मनोज भट्टराई

  • लिखु गाउँपालिकामा जनप्रतिनिधिका आआफ्नै डोजर, अध्यक्षकै मिलेमतोमा सिण्डिकेट

    ओखलढुंगा : लिखु गाउँपालिकाका प्राय: जनप्रतिनिधिका आफ्नै डोजर छन्। स्थानीय चुनावअघि अन्य पेशा व्यवसाय गर्दै आएका जनप्रतिनिधिहरू पछिल्लो समय डोजर व्यवसायमा लागेका हुन्। जिल्लाको दुर्गम पश्चिमी भेगमा रहेको लिखु गाउँपालिकामा अधिकांश जनप्रतिनिधि डोजर...

  • 'प्रदेश र संघीय सरकारबाट गाउँपालिकालाई असहयोग भयो'

    ओखलढुंगा : चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्ला सदरमुकामदेखि दूरीको हिसाबमा नजिक देखिए पनि करिव १६ कोस टाढा उत्तरपश्चिममा अवस्थित पहाडी धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो। समुद्री सतहदेखि एक हजार मिटरदेखि दुई हजार ८०० मिटर...

  • निवेदनमाथि सुनुवाइ नभएको भूकम्पपीडितको गुनासो

    ओखलढुंगा : भूकम्पबाट घर भत्किएका भूकम्पपीडितले दिएका पुनरावेदन सुनुवाइ सुस्त हुँदा आक्रोशित भएका छन्। प्राविधिकले घर सर्भेक्षण गर्दा गैरलाभग्राही कायम भएका पीडितहरूले दिएका पुनरावेदन सुनुवाइ सुस्त हुँदा उनीहरु आक्रोशित भएका हुन्। अधिकांशका निवेदन सनुवाइका चरणमै प...

  • १२ वर्षदेखि विदेश गएका श्रीमानको खोजीमा कल्पना

    ओखलढुंगा : ओखलढुंगाको मोलुंग गाउँपालिका- १ (साविकको कुन्तादेवी- ७) की कल्पना कार्की कटुवालको १५ वर्ष नपुग्दै विवाह भयो। हुर्के बढेका छोरीचेली राख्नुहुन्न भन्ने परम्परावादी सोचकै कारण १५ वर्षमै विवाह गर्न बाध्य भइन् कल्पना। ०५६ फागुनमा सिद्धिचरण नगरपालिका- ११ सोब्र...

  • गाउँपालिकाको विवाद मिलाउन सदरमुकाममा छलफल

    ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिकमा चुलिएको विवादका कारण जनप्रतिनिधि सदरमुकाम आएका छन्। गाउँपालिकास्तरमा भएको वार्तामा समझदारी नभएकै कारण जनप्रतिनिधिहरु विवाद सुल्झाउनका लागि सदरमुकाम आएका हुन्। गाउँपालिकामा भएका अनियमितताका विरुद्ध पुस १६ गते आन्दोलन...

  • लिंगकै आधारमा ज्यालामा विभेद

    ओखलढुंगा : ओखलढुंगामा लिंगकै आधारमा ज्यालामा विभेद छ। गलत संस्कृति र लैंगिक विभेदका कारण महिला र पुरुषबीच ज्यालामा भिन्नता रहँदै आएको छ। दिनभर पुरुषले हलो जोते ८०० रूपैयाँ कमाउँछन् भने दिनभर महिलाले कोदालो खने पुरुषको भन्दा आधा अर्...

  • छोराको आशमा आधा दर्जन बढी छोरी

    ओखलढुंगा : नेपाली संस्कार र संस्कृतिको आडमा आधा दर्जन बढी सन्तान जन्माउने आमाहरू प्रशस्त मात्रामा भेटिने गरेका छन्। वंश जोगाउने र छोराको आशमा धेरै सन्तान जन्माउने आमाहरू गाउँघरमा भेटिने गरेका हुन्। शिक्षाको पहुँचबाट टाढा रहेको ग्रमीण भेगमा परिवार नियोजनका अस्थायी साध...

  • लिखु–४ जलविद्युत् आयोजना निर्माण तीव्र, १० प्रतिशत काम पूरा

    ओखलढुंगा : ओखलढुंगा र रामेछापको सीमानामा पर्ने लिखु नदीमा निर्माण थालिएको लिखु–४ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ। काम थालेको सात महिना अवधिमा १० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। ओखलढुंगातर्फको खिजिदेम्बा गाउँपालिका वडा ...

  • ओखलढुंगाका पाँच स्थानीय तहका केन्द्रमा अझै पुगेन प्रहरी

    ओखलढुंगा : ओखलढुंगाका ५ स्थानीय तहका केन्द्रमा अझै प्रहरी चौकी स्थापना हुन सकेको छैन। जिल्लाका ८ स्थानीय तहमै प्रहरी चौकी भए पनि स्थानीय तहका केन्द्रमा प्रहरी चौकी नहुँदा समस्या भएको हो। स्थानीय तहका केन्द्रमा  प्रहरी चौकी नभए पनि सुरक्षा चुनौती भने नरहेको जिल्ला प्र...

  • ओखलढुंगामा मासिँदै जुनार, बोटै सुक्ने रोगले कृषक चिन्तित

    ओखलढुंगा : ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला मासिन थालेको छ। पात पहेँलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोटै उजाड हुने रोगका कारण चिन्तित भएका हुन्। विभिन्न रोगका कारण ओखलढुंगा जिल्लाभर लगाइएको जुनार सुन्तला ६० प्रतिशत भन्दा बढी मासिएको ...

  • ओखलढुंगाका ३ दुर्गम गाउँमा स्वास्थ्य केन्द्र

    ओखलढुंगा : ओखलढुंगाको दुर्गममा तीन स्वास्थ्य संस्था संचालनमा आएका छन्। दमारका पर्यटन व्यवसायी ङिमा शेर्पाको पहलमा जिल्लाको जन्तरखानीको दमार, पात्ले र छेर्मादिङमा तीन स्वास्थ्य केन्द्र संचालनमा आएका हुन्। ५ वर्ष अघिसम्म सिद्धिचरण नगरपालि-६ जन्तरखानीस्थित रहेको दुर्गम गाउँ दम...

  • फूलैफूलले ढकमक्क बारी र कान्ला (फोटो)

    ओखलढुंगा : तिहार आउन अझै १५ दिन बाँकी छ। दशै अघि देखी नै गाउँ घर फूलहरुले ढकमक्क भएको छ।   गाउँशहर नै बेहुली झैं बनेको छ। मौशमले कहिले अघि त कहिले पछि कहिले सयपत्री नफूल्दै तिहार आउँछ कहिले सयपत्री फक्रिसकेपछि तर जे भएपनि फूल र तिहारको प्रगाढ सम्...

  • 'हामी गरिबलाई चाडबाड नआएकै जाति'

    ओखलढुंगा :  वर्ष दिनमा आउने पर्व दशैँ मनाउन घरबाहिर रहेकाहरू धमाधम घर फर्कन थालेका छन्। दशैँमा हुने नहुने सबैले ऋणपन गरेर पनि  मीठो मसिनु खाने प्रचलन छ। हुनेखानेहरू धुमधामका साथ चाडपर्व मनाई रहेका देखिन्छन् भने हुँदा खानेहरू वर्ष दिनलाई ऋणको...

  • रुम्जाटर विमानस्थल उडान पुन: अनिश्चित

    ओखलढुंगा : रुम्जाटर विमानस्थलको नियमित उडान पुन: अनिश्चित बनेको छ। दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र विमानस्थल २३ असोजदेखि सुरु हुने भनिएको थियो। नेपाल एअरलायन्सले रुम्जाटार विमानस्थलमा मंगलबारदेखि नियमित उडानको तयारी गरेको थियो। केहीदन अघि मात्रै हवाई सुर...

  • व्यावसायिक बन्दै ओखलढुंगाका युवा

    ओखलढुंगा : रानीवनको लहर्मी कृषिफर्म जिल्लाकै उदाहरणीय बनेको छ। चम्पादेवी गाउँपालिका १० रानीवनमा तेजेन्द्र विष्टले ५५ लाख बढी लगानीमा गरेको कृषि फर्म उदाहरणीय बनेको हो। जिल्लाकै विकट मानिने पश्चिमी क्षेत्रमा ५० रोपनी भन्दामाथि जमिनमा फैलिएको कृषिफर्म ओ...

  • ओखलढुंगाका ग्रामीण भूभाग अझै अन्धकारमा, बिजुली बाल्ने योजना सपनामै सीमित

    ओखलढुंगा : जिल्लाका सर्वसाधारणको वर्षौंदेखिको बिजुली बाल्ने सपना सपनामै सीमित भएको छ। जिल्ला सदरमुकामका केही भागभन्दा अन्य भूभागमा विद्युत् विस्तार नहुँदा यहाँका स्थानीयको बिजुली बाल्ने सपना सपनामै सीमित भएको हो। जिल्लामा रहेको एक मात्र  सिद्धिचरण नगरप...

  • आवाज नभएर के भो त!

    ओखलढुंगा : झलक्क हेर्दा सामान्य लाग्छ तर उनको आवाज आउँदैन। कान सुन्दैनन्। बोल्न सक्दैनन्। आवाज नभए पनि उनी धेरै मानिसमा परिचित छन्। उनको कर्मले धेरै संस्थासंगठनलाई परिचित बनाउँछ। उनी हुन्, ओखलढुंगा सदरमुकामका विश्व श्रेष्ठ, जो सुन्न र&n...

  • धानखेत मासेर अोखलढुंगाका किसानले थाले केराखेती

    ओखलढुंगा : लिखु गाउँपालिका–८ टारकेराबारी रेशम बिष्टले परम्परागत खेतीबाट लगानी पनि उठ्न छाडेपछि केराखेती गरेका छन्। बिष्टले धानखेती गर्दै आएको र केही बाँझो जग्गाको सदुपयोग गरी लिखु फाँटस्थित साठीबेसी खेतमा केराखेती गरेका हुन्। उनले यो वर्ष  २० ...

  • कार्यालयमै बसीबसी काज लेखेर फिल्ड भत्ता

    ओखलढुंगा : नापी कार्यालय ओखलढुंगाका प्रमुख नापी अधिकृत इन्द्रकुमार साहले कार्यालयमै रहँदा पनि काज लेखेर भत्ता लिने गरेको खुलेको छ। अन्य कर्मचारी फिल्ड पठाए पनि आफूले समेत काज लेखेर भत्ता खाने गरेको पाइएको हो। साहले चिसंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाको ...

  • कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएका छौँ : खिजिदेम्वा गाउँपालिका अध्यक्ष रोका

    ओखलढुङ्गा : खिजिदेम्वा गाउँपालिका ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि करिब १६ कोस टाढा उत्तर-पश्चिममा अवस्थित पहाडी धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो। समुद्री सतहदेखि एक हजार मिटरदेखि तीन हजार ४०० मिटरकोे उचाइमा रहेको य...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]