अतिन आचार्य

  • मलाई अनुवाद साहित्य मनपर्छ

    काठमाडौं : अच्युत कोइराला लेखक, पत्रकार तथा अनुवादक हुन्। उनी इतिहास र राजनीतिका पुस्तक अध्ययन गर्नमा रुचि राख्छन्। दुई दर्जनभन्दा बढी विदेशी प्रमुखदेखि लेखक र चर्चित व्यक्तिको जीवनी अनुवाद गरिसकेका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मलेस...

  • इन्द्रजात्रामा बोलाएका अतिथिलाई घुमाइयो ऐतिहासिक दरबार

    काठमाडौं : इन्द्रजात्राको अवसर पारेर नेपाल आएका विदेशी मेयर (पाहुना) हरूले भक्तपुर र ललितपुरको ऐतिहासिक दरबारको अवलोकन र भ्रमण गरेका छन्। काठमाडौं महानगरपालिकाले  भक्तपुर र ललितपुर महानगरपालिकाको ऐतिहासिक क्षेत्रमा करिब ५० जना विदेशी पाहु...

  • अरुलाई हराभरा बनाउन सिसडोलबासी फोहोरमा : स्थायी समाधान आवश्यक

    काठमाडौं : काठमाडौंलाई हराभरा बनाउने नुवाकोटको सिसडोललाई फोहोरको थुप्रोमा कहिलेसम्म राख्छौ सरकार? नुवाकोटको ल्यान्डफिल साइड सिसडोलबासीले वर्षौदेखि गर्दै आएको प्रश्न हो यो। २ वर्षको लागि भनेर काठमाडौंको फोहोर ल्याउन लागेकोमा १४ वर्ष बितिसकेको छ। तर, सर...

  • सरकारी कार्यालय नजिक अग्ला भवन बनाउन नदिने तयारी

    काठमाडौः काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा भएका सरकारी कार्यालयका आसपास समान्यतया २० मिटरभन्दा नजिक  भवन बनाउन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ। काठमाडौं उपत्यकाको कुनै पनि सरकारी कार्यालयको नजिकै अग्ला भवन निर्माण गर्न नहुने र ...

  • ऋण नपाउने भएपछि दशैंमा व्यवसायीले यातायातका साधन नथप्ने

    काठमाडौं : आउँदै गरेको नेपाली मात्रको महान पर्व विजया दशमीका लागि यातायात व्यवसायीले नयाँ सवारी साधन नथप्‍ने भएका छन्। बैंकले नयाँ  यातायातका साधन खरिदका लागि ऋण प्रवाह नगर्ने भएपछि यातायात व्यवसायीले नयाँ सवारी साधन...

  • काठमाडौंका मेयर-उपमेयर एकसाथ विदेश यात्रामा

    काठमाडौः काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी एकसाथ विदेश यात्रामा निस्केका छन्। सामान्यत: मेयर र उपमेयर एकैपटक विदेश जान पाउने व्यवस्था लत्याउँदै दुवैजना विदेश यात्रामा निस्किएका हुन्।  सोमबार बिहान महानगरपाल...

  • कलंकी-महाराजगञ्ज सडकका रूख काटिँदै

    काठमाडौं : कलंकी-महाराजगञ्‍ज सडक खण्ड विस्तार गर्दा सडकका दायाँबायाँ भएका रूख काटिने भएको छ। सडकको ८० मिटरभित्र रहेका सबै रूख हटाइने भएको हो। सडकको मापदण्डविपरीत रोपिएका सबै रूखहरू हटाइने भएको छ। विस्तारका क्रमम...

  • स्थानीयको विरोधले कोटेश्वरमा आकाशे पुल नबन्ने

    काठमाडौ :  यातायातको अत्यधिक चाप र पैदल यात्रुको भीड हुने कोटेश्वरमा तत्काल आकाशे पुल नबन्ने भएको छ । पैदल यात्रु र सवारीचालक दुवैको समस्यालाई मध्यनजर गर्दै सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माण गर्ने भएको थियो। तर स्थानीयबासीले विरोध गरेपछ...

  • काठमाडौंका ट्राफिक लाइट - प्रहरीले चलाउनै जानेन : विभाग

    काठमाडौं :  काठमाडौं उपत्यकाको सडकमा जोडिएको ट्राफिक बत्ती प्राविधिक समस्याले प्रयोगमा आउन सकेका छैनन्। उपत्यकाको आठ स्थानमा जडान गरिएका नयाँ ट्राफिक बत्ती प्रयोगमा नआएको सडक विभागले जनाएको छ। यसरी बत्ती प्रयोगमा नआउनुमा ट्राफिक प्रहरीले प्राविधि...

  • स्मार्ट डस्टबिनबारे विद्यासुन्दर भन्‍छन् : राम्रो काममा बाधा गर्न खोजियो

    काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र वैशाखदेखि सञ्चालनमा आएको स्मार्ट डस्टबिन राख्नका लागि कम्पनीको छनोट बिनाप्रतिष्पर्धा गरिएको पाइएको छ। महानगरपालिकाभित्र प्लाष्टिकजन्य फोहोर वस्तुहरूलाई व्यवस्थापन गर्नका लागि स्मार्ट डस्टविन राखिसकेको छ।  महानग...

  • पशुपति मन्दिर परिसरमा थपिए घुम्ति शौचालय

    काठमाडौं : पशुपति क्षेत्रको मन्दिर परिसर आसपासमा भक्तजनको सुविधाको लागि थप घुम्ति शौचालय सञ्चालनमा ल्याइएको छ। पशुपति मन्दिर परिसर क्षेत्रमा पहिले नै पाँचवटा त्यस्ता शौचालय सञ्चालन भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सफा र व्य...

  • प्राथमिकतामा परेका नयाँ सहर निर्माणको काम सुस्त

    काठमाडौं : सरकारको नयाँ सहर प्राथमिकतामा नपरेकोले निर्माण कार्यको गति सुष्त भइरहेको पाइएको छ। बजेट कम भएकोले र नयाँ सहरको स्थान बढी तोकिएकोले समय अविधिमा नयाँ सहर निर्माण नहुने भएको छ। नयाँ सहर निर्माण गर्नको लागि बजेट अपुग भएको नयाँ सहर आयोजना समन्वय कार्य...

  • नारामा ठडिएका 'स्मार्ट सिटी' जनशक्ति अभावमा अलपत्र

    काठमाडौं : मुलुकका मुख्य सहरहरूलाई स्मार्ट सिटी बनाउने गुरुयोजना अलपत्र परेको छ। भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने पर्याप्त प्राविधिक कर्मचारी, बजेटको अभावले स्मार्ट सिटीको काम अलपत्र परेको हो।  स्मार्ट सिटी निर्माण गर्ने जिम्मा पाएको निकाय...

  • वरिष्ठ साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्तिम विदाइ

    काठमाडौं : पुराना पत्रकार, पूर्वीय दर्शनका ज्ञाता तथा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ बिहीबार पशुपतिको आर्यघाटमा अन्तिम विदाइ गरिएको छ। दिवंगत दीक्षितलाई उनका जेठा छोरा विनोदले दागबत्ती दिएका थिए। दीक्षितलाई ...

  • काठमाडौं महानगरपालिकाले उठायो नौ अर्ब ६४ करोड राजस्व, घर बहालबाट मात्र दुई अर्ब

    काठमाडौः काठमाडौं महाननगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ६४ करोड २४ लाख ८० हजार २७६ रुपैयाँ राजस्व संकलन गरेको छ।महानगरपालिकाले १० अर्ब ५५ करोड ७३ लाख ५७ हजार रुपैयाँ लक्ष्य राखेको थियो । संकलन भएका रकममध्ये सबैभन्दा बढी घर बहाल क...

  • अनुमति लिन्छन् तीनकुनेको, नाराबाजी गर्छन् माइतीघरमा

    काठमाडौः जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न आउनेलाई तीनकुने र  रत्नपार्कको शान्तिबाटिका दिने गरेको छ। तर अनुमति लिएर पनि प्रदर्शनकारी अन्तिममा माइतीघर मण्डल र भद्रकाली क्षेत्रमै पुगेर नाराबाजी गर्छन्। जिल्ला प्रशासन कार्यालयम...

  • ढलको पानीले राजधानीबाट निकालिँदै ५२० किलोवाट बिजुली

    काठमाडौं : काठमाडौंबासीको घरबाट निस्कने ढलको पानीबाट बिजुली निकालिने भएको छ। ढलको पानीलाई संकलन गरी शुद्धीकरणपछि बिजुली निकाल्ने तयारी गरिएको हो। यसअघि घरबाट निस्केको फोहोर र ढलको पानी उपत्यकाका विष्णुमती, वागम...

  • बागमतीमा नुहाउन मिल्ने गरी ढल प्रशोधन केन्द्र

    काठमाडौः उपत्यकाबासीको घरबाट निस्कने फोहर सीधै यहाँका खोलामा मिसाइन्छ। सबैभन्दा चेतनशील प्राणी मानिसले मिसाएको फोहोर र ढलले यहाँका खोला कुरुप र डुङडुङ गन्हाउने भएका छन्।  त्यहीकारण बागमतीको नामै ढलमती भएको छ। कयौँ वर्षदेखि फोहोरको थुप्रोमा परिणत बाग...

  • देशभरका १८५ नगरपालिकामा एकीकृत सहरी विकास योजना

    काठमाडौः सरकारले १८५ नगरपालिकामा एकीकृत सहरी विकास आयोजना सुरु गर्ने भएको हो। यो प्रक्रिया अघि बढाउन सरकारले एक वर्ष अघि नै परामर्शदातालाई अध्ययन प्रतिवेदन बुझाउन भनिसकेकोछ। सहरी विकासलाई तीव्रता दिन एकीकृत सहरीकरणको अवधारणा ल्य...

  • महानगरपालिकामा नयाँ पेट्रोल पम्प खोल्न कडाइ

    काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ पेट्रोलपम्प खोल्नलाई अनुमति नदिने भएको छ। महानगरपालिका भित्रको पछिल्लो समयमा सडकको विस्तार गर्नुपर्ने र मापदण्ड विपरित निर्माण भएकोले नयाँ पेट्रोल पम्प खोल्न नदिने निर्णय गरेको हो। अधिकांश पेट्रोलपम्प सडकको किनारमा ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]