चिरञ्जिबी घिमिरे

  • कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको पाँच मिनेटमै स्थगित

    ललितपुर : सात घण्टाको रस्साकस्सीपछि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पाँच मिनेटमै स्थगित भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बस्न बसेको केन्द्रीय समिति बैठक संस्थापन समूह र संस्थापनइतर समूह बीचको विवादका कारण सात घण्टा ढिला गरी बसेको थिय...

  • संस्थापनइतर समूह पर्खँदै देउवा

    ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै बस्न सकेको छैन। संस्थापन समूह र संस्थापनइतर समूह बीचको विवादका कारण कांग्रेस केन्दीय समिति बस्न नसकेको हो। संस्थापनइतर समूहका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला ...

  • कांग्रेस युवा नेताको बैठक : ५१ पृष्ठको प्रतिवेदन महासमिति बैठकमा लगिने

    काठमाडौं : महासमिति बैठक नजिकिएसँगै नेपाली कांग्रेसका युवा नेताहरू सक्रिय भएका छन्। पार्टीको नेतृत्व तहमा हस्तक्षेप गर्न सक्ने भूमिका खोज्दै आएका युवा नेताहरू महासमिति बैठक नजिकिएसँगै सक्रिय भएका हुन्। उनीहरू महासमिति बैठकमा अब कसरी प्रस्तुत हुने भन्नेबारे धारणा त...

  • नेविसंघको म्याद सकिन दुई दिन बाँकी, अझै छन् दुई विकल्प

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल सकिन दुई दिन मात्र बाँकी छ। नेविसंघको कार्यकाल गत भदौ २ गते नै सकिएको हो। तर विधानमा उल्लेख भएको व्यवस्थाको सदुपयोग गर्दै मंसिर दुई गतेसम्म समय अवधि थपिएको थियो। उक्त अवधिमा पनि...

  • राजपामा छठपछि झन् छटपटी

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई छठपछिको समय दिएको थियो। संविधान संशोधनका लागि सरकारलाई समर्थन गरेको राजपाले छठपछि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विकल्पको खोजी गर्नेसम्मको चेतावनी दिएको ...

  • कांग्रेस असन्तुष्ट खेमाको ‘लन्च’ बैठक : नेविसंघमा समानान्तर समिति बनाउने संकेत

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेको खेमाका नेताहरू पुनः एकजुट हुन थालेका छन्। २० कात्तिकमा भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले प्रक्रियाविपरीत विजयकुमार गच्छदारलाई उपसभापति बनाएको भन्दै असन्तुष्ट बनेका इतरका नेताहरू एक ...

  • मूल घरमा गच्छदारको व्यवस्थापन, पौडेल र केसीको आपत्ति

    काठमाडौं : नेपाली कांग्रेसले लामो समयपछि नेता विजयकुमार गच्छदारको व्यवस्थापन गरेको छ। कांग्रेसबाटै राजनीतिक जीवन सुरु गरेका गच्छदार  मधेस केन्द्रित राजनीतिबाट मूल घर फर्किएपछि उनको व्यवस्थापनमा भने प्रश्न उठेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको ब...

  • कांग्रेस महासमिति बैठक सर्‍यो, गच्छदार उपसभापतिमा मनोनीत

    काठमाडौं : कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ। मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले महासमितिको बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेका लागि सार्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए। यसअघि कांग्रेसले...

  • उपसभापतिको दौडमा गच्छदार, 'लविङ'मा देउवा

    काठमाडौं : नेपाली कांग्रेसको मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने  तयारी सुरु गरेका छन्।  मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महासमिति सार्ने र गच्छदारलाई उपसभापति बनाउन...

  • '... अनि नख्खु जेल ब्रेक गरियो’

    काठमाडौं : वि.सं. २०२५ तिर किसान आन्दोलनको रापले क्रमश: पूर्वी नेपालमा पनि छुँदै थियो। किसानहरू जमिन्दारविरोधी आन्दोलनमा स्वत:स्फुर्त रूपमा सरिक हुँदै थिए। कम्युनिस्ट आन्दोलनको एउटा उद्गमस्थान झापामा पनि त्यसबेला निमुखा किसानलाई आन्दोलनले छोएको थियो। त्यही आ...

  • देउवामाथि महासमिति बैठकको चुनौती : आलोचनाको मौका छोप्दै इतर समूह

    काठमाडौं : नेपाली कांग्रेसले सोमबार आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा चार घण्टा उभिएर आगन्तुक नेता तथा कार्यकर्तालाई नमस्ते गर्न व्यस्त थिए। उनको साथमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि थिए। त्यति लामो समय अतिथिको स्वागतमा रहेका यी नेताहरू निकै थकि...

  • कांग्रेस महासमिति बैठक सर्छ : महामन्त्री कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महासमिति बैठक सर्ने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित नेपाली कांग्रेसको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले मंसिर ५ देखि ९ गतेसम्म बस्‍ने भनिएको महासमिति बैठक सर्नसक्ने बताएका हुन्।  कार्...

  • मौका पारेर भूमिका खोज्दै गच्छदार

    काठमाडौं : नेपाली कांग्रेसमा एकता भएको एक वर्षसम्म पनि संझौताअनुसार भूमिका नपाएका नेता विजयकुमार गच्छदार संझौता कार्यन्वयनका लागि दबाब दिन सुरु गरेका छन्। एक वर्षअघि कांग्रेसमा समाहित भएकोे फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताका लागि भूमिका माग्दै उनी बुधबार...

  • कांग्रेसले महासमिति बैठकमा सवा करोड खर्चिने

    काठमाडौं : मंसिर ५ देखि ९ गतेसम्मका लागि तय गरिएको नेपाली कांग्रेसको महासमिति बैठकका लागि नेताहरू कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न लागिपरेका छन्।  समूहगत राजनीतिको चंगुलमा फसेको कांग्रेसमा नेताहरू एअर्काको समूहलाई महासमिति बैठकमा क...

  • नेताको ध्यान महासमितिमा, नेविसंघको महाधिवेशन अन्योलमा

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन क्रमश: टर्दै गएको छ। यसअघि नेविसंघ केन्द्रीय समितिले कार्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको मिति तय गरेको थियो। उक्त मितिमा महाधिवेशन लगभग असंभव जस्तै बनेको छ। नेपाल विद्यार्थी संघको ...

  • अब कांग्रेसमा दुई प्रकारका सदस्य रहने

    काठमाडौं : नेपाली कांग्रेसले दुई प्रकारका सदस्यता मात्रै वितरण  गर्ने तयारी गरेको छ। कांग्रेसको नयाँ बन्न लागेको विधानमा दुई प्रकारका सदस्यता वितरण गर्ने प्रस्ताव गरिएको छ। विधान परिमार्जनका लागि बनाइएको मस्यौदा समितिले नेपाली कांग्रेस सदस्य र क्रियाशील सदस्य ...

  • कांग्रेसका भ्रातृ संगठनको अवस्था डामाडोल, भोग्दैछन् पार्टीकै नियति

    काठमाडौं : नेपाली कांग्रेसभित्र अहिले नेपाल विद्यार्थी संघको विवादले द्वन्द्वको रूप लिएको छ। नेविसंघको विवादका कारण पार्टीका नेताहरू समूहत रूपमा विभाजित भएर एकअर्काको आरोप प्रत्यारोपमा लागेका छन्। विशेष गरेर नेविसंघमा सभापति शेरबहादुर देउवा समूहले ३२ वर्षे ...

  • राजपा दोस्रो तहका नेताको गुनासो : सरकार होइन, हाम्रै नेताले भ्रम छरे

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दोस्रो तहका नेताहरूले सरकारले भन्दा पनि आफ्नै पार्टीका शीर्ष नेताहरूले जनतालाई भ्रम छरेको आरोप लगाउन थालेका छन्।  अध्यक्ष मण्डलका ६ जना नेताले पार्टीलाई एकलौटी ढंगबाट चलाएर जनतामा भ्रम सिर्जना गर्ने काम गरे...

  • राजपामा विवाद : निर्वाचन आयोग र कार्यकर्तालाई छुट्टा-छुट्टै विधान

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र विधानको विषयलाई लिएर विवादले उग्ररूप लिएको छ। उक्त विवाद बाहिर नआए पनि पार्टीभित्र अध्यक्षमण्डलका सदस्य र दोस्रो तहका नेताबीच टकरावको अवस्था आएको छ। पार्टीको राजनीतिक समितिको बैठकले सर्वसम्मत रूपमा गरेको निर्णयलाई अ...

  • ‘केन्द्रीय समिति बैठक नबस्दा महासमिति सर्ने डर छ’

    काठमाडौं : २१ असोजपछि नेपाली कांग्रेसभित्र संवादविहीन अवस्था छ। मध्यरातमा सभापति शेरबहादुर देउवा समूहले बहुमतको बलमा नेविसंघमा उमेरहद लगाउँदै विधान पारित गरेपछि इतरका नेताहरू असन्तुष्ट छन्। त्यसलगत्तै २५ असोजमा बोलाइएको बैठक इतरका नेताहरूले बहिष्कार गर्ने चेतावनी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]