भानुभक्त आचार्य

  • परदेशमा देश बोकेर हिँड्ने ड्राइभर

    धनगढी : ट्रकको देब्रे पाटोमा फेवाताल, माछापुच्छ्र्रेको मनमोहक दृश्य छ।  एकसिंगे गैँडा, पाटे बाघ, प्याराग्लाइडिङ, पदयात्रा, र्‍याफ्टिङ र रक क्लाइम्बिङका दृश्यहरू पनि अटाएका छन्। त्यसैमा लेखिएको छ, ‘प्राकृतिक सौन्दर्य र संकृतिले भरिपूर्ण हाम्रो नेपाल।’ ...

  • कृषि मन्त्रालयको अनुदान कार्यकर्ताबाटै झ्वाम

    धनगढी : सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई दिने अनुदान वास्तविक कृषकसमक्ष पुग्न नसकेको गुनासो आएको छ। आफूहरूले पाउने अनुदान पहुँच हुनेले मात्रै पाइरहेको किसानले गुनासो गरेका छन्। यस अघि गहुँको बीउमा ५० प्रतिशत अनुदानको कार्...

  • मनकारी जनप्रतिनिधि, जसले जिम्मा लिए १५१ बालबालिकाको सम्पूर्ण पढाइ खर्च

    ७५३ स्थानीय तहहरूमध्ये अहिले अधिकांश स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका खबरहरू आइरहेका छन्। अधिकांश जनप्रतिनिधिहरू जनताको करबाट आफ्नालागि कार किनिरहेका छन्। सुविधाभोगी जनप्रतिनिधि स्थानीय तहमा मात्रै होइन, प्रदेश र केन्द्रमा पनि छन्। तर तीमध्ये केही मनकारी जनप्रतिनिध...

  • अस्पतालको फार्मेसीमा पाइँदैन औषधि, निःशुल्क औषधि किन्न निजी क्लिनिक जान्छन बिरामी

    धनगढी : कैलालीको घोडाघोडी नगरपालिका सुखडबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका रामबहादुर चौधरीले उपचार त सरकारी अस्पतालमा गराए तर अधिकांस औषधीहरु भने अस्पताल बाहिर रहेका नीजि पसलबाट खरिद गरे। उनको उपचारमा संलग्न चिकित्सकले लेखिदिएको औषधी  सरकारी अस्पात...

  • 'जबरजस्ती चन्दा हाम्रो नीतिविपरीत'

    धनगढी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता हुन, खड्गबहादुर विश्वकर्मा। उनी 'प्रकाण्ड'को नामबाट परिचित छन्। पार्टीमा नेतृत्व गरिहेका विप्लव जनसम्पर्कमा नआउँदा अहिले पार्टीका एजेण्डाहरूलाई नेता कार्यकर्तासम्म पुर्‍याउने काम प्रकाण्डले गर...

  • 'निर्मला पन्त, ओली, बादल, प्रचण्ड र शेरबहादुरकै छोरी भए के हुन्थ्यो?'

    धनगढी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) ले  निर्मला पन्तको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने बताएका छन्। बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रवक्ता प्रकाण्डले निर्मलाको हत्यारालाई सरकारले कार...

  • कैलालीमा १५०० फरार अभियुक्त

    धनगढी : २०४६ साल जेठ २ गते बीरबहादुर राजी लगायत ३ जनाबिरुद्ध जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। २० वर्ष सजाय सुनाएको ३० वर्ष बितिसक्दा पनि उनीहरू अझै पक्राउ परेका छैनन्। २०७२ साल असार १४ गते अपहरण मुद्दामा १३ वर्...

  • हलो जोतेर परिवार पाल्थिन् उपाध्यक्ष खडायत

    धनगढी : भारतको कर्नाटक राज्यको बै‌ंगलोर शहरमा सामान्य गरिखाने परिवारमा जन्मिएकी हुन्, गंगुदेवी खडायत। मालिकको घर सरसफाइ गर्ने, खाना पकाइदिने, लुगा धोइदिने काम गरिरहेकी गंगुदेवीले त्यो बेला सपनामा पनि त्योभन्दा भिन्न देख्न सकिनन्। बाबुले त्यस्तै क...

  • 'पहिलेकै जस्तो राजसंस्थाको संभावना छैन'

    धनगढी : राष्ट्रिय प्रजातन्त्रका पार्टीका अध्यक्ष हुन् कमल थापा। थापाले मुलुकलाई हिन्दु राष्ट्रका रूपमा घोषणा गर्नुपर्ने बताउँदै आएका छन्। थापा र उनले नेतृत्व गरेको दलले हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा वकालत गर्नु कुनै नौलो विषय होइत तर अहिले हिन्दु राष्ट्रका विषयमा अ...

  • अधुरै रह्यो श्रीमानसँगै घर फर्कने पार्वतीको सपना

    धनगढी : धनगढीस्थित सेती अञ्चल अस्पतालको तेस्रो तलमा रहेको अर्थोपेडिक वार्डको ३० नम्बर शय्यामा पावर्ती भक्कानी रहँदा नजिकै रहेको सर्जिकल वार्डको २ नम्बर शय्यामा उनका श्रीमानको निधन भइसकेको थियो। पार्वतीलाई चाडैँ निको भएर श्रीमानसँगै घर फर्किने रहर थियो। तर उनको रहर पू...

  • किसानको धान छाडेर व्यापारीको चामल किन्ने योजनामा खाद्य संस्थान

    धनगढी : नेपाल खाद्य संस्थानको धनगढी कार्यालयले यस वर्ष किसानको धानभन्दा धेरै व्यापारीको चामल खरिद गर्ने योजना बनाएको छ। सरकारले धानको मूल्य समयमा सार्वजनिक गरे पनि खाद्य संस्थानले धान खरिद प्रकृया सुरु नगर्दा चामल खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको हो । ‘केन्...

  • यसरी प्रस्ताव गरे बाबुरामले हिसिलालाई

    ‘बाबुरामसँग तपाईंको पहिलो भेट कहाँ भएको थियो?’, कुराकानीको सुरुवात भइसकेपछि मैले गरेको पहिलो प्रश्नमा हिसिला मुस्कुराइन्। ‘यस्तो विषयमा भन्दा देश र जनताको विषयमा कुरा गरौँ न, हुँदैन?’, हिसिलाले भनिन्। ‘त्यस विषयमा अर्काे पटक समीक्षा...

  • दीपकको मूर्ति मोह

    कैलाली : २०७२ बैशाख १४ गतेको भूकम्पले काठमाडौँको धरहरा भत्काएपछि कैलालीका दLपक लामिछानेले अर्काे धरहरा बनाए। उनलाई धरहरा बनाउन १४ दिन लाग्यो। नौ तले धरहरा बनाउन नसके पनि लामिछानले छ फिट छ इञ्च अग्लो धरहरा निर्माण गरे। भूकम्पअघिको ...

  • 'छाया सरकार किन बनेन, मलाई नै थाहा छैन'

    कैलाली : नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूले पछिल्लो समय नेतृत्वको कार्यशैलीप्रति आलोचना गर्ने क्रम बढ्दो छ। संस्थापन पक्षले यसको बचाउ गरिरहेको छ। युवा नेताहरू अहिले नेतृत्वविरुद्ध मोर्चाबन्दी नै गरिरहेका छन्। केही दिनअघि मात्र नेतृत्वविरुद्ध युवा नेताहरू...

  • दुर्घटनामा आमाको मृत्यु, ६ वर्षका छोरा गम्भीर, बाबु पाँच वर्षदेखि बेपत्ता!

    धनगढीेः दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया सशी विकको अमरगढी–११, रडुवाखोलामा बस दुर्घटनामा ज्यान गयो । बिहीबार साँझ भएको भयानक दुर्घटनामा परी विक सहित १८ जनाको मृत्यु भएको थियो।  विकका दुई सन्तान पनि दुर्घटनामा परे। ६ बर्षका छोरा नबिन...

  • हिउँदे अधिवेशन सुरु नहुँदा प्रदेशसभा सदस्यहरू कामविहीन

    धनगढी : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु नहुँदा प्रदेशसभा सदस्यहरू कामविहीन भएका छन्। दसैँ, तिहार र छठ मनाएर घरबाट फर्किएका सांसदहरू अहिले फुर्सदिला भएका हुन्। प्रदेशसभा सदस्य मात्रै होइनन् प्रदेशसभा सचिवालयका कर्मचारी पनि काम नभएपछि घाम तापेर बसेका छन्। &...

  • ‘औँठाछाप सांसद'को पिएचडी गर्ने धोको

    ‘हिजोआज अध्ययनलाई कतिको समय दिनुहुन्छ?’ उनीसँगै रहेकी एक महिलाले सोधिन्। उनी अर्थात् शान्ता चौधरी। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक हुन् शान्ता। यो परिचय त धेरैलाई जानकारी होला तर तिनै शान्ता अहिले एसइईको तयारी गर्दै छन् भन्ने कुरा धेरैल...

  • 'यो सफलता अधिकारको लडाइँमा साथ दिने वादी दिदीबहिनीको हो'

    कैलाली : दुवै हातमा मोबाइल छन्। दुवै मोबाइलमा फोन आइरहेको छ। एउटा फोनमा कुरा गर्दा अर्कोमा पनि फोन आइरहेको छ। कुरा गरिरहेको फोन राखिनसक्दै सोही मोबाइलमा फोन आइहाल्छ। बिहानैदेखि भ्याइनभ्याइ छ, फोन उठाउन। फोनमा लामो कुरा भइरहेको छैन। मात्रै, 'धन्यवाद हजुर'...

  • मुम्बईमा जम्दै रमेश

    कैलाली : सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक मजदुरीका लागि भारत जाने गरेका छन्। उनीहरूमध्ये अधिकांश सस्तोमा श्रम बेच्न बाध्य छन्। तर भारतमा केही यस्ता नेपाली पनि छन्, जसले नाम र दाम दुवै कमाएका छन्। तीमध्ये एक हुन्- कैलाली गोदावरीका रमेश वि....

  • ‘कलंक भएर मन्त्रालयबाट निस्कन चाहन्न’

    कैलाली : पदीय मर्यादाविपरीत काम गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरिएको छ। मुलुक संघीय संरचनामा गएयता सोडारी बर्खास्त हुने दोस्रा मन्त्री हुन्। यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पनि बर्खास्त भए...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]