विनोद सिंह विष्ट

  • ६ महिनामा बजेट खर्च निराशाजनक

    बैतडी : सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरूको ६ महिनाको खर्च स्थिति हेर्दा निराशाजनक देखिएको छ। विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले चालु आर्थिक बर्षको ६ महिना पूरा हुँदासमेत विकास खर्च बढाउन सकेका छैनन्। जिल्लाका रणनैतिक सडक, सडक पू...

  • दशरथचन्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र

    बैतडी : अन्तर्राष्ट्रियस्तरमा एकपछि नेपालले अर्को सफलता हात पारिरहेको छ। नेपालले हालै मात्र  युएईसंगको एकदिवसीय सिरिज हात पार्‍याे। तर, नेपाली राष्ट्रिय क्रिकेट टोली सधैँ उचित खेलमैदानकै अभावकाबीच अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान्छ। नेपालमा अन्...

  • तल्लो स्वराडमा चितुवाको शृङ्खलाबद्ध आक्रमण, सात वर्षमा २३ को मृत्यु

    बैतडी : तल्लो स्वराड क्षेत्रमा नरभक्षी चितुवाले शृंखलावद्ध रुपमा मानिसमाथि आक्रमण गरिरहे पनि चितुवा नियन्त्रणका लागि सरकारले कुनै पहल गरेको छैन। चितुवाले घरआँगन र विद्यालय जाँदै गरेका बालबालिकालाई आक्रमण गरे पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै चासो नदेखाएको स्थ...

  • गाउँमा बैंक पुगेसँगै बढ्यो आर्थिक गतिविधि

    बैतडी : चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन्।  स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएका छन्। यसका साथै ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन ...

  • हिमपातको असर : कसैलाई कष्ट, कसैलाई हर्ष

    बैतडी : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा भारी हिमपात भएसंगै जनजीवन कष्टकर भएको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको हो। बैतडीको सतबाँझ,मुस्याचोर, खोड्पे,श्रीभावर लगायतका ठाउँमा बाक्लो हिउँ परेको छ। हिमपातका कारण आवतजावतमै समस्या  भएको छ। ...

  • हिमपात र वर्षाले बैतडीको जनजीवन कष्टकर, राजमार्ग बन्द, विद्युत तीन दिनदेखि अवरुद्ध

    बैतडी : वर्षासँगैको हिमपातले जनजीवन प्रभावित भएको छ। बुधवार बिहानैदेखि बैतडीका अधिकांश क्षेत्रमा असिना,बर्षा र हिमपात भएको हो। हिमपात यहाँका राजमार्गसमेत अवरुद्ध भएका छन्। राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएका छन्।  अ...

  • बैतडी तल्लो स्वराडका बासिन्दालाई चितुवाको त्रास

    बैतडी : तल्लोस्वराडका गाउँबस्तीका बासिन्दा सात वर्षदेखि चितुवाको त्रासमा बस्न बाध्य छन्। ०६८ वर्षयता चितुवाकै आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ भने २० भन्दा मानिस घाइते भएका छन्। चितुवाले बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेको छ।  विद्यालय जादै गरेका बाल...

  • सुदूरपश्‍चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित, फोटो

    बैतडी : मौसममा आएको परिवर्तनका कारण बिहीबार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ। हिमपात भएसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको  छ। बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, लगायतका उच्च पहाडी क्षेत्रमा...

  • स्याउ फल्न छाडेपछि सिकाइ केन्द्र बन्यो सतबाँझ बागबानी

    बैतडी : कुनै समयमा स्याउ उत्पादनका लागि प्रसिद्ध ठाउँ हो, बैतडीको सतबाँझ। दशरथचन्द राजमार्गसँगै जोडिएको दशरथचन्द नगरपालिका १ गुरुखोला र सुर्नया गाउँपालिका २ सतबाँझमा पछिल्लो समय स्याउ फल्न छोडेको छ।   स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवाय...

  • बैतडीमा प्रथम चौमासिकको विकास खर्च शून्य

    बैतडी : बैतडीमा सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका विभिन्न सरकारी कार्यालयहरूको प्रथम चौमासिकको विकास खर्च शून्यजस्तै भएको छ। बैतडी, दार्चुला र बझाङ जिल्लामा निर्माण हुने प्रादेशिक रणनीतिक सडक, ठुल्ठूला झोलुंगे पुल र सडक पुल निर्माण गर्नका लागि बैतडीमा...

  • निर्वाचनका प्रतिबद्धता बोलीमै सीमित, नोकरी खोज्‍दै भारत पस्नुपर्ने बाध्यता हटेन

    बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जानेको सीमा नाका झुलाघाट भएर भारत नेपालीहरूको लर्को लाग्न थालेको छ। दशैं तथा तिहार जस्ता चाडपर्वहरूको सकिएलगत्तै रोजगारीका लागि भारत जानेको लर्को लाग्न थालेको हो। हिजोआज सीमा नाका झुलाघाटमा रोज...

  • सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक दशैं !

    बैतडी : दशैं आयो, खाउला पिउँला, कहाँबाट ल्याउला, चोरी ल्याउला, धत्त पापी म त छुट्टै बसुँला ! यो भनाई बैतडीसहित सुदूरपश्चिममा भने लागू भएको पाइँदैन। देशका अन्य ठाउँ जस्तै बैतडीसहित सुदूरपश्चिममा पनि दशैंको चहलपहल बढेको छ। तर यहाँ पुस्तौंदेखि सात्वि...

  • दशैंंको रौनकतासँगै गाउँमा चहल-पहल, सदरमुकाम सुनसान

    बैतडी : दशैंंनजिक आएसँगै बैतडीका गाउँघरमा चहल-पहल बढेको छ। दशैंंका लागि तराइबाट पहाड आउनेकाे संख्या पनि अत्याधिक बढेको छ। अहिले तराइबाट पहाडका गाडीमा भीड लागेको महाकाली यातायात सतबाँझका काउण्टरका इन्चार्ज कर्णबहादुर पाण्डेले जानकारी दिए।  मू...

  • नेपाली क्रिकेटले छिट्टै निकास पाउँछ : अध्यक्ष चन्द

    बैतडी : नेपाल क्रिकेट संघ क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको विवाद समाधान गर्नका नेपाल क्रिकेट संघ क्यान सधैँ लागिपरेका बताएका छन्। सोमबार अध्यक्ष चन्दले बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडाैंमा सञ्चालन हुने निंगलाशैनी प्रिमियर लिग ...

  • कोदो र मादुरो पाउनै मुस्किल

    बैतडी  : बैतडी जस्ता मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरो जस्ता पुराना बालीहरु लोप हुन थालेका छन्। पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बालीहरु लोप हुन थालेका हुन्। कोदो,मादुरो जस्ता बालीहरुमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि बालीहरुको महत्व...

  • स्थानीय तहको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

    बैतडी : देश संघीय संरचनामा गएर स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्ष बढी भइसकेको छ तर बैतडीका स्थानीय तहहरुले अझै पनि आफ्नो भवना निर्माण गर्न सकेका छैनन्।  धेरैजसो स्थानीय तहमा भौतिक संरचनाको अभावमा काम सञ्चालन गर्न अप्ठ्यारो भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका ब...

  • बैतडीमा सरकारी कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

    बैतडी :  बैतडीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलवभत्ता पाउन सकेका छैनन्। प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलव पाउन नसकेका हुन्। दशैं आउनै लाग्दा समेत बैतडीका विभिन्न कार्यालयका कर्मचारीहरुले तलव नपाएको गुनासो गरेका छन्। &...

  • 'शिक्षा र सडकलाई प्राथमिकतामा राखेका छौँ'

    बैतडी : प्रदेश ७ को बैतडी जिल्लामा रहेको पञ्चेश्वर गाउँपालिका दुर्गमको गाउँपालिका हो। पञ्चेश्वर परियोजना बन्ने स्थल रहेको यो गाउँपालिकामा साविकका गाविस पञ्चेश्वर, महाकालीका १ नम्बरदेखि ६ नम्बर वडा,  कुलाउको १ देखि ८ नम्बरसम्मका वडा, आम्चौरा, गिरेगड...

  • राहत शिक्षक विवादले बैतडीमा पनि शैक्षिक हडताल, पठनपाठन ठप्प

    बैतडी : सरकारले राहत शिक्षकको उचित व्‍यवस्थापन गर्न बेवास्ता गरेको भन्दै नेपाल राहत शिक्षक समितिले गरेको शैक्षिक हड्तालका कारण बैतडीका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएका छन्। स्थायित्व, उचित व्‍यवस्थापन गर्न  बेवास्ता गरेको संघीय ऐनमा पूर्णरुपमा बेव...

  • ओझेलमा बैतडीका धार्मिकस्थलहरू

    बैतडी : प्रचारप्रसारको अभावमा बैतडीमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरू ओझेलमा परेका छन्। धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको भए पनि भौतिक पूर्वाधार निर्माणको अभाव र प्रचारप्रसारको अभावमा ऐतिहासिक तथा धार्मिक सम्पदाहरू ओझेलमा परेका हुन्।  सुर्नया गाउँप...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]