राजेन्द्र पनेरु

  • डिभिजन सिँचाइ प्रमुख दुई लाख घुससहित पक्राउ

    कञ्चनपुर : जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव दुई लाख रुपैयाँ घुससहित समातिएका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयको टोलीले श्रीवास्तवलाई दुई लाख रुपैयाँ घुससहित उनको कार्यकक्षबाटै प...

  • हावाहुरीबाट घाइते भएकाको उपचार खर्च बेदकोट नगरपालिकाले व्यहोर्ने

    कञ्चनपुर ः कञ्चनपुरको बेदकोट नगरपालिकाले हावाहुरीमा परी घाईते भएकाहरूलाई उपचार खर्च उपलव्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको कार्यपालीकाको बैठकले हावाहुरीमा परि सक्त घाईते भएका लाई जनही रु १० हजारका दरले र अन्य घाइतेलाई जनही पाँच हजारका दरले उपचा...

  • कञ्चनपुरमा हावाहुरीले व्यापक क्षति, २३ जना घाइते

    कञ्चनपुर : कञ्चनपुरमा  बिहीबार राति आएको हावाहुरीका कारण २३ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जना उपचार पछि घर फिर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताएका छन्। उनका अनुसार घाइतेमध्येका आठ जनालाई थप उपचारका लाग...

  • सीप सिकेर आत्मनिर्भर बन्‍न चाहन्छन् पौरखी महिला (फोटो फिचर)

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विपन्न महिलाहरू लघु उद्यम सञ्चालन गरेर आत्मनिर्भर हुनका लागि साडीमा कडाई गर्ने  ( बुट्टा भर्ने) तालिम लिन थालेका छन्। घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको सहयोगमा सञ्चालित एक महिने निःशुल्क तालिममा नगरपालिका क्ष...

  • जैविक मार्गले फेरियो घाडी घाँचका बासिन्दाको दिनचर्या

    कञ्चनपुर : भीमदत्त नगरपालिका १ बाराकुण्डा रौटेलाका धनबहादुर विष्ट २०३७ मा बैतडीबाट तराई झर्दा ३७ वर्षका थिए। तीन सन्तानका बुवा विष्टसित डेढ बिगाहा जमिन छ। त्यहीं जमिनको भरमा विष्ट घर परिवार चलाउँदै आएका छन। नगरपालिकाले जैविक धामिर्क पर्यटन मार्ग बनाएपछ...

  • पर्यटकको गन्तव्य बन्यो कर्णाली पुल (फोटो फिचर)

    कञ्चनपुर : कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीमाथिको आकर्षक पुल हेर्नेको घुइँचो लाग्न थालेको छ। पुलमा सेल्फी खिच्ने लर्को नै देख्‍न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरू कोही परिवारका साथमा त कोही एक्लै पनि पुलको चिसो हावामा ...

  • आहा! बतासे झरनाको चिसो पानी

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ को चुरे पर्वत श्रृङ्खलामा रहेको बतासे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। असहज बाटो छिचोल्दै आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झरनाको चिसो पानीमा नुहाउँदै तराईको गर्मी भुल्छन्। झरनाको पानी खसेर बनेको निलो क...

  • ६ करोड लागतमा रानाथारू संग्रहालय निर्माण हुँदै

    कञ्चनपुर : पुनर्वास नगरपालिका १ भकुण्डामा छ करोड ९१ लाख ६ हजार ३१३ रुपैयाँको लागतमा राना थारु संग्रहालयका लागि भवन निर्माणको अगाडि बढाइएको छ।  पर्यटन विभागको सहयोगमा निर्माण भइरहेको राना थारु संग्रहालय भवन निर्माणको कार्य ड्रागन विएनसी...

  • माछी मारन है दाइ हो... (फोटो फिचर)

    कञ्चनपुर : गहुँ बाली भित्र्याएर फुसर्दिला बनेका कञ्चनपुरका थारु समुदायका मानिस माछा मार्न वस्ती छेउछाउका नदी, खोना र तलाउमा व्यस्त छन्। नदी, खोनानाला र तलाउमा माछा मार्नु थारु समुदायको परम्परागत चलन हो। यस समुदायका युवादेखि बुढापाकाहरु बिहानीको झिसमिसेमै खाना ब...

  • 'जनप्रतिनिधि र जनताबीचको विश्वासको धागो चुँडिन दिनुहुँदैन'

    कञ्चनपुर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले जनप्रतिनिधि र जनता विचको विश्वासको धागो चुडिन दिन नहुने बताएका छन्। आइतबार बेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित भवन समुद्घाटन गर्दै मन्त्री पोख्रेलले जनप्रतिनिधि जनताको साझा सम्पत्ति भएकाले जनताले स्वामित्वक...

  • दिनमा तीन पटक रंग फेर्ने झिलमिला ताल (फोटो)

    कञ्चनपुर : भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको ‘झिलमिला ताल’ पर्यटकको आकर्षण बन्दै गएको छ। गर्मी समयमा बिदा मनाउन आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुगेर प्रकृतिको आनन्द लिने गरेका छन्।   जिल्ला सदरमुकाम भीमदत्तनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्रम...

  • गिद्ध संरक्षणका अभियान्ता

    कञ्चनपुर : बालसखासँग चरा मार्न गुलेलीसहित घरबाट बिहानै हिड्ने कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका डुठ्ठा रानाले गिद्ध संरक्षणका लागि जीवनका ऊर्जाशील पलहरू खर्चिनु पर्ला भनेर सोचेका थिएनन्। उनी बालसखासँग नजिकको खेतबारी र जंगलमा पुगेर गुलेली चलाउन सानो छँदा निकै ...

  • मुक्त हलियाको मन : बाहिर हाँसो, भित्र पीडा

     कञ्चनपुर ः  'चेला राम्रा गरिवका, घर राम्रा सेठका   दाइ छ गरिब, भाइ छ सेठ, हुन् एकै पेटका'  कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा घर निर्माणमा व्यस्त छन् लालमनी सार्की। डोटेली भाषाको गीतलाई लयबद्ध रूपमा गाउँदै अर्...

  • एसईई परीक्षा अवलोकन गर्न जनप्रतिनिधिलाई निषेध

    कञ्चनपुर : कञ्चनपुरका जनप्रतिनिधिले जारी एसईई परीक्षाको अनुगमन गर्न नपाउने  भएका छन। जनप्रतिनिधिले परीक्षा स्थलमा जाँदा विद्यार्थीमा डरको भावना पैदा हुनसक्ने भएकाले अवलोकन गर्न नपाउने भएका हुन। गत वर्ष स्थानीय तह नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्य...

  • निर्मला बलात्कार र हत्या प्रकरण : एसपी विष्टलाई साढे १० लाख धरौटी बुझाउन आदेश

    कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीका निलम्बित एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। कञ्चनपुर जिल्ला अदाल...

  • चाउमिन उद्योगको लोभलाग्दो आम्दानी

    कञ्चनपुर : पढाइका हिसाबले उनी ल्याब टेक्निसियन हुन् सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा सेवा पनि गरे। तर, उनले स्तर अनुसारको काम नपाएपछि स्वास्थ्य संस्थामा काम गर्न छाडेर फेरि पढाइमै फर्किए। पढाइमा पनि उनको मन लागेन्। फेरि बीचमै पढाइ छाडेर उनी सानो उद्योग सुरु गर्नति...

  • उखुसँगै आलु रोपेर आम्दानी

    कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाका ट्रेन्च प्रविधिमा उखु रोप्दै आएका किसानले अन्तरबालिका रूपमा आलु रोपेर अतिरिक्त आम्दानी हात पारेका छन्।नगरपालिकाका उत्कृष्ट १० जना किसानले ट्रेन्च प्रविधिअन्‍तर्गत उखु रोपिएको ठाउँ नजिकैको खाली ठाउँको सदुपयोग गर्दै उखु सँगसँगै...

  • हट्यो दूषित पानी पिउनुपर्ने बाध्यता

    कञ्चनपुर  ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नौखरीका मेला रानाको परिवारलाई नदीको दूषित पानी पिउनु पर्ने बाध्यता हटेको छ।  एक दशकदेखि बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको दूषित पानी पिउँदै आएका परिवारका लागि वडा कार्यालयले स्वचालित नल्काको व्यवस्था गरेको...

  • आत्मनिर्भरको आधार बन्दै गोलभेंडा खेती

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीका तेजबहादुर चौधरीले चार महिनाको अवधिमै गोलभेंडा बिक्री गरेर रु ४५ हजार हात पारेका छन्।छोटो अवधिमै मनग्ये आम्दानी भएपछि दोस्रोपटकसमेत गोलभेंडा रोपेका छन्। रोपेको गोलभेंडा बजारमा बिक्री गर्नका लागि तयार भएको छ।...

  • पर्यटकीय क्षेत्र भम्केपानीमा थारू संस्कृतिका विविध रूप

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ८ र ९मा पर्ने पर्यटकीय क्षेत्र भम्केपानीमा शनिवार परम्परागत थारू संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएका छन। थारू समुदायका हराउँदै गएको संस्कृति जगेर्ना गर्ने उद्देश्यले वडघर समितिले आयोजना गरेको माघी मिलन कार्यक्रममा एकै ठाउमा ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]