नन्दबहादुर रोकाया

  • झरीको बेवास्ता गर्दै साउने स‌ंक्रान्तिको स्वागतको तयारीमा व्यस्त, फोटो

    मुगु : साउने सक्रान्ती पर्व नजिकिदै गर्दा मुगु सदरमुकम गमगढी बजारमा चहलपहल बढेको छ। साउने सक्रान्ती आउन  १ दिन बाँकी छदा साउने सक्रान्तीका लागि चाहिने सामान, लत्ताकपडा, खाद्यान्न सामग्री किनमेल तथा बिक्री गर्नेको भीड बढेको हो। सामान लत्ताकपडा खाद्यान्न सामग्...

  • नगरपालिकाभित्रका विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति

    मुगु : छायानाथ रारा नगरपालिकाभित्रका विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रावृत्रि सहयोग गरिएको छ। छायानाथ रारा नगरपालिको आर्थिक सहयोगमा नगरपालिकाभित्र बसोबास गर्ने अति विपन्न, पिछडिएका, एक महिला, दलित समुदायका ५ जना विद्यार्थीलाई छात्रावृत्ति सहयोग गरिएको हो। विकट ...

  • बजेट सिलिङमा सहमति भएपछि रारामा नगरसभा गर्ने निर्णय

    मुगु  : छायाँनाथ रारा नगरपालिका वडाहरूमा बजेट सिलिङमा ४५ लाख बराबरको सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ। मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चित जस्तो देखिएको नगरसभा शनिबार वसेको नगर कार्यपालिकाको बैठकमा वडा ...

  • तीन करोडको यो‍जनामा डेढ करोड भ्रष्टाचार !

    मुगु : जिल्लाभित्र सञ्चालित एक सडकमर्मत योजनामा डेढ करोड बढी घोटाला भएको पाइएको छ।  गमगढी- नाग्म सडक खण्डअन्तर्गत छाँयानाथ रारा नगरपालिका ८ झ्यारी खोलादेखि गमगढी शून्य विन्दूसम्मको सडक मर्मतको ठेक्क प्रक्रियामा घोटाला भएको पाएको हो। सडक मर्मतका लागि&n...

  • सुन्दर रारामा ढकमक्क फूल (फोटो फिचर)

    मुगु : रारा ताल, आफैंमा सुन्दर छ। प्रकृतिले सिँगारिएको राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्दछ।  यही सुन्दर तालको वरिपरि फुलेका विभिन्न प्रजातिका फूलहरुले यहाँको वातावरण रंगिन बनाएको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपाल...

  • कार्यालय सहयोगी गराउँछिन् सुत्केरी, मुख्‍य जिम्मेवार को?

    मुगु  : जिल्लाको एक स्वाथ्य चौकीमा कार्यालय सहयोगी भरमा सुत्केरी गराइँदै आइएको छ। जिल्लाको छायांनाथ रारा नगरपालिका-७ मा रहेको पिना स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउँदै आएक...

  • रुट परमिटबिनै चल्छन् मुगुमा सवारीसाधन

    मुगु : सदरमुकाम गमगढी २०६९ साल पौष १ गतेदेखि औपचारिकरूपमा सडक यातायातसँग जोडिएपछि धमाधमरूपमा गाउँगाउँमा सडक खन्ने काम पनि भयो। गाउँ गाउँमा सडक खन्ने कामसंगै गाडी पुर्‍याउन प्रतिस्पर्धा भए पनि जिल्ला भित्रका धेरै जसो सडकमा रुट  परमिट नै नभई गाडी गुडिरह...

  • घर फर्किंदै यार्सा संकलक

    मुगु : मुगुको पूर्वी करान क्षेत्रमा रहेको मुगम कार्मारोङ गाउँपालिकाका लेकहरुमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयवासीहरु फर्कन थालेका छन्। जुम्ला, मुगु, कालीकोट, जाजरकोटलगायतका यार्सा संकलकहरु पाटनबाट फर्कन थालेको मुगम कार्मारोङ गाउँपालिकाको कार्यालयले जनाएको छ।&nb...

  • 'खडेरीबाट बँचेको बाली किराले खान दिएन'

    मुगु : मुगु जिल्लाका अधिकांश खेतबारीमा लगाएको अन्न बाली खडेरीले सुकेको र बचेको पनि किराले खान थालेपछि किसान चिन्तामा परेका छन्। हिउँदको समयमा राम्रै हिमपात हुँदा हिउँदे बाली तथा फलफूलको उत्पादन हुने आशामा खुसी भएका यहाँका कृषक खडेरीले बालीनाली खेतबारीमै सुके...

  • रारा देखिने चंखेली पहाड चढन युवा आकर्षण (फोटो)

    मुगु : छायाँनाथ रारा नगरपालिका १४ मा रहेको चंखेली हिमाल संरक्षणको पखाईमा छ। साविकको रुगा गाविसमा तथा छायाँनाथ रारा नगरपालिका १४ मा अवस्थित चंखेली हिमाल पनि संरक्षण पखाईमा ओझेँलमा छ।  नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २...

  • कतै बाटैमा बेचिन्छ त कहीँ गोदाममै कुहिन्छ अनुदानको चामल

    मुगु : नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री हुने गरेको छ। नेपाल खाद्य संस्थान शाखा कार्यलय गमगढीबाट सोरुकोटका लागि पठाइएको चामल सोरु गाउँपालिका-८ बाटै बिक्री हुने गरेको खुलासा भएको हो। यसरी बाटोबाटै ठेकेदारले मनोमानीरूपमा चामल ...

  • पर्यटकीय तीर्थस्थल छायानाथ धाम घुम्‍न हेलिकोप्टर प्याकेज

    मुगु : हिन्‍दूका चारधाममध्ये छायानाथ धाममा घुम्‍न जान चाहने तीर्थालुलाई अब सहज हुने भएको छ। असार पहिलो साताबाट रारा तालदेखि छायानाथ धाम पुग्नका लागि  हेलिकोप्टर प्याकेज शुरु हुने भएपछि छायानाथ जान चाहाने पर्यटक तथा तीर्थालुलाई सहज हुने भए...

  • चुहिने भवनमा प्रहरी चौकी

    मुगु : मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन्। साविकको पुलु गाविस हालको गाउँपालिकाको केन्द्र रहेको स्थानमा प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा त्रासै त्र...

  • मुगुको व्यथा : सुनको सिरानीमा भोकमरी

    मुगु : कर्णाली प्रदेशको १० जिल्लामध्ये एक हो मुगु। मानव विकास सूचकांकमा देशकै सबैभन्दा पछाडि रहेको मुगु जिल्लामा धेरै बहुमूल्य वस्तुहरू पाइन्छन्। तर, पनि यहाँका नागरिक भने भोकमरीको समस्या खेप्न बाध्य छन्। यहाँ पाइने बहुमूल्य वस्तु हो, यार्सागुम्बा। कतिले यस...

  • वनमा छिर्दा उठ्यो एक करोड राजस्व

    काठमाडौं : मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका १ र २ मा पर्ने हिमाली पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन गर्न जानेहरूबाट वन प्रवेश शुल्कवापत एक करोड रुपैयाँ राजस्व संकलन भएको छ। यार्सा संकलनका लागि जेठ १५ गते वन प्रवेश अनु...

  • 'कृषि र पर्यटनको उपयोगबाट समृद्ध नगर बनाउँछौँ'

    मुगु : नेपालको सबैभन्दा ठूलो तथा कर्णाली प्रदेशकै गहना, रारा ताल मुगु जिल्‍लामा पर्छ। यस जिल्लामा एक नगरपालिकासहित चार स्थानीय तह छन्। त्यसमध्येको एक हो छायानाथ रारा नगरपालिका। छायानाथ रारा नगरपालिकामा नेपालको सबैभन्दा ठूलो रारा ताल यसै नगरपालि...

  • प्रधानमन्त्रीकी छोरीको हातमा बल्ल पुग्यो पुस्तक

    मुगु : गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामाले शैक्षिक सत्र शुरुभएको तीन सातापछि  पुस्तक पाएकी छन। प्रधानमन्त्रीकी छोरीले पस्तक पाइनन्, पुस्तकबिना बिद्यालय जान्छिन भन्ने  समाचार था...

  • उद्यममा रमेकी वडा सदस्य भन्छिन्- जनप्रतिनिधिले तलब खानु गलत

    मुगु : छायांनाथ रारा नगरपालिका-१ छत्तेलवाडा गाउँकी सीमा परियार जननिर्वाचित जनप्रतिनिधि हुन्। उनी छायाँनाथ रारा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भई जनप्रनिधिका रूपमा काम गर्दै आएकी छन्। स्थानीय तहको निर्वाचनबाट वडा सदस्य निर्वाच...

  • सीमा चौकी मुगुमा ६ महिनादेखि छैनन् प्रहरी

    मुगु : जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगमकार्मारोङ गाउँपालिका-२, मुगु गाउँमा रहेको प्रहरी चौकी ६ महिनादेखि सुरक्षाकर्मीविहीन बनेको छ । हिउँदको सिर्जनामा चिसोका कारण कार्यरत सबै प्रहरी तल औलमा  झर्ने भएकाले सीमा प्रहरी चौकी खाली भएको हो।  चिसोकै  क...

  • प्रधानमन्त्रीकी छोरीसँग छैनन् किताब, खालीहात जान्छिन् स्कुल

    मुगु : गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामा पुस्तकबिना विद्यालय जान बाध्य भएकी छन। गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५ को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको शुरुवातका समयमा प्रधानमन्त्र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]