मनोरञ्जन

  • मायाको फिक्री गर्दा लक्ष्मी न्यौपानेलाई ज्वरो आयो

    पर्वत : ‘माया तिम्रो गरेर फिक्री, आउँछ ज्वरो एक सयचार डिग्री’ मायाका यस्तै शब्द कोरिएको गीत लिएर लोकगायिक लक्ष्मी न्यौपाने (रेग्मी) बजारमा आएकी छिन्। लामो समयसम्म नेपाली लोक सांगीतिक क्षेत्रमा राज गरेकी गायिका न्यौपाने आफ्नाे नयाँ गीत ‘...


  • हिमाल पहाड संवादमा नेपथ्य ब्याण्ड

    काठमाडौं :  ‘नासै छ्याँबा मनो ह्योल’ अर्थात् ‘गाउँहरूमध्येमा मनाङको गाउँ राम्रो’। अनि चेलीबेटीहरूलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’। गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्...


  • राज सिग्देलको स्वरमा गजल 'डोली पठाउला' सार्वजनिक, भिडियो

    काठमाडौं : गायक राज सिग्देलको स्वरमा रहेको अर्को गजल 'डोली पठाउला' सार्वजनिक भएको छ। सार्वजनिक गजलमा कोरियामा रहेर पनि नेपाली सुगम संगीतमा संगीत दिँदै आएका डिआर अटुको संगीत रहेको छ।  गजलमा डीआर न्यौपाने सूर्यको शब्...


  • 'फूल रसैको' लोकदोहोरी गीत बजारमा, भिडियो

    काठमाडौं : 'फूल रसैको' लोकदोहोरी गीत सार्वजनिक भएको छ। कलाकार नकुल गौतम र सरिता चौलागाईंको आवाजमा रहेको गीत सञ्‍जीव ठकुरीको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा भने नकुल गौतमको लयशब्द रहेको छ भने  स...


  • अष्ट्रेलियामा नेपाली फेशन शो, विजेताले २ लाख रुपैयाँ पाउने

    नेपाली फेसनको प्रबर्धन गर्न अष्ट्रेलियाको सिड्नीमा फेसन शो हुने भएको छ। आगामी जुन २ मा सिड्नीस्थित होटल सोफिटेलमा आयोजना हुने प्रतियोगितामा २० जना महिला र १० जना पुरुषबीच प्रतिस्पर्धा हुने आयोजनक डिजिटिल जेनेरेशनका निर्देशक दीपक ज्ञवालीले जानकारी दिए। प्रतिस्पर्ध...


  • 'परदेशी आऊ है फर्केर' सार्वजनिक, भिडियो

    काठमाडौं : 'किन दुख्छ', 'चाहे माया गर', 'जय नेपाल ' जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत 'परदेशी आऊ है फर्केर'  सार्वजनिक भएको छ। नेपालीहरुले विदेश बस्दा भोग्ने पिडा र दु:ख गी...


  • अमित बरालको 'यता मेरो रगतले' सार्वजनिक

    काठमाडौं :  नेपाल आइडल सिजन–२ का उत्कृष्ट ५ प्रतिस्पर्धी मध्येका एक अमित बरालको स्वरमा अर्को नयाँ गीत 'यता मेरो रगतले' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ। &...


  • इन्टरनेटमा लिक भयो 'स्टुडेन्ट अफ द इयर-२'

    बलिउड अभिनेता टाइगर श्राफ अनन्या पाण्डे र तारा सुतारिया स्टारर फिल्म 'स्टुडेन्ट अफ द इयर-२' रिलिज भएको केही घण्टामै इन्टरनेटमा लिक भएको छ। पुनित मल्होत्राद्वारा निर्देशित यो फिल्म पायरेसीमा चर्चित वेबसाइट तमिल रकर्सले लिक गरेको हो। यो वेबसाइटले यसअघि पनि कै...


  • ‘सच्चा सपूत' गीत बजारमा (भिडियो)

    काठमाडौं :  काक्रेविहार म्युजिक प्रालिको प्रस्तुतिमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘सच्चा सपूत' सार्वजनिक भएको छ। नेपालको परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्ने महान् व्‍यक्तिहरूको कामको उच्च मूल्यां...


  • अनुष्का श्रेष्ठ नेपाल सुन्दरी

    काठमाडौं :  यो वर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्।  अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन्।  यस्तै, यो वर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारील...


  • मिडियाका नाममा इरफान खानको भावुकपत्र, 'बच्चाझैं सम्हालिँदै पाइला चाल्दै छुु'

    क्यान्सरसँग जुधिरहेका प्रसिद्ध भारतीय अभिनेता इरफान खानले बच्चा झैं पाइला चाल्दै काममा फर्किएको बताएका छन्। बिहीबार एक प्रेस नोट जारी गर्दै उनले काम र उपचारबीच सन्तुलन मिलाउने कोशिश गरिरहेको बताएका हुन्। 'केही महिनायता म स्वास्थ्य लाभ गरिरहेको थिएँ। ...


  • पिरतीको नर्सरी कक्षामा एकनारायण भण्डारी, भिडियो

    पर्वत : ‘सिक्स एट बिट’ का लोक गीतहरू बजारमा आउने होड चलिरहेको बेलामा गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द र संगीतमा यही बिटको गीत बजारमा आएको छ।  ‘छिपछिपे पानीमा लेऊ ’ नामक गीत बजारमा आएको हो। गीतमा विष्णु मा...


  • 'लेख्या माया पाइएन, देख्या माया चाहिएन' सार्वजनिक, भिडियो

    काठमाडौं : 'लेख्या माया पाइएन, देख्या माया चाहिएन' बोलको गीत सार्वजनिक भएको छ। गायक नारायण थापाको प्रस्तुति रहेको सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द सुन्न सकिन्छ। गीतमा अञ्जली अधिकारी, कमल सिं र एञ्जिला कार्कीको अभि...


  • बिहेको पत्तो छैन, तर बाबु बन्दै सलमान खान

    नयाँ दिल्ली : बलिउडका चर्चित अभिनेता सलमानको अहिलेसम्म बिहेको पत्तो छैन। ५३ वर्षमा हिँडिरहेका सलमानको बिहेको प्रतिक्षामा बसिरहेको छ बलिउड जगत। बिहेको बारेमा प्रश्न गर्यो भने उनी गोलमोटोल जवाफ दिएर उम्किन्छन् ।  बिहेको निर्णय लिन उनलाई समय लागे पनि अब बाबु बन्...


  • रुकुमलाई चिनाउने गीत (भिडियो)

    रुकुम : 'रुकुमैको सेरो र फेरो' बोलको  झ्याउरे गीतको भिडियो सार्वजनिक गरिएको छ। उक्त गीतको केही समयअघि नै अडियो बजारमा आइसकेको थियो । गीतमा रुकुम जिल्लाका पर्यटकीय र मनोरम ठाउँहरुलाई वर्णन गरिएको छ। आफ्नो जिल्लाको मौलिक संस्कृति जोगाउन ...


  • दिलिप रायमाझी भेटिए जुनासँग [भिडियो ]

    काठमाडौं :  गायिका मेलिना राई र  विश्व नेपालीको युगल स्वरमा रहेको गीत  'वैशाख नि बित्यो असार नि बित्यो' सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र  फणिन्द्र राईको सगीत संयोजन रहेको गीतमा विकाश दाहालको सम्पादन रहेको छ। ...


  • स्मिता दाहालको स्वरमा प्रियंका कार्कीका ठुम्का, भिडियो

    काठमाडौं : गायिका स्मिता दाहालको स्वरमा अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी…’ चोली गीतको भिडियो सार्वजनिक भएको छ। दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीतको संगीत संयोजन संजिव बराइलीले गरेका छन्। ...


  • प्रियंकालाई आमाले दिएको चौबन्दी चोली (भिडियोसहित)

    काठमाडौं : अभिनेत्री प्रियंका कार्कीकोे अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ। स्मिता दाहालको स्वर रहेको यो गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटा संगीत छ । गीतको संगीत संयोजन सञ्जीब बराइलीले गरेका छन् । ...


  • रामचन्द्र र अनिताको स्वरमा देउडा गीत 'तम्राइ रुपले' (भिडियो)

    काठमाडौं : रामचन्द्र काफ्ले र अनिता चलाउनेको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन्। म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका हुन्। यसअघि खड्का, बाजुरालीलगाय...


  • अनुको प्रेममा नरेन, भिडियो

    काठमाडौं :  रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वर रहेको 'रसिलो त्यो मायाको बोलीमा' बोलको आधुनिक गीत सार्वजनिक भएको छ। लोक बेसमा आधारित उक्त गीतमा दीपक शर्माको संगीत भरेका छन् भने  डिपी परिश्रमीको शब्द रहेको छ। प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेक...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]