चितवनमा अटो पल्टिँदा पाँचजनाको मृत्यु, एक गम्भीर घाइते
चितवन : अटो पल्टिँदा चितवनमा पाँचजनाको मृत्यु भएको छ। राप्ती नगरपालिका-४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृत्यु हुनेमध्ये...