अमृत चिमरिया

  • प्रदेश सरकारलाई टेर्दैनन् स्थानीय तह, सुविधामा मात्रै चासो

    हेटौँडा : प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयले गत साता एउटा विषयमा प्रदेशभरका एक सय १९ वटा स्थानीय तहलाई पत्राचार गर्‍यो। ई-मेलमार्फत् गरिएको उक्ता पत्राचारको जवाफ केबल ५७ वटा स्थानीय तहले मात्रै दिए। प्रदेश सरकारले बनाएको ऐनको तथा अन्य विषयमा ...

  • प्रदेश ३ मा डेंगुको प्रकोप : ४५ सय पुगे बिरामी, प्यासेजमा राखेर उपचार गरिँदै

    हेटौंडा : प्रदेश ३ मा डेंगुको प्रकोप बढ्दै गएको छ। प्रदेश ३ मा मंगलबारसम्म डेगुंबाट ४ हजार ५ सय ९० बिरामी भएको प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश ३ मा डेंगुबाट सबैभन्दा धेरै चितवन जिल्लामा १ हजार ८ सय ५७ काठमाडौंमा १ हजार ३ सय ७०, मकवानपु...

  • प्रदेश ३ मा लोकसेवा आयोग गठनको बाटो खुल्यो

    हेटौंडा : प्रदेश ३ मा लोकसेवा आयोगको गठन गर्ने बाटो खुलेको छ। मंगलबार 'प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' सर्वसम्मतले पारित भएसँगै आयोग गठनको बाटो खुलेको हो। विधेयकमा ८ जनाले संसोधन प्रस्ताव रा...

  • ८ वटा जिल्ला अस्पताल सुधार्न प्रदेश ३ को साढे ९ करोड

    हेटौंडा : प्रदेश ३ सरकारले जिल्ला अस्पतालको सुदृढीकरण गर्न लागि रकम छुट्याएको छ।  प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेने ८ वटा जिल्ला अस्पतालको सुदृढीकरण गर्नका लागि चालु आर्थिक वर्षमा ९ करोड ५० लाख बजेट विनियोजन गरेको हो। प्रायः जसो जिल्ला अस्पताल...

  • अनुराधा कोइरालाको अन्तिम सपना : चेलीबेटी बेचविखनमुक्त समाज

    हेटौंडा : प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले आफ्नो अन्तिम सपना चेलीबेटी बेचबिखनमुक्त समाज बनाउने बताएकी छिन्। चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि आफूले संघर्ष गरिरहेको स्मरण गर्दै आफ्नो जीवनको अन्तिम सपना चेलीको भलाइमा हुने बताइन्।  शुक्रबार प्रदेश ३...

  • हेटौँडामा दोहोरियो चितवन घटना : रातारात काटिए ५५० केराका बोट

    हेटौँडा : २०७५ वैशाख १७ गते चितवन भएको घटना हेटौंडामा दोहोरिएको छ। चितवनमा किसानको बगानमै पसेर तीन हजार ९४ केराको बोट काटेको पाइएको थियो।  एक समूहले १२ किसानको १५ लाख रुपैयाँभन्दा बढीको केरा फाँडेर नष्ट गरेका थिए। बुधबार हेटौंडा उपमहानगरपालिका-१२...

  • आहा… पुष्पलाल पार्क (फोटो फिचर)

    हेटौंडा : कुनै समय हेटौंडाको पुष्पलाल पार्क भन्ने बित्तिकै मान्छेले नाक खुम्च्याउने गर्थे, कारण थियो अनैतिक क्रियाकलाप र लागुऔषध दुर्व्यसनीको अड्डा। अहिले त्यहि पुष्पलाल पार्कमा मानिसहरू पुग्नको लागि आतुर हुन्छन्, सुख-दुःखका गफदेखि पढ्नेसम्म स्थान बनेको छ, पुष्पलाल पार्क प्रद...

  • राजनीतिक नियुक्तिलाई आर्थिक प्रशासन दिन ऐन संशोधन गरिँदै

    हेटौंडा : ३ नम्बर प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन आन्तरिक मामिला तथा कानुन मन्त्रालय संशोधनको प्रस्ताव गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभा सचिवलाई आर्थिक प्रशासनिक अधिकार दिन सक्ने गरी संशोधन प्रस्ताव गरेको हो। संशोधन प्रस्तावको...

  • प्रदेश ३ को शून्य समय : ट्राफिक जामदेखि पूर्वलडाकुलाई परिचय पत्रसम्म

    हेटौँडा : प्रदेश १ को प्रदेशसभाको बुधबारको शून्य समयमा प्रदेशसभा सदस्यहरूले पूर्वलडाकुलाई प्रमाण परिचय पत्र दिनुपर्नेदेखि काठमाडौंको ट्राफिक जामसम्मको विषयहरू उठाएका छन्।  नेकपाका प्रदेशसभा सदस्य ओम ग्लानले जनआन्दोलनका योद्धाहरूलाई परिचयपत्र वितरण...

  • प्रदेश-३ बैठक: स्थायी राजधानीदेखि शालिकरामसम्म

    हेटौँडा : दुई महिनापछि प्रदेश ३ को प्रदेशसभाको बैठक आइतबार बसेको छ। बैठकको विशेष समयमा प्रदेशभित्र भएका प्राकृतिक प्रकोप बाढी-पहिरोको विषयदेखि स्थायी राजधानी र नामकरणको विषयले प्रवेश पाएको छ। यस्तै पछिल्लो समय चर्चा पाइरहेको शालिकराम पुडासैनी आत्महत्या प्रकरणको विषय...

  • पर्यटकीय 'सरकारी आवास' प्रचार नहुँदा ओझेँलमा

    हेटौंडा : मकवानपुरको दामन प्रकृतिक रुपमा सुन्दर स्थान हो। सरकारले तोकेको पर्यटकीय गन्तव्यअन्तर्गत उक्त दामन पर्दछ। दामनमा दैनिक संयौ पर्यटक पुग्ने गर्छन्। पर्यटक व्यवसायी, होटल व्यवसायीका अनुसार दामनका अधिकांश होटल तथा लज शुक्रबार र शनिबार खाली नै हुँदैन। त...

  • प्रदेश राजधानीमा संघीय मन्त्रीको 'रवाफ', उदघाटन र निरीक्षणमा रमिता

    हेटौंडा : संघीय सरकारका कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल 'बलदेव' शुक्रबार बिहान हेटौंडा आइपुगे। बिहान हेटौंडाको एउटा महँगो होटलमा खाना खाएर विभिन्न उद्घाटन र निरीक्षण निस्केका खनालको प्रदेश ३ को राजधानीसमेत रहेको हेटौंडामा छुट्टै रवाफ थियो। &nbs...

  • एक क्‍विन्टल गाँजासहित ५ पक्राउ

    हेटौंडा : लागुपदार्थ उत्पादन र ओसारप्रसारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको हेटौँडा क्षेत्रमा मकवानपुर प्रहरीले निगरानी बढाएसँगै ठूलो परिणाममा लागुऔषध गाजा बरामद गरेको छ। मकवानपुर प्रहरीले मंगलबार पनि जिल्लाका दुई स्थानमा १ सय ३ किलो लागुऔषध गाँजासहित पाँच जनालाई पक्रा...

  • कुलमानको कार्यसम्पादन सम्झौताले विद्युत् चुहावटमा कमी

    हेटौँडा : नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले केही समयअघि कार्यसम्पादनमा सुधार गर्न प्राधिकरणको वितरण केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका थिए। कार्यसम्पादन सम्झौतामा चुहावट नियन्त्रण प्रमुख मुद्दाको रूपमा रहेको थियो। घिसिङले विद्युत्&n...

  • प्रदेश ३ : ४३ दिनसम्म बसेन प्रदेशसभा बैठक

    हेटौंडा : प्रदेश ३ प्रदेशसभाको बैठक स्थगित भएको ४३ दिनसम्म पनि बसेको छैन।  लामो समसम्म संसद बस्न नसक्दा प्रदेशसभा सदस्यहरू काम विहिन बनेका छन्। बजेटको छलफल सकाएर असार १२ गते स्थगित भएको प्रदेश सभाको बैठक भदौ ५गते बस्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले बताएक...

  • प्रदेश ३ को पाँच स्थानमा विषादी परीक्षण प्रयोगशाला

    हेटौंडाः प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशाला उद्घाटन गरेको छ। प्रयोगशालाको प्रदेश ३ को कार्यालयको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन्। विषादी अवशेष परीक्षण प्रयोगशाला प्रदेश ३ को कार्यालय उद्घाटन सँगै पाँचवटा जिल्ला प्रयोगशाला स्थापना ...

  • लोप हुन थाले मकवानपुरे काठका ठेकी

    हेटौंडा : ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो। यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ। ठेकी सामान्यतया दार अथवा देवदारु नामको रूखको काठबाट बनाइन्छ। मकवानपुर काठे ठेकीका लागि प्रख्यात छ। तर अहिले देशभ...

  • सबै स्थानीय तहलाई सडक सञ्जालले जोड्दै प्रदेश ३ सरकार

    हेटौँडा : प्रदेश ३ सरकारले प्रदेशभरका सबै १ सय १९ वटै स्थानीय तहसँग जोडिने गरी सडक संजाल बनाउने भएको छ। नागरिकको सहज पहुँच पुर्‍याउन भन्दै प्रदेश ३ सरकारले स्थानीय तह जोड्न सडक निर्माणको योजना बनाएको हो। प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै समेटेको मुख्यमन्...

  • केन्द्रकै सिको गर्दै मन्त्रिपरिषद्को निर्णय लुकाउँदै प्रदेश सरकार

    हेटौंडा : प्रदेश ३ सरकारले आफैंले गरेको निर्णय लुकाउन खोजेको छ । प्रदेश सरकार गठनका बेला मन्त्रीपरिषद्को निर्णय बुँदागत रुपमा सुनाउने गरेका सरकारका प्रवक्ता कैलाश ढुङ्गेल अहिले निर्णय नभएको भन्दै टारिरहेका छन्।  प्रदेश सरकारका पछिल्ला केही निर्णयबारे सञ्चारकर्मी...

  • चर्को मूल्यमा भारतीय तरकारी किन्दै उपभोक्ता

    हेटौंडा : केहि दिनदेखि निरन्तर रुपमा परेको वर्षाले मकवानपुरको ग्रामीण सडक ठप्प भएका छन्। ग्रामीण सडक ठप्प हुँदा गाउँ-गाउँबाट आउने तरकारी आउन सकेका छैन। तरकारी बजार ल्याउन नपाउँदा किसान चिन्तामा छन्। किसानले दैनिक जसो बजार पठाइरहने तरकारी अहिले गाउँमै कुहिन था...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]