  • संघीय सरकारले आयोजना दियो, जनशक्ति दिएन : प्रदेश सरकार

    सुर्खेत : संघीय सरकारले बहुवर्षीय सडक आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि पूर्ण अधिकार नपठाएको भन्दै प्रदेश सरकार अलमलमा परेको छ। सडक आयोजनाहरु विना बजेट तथा कर्मचारी विना प्रदेश मातहतमा पठाएको प्रदेश सरकारको ठहर छ। प्रयाप्त बजेट बिना योजना मात्रै पठाउँदा प्रदे...

  • फुर्सदिलो कर्णाली प्रदेशसभा, नेतृत्वविहीन संसद् सचिवालय

    सुर्खेत : दैलेखबाट निर्वाचित कर्णाली प्रदेशसभाका सांसद अम्मरबहादुर थापा संसद् सचिवालयमा भेटिए। उनी सचिवालयका कर्मचारीसँग खाली कागज मागिरहेका थिए। सायद पेस्‍कीको लागि निवेदन लेख्नको लागि थियो। कर्णाली प्रदेश राजधानी सुर्खेतमा घर बनाइरहेका सांसद थापाले पैसाको...

  • कर्णालीका ‘हाई प्रोफाइल’ सांसदको ‘हाई लेभल' सुविधा

    सुर्खेत : कर्णाली प्रदेशसभाका 'हाई प्रोफाइल' सांसदहरूलाई कर्णाली प्रदेश सरकारले उच्चस्तरकै सुविधा दिएको छ। कर्णाली प्रदेशसभाका सांसद एवं नेकपा कर्णाली प्रदेशका सहईन्चार्ज यामलाल कँडेलले प्रदेशको उपसभामुख र विपक्षी दलका नेताले पाउने सुविधासरहको सेवा सुविधा...

  • सार्वजनिक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री र मन्त्रीको होडबाजी

    सुर्खेत : ‘समृद्ध कर्णाली’ बनाउने बताउँदै आएको कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु विभिन्न संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रममा सहभागी हुन होडबाजीजस्तै छ।  सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सुस्तता भइरहेको टिप्पणी भइरहेका बेला प्रदेशका ...

  • अख्तियार कार्यालय सुर्खेतमा ३२३ उजुरी, दुई करोड असुली

    सुर्खेत :  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन्। कर्णाली प्रदेशका दश जिल्ला कार्यक्षेत्र रहेको सुर्खेतस्थित अख्तियारको कार्यालयमा सबैभन्दा बढी उजुरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र...

  • सुर्खेत बस दुर्घटना अपडेट : मृतकको सनाखत, ९ को अवस्था गम्भीर

    सुर्खेत : सुर्खेतमा पिकनिकमा गएको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। मृतक दुवैको सनाखत भएको छ। मृत्यु हुनेहरूमा सुर्खेतको लेकबेसी नगरपालिका ८ की ४० वर्षीया जानकी दर्लामी चन्द र सोही ठाँउकी २२ वर्षीया देउमाया बन्टाकी रहेको सुर्खेत...

  • पञ्चवर्षीय योजनाको आधारपत्र तयार गर्दै कर्णाली सरकार

    सुर्खेत : कर्णाली प्रदेशमा पञ्चवर्षीय योजनाको आधारपत्र तयार गरिने भएको छ। आइतबार बसेको कर्णाली प्रदेशको योजना आयोगको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकले कर्...

  • कर्णालीका युवा कामको खोजीमा भारततिर

    सुर्खेत : आजभोली कर्णालि प्रदेशका अधिकांश युवा कालापहाड अथवा भारतको यात्रामा निस्किएका देखिन्छन्। बजारका होटल र गाउँबाट बजारतिर आउने गाडीहरू पनि टनाटन भरिएका देखिन्छन्। ठूला चाड दशैँ र तिहारपछि गाउँघर सुनसान हुँदै गएका छन्। आकाशे पानीको भरमा खेतीपाती गर्ने कर्ण...

  • मादल र मखमलीबिनाको तिहार, युवासँगै बाहिरिएको रौनक

    सुर्खेत : गाँउघरका आँगनदेखि करेसामा रंगिविरंगी मखमली र सयपत्रीहरू ढकमक्क फुल्थे। मादलको आवाज चार गाँउपारीबाट सुनिन्थ्यो। लाहुरेहरू रेडियो क्यासेट घन्काउँदै उकालो चढ्थे। घर घरमा कमेरो माटो लिपिन्थ्यो। तिहारको रौनक नै बेग्लै हुन्थ्यो। तर आजभोलि आधुनिकताको नाममा मादलको...

  • कर्णाली प्रदेशका मन्त्री र सांसदको तलब भत्ताका लागि वार्षिक पाँच करोड

    सुर्खेत : कर्णाली प्रदेशका मन्त्री तथा पदाधिकारीहरूको तलब भत्तामा वार्षिक ५ करोड रकम खर्च हुने भएको छ। गरिब प्रदेश भनेर चिनिने कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि सांसदसम्मले आकर्षक सेवा सुविधा पाउने भएका छन्।  प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री र मन्त्रीहरूको पार...

  • कर्णाली प्रदेश सरकारको काम कारवाही सन्तोषजनक : मुख्यमन्त्री शाही

    सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली सरकारले सन्तोषजनक काम गरिरहेको बताएका छन्। कार्य प्रगतिबारे चौतर्फी आलोचना भइरहेका बेला मुख्यमन्त्री शाहीले सन्तोषजनक काम गरिरहेको दावी गरेका हुन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयम...

  • 'संघीय सरकारले कर्मचारी नपठाए आफैँ भर्ना गर'

    सुर्खेत : कर्णली सरकारले गठन गरेको विज्ञ समूहले प्रक्रिया मिलाएर कर्मचारी भर्ना गर्न सुझाव दिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश सरकारको विज्ञ समूहका संयोजक जनार्दन शर्माले विज्ञ समूहको दुई दिन बसेको बैठकले उक्त सुझाव दिएको ह...

  • कर्णाली प्रदेश संसद : दुई महिनापछि बसेको बैठक अवरुद्ध

    सुर्खेत : दुई महिनापछि बसेको कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। कर्णाली सरकारका काम कारबाहीप्रति असन्तुष्टी जनाउँदै मंगलबार प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो। कांग्रेसका प्रदेशसभा सांसद दिनबन्धु श्रेष्ठले...

  • ‘कर्मचारी र अधिकारका निम्ति केन्द्रसँग लडाइँ लडिरहनुपरेको छ’

    समाजको आमूल परिर्वतन गर्न राजनीतिमा लागेकी रुकुम पश्चिमकी बिमला केसी कर्णाली प्रदेशको पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन्। उनी कर्णाली प्रदेश सरकारकी प्रवक्ताको जिम्मावारीमा पनि छन्। वि. सं. २०३५ मंसिर  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ९ सिम्...

  • प्रभावकारी भएन कर्णालीमा बीमा कार्यक्रम

    सुर्खेत : कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको स्वास्थ्य बीमासम्बन्धी सरोकारवालाहरूकाे अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो ब...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]