रामप्रसाद धिताल

  • सन्तानका लागि असल बाबुले देखेको सपना

    उसको घरमा नयाँ मान्छेको आगमन भएको छ। त्यो सानो मान्छेको अबोध हाँसो देखेर ऊ त्यसैत्यसै दंग छ। सानो र नयाँ मान्छे अर्थात् उसको छोरा। उसको सन्तान। ऊ बडो असामञ्जस्यको स्थितिमा छ। नयाँ मान्छेलाई के भनौँ, कुन शब्दले सम्बोधन गरौँ, के संज्ञा दिऔँ, ऊ अन्योलमा छ, सूर्य भनौँ कि चन्...

  • किन बन्दैछौँ ‘आफन्तकै’ ज्यानको दुश्मन?

    कर्म पत्रकारिता। धेरैजसोले ओछ्यान नछोड्दै बिहान सबेरै कार्यकक्ष पुग्नुपर्छ। ढोकाबाट भित्र पस्दा नपस्दै मोबाइलमा ‘टुङ टुङ’ गर्न थाल्छ, हाँडीमा विकासे मकैका फूल उठेझैँ। संस्थाको इमेल र आफ्नो फेसबुक खोल्दै गर्दा आशा हुन्छ, आज त अनलाइनमा नराम्रा समाचार ‘पोस्...

  • आचारहीन व्यक्ति हुन सक्दैनन् गुरु

    मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव। अर्थात् माता–पिता–गुरुलाई देवतासरह मान। यो श्रुति स्मृतिको उपदेश हो। शास्त्रको ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा पनि गुरु ठूला हुन्छन् भन्ने सनातन शास्त्रको मान्यता छ।  वैदिक परम्...

  • भानुभक्तका रचनामा व्यंग्यचेतना

    भानुभक्त आचार्य (वि‍.सं=१८७१–१९२५)  विशेषगरी रामायणले चिनिन्छन्। वाल्मीकिकृत अध्यात्मरामायणलाई नेपाली जनबोलीमा ढालेको रूपमा उनको ख्याति छ। विशेषगरी धार्मिक तथा आध्यात्मिक कवि हुन्। भक्तमालामा पनि प्रश्नोत्तरमालासहित उनका फुटकर रचनामा पनि धर्म, अध्यात्म र न...

  • टुट्दै गएको माटोसँगको नाता

    केही वर्षयता सरकारले असार १५ मा एउटा नाटक गर्ने गरेको छ, धान दिवसको। सरकारी रूपमा कार्यक्रम हुन्छ। लाखौँ रुपैयाँ सिध्याइन्छ। मन्त्री, नेता र कार्यकर्ता 'सुटबुट'सहित तोकिएका खेत पुग्छन्। सञ्चारकर्मीका क्यामेराअघिल्तिर खेतमा पसेजस्तो, धानका बिउ समाएजस्तो, ...

  • भाषाको भेउ नपाउँदा...

    ‘तातोपानी तताएर ल्याउ त बुढी मेरा मित्रलाई’, मित्रका घर जाँदा उनले सत्कार गर्न श्रीमतीलाई अह्राए। म हेरेको हेर्यै भएँ। पानी तातै भए फेरि किन तताउनु? चिसो भए पो तातो पार्न तताउनु।  ‘भात पाक्यो’ जवाफ के होला ? कि पाक्यो कि पाकेको छैन...

  • सानैमा संस्कृति ज्ञान

    अचेलका अभिभावकको एउटै गुनासो छ, छोराछोरीले सबै कुरा सिके तर संस्कार सिकेनन्। बाबुआमाप्रति गर्नुपर्ने कर्तव्य सिकेनन्। सानैमा अंग्रेजी भाषा नसिके बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै अभिभावकहरूआफ्ना बालबालिकालाई  बोर्डिङ स्कुलमा पठाउँछन्। अंग्रेजी भाषा नसिकाएर पछि...

  • नेपालको नयाँ पहिचान :  यौन पर्यटनको गन्तव्य?

    (इन्जोय जोनमा) गाँजा भाङ, धतुरोदेखि मदिराजन्य सबै यौन क्रियाकलाप गर्न पाइनेछ। विदेशमा पर्यटकीय क्षेत्रमा यो सामान्य हो। हाम्रो नेपालमा मात्र ठूलो इस्यु बनाइएको हो तर नीति नै बनाएर शुरु गरिसकेपछि समाजले पक्कै स्वीकार्छ।  –विकास लम्साल, उद्योग पर्यटन, वन ...

  • सनातन परम्परामा वेशभूषा

    सनातन परम्परामा अन्य विषयजस्तै वेशभूषाबारे आफ्नै मूल्य र मान्यता छन्। उमेर, पेशा, अध्ययन, कुल आदि अनुकुल बोलीचाली, बुद्धि–विवेक र वेशभूषा गर्नू भन्ने मनुको वचन छ। खानपानबाट मानिसको व्यवहार वा आचरण प्रकट हुने भएजस्तै वस्त्रबाट मानिसको प्रकृति प्रष्ट हुने बताइन्छ। कति...

  • सनातन परम्परामा खानपान

    अत्याधुनिक भनिएको एक्काइसौं शताब्दीमा खानपानसम्बन्धी सनातन परम्परा कतिपयलाई अव्यावहारिक लाग्न सक्छ। त्यसैले सनातन शास्त्रमा भएका खानपानसबन्धी व्यवस्थाको मर्म नबुझी त्यसको आलोचना गर्ने गरिएको पाइन्छ। ‘जस्तो अन्न त्यस्तै मन’ भन्ने उक्तिलाई आत्मसात गर्दै सनातन शास्त्रमा ख...

  • नयाँ वर्ष एक : चाड अनेक

    २०७५ वर्षअघि स्थापित भएको विक्रम संवत् नपालको राष्ट्रिय संवत्को रूपमा प्रचलित छ। विक्रमसंवत् अनुसार वैशाख १ गतेलाई नववर्षको रूपमा मनाइन्छ। सौर पात्रोअनुसार चल्ने भएकोले विक्रम संवत्लाई सूर्य संक्रमणको आधारमा गणना गरिन्छ। नववर्षको दिन सूर्यले मेष राशिमा प्रवेश गर्ने भएकोले यो...

  • कर्तव्यपालनाको पाठ सिकाउने राम

    आफ्नी पत्नीको रक्षा गर्न नसक्ने पनि भगवान्! भगवान् भएर पनि रामले सीताको हरण कसले गर्‍यो भन्ने किन थाहा पाउन सकेनन्? रावणको राज्य लंका पत्ता लगाउन नसकेर किन धुइँधुँइ खोज्नुपर्यो? रावणसामु पुग्न किन बाँदरहरूको सहयोग खाँचो पर्‍यो? रावणलाई मार्ने सूत्र किन भाइ ...

  • हराउन नदिऊँ मौलिक ज्ञान

    ‘दूध फाट्ला है, २\३ त्यान्द्रा कुश डुबाई राख।’ केही समयअघि एक मित्रको घरमा धार्मिक अनुष्ठानमा सहभागी हुँदा हजुरआमाले सम्झाइन्। वैदिक सनातन कर्म कुशविना सोच्न पनि सकिन्न। माङ्गलिकदेखि पितृकार्यमा समेत शुरुदेखि अन्त्यसम्म आवश्यकता पर्छ। कर्मपात्रमा पवित्र र कुशका ...

  • वेद, पुराण र वास्तु

    सनातन धर्मावलम्बीहरूको प्रामाणिक ग्रन्थ वेद हो। ऋक्, यजु, साम र अथर्व गरी चार स्वरूपमा रहेको वेद शब्दको सामान्य अर्थ हुन्छ– ज्ञान। वेदले मानिसलाई अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी ज्योतितर्फ अगाडि बढाउँछ। ज्ञान, कर्म र उपासनाबाहेक र अन्य व्यवहारिक पक्षका लागि पहिलो माध्यम...

  • किन मनाइन्छ चाडपर्व ?

    हिन्दु धर्मको बहुलता रहेको विभिन्न जाति र भाषाभाषीको बसोबास रहेको नेपालमा हरेक दिनजसो कुनै न कुनै पर्वहरू परिरहेका हुन्छन्। किन मनाइन्छ त चाडपर्व? चाडपर्वका सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ। सामाजिक महत्त्व चाडपर्व पारिवारिक...

  • माधवनारायणकाे एकमहिने कठाेर व्रत

    काठमाडौं उपत्यकाका दुई स्थानमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको व्रत चल्छ। एक काठमाडौंको साँखुस्थित शालीनदी किनार र अर्को भक्तपुरको हनुमानघाटमा। विशेषगरी यो व्रतको महत्त्व नेवार समुदायमा छ। साँखु र भक्तपुर यसै पनि नेवारी जातिको बसोबास भएको क्ष...

  • सनातन धर्ममा भाग्य र कर्म

    सनातन वैदिक हिन्दु धर्मले आफ्ना अनुयायीलाई ‘कर्ममा नभई भाग्यवादमा विश्वास गर्न लगाउने’ आलोचना खेप्दै आएको छ। पुराणका पण्डित र ज्योतिषशास्त्रीहरूले फैलाउँदै आएका केही अफवाहका कारण वैदिक धर्मले भाग्यमा भर पर्ने र कर्मलाई महत्त्व नदिने भान पर्नु स्वभाविक पनि...

  • स्वस्थानी व्रतकथाको सन्देश

    पौषशुक्ल पूर्णिमादेखि घर घरमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्ने क्रम चलिरहेको छ। त्यही स्वस्थानी व्रतकथाका विभिन्न प्रसंगलाई लिएर आलोचना गर्नेहरूले ‘अहिलेको समयअनुसार अव्यावहारिक व्रत’, ‘महिला हिंसा गर्न उक्साउने ग्रन्थ’ जस्ता टिप्पणी गर्ने गरेका ...

  • चाडपर्वको खानपान : संस्कृति मात्र होइन स्वास्थ्यरक्षा पनि

    सनातन परम्परामा विशेषगरी जाडो, गर्मी र वर्षा गरी तीन ऋतुको व्यवस्था छ। साथै यीसँगै जोडिएर आउने वसन्त, ग्रीष्म र हेमन्तको उल्लेख पाइन्छ। यसरी कालगणनाका लागि वर्षमा ६ ऋतुको व्यवस्था गरिएको छ। ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्य रक्षा हु...

  • पुराणका प्रसंग : कथा सुन्ने, सार ग्रहण गर्ने

    सञ्चार माध्यममा सनातन धर्मका देवता ऋषि, महापुरुषहरू नै भ्रष्ट भएको, तिनले पितृसत्तालाई प्रश्रय दिएको, नारीहिंसाको सुरुआत गरेको वा त्यसलाई बढावा दिएको लगायतका आलोचना पढ्न र सुन्न पाइन्छन्। त्यस्ता भ्रष्टहरूलाई देवता, महापुरुष वा ऋषि मानेर तिनीहरूको अनुकरण गर्ने कि न...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]