भविन कार्की

  • प्राथमिकतामा परेनन् संखुवासभाका प्रसिद्ध तीन पर्यटकीयस्थल

    संखुवासभा : सरकारले देशभरका १ सय वटा नयाँ पर्यटकीय गन्तव्य स्थलको सूची सार्वजनिक गरेको छ। नयाँ पर्यटकीय  सूचीमा स्थापित तथा सम्बर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीयस्थल राखिएको भने पनि संखुवासभाका महत्वपूर्ण तिन पर्यटकीय स्थल सरकारको प्राथमिकता नपरेक...

  • विद्युतमा आत्मनिर्भर  बन्दै संखुवासभा

    संखुवासभा : संखुवासभा जिल्ला विद्युतमा आत्मनिर्भर बनेको छ। स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रो हाइड्रो र हाइड्रोपावर सञ्‍चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको पाइएको छ। बर्खा यामको समय आफ्नै जिल्लामा उत्पादन भएको विद्युत बढी हुने नेपाल विद्युत् प्राधिकरण शाखा कार्याल...

  • सिलिचोङ जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा समस्या

    संखुवासभा : खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिका जोड्ने अरुण  नदीमा पक्की पुल नहुँदा सर्वसाधारण सास्ती भोग्दै आएका छन्। संखुवासभाको हेलुवाबेसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुण नदीमा पक्की पुल नहुँदा यातायात संचालनमा हुन सकेको छैन। बिकट भौगोल...

  • दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको अरुण तेस्रोको काम सुस्त

    संखुवासभा : दुई देशका प्रधानमन्त्रीले काठमाडौंको होटल द्वारिकाबाट स्विच थिचेर उद्घाटन गरेको ९०० मेगावाटको बहुचर्चित राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिन सकेको छैन। संखुवासभा जिल्लाको मकालु गाउँपालिका- ५ फ्याक्सिदामा सुरुङमार्ग...

  • राज्यले आफूहरूलाई विनाकारण उपेक्षा गरेको भोटखोलावासीको गुनासो

    संखुवासभा : भोटखोलाका नागरिकहरू तिब्बत सरकारले उपलब्ध गराएको सेवा सुविधा, सडक, विद्युत्, संचार, शिक्षा, स्वास्थ्य सेवा र विकास निर्माणका कारणले किमाथांकावासी नागरिकहरू आफूहरूलाई राज्यबाट अपहेलित भएको महसुस गर्ने गरेका छन्। भोटखोला २ रुकुमका शिक्षक कमल लामाले आफ्न...

  • चीनको तटबन्धले नेपाली भूमि कटान

    संखुवासभा : चीनको सीमा क्षेत्र भएर बग्ने अरुण नदीमा चीनले एकतर्फी तटबन्ध निमार्ण गरेपछि नेपाली भूमि कटान हुन थालेको छ। अरुण नदीले नेपाली भूमि कटान गर्दा भोटखोला गाउँपालिका–१ हेमाथांकाको वस्ती जोखिममा परेको छ। नदी किनारमा चीनले नेपाली भूमि अतिक्रमण गरेर अग्...

  • सामुदायिक विद्यालय शिक्षा सुधार अभियन्ता

    संखुवासभा : संखुवासभाको मादी नगरपालिकाको चिराइतेमा जन्मिएका २७ वर्षीय सूर्य कार्की सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा सक्रिय छन्। सूर्य शिक्षा नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताउँछन्। शिक्षाबिना जीवन अन्धकार छ भन्ने धारणा छ उनको।  सूर्यले...

  • मनोकांक्षा पूरा गर्ने सानो पाथीभरा

    संखुवासभा : सदरमुकामबाट केही टाढा भएपनि जिल्लाको चर्चित धार्मिक स्थलहरुमध्ये पाथीभरा भगवतीको मन्दिर प्रमुख पर्यटकीय गन्तव्य हो। अध्ययन भ्रमण, वनभोज स्थल, नयाँ वर्षमा निकै ठूलो जमघट गर्ने आर्कषणमा पाथीभरा मन्दिर पर्छ।  पाथीभरा मन्दिर हिन्दू एवं बौद्धह...

  • वर्षौंदेखि भन्सार कर्मचारी जिल्लाबाहिर

    संखुवासभा : किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारी वर्षौंदेखि जिल्लाबाहिर रहेका पाइएको छ। पंचायतकालमै स्थापना भएको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीहरूले कार्यक्षेत्र छाडेर जिल्लाबाहिर बस्दा सेवाग्राही मारमा परेका छन्।  तीन जना क...

  • रुद्राक्षको बगानमा  सिसी क्यामेरा

    संखुवासभा : छिमेकी जिल्ला भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा कृषकले रुद्राक्षको निगरानी गर्ने बगानमा सिसी क्यामरा जडान गरिएको छ। एउटा बोट लाखौँ मूल्यमा किनबेच हुने रुद्राक्षको चिचिला लागेदेखि नै कृषकहरू रुखको फेदमा  बसेर सुरक्षा गर्ने गरेका छन्...

  • निर्माण पूरा भइसक्नुपर्ने मिति अाइसक्दा पनि सुरु भएन पुलको काम

    संखुवासभा : चैनपुर–बाह्रविसे सडकअन्तर्गतको हेवा खोलाको झोलुङ्गे पुल निर्माण पूरा गर्नुपर्ने निर्धारित समय एक महिना मात्र बाँकी छ। तर निर्माण थालेको दुई वर्ष बित्नलाग्दा समेत काम ठप्प छ। सडक विभाग र ठेकेदार कम्पनी पुष्पान्जी कन्ट्रक्सन प्रालिको लापरवाहीले पुल ...

  • जिल्ला अदालत भोजपुरमा नेकपा प्रवक्ता ‘प्रकाण्ड’को बयान सुरु

    संखुवासभा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को बयान बुधबार जिल्ला अदालत भोजपुरमा सुरु भएको छ। प्रकाण्डलाई भोजपुरको प्रदेश ‘ख’ उम्मेदवार तथा पूर्वसञ्चारमत्री शेरधन राईलगायतको चुना...

  • बिरामी निको पार्ने अस्पताल आफैँ बिरामी

    संखुवासभा : जिल्लाको स्वास्थ्य सेवामा हैकम चलाउँदै आएका स्थानीय (पारामेडिक) स्वास्थ्यकर्मीको हैकम सहन नचाहने एमबिबिएस डाक्टर बीचको द्वन्द्वका कारण उपचार सेवा लिन संखुवासभा जिल्ला खाँदवारी अस्पतालमा आएका बिरामीको स्वास्थ्य सेवामा अझै सुधार भएको छैन। स्थानीय कर्मचार...

  • ४० वर्षीय कुमार माझी : जो ३२ वर्षअघि यसरी अपांग बने

    संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसर नजिकै ४० वर्षीय कुमार माझी ३२ वर्षदेखि अपाङ्ग जीवन बिताइरहेका छन्। उपचारका लागि रकम जुटाउन नसक्दा अहिलेसम्म उपचार हुन नसकेको हो। अाठ वर्षको उमे...

  • सभापोखरीमा चढाइएको भेटी हुँदैन स‌ंकलन, लिँदैनन् पुजारी पनि

    संखुवासभा : सभापोखरी गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सभापोखरीमा वर्षौदेखि भेटी संकलन हुन सकेको छैन। दर्शन गर्न विभिन्न जिल्लाबाट आएका भक्तजनहरुले चढाएको भेटी संकलन नहुँदा लाखौँ रूपैयाँ खेर गइरहेको छ। पोखरीका पु...

  • दाताको  १५ करोड अनुदान रकम खर्च हुन सकेन

    संखुवासभा : जिल्लाका विभिन्न विकास निमार्णमा दाताहरूबाट आएको अनुदान रकम खर्च हुन सकेको छैन। तोकिएको समयमा काम नसक्दा करिव १५ करोड १३ लाख ४६ हजार रुपैयाँ खर्च हुन नसकेको हो। जिल्लाका विभिन्न स्थानमा सञ्चालित सडकको स्तरारोन्नती र पुल निर्माणमा प्राप्त उन्नती परियोजनाबाट...

  • गाउँपालिकाको काम सदरमुकामबाटै, सेवा लिन हिँड्नु पर्छ तीन दिन

    संखुवासभा : भोटखोला गाँउपालिकाको कामकाजका सदरमुकाम खाँदबारीबाटै सञ्चालन भइरहेको पाइएको छ। गाउँपालिका कार्यालयको काम खाँदबारीस्थित सम्पर्क कार्यालय सञ्चालन हुँदै आएको छ। सम्पर्क कार्यालयमा गाँउपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कम्युटर अपरेटरका लागि टेब...

  • आकस्मिक सेवाको समेत टिकट नपाएको बिरामीको गुनासो

    संखुवासभा : संखुवासभामा रहेको जिल्ला अस्पताल खाँबारीमा डा. गोविन्द केसीको समर्थनमा भन्दै गरेको आन्दोलनले सम्पूर्ण स्वास्थ्य सेवा ठप्प भएको छ। एक दिनको पैदलबाट आएका बिरामीलाई आकस्मिक  सेवाको टिकटसमेत नपाएको  भोजपुर षडानन्द नगरपालिका-१ नेपालेडाँडाका बल बहादु...

  • २० वर्षपछि बेठी रोपाइँमा रमाए वानावासी, फोटो

    संखुवासभा : पाँचखपन नगरपालिका–६ वानामा हराउँदै गएको बेठी रोपाइँ गरिएको छ। पञ्चे बाजा वा नौमती बाजा बजाउँदै गरिने रोपाइँलाई बेठी भनिन्छ। यस क्षेत्रमा पहिले–पहिले मुखिया वा राईको खेतबारीमा रोपाइँ गर्दा बेठी लगाउने चलन थियो। बेठी रोपाइँमा दर्जी...

  • परम्परा जोगाउन बेठी रोपाइँ

    संखुवासभा :  पाँचखपन नगरपालिका वानामा २० वर्षपछि बेठी लगाएर धान रोपाइँ गरिएको छ। बेठी लगाएर धान रोप्ने संस्कृति र लोपोन्मुख नौमती बाजाको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बिष्णु श्रेष्ठले बताए। ५० भन्दा बढी रोपाहार र १२ हल गोरु ५० ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]