मनोरञ्जन

  • संगीतले मात्रै नहुने बुझेर गायनतर्फ लागेँ

    झन्डै एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षरत राजेन्द्र भट्ट (मिस्टर आरजे) का पछिल्ला केही गीत चर्चामा आएपछि नयाँ रचनामा उनी हौसिएका छन्। बम्बैको लाहुरे, साली भनौला, डबल माया, नौटंकी माया, सुनका बाला, हे बरैलगायत गीत चर्चामा छन्। चलचित्र ‘कृ’ को  &lsq...


  • द्वन्द्वको पीडा : 'अझै दुख्छ घाउ'

    काठमाडौं : शैली थिएटरले द्वन्द्वपीडितहरूको अवस्थालाई चित्रण गर्ने नाटक 'अझै दुख्छ घाउ' मञ्चन गरेको छ। महिला, कानुन र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा नाटक मञ्चन गरिएको हो। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमु...


  • दीपकराज गिरी : पहिले आइफाको विरोध गरे, अहिले देशको चिन्तामा डुबे

    काठमाडौं : नेपालमा इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड गर्ने समाचार सुनेपछि दीपकराज गिरीले सरकारविरुद्ध व्यंग्यवाण प्रहार गरे।  अहिले पनि बलिउडको दबदबा रहेको कलिउडमा दीपकराज निर्मातासँगै हिरोकारुपमा चर्चित छन्। उनीसहितले निर्माण गरेका फिल्म कलिउडमा सफल प...


  • काठमाडौंमा बिवोइज हुँदै, उपाधि जिते ताइवान जाने अवसर

    काठमाडौं :  नेपालमा बिबोइ सिटी नेपाल हुने भएको छ। शनिबारदेखि लैनचौरमा हुने उक्त प्रतिस्‍पर्धा १ दिन चल्नेछ। बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल हिफप फाउण्डेसन, गोविन्द एजुकेशनको आयोजनामा बिबोय सिटी नेपाल हुने जानकारी दिइयो। ...


  • आइफा अवार्ड नेपालमा नहुने, पछि हट्यो सरकार

    काठमाडौं : इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड नेपालमा नहुने भएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले रोक्न निर्देशन दिएसँगै सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको हो । आइफाइ अवार्ड गराउने निर्णय निरन्तर विवादमा तानिएपछि सरकार पछि हटेको हो । नेपाल...


  • रंगीन क्षेत्रको कुरूप अनुहार नबुझी हात नहाल्नू

    काठमाडौं : जब तपाईं कुनै कामबारे सोच्नुहुन्छ। समयको कुनै कालखण्डमा त्यो दिशामा पुग्ने निश्चित छ। यसैको उदाहरण हुन्,  नेपाली चलचित्रका सफल निर्माता सन्तोष सेन।  प्रेम गीत-३ निर्देशन तयारीमा रहेका सेनले चलचित्रमा लाग्छु भन्‍ने कहि...


  • 'आईफा अवार्डलाई पैसा दिएर सरकारले घाटाको व्यापार गर्दैन'

    काठमाडौं : सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन्।  मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे । मंगलब...


  • 'आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ छुट्याएको छैन'

    काठमाडौं :  नेपाल पर्यटन बोर्डले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आइफा) अवार्डका लागि सरकारले कुनै बजेट नछुटयाएको जनाएको छ। सरकारले कार्यक्रममा लागि अनुमति दिने निर्णय गरे पनि बजेट उपलब्ध गराउने निर्णय नगरेको बोर्डले स्पष्टिकरण दिएको छ।   बोर्डका...


  • रिदम र प्रितिका अभिनित गीत 'उहीसँग बिहे गर' सार्वजनिक, भिडियो

    काठमाडौं : मौलिक नेपाली लोक दोहोरी भाकाअन्तर्गत काँठ क्षेत्रमा अत्यन्त रुचाइएको लोक लयमा बनेको मौलिक गीत 'उहीसँग बिहे गर' सार्वजनिक भएको छ। शिवपुरी म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा उद्धव कार्की र पार्वती कार्कीको स्वर रहेको छ। गीतमा शब्द र संगी...


  • 'अल्लाह'का नाममा बलिउडबाट बिदा भइन् जायरा वसिम

    बलिउड फिल्म दंगल र सिक्रेट सुपरस्टार बनेकी कलाकार जायरा वसिमले बलिउडबाट बिदा लिने भएकी छिन्। फेसबुकमा लामो स्टाटस राख्दै उनले बलिउडबाट बिदा हुने जानकारी दिएकी हुन्। पाँच वर्ष पहिले उनले बलिउडमा हात हालेकी थिइन्। उनी फ्नो अभिनयका कारण सफल भइन्। उ...


  • प्रेम गीत-३ को नायिकामा २७१४ को आवेदन, छानिइन् कृष्टिना गुरुङ

    काठमाडौं :  सन्तोष सेनले निर्माण-निर्देशन गर्न लागेको नेपाली चलचित्र प्रेम गीत-३ का लागि नायिका छनोट गरिएको छ।  नायक प्रदीप खड्काको अपोजिटमा दर्शकले कृष्टिना गुरूङलाई देख्ने भएका छन्। प्रेम गीतका लागि खुला आवेदन माग गरिएको थियो। जसमा २७१४ जना...


  • प्रधानमन्त्रीलाई खुशी बनाउन फिल्म निर्माण गर्छन् बलिउडकर्मी, कसको पालामा कुन फिल्म?

    प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारीत फिल्म 'पिएम नरन्द्र मोदी' केहि महिनादेखि चर्चामा रहेको छ।  यस फिल्मको सफलतालाई लिएर पार्टी पनि गरिएको थियो तर यस फिल्मले दर्शकलाई भन्दा प्रधानमन्त्रीलाईत खुशी बनाउन फिल्म निर्माण गरिएको टिप्पणी सुनिन था...


  • शान्ति ठटालको धुन र मुना-मदनले भावुक बने दर्शक

    काठमाडौं : नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको मुना-मदनले प्रेक्षायलमा उपस्थित श्रोता, दर्शक भावुक बनेका...


  • आकाशको दिल तोडेर गइन् वर्षा, भिडियो

    काठमाडौं : डिजिटल बजारमा केही दिन अघि सेन्टिमेन्टल भर्सनको 'दिल तोडेर गयौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ। संगीत नारायण सुवेदी 'आभास'ले भरका छन् भने गीतको म्युजिक एरे...


  • रसाईलीको  'अमिलो निबुवा'मा ट्वीन्स गर्ल र शिशिर भण्डारी (भिडियो)

    काठमाडौं : अस्ट्रेलियामा बसेर  हिट म्युजिक भिडियो निर्देशन गरेका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि  जम्ने  कोसिसमा छन्।  गायक रसाईलीको नयाँ गीत  ‘अमिलो निबुवा’को म्युजिक भिडियो रिलिज भएको छ। दिपक सिलवालको ...


  • भारतीय अभिनेता आदित्य पन्चोलीमाथि बलात्कारको आरोप

    अभिनेता तथा फिल्म निर्माता आदित्य पन्चोलीमाथि बलात्कारको आरोप लागेको छ। उनीमाथि बलात्कारको आरोपमा मुम्बइ प्रहरीसमक्ष उजुरी परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनीविरुद्ध मुम्बइको वरसोवा प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको हो। उक्त उजुर...


  • नेपालमा हुने भयो बलिउडको प्रतिष्ठित आइफा अवार्ड समारोह

    काठमाडौं : बलिउडको प्रतिष्ठित इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) अवार्ड समारोह नेपालमा हुने भएको छ। असार ३ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा आइफा अवार्ड नेपालमै गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को बैठकले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा पर्यटन प्रव...


  • योनिका कथाहरू पोखरामा मञ्चन हुँदै

    काठमाडौं :  नारीले समाजमा भोग्नुपरेको उत्पीडन र त्यसले उनीहरूलाई पारेको असरलाई मनोवादको शैलीमा प्रस्तुत गरेको नाटक 'प्राइभेट इज पोलिटिकल' शुक्रबारदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुँदैछ। कथा घेराको प्रस्तुतिको नाटक ‘योनीका कथाहरू’...


  • लन्डनमा सञ्जय र निरुको रोमान्स

    काठमाडौं :  बेलायतमा बसेर पत्रकारिता गरिरहेका सञ्जयभक्त कँडेल अभिनय क्षेत्रमा पनि देखिएका छन्। सर्वेन्द्र अधिकारीको भर्खरै सार्वजनिक गीत ‘नजरमा लुकाउँ कि’ मा सञ्जयसँगै निरु कोइरालाले अभिनय गरेका छन्। लन्डन आसपासका क्षेत्रमा छायांकन गरिएको गीतम...


  • टुंगियो 'गलबन्दी' को विवाद, कसले के भनेका थिए?

    काठमाडौं : नेपाली सांगीतिक बजारमा बुधबारसम्म 'गलबन्दी'को चर्चा चुलियो। सार्वजनिक भएलगत्तै बालकदेखि वृद्धसम्मको मन जित्न सफल यो गीतमाथि गायक शम्भु राईले विवाद झिकेपछि सांगीतिक बजार तातिएको थियो।  गायक शम्भु राईले आफ्नो 'देउसी भैलो' गीत...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]