ध्रुवसागर शर्मा

  • सरकारले अनुमति नदिँदा नेपालकै उत्कृष्ट तामाखानी अलपत्र

     म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको विशाल  तामाखानी अलपत्र अवस्थामा रहेको छ। २०३० सालमा तत्कालीन राजा वीरेन्द्रले अवलोकन भ्रमणमा नेपालकै उत्कृष्ट तामाखानी घोषणा गरी सञ्‍चालनमा ल्याउन हुकुम गरेको सो तामाखान...

  • राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको कार्यसूचीमा कोरला नाका

    म्याग्दी : विश्व अर्थतन्त्रमा बलियो पकड जमाउन सफल नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भोलिदेखि हुने दुई दिने नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा कोरला र किमाथांका नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको खबरले मुस्...

  • आहा मुस्ताङ : लोभ्याउने प्रकृति र सिकाउने संस्कृति

    म्याग्दी : प्राचिन कालमा नुन र ऊनको ठाउँ भनेर चिनिने मुस्ताङ अहिले प्राकृतिक सुन्दरता र धार्मिक विश्वासका कारण 'सुन' फल्ने ठाउँको विम्व दिन थालिएको छ। खम्पा विद्रोहदेखि लिएर अहिले चीन र भारतको रणनीतिक दाउपेचको माध्यम बनेको मुस्ताङ सुन्दर प्रकृति र वि...

  • म्याग्दीको ऐतिहासिक ज्यामरुककोटमा बलीसहित दुर्गा पूजा

    म्याग्दी : जिल्लाको बेनी नगरपालिका २ मा अवस्थित ऐतिहासिक र पुरातात्विकस्थल ज्यामरुककोटको खड्भवानी कोतमा सोमबार बलीसहित महानवमीको विशेष पूजा सम्पन्न भएको छ। घटस्थापनाको दिनदेखि नियमित विशेष पूजा हुँदै आएको ऐतिहासिक खड्गभवानी कोतमा आज (नवमीमा) राँगा, बो...

  • दशैंको बेला: चौतारीमा दौतरी

    म्याग्दी : दशैं सामिप्यता र आत्मीयता  गाँस्ने पर्वका रुपमा पनि मानिन्छ। गाउँघर छोडेर लामो समय विदेश वा शहरमा बसेका व्यक्तिहरु दशैंको मौकामा जव गाउँघर फर्किन्छन् उनीहरुएकापसमा गफिन र मनोरञ्जन गर्न रुचाउँछन्। यसरी एकापसमा गफिन,वर्षभरीको प्रगति,दुःख...

  • हिमाली च्यांग्राको स्वादिष्ट सुकुटी : प्रदेशीलाई कोशेली (फोटो फिचर)

    म्याग्दी : दशैंको समय छ। घरघरमा मासुका विभिन्न परिकार पाकिरहेका छन्। साकाहारीहरू पनिर, चिज, टुसालगायतका खाद्यवस्तुको खोजीमा छन् भने मांसहारी च्यांग्रा, चेलु, खसी, बोकाको जोहो गरी खाइरहेका छन्। मासुको विभिन्न परिकारहरूमध्ये सुकुटी पनि स्वादिष्ट परिकार हो। त्यसमा पन...

  • लाहुरेको जिल्लामा दशैंको रौनक: ६ दिनमा २२ करोड विप्रेषण

    म्याग्दी : वडा दशैं शुरु भएसंगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरु भरिन थालेका छन्। सदरमुकाम बेनीबजार लगाएत गलेश्वर,बावियाचौर र दरवाङ आदि ग्रामिण बजारहरुमा मानिसहरुको चहलपहल कम भएको छ । अध्ययन,जागिर,छोरीछोरी पढाउन आदि कारणले बजारमा बस्दै...

  • बेनीहुँदै ३० हजार भेडाच्याङ्ग्रा बाहिरिए  (फोटो फिचर)

    म्याग्दै : दशैं लागेसँगै मुस्ताङ्‍गी च्याङ्ग्राको मूल्य बढेको छ।  बेनी बजारमा ३४ हजारमा पाइने मुस्ताङ्गी च्याङ्ग्राको मूल्य बढेर अहिले ३८ हजार दिदा पनि नपाएको क्रेताको गुनासो छ।  च्याङ्ग्राको मूल्य मंहगो भएपछि उपभोक्ताहरु चेली,भेड...

  • घोडेपानीमा पर्यटक खचाखच (फोटो फिचर)

    म्याग्दी : राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन्। विगत ५ दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर ...

  • खुल्यो मोना-लभ्लीहील पदमार्ग (फोटोफिचर)

    म्याग्दी : म्याग्दीको चर्चित पर्यटकीय स्थल मोना लभ्लीहिल पदमार्गको आइतबार उद्घाटन गरिएको छ। बेनीदेखि नजिकै बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुर्‍याउन बनाइएको पदमार्गको प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गरेक...

  • पढाइ एमए पास, जागिरको छैन आस

    म्याग्दी : न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाण्डौंको व्यापार व्यावसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले ५३ लाख रुपैयाँको लगानीमा गाउँमा नै एग्रो फर्म संचालन गरेका छन्। म्याग्दीको बेनी नगरपालिका २ खबरामा ...

  • ‘सडक बनाऊ तर पदमार्ग नमास’

    म्याग्दी : नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको संख्यामा बृद्धि हुँदै गएको छ। विगत केही वर्षयता विदेशी मात्रै होइन नेपालीहरु पनि विदा र विशेष अवसरमा  देश दर्शन गर्न विभिन्न ठाउँहरुमा भ्रमण गर्ने चलन पनि बढदै गएको छ। गत वर्ष सन् २०१८...

  • १०६ वर्षीय वृद्धकाे जीवनशैली युवाजस्तै फुर्तिलो

    म्याग्दी : अधिकांश मानिस बुढ्यौलीलाई अभिशाप ठान्छन्। ६०/७० वर्ष पार गरेपछि के नै गर्न सकिन्छ र भनेर आफैँ निराश हुने गर्छन् र कुनै पनि काममा सक्रिय भएर लाग्न चाहँदैनन्। तर म्याग्दीका एक १०६ वर्षीय वृद्धले बुढ्यौलीलाई पनि जितेर सक्रिय जीवन बिताइरहेका छन्। शताब्द...

  • बुबाको हत्या : बालबालिकाको विचल्ली

     म्याग्दी :  मालिका गाउँपालिका–२ रुम खवाङकी सन्तकुमारी दर्जीको आँखा अझै ओभाएका छैनन्। घरको पिँडीमा छोराछोरीसँगै बसेकी दर्जीको आँखामा टिलपिल आँसु भरिन्छ। गत भदौ १९ गते राती मदिरा सेवन गरेका तीनजना यूवाले सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा श्...

  • लभ्लीहिलमा तन्‍नेरीको भिड, देखियो प्रेमिल माहोल

    म्याग्दी : दशैं तिहार जस्ता मुख्य चाडपर्वहरु नजिकीदै जाँदा म्याग्दीको नयाँ पर्यटकीय स्थल ‘लभ्लीहिल’ (मायालु डाँडा) मा तन्नेरीहरुको भीड लाग्न थालेको छ। तन्नेरीहरुको भीडले गर्दा लभ्लीहिलमा पे्रमिल माहोल शुरु भएको छ। वर्षा सकिएर शरद ऋतु शुरु भएसंगै म्याग्दीको...

  • दशैंका लागि मुस्ताङबाट ३० हजार भेडा-च्याङ्ग्रा झारिँदै (फोटो फिचर)

    म्याग्दी : नेपालीको महानपर्व दशैंलाई लक्षित गरेर हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष ३० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा नेपालका विभिन्न ठाउँमा बिक्रीका लागि झारिँदै छन्। पर्याप्त चरन क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगसहित किसानहरूको भेडापालनप्रतिको आकर्षणले विगतका तुल...

  • मुस्ताङको अर्को चिनारी ‘मार्फा ब्रान्डी’

    म्याग्दी : स्याउको राजधानी मानिने हिमाल पारिको पर्यटकीय जिल्ला मुस्ताङको अर्को चिनारी हो ‘मार्फा ब्रान्डी’। बजारमा बिक्री नभएका गोल्डेन स्याउ,खुर्पानी,चिली र आरुबखडा लगाएतका फलफूललाई प्रशोधन गरेर बनाइने माफ्रा ब्रान्डी देश विदेशमा पनि उत्तिकै लोकप्रिय छ। यसको ...

  • ७० लाखमा बनाइयो कोत मन्दिर, २२ मूर्ति प्रतिस्थापन

    म्याग्दी : पश्चिम म्याग्दीको धार्मिक तथा एतिहासिकस्थल ताकम कोतमा समुदायकै पहलमा कोत मन्दिर निर्माण भएको छ। धौलागिरी गाउँपालिका–७ ताकमको शिरमा अवस्थित कोतमा पूजापाठ गरी धार्मिक विधि अनुसार जगन्नाथ, अन्नपूर्ण, शिव, राम, लक्ष्मणसहित विभिन्न २२ भगवनाको मूर्ति प्रतिस्&zw...

  • मनमोहक पुनहिल र 'मोहनी लगाउन' आतुर घोडेपानी

    म्याग्दी : बर्खा सकिएको छ। मौसम भ्रमणका लागि अनुकूल बन्दै छ। दशैं तिहार र छठ पर्वको लामो बिदा पनि नजिकिँदै छ। बिदाको सदुपयोग गर्न कतै भ्रमण गर्ने विचार गर्नुभएको छ भने तपाईंलाई स्वागत गर्न आतुर छ राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीयस्थल रोमान्टिक पुनहिल र भर्जिन घोडेपानी। आ...

  • विकासको आधार भनेकै ‘उज्यालो घर, अन्‍नपूर्णको भर’

    म्याग्दी : डमबहादुर पुन १४ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए। पौडी खेलमा पोख्त पुन भारतीय सेनामा कार्यरत रहँदा सार्कस्तरीय प्रतियोगितामा भारतलाई दुईपटकसम्म स्वर्ण दिलाए। सेनाको जागिरबाट अवकाश लिएपछि उनी म्याग्दीको घोरेपानीमा पर्यटन व्यवसायीको सक्रिय रहे। घोरेपानी हो...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]