तुलसी भण्डारी

  • वीरगन्जमा राष्ट्रिय पर्वका रूपमा संविधान दिवस

    पर्सा : प्रदेश २ सरकारका मुख्यमन्त्री लगायतका मन्त्रीहरू संविधान दिवस नमनाइइत्तर कार्यक्रममा सहभागी भइरहेको समयमा मधेश आन्दोलनको मुटु पर्सामा भने भव्य रूपले संविधान दिवस मनाइएको छ। मधेश आन्दोलनको मुटु पर्साको वीरगन्जमा संविधान दिवस मनाइरहेको समयमा प्रदेश २ सरकारका मुख्य...

  • ३५ घरको एउटै 'पँधेरो', किशोरीहरूलाई नुहाउनै सकस

    पर्सा : जितपुरसिमरा उपमहानगरपालिका- ११ आमाडार गाउँकी तितरीदेवी चौधरीले विवाह गरेर आमाडार गाउँमा आएको झण्डै चार दशक भयो। उनका जेठा छोरा नै ३५ वर्षका भइसके। उनी आमाडार गाउँमा आएदेखि आजसम्म कपडा फुकालेर नुहाउन पाएकी छैनन्। उनी मात्र त्यो टोलकी एक्ली कपडा लगाएर नै...

  • एक लाख घुस लिँदालिँदै प्रअ र सहायक प्रअसहित ६ पक्राउ

    पर्सा : पर्साको वेल्वाप्रसौनीमा रहेको सामुदायकि विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई फेरि अख्तियारको टोलीले एक लाख रकम घुस लिँदै गर्दा वीरगन्जबाट रकमसहित पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-३१ को ग्रामीण क्षेत्रमा रहेको श्री नेपाल राष्...

  • पर्साका दुई उद्योगी कर छली अभियोगमा जेल चलान

    पर्सा : कर छलीको अभियोगमा ३१ करोड ६५ लाख ९ हजार १३२ रुपैया धरौटी बुझाउन नसकी पर्साका दुई उद्योगी थुनामा गएका छन्। उदयपुर डिष्टिलरी प्रालि र जयश्री धौलागिरी डिष्टिलरी प्रालिका संचालक दुई उद्योगी सो रकम बराबरको धरौटी बुझाउन नसकी बिहीबार थुनामा बस्न वीरगन्ज कारागार प...

  • चिसोसँगै मेसो मिलाउन खप्पिस थिए जवान तेली

    पर्सा : नागरिकलाई सहायता गर्ने कक्षमा कार्यरत प्रहरी नै आफै खुस खाई अख्तियारको फन्दामा पर्छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर अब नागरिक सहायता कक्षमा कार्यरत प्रहरी खुस खाई अख्तियारको फन्दामा पुगेको कुरा आश्चर्य नमाने हुने भएको छ।  यो आश्चर्यलाई क्रमभंग गरेका छन् ...

  • वीरगञ्‍ज महानगरमा कुकुर आतंक, २० खसीबाख्रा मार्‍यो

    पर्सा : महानगरपालिकाभित्र सडक कुकुरको पनि ग्याङ शक्तिशाली हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, प्रदेश-२ को एक मात्र वीरगन्ज महानगरपालिकाभित्र सडक कुकुरको ग्याङ पनि शक्तिशाली बन्दै गएको छ। कुकुरको ग्याङले गएको एक महिनायता ‘फिल्मी स्टाइल' मा वीरगन्ज नगरवासी...

  • घर हस्तान्तरण गर्दै रक्षामन्त्रीले भने : 'स्याबास नेपाली सेना'

    पर्सा : सरकारले दिएको रकममध्ये ३६ करोड ४६ लाख ७५ हजार ९६९ रुपैया बचत गर्दै पर्सा बाराका टोर्नाडो ( हावाहुरी) पीडितका लागि नेपाली सेनाले ८६९ वटा घर निर्माण गरिदिएको छ। ती घर बुधबार वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले ने...

  • 'टोर्नाडो'का घाइतेलाई निःशुल्क उपचार गर्छौं भन्‍ने अस्पतालहरू सुटुक्क लाखौँ बुझ्दै

    पर्सा : गएको चैत १७ गते नेपालमा पहिलोपटक आएको भनिएको टोर्नाडो (हावाहुरी) बाट घाइते भएकालाई वीरगन्जका हस्पिटलहरूले उति वेला निःशुल्क उपचार गर्छौं भनी घोषणा गरेका थिए। विपत्मा परेकालाई सहयोग गर्ने उनीहरूको प्रतिवद्धता पनि थियो। तर अहिले निशुल्क उपचार गरी सहयोग गर्छौ...

  • संरक्षणको अभावमा थला पर्दै गण्डक नहर

    पर्सा :  बारा र रौतहट जिल्लाको दक्षिणतर्फको ४७ हजार ५००ं हेक्टर जमिन सीञ्चित गर्ने लक्ष्यसहित निर्माण भएको गण्डक नहर पानीको भार बहन गर्न नसक्ने गरी जीर्ण बन्दै गएकोे छ।  मुलुकको सबैभन्दा लामो अर्थात ८१ किलोमिटर लम्बाई भएको सिंचाई नहर थला परेको छ। सामान्...

  • अपहरणको नाटक गरेर दिदीसँग पैसा माग्‍ने व्यक्ति प्रहरीको फन्दामा

    पर्सा : आफैँ अपहरित भएको नाटक गरी परिवारसँग रकम लिन खोज्ने पर्साका एक युवा पक्राउ परेका छन्। जिल्लाको वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने वर्ष ३१ को अरमान भन्ने महमद तवरेज आलम ठकुराई पक्राउ परेका हुन्। साउन १३ गते घरबाट निस्की भरतपुर तथा भैरहवा लगायतका ठाउँमा लु...

  • स्थानीय तहको न्याय सम्पादनले घटेन अदालतमा मुद्दाको बोझ

    पर्सा : मुलुकका ७५३ सरकारले अलग्गै न्याय सम्पादन गरिरहे पनि ती सरकारको न्याय सम्पादनप्रति झगडियाहरुको विश्वास बढ्न नसकेको पाइएको छ। मध्य तराईका पर्सा, बारा र रौतहट जिल्लाका जिल्ला अदालत र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा झगडियाहरु आउने क्रम झन उच्च रहेको पाइए...

  • मध्य तराई चिसियो, तर बाढी र डुबानको चिन्ता कायमै

    पर्सा : उच्च तापक्रममा कष्टपूर्ण रहेको मध्य तराईको पर्सा बारालगायत क्षेत्र फेरि २ दिनयताको वर्षाले चिसिएको छ। असारको २६ गते अगाडी ४४ डिग्रीसम्मको अत्याधिक गर्मीको चाप खेपिरहेको मध्य तराई एकपटक डुबानमा परेर बल्ल तंग्रिदै गर्दा फेरि गर्मीले धपक्क थियो। तर, दुई दिनदेखि आएको ...

  • अटेर गर्ने ६ निर्माण कम्पनीसँगको सम्झौता तोडियो

    पर्सा : कार्यसम्पादन गर्ने धक्कु लगाउँदै पर्सा, बारा र रौतहटमा विभिन्न योजना सम्झौता गरी अलपत्र पार्ने ६ वटा निर्माण कम्पनीसँगको सम्झौता तोडिएको छ। योजना निर्माणको सम्झौता गरेर नेपाल सरकारको योजनासमेत अलपत्र पार्ने निर्माण कम्पनीमध्ये ६ वटालाई शहरी विकास तथा भवन...

  • वीरगन्ज भन्सारको राजश्व संकलन लक्ष्यभन्दा निकै कम

    पर्सा : आर्थिक बर्ष ०७५⁄०७६ मा नेपालकै प्रमुख भन्सार नाका वीरगन्जले लक्ष्यभन्दा निकै कम राजश्व संकलन गरेको छ। राजश्व विभागले विरगन्ज भन्सार कार्यालयलाई दिएको राजश्व संकलनको लक्ष्यभन्दा गएको आर्थिक वर्षमा वीरगन्ज भन्सारले निकै कम राजश्व संकलन गरेको हो।  राजश्व वि...

  • पर्साको अधिकांश भूभाग जलमग्न

    पर्सा : यो वर्षको मनसुन सुरु भएसँगै चार दिनदेखि आएको अविरल बर्षाका कारण पर्साका सबै नदीको वहाब बाहिरसम्म आउन थालको छ। शुक्रबार नदीमा आएको बाढीमा १० वर्षीय निखिल पटेलको मृत्यु भइसकेको पर्सामा अहिले नदीको पानी गाउँ र शहरसम्म आउन थालेको छ। वीरगन्ज नजिकको सिर्...

  • बाढीले बगाएर पर्सामा बालकको मृत्यु, जिल्लाका धेरै ठाउँ डुबानमा

    पर्सा : यो वर्षको मनसुन सुरु भएसँगै तीन दिनदेखिको लगातार वर्षाका कारण पर्सामा फेरि एक बालकको ज्यान गएको छ। घर नजिकैको सिंघिया खोलामा आएका दाउरा बटुल्ने क्रममा बालकलाई नदीले बगाएर मृत्यु भएको हो। नदीले एक किलोमिटर भन्दा पर पुर्‍याइसकेका बालकको उद्धार ग...

  • बाढीले वीरगञ्ज महानगर डुबानमा

    पर्सा : अविरल वर्षाका कारण वीरगञ्ज महानगरलगायत पर्साका विभिन्न ठाउँ  डुबानमा परेका छन्। महानगरपालिकाका आदर्शनगर, ओम आश्रम, नगुवा, रानीघाट मुसौली र लक्ष्मनुवालगायत क्षेत्र डुबानमा परेका हुन्। बाढीका कारण बस्तीहरू डुबानमा परेपछि अत्यावश्यक कामका बाहिर जानसम...

  • असारे भेलसँगै बजेट सक्नेभन्दा राजस्‍व उठाउन सकस

    पर्सा : स्थानीय तहका जनप्रतिनीधिहरूलाई असारे भेलसँगै बजेट सक्ने चटारो भएको समयमा राजस्‍व विभाग अन्तर्गतका विभिन्न कार्यालयहरूलाई भने त्यस्तो खर्च हुने रकम जुटाइदिन असारमा झन भ्याइनभ्याइ छ। विगतमाभन्दा करको सिलिङ ५८ प्रतिशतसम्म बढेर आएपछि राजस्‍व विभाग अन्तर्गतक...

  • पर्साका १२ स्थानीयको बजेट अझै अनिश्चित

    पर्सा : पर्साका १४ स्थानीय तहमध्ये अहिलेसम्म जम्मा २ वटाले मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र कानूनी प्रावधानलाई पछ्याएका छन्। बाँकी १२ वटा स्थानीय तहले भने मन्त्रालयको निर्देशन र कानूनी प्रावधानलाई उपेक्षा गर्दै अझै बजेट पारित गरेका छैनन्। संघी...

  • सस्तो पसल चलाउने अधिकांश सहकारी गुमनाम

    पर्सा : सस्तो पसल संचालन गरी सर्वसाधारणलाई सेवा दिने प्रतिबद्धतासहित नेपाल सरकारको एक लाख बुझेका पर्साका अधिकांश सहकारी गुमनाम भएका छन्। फिर्ता गर्न नपर्ने सरकारी पैसा खानका लागि मात्र दर्तासमेत भएका पर्साका अधिकांश सहकारी संस्था यतिबेला गुमनाम भएका हुन्। डा. बाबु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]