रामचन्द्र न्यौपाने

  • स्टोरको ताला फोडेर स्वास्थ्यका कर्मचारीले चोरे औषधी

    डोल्पा : जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका लागि पठाइएको सरकारी औषधी त्यहाँ कार्यारत कर्मचारीले नै चोरेर बेच्ने गरेको खुलासा भएको छ। उक्त कार्यालयमा कार्यरत दुई कर्मचारी औषधी राख्ने स्टोरको कोठा फोडेर चोर्दै गरेको अवस्थामा रंगेहात पक्राउसमेत परेका छन्। राति औषधी चोरेर क...

  • चिसिँदै कर्णाली

    दुनै (डोल्पा) : हिँउदे मौसम सुरु भएसँगै कर्णाली प्रदेशका डोल्पा हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लाहरूमा चिसो बढेको छ। एक सातादेखिको मौसम बदलीपछि हुम्ला र जुम्लामा हिमपात भएको छ। गत बिहीबार राती डोल्पा र मुगुका उच्च हिमाली भेगहरूमा वर्षातसँगै हिमपात भएको थियो।...

  • जाडो बढेसँगै चिसिँदै कर्णाली

    दुनै(डोल्पा) : हिँउदे मौसम सुरुभएसँगै कर्णाली प्रदेशका डोल्पा हुम्ला,जुम्ला,मुगु, लगाएतका जिल्लाहरुमा चिसो बढेको छ। एकसाता देखिको बदलीपछि हुम्ला र जुम्लामा हिमपात भयो। बिहिबार राती डोल्पा र मुगुका उच्च हिमाली भेगहरुमा बर्षतसँगै हिमपात भएको छ। मंसिर महिना लागेपछि आ...

  • आफूहरू विभेदमा परेको डोल्पाका राहत शिक्षकको गुनासो

    दुनै(डोल्पा) : दुर्गम जिल्ला डोल्पामा कार्यरत राहत शिक्षकहरुले आफूहरू विभेदमा परेको बताएका छन्। राज्यले एउटै विद्यालयमा कार्यरत राहत शिक्षक र अन्य शिक्षकहरुबीच भेदभाव गरेको बताएका हुन्। त्रिपुरा सुन्दरी नगरपालिका १ बगरमा आयोजित जिल्लास्तरीय भेलामा गुनासो गर्दै एउटै जिल्ला...

  • पर्यटकको रोजाइमा ऐतिहासिक 'राजारानी क्षेत्र'

    दुनै(डोल्पा) : डोल्पाभित्र पर्ने प्रमुख ऐतिहासिक सम्पदामध्ये एक हो राजारानी क्षेत्र। राजारानी क्षेत्र आकर्षक पर्यटकीय गन्तव्‍य बन्न थालेको छ। गाउँको तलतीर बिचमै छ राजारानी डाँडा। डाँडामा वृक्षारोपण गरिएको हराभरा सल्लाको जंगलले त्यस क्षेत्रको सुन्दरतालाई थप मनमोहक बनाइदि...

  • कर्णाली प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य डोल्पा

    डोल्पा : देशकै र साविकको महाकाली अंचलभन्दा ठूलो जिल्लाको रुपमा परिचित डोल्पा कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ। जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएसँगै आकर्षक गन्तव्य बन्न थालेको हो।  असोज यता मात्र...

  • राष्ट्रिय सडक सञ्जालमा जोडियो विकट डोल्पा

    डोल्पा : विकट हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडकसञ्जालमा जोडिएको छ। संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको औपचारिक उद्घाटन गरेका छन्। जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १०३.४ किलोमीटर लामो सडकको कच्ची ट्रयाक खुलाइसँगै सडकक...

  • सडक दुर्घटनाले १० जनाको मृत्यु भएपछि शोकमा डोल्पा

    डोल्पा : विकट हिमाली जिल्ला डोल्पा १६ असोजमा राष्ट्रिय सडक सञ्जालमा जोडियो। करिब ११८ किलोमिटर लम्बाई भएको जाजरकोट–डोल्पा सडकको  औपचारिक उद्घाटनको शुभमुहुर्त निकाल्दै थियो सेना। कात्तिक अन्तिमसम्म उद्घाटनको तयारी गरिँदै थियो। केन्द्रबाट प्रधानमन्त्री, प्रधानसेनाप...

  • डोल्पा जीप दुर्घटना अपडेट : मृतक सबैको सनाखत

    डोल्पा : डोल्पामा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका १० जनाको नै सनाखत भएको छ। सोमबार दिउँसो  भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।  जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १ त्रि...

  • डोजरको कमाइमा जनप्रतिनिधिको रजाइँ

    त्रिपुराकोट(डोल्पा) : डोल्पाको एक नगरपालिकाले डोजर चलाएर जनप्रतिनिधिहरूको तलब निकालेको छ। त्रिपुरा सुन्दरी नगरपालिकाले नगर क्षेत्रको विकास कार्यमा प्रयोग गरिने भन्दै महँगो मूल्यमा खरिद गरेको डोजरको कमाइबाटै जनप्रतिनिधिहरूलाई तलब निकासा गरेको हो। नगरका विकास आयोज...

  • सुत्केरी महिलाको गुनासो, २४ घण्टामा पाउनुपर्ने भत्ता चार महिना बित्दा पनि पाइएन

    त्रिपुराकोट(डोल्पा) : यहाँका महिलाले स्वास्थ संस्थामा गएर सुत्केरी गराएबापत पाउनुपर्ने यातायात खर्च र उत्प्रेरण भत्तावापतको रकम पाएका छैनन्। त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट स्वास्थ चौकी, सुँ स्वास्थ चौकी, लिकु स्वास्थ चौकी र पहाडा स्वास्थ चौकीमा सुत्केर...

  • डोल्पालीको फेरिँदो जीवनशैली : खच्चडका घण्टीको साटो बज्न थाले मोटरसाइकलका हर्न

    डोल्पा : वर्षौदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली विस्तारै फेरिन थालेको छ। डोल्पा पूर्णरूपमा राष्ट्रिय सडकसञ्जालमा जोडिएपछि यातायातको असुविधा हट्न थालेको हो। डोल्पालाई सडकसञ्जालमा जोड्नका लागि जाजरकोटको पासगाडबाट निर्माणकार्य थ...

  • मन्त्रालयको सरुवाले दुर्गमका नागरिक स्वास्थ सेवाबाट वञ्चित

    त्रिपुराकोट(डोल्पा) : यहाँको दुर्गम गाँउमा रहेको एक स्वास्थ चौकीमा कार्यरत दुईजना स्थास्थकर्मीको एकैपटक सरुवा भएपछि दुर्गमका नागरिकले पाउँदै आएको नियमित स्वास्थ सेवा प्रभावित भएको छ। त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत-६ फुल्चिङ्मा रहेको स्वास्थ चौकीमा कार्यरत अनमी विष्णुम...

  • ‘चौरभरि जहाज थिए, तर म बिरामी उड्न पाइनँ’

    त्रिपुराकोट(डोल्पा)  : यातायाका साधनहरु जहाज, गाडीहरुमा बिरामी, अशक्त, अपाङ्ग, महिला लगायतका आरक्षण सिटहरुको व्‍यवस्था गरिएको हुन्छ। प्रत्येक एअरलाइन्समा बिरामिका लागि छुट्टै सिटको पनि व्‍वयस्था हुन्छ। जहाज अवतरण हुनुभन्दा अगाडिसम्म विमानस्थलमा बिरामी पु...

  • कर्णाली उड्न 'सोर्स'

    डोल्पा : कर्णालीका डोल्पा, हुम्ला, मुगु लगायतका जिल्लाहरूसम्म पुग्न सहज सडक यातायातको पहुँच छैन। त्यहाँसम्म पुग्ने भरपर्दो माध्यम भनेको जहाज नै हो। त्यसो त चाड पर्व मात्रै नभई अन्य समयमा घर जाँदासमेत थुप्रै सास्ती भोग्नुपर्ने कर्णालीबासीको बाध्यता हो। डोल्पा र हुम्ला ...

  • जाजरकोट-डोल्पा सडकको स्थलगत अनुगमन

     त्रिपुराकोट(डोल्पा) : हिमाली जिल्ला डोल्पालाई राष्ट्रिय सडकसञ्जालमा जोड्ने सडकको रुपमा निर्माण भएको जाजरकोट-डोल्पा सडकखन्डको स्थलगत अनुगमन गरिएको छ। अनुगमनका लागि सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेका महालेखा परीक्षकको कार्यालयका प्रमुख दामोदर पुडाशैनी, रक्षामन्त्रीको ...

  • मन्दिर जन्माउने मन्दिर

    त्रिपुराकोट (डोल्पा) : मन्दिरको चारैतिर होचो भूभाग। चारैतिर विशाल नदीले घेरेको ठाउँ। बीचमा उठेको जमिन। त्यसैमा अडिएको विशाल संरचना। मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने भीर। प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिंगा। त्यहाँबाट दे...

  • बजार नपाएपछि घरमै थन्कियो लाखौँको स्याउ

    त्रिपुराकोट(डोल्पा) : यतिखेर जुम्ला, डोल्पा, मुस्ताङ लगायतका जिल्लाहरुमा लटरम्म स्याउ फलेका छन्। लटरम्म फलेको स्याउ देख्दा खुसी भएका स्थानीय स्याउ बेच्ने बजार नपाएपछि चिन्नतित हुन थालेका छन्। त्यस्तो खुसी उनीहरूमा हराउँदै जान थालेको छ। व्यावसायिक रुपमा लगाइएको स्याउ घरमै थ...

  • यसरी टुट्यो रेडियो नेपालको सपना

    डोल्पा : 'मान्छेको जीवनमा आफ्नो सपना साकार पार्ने चाहाना कसको पो हुँदैन र! तर चाहना हुँदाहुँदै पनि सबैको भाग्यमा हुँदो रहेनछ चाहन पूरा गर्ने कुरा', ८० वर्षीय रविप्रसाद न्यौपानेले भने। ढल्कँदो उमेरमा पनि बिहानै उठ्नु र पुजापाठ गर्नु उ...

  • डोल्पाको धो उपत्यकामा बन्ने भयो अत्याधुनिक प्रहरी चौकी

    त्रिपुराकोट(डोल्पा) : उपल्लो डोल्पाको धो उपत्यकामा अत्याधुनिक प्रहरी चौकी निर्माण हुने भएको छ। सदरमुकाम दुनैदेखि तीन दिनलाग्ने धो उपत्यकामा पहिलोपटक प्रदेश सरकारको २ करोड लगानीमा अत्याधुनिक प्रहरी चौकी बन्ने भएको हो। 'धो मा सुविधा सम्पन्न इलाकास्तरीय प्रहरी चौकी ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]