बैं‌किङ

  • प्राइम र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु

    काठमाडौं : प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारिक घोषणा गरेको हो। गत असार २० गते भएको सम्झौताअनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल ब...


  • ग्लोबल आइएमई बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई सहयोग

    काठमाडौं : ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको छ।  संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्...


  • नबिल बैंकका ग्राहकले टेस्ला डाईगोनोस्टिकमा सहुलियत पाउने

    काठमाडौं : टेस्ला डाईगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका विविध सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्र...


  • राष्ट्रिय वाणिज्यले युवा लक्षित कार्यक्रम गर्ने

    पर्सा : राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न भन्दै प्रदेश-२ मा युवा लक्षित कार्यक्रम गर्ने भएको छ। बैंकले शिक्षित तथा वेरोजगार युवालाई लक्षित गरी प्रदेश-२ मा यस्तो कार्यक्रम गर्न लागेको हो। बैंकले प्रदेश-१ र ३ मा भने यस्तो कार्यक्रम गरिसकेको जनाएको छ। प्रद...


  • वर्ष खेलाडीलाई ग्लोबल आइएमईको नगद पुरस्कार

    काठमाडौं : ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ। पुरुष तर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्...


  • डोल्पाका विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

    डोल्पा : हिमाली जिल्ला डोल्पाका दुइटा विद्यालयलाई सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक सहयोग गरेको छ। ठूलीभेरी नगरपालिका-३ मा पर्ने सरस्वती माध्यामिक विद्यालय र मुकुटेश्वर अपाङ्ग सेवा समाजअन्तर्गतको अपाङ्ग स्रोत कक्षा विद्यालयलाई बैंकले आर्थिक सहयोग गरेको हो। सरस्वती माध्या...


  • सिभिल बैंकको १०९ औं शाखा सुनवलमा

    काठमाडौं : सिभिल बैंक लिमिटेडले नवलपरासी जिल्लाको सुनवलमा शाखा कार्यालय संचालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमबीच सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले संयुक्त रूपमा सुनवल शाखाको समुद्घाटन गरेका हुन्। ...


  • खोटाङको दिक्तेलमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

    काठमाडौं : ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। उक्त शाखाको उद्घाटन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका ...


  • हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित

    काठमाडौं : हिमालयन बैंकको २७ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २२ प्रतिशत लाभांशलाई पारित गरेको छ। बैंकको बुधबार काठमाडौंमा बसेको वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित ग...


  • लहान मालपोतमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

    काठमाडौं : नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्त रूपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्...


  • सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

    काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ। देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्य...


  • कृषि विकास बैंकको वित्तीय सूचकहरूमा सुधार

    काठमाडौं : कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेको जनाएको छ। बैंकले ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो वर्षको पुस मसान्तयता निक्षेप, कर्जा तथा मुनाफामा सुधार गरेको जनाएको हो। कार्यक्रममा बैंकक...


  • ग्लोबल आइएमइ बैंकका दुई नयाँ एक्सटेन्सन काउण्टर संचालनमा

    काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले दुईवटा नयाँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ। बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार र नवलपरासीको बर्दघाट सुस्ता-पश्चिमको सरावल गाउँपालिका, सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको हो। सेवाग्राहीको बढ्दो चाप र स्...


  • मेगा बैंकद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

    काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तीकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितर...


  • ज्योति विकास बैंकको नाफा ५४ प्रतिशतले वृद्धि

    काठमाडौं : ज्योति विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि गरेको छ। बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रहेको थियो। बैंकको मंगलबा...


  • एनआइसी एसियाले ल्यायो ‘न्यु सुपर चमत्कारिक योजना'

    पर्सा : एनआइसी एशिया बैंकले विभिन्न नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। पर्यटन वर्ष २०२० को अवसरमा एनआइसी एशिया बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको हो। उसले सार्वजनिक गरेको नयाँ योजनाको नाम भने उसले ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना' भनेको छ। ...


  • नविल बैंकले ३४ प्रतिशत लाभांश दिने

    काठमाडौं : नविल बैंकको वार्षिक साधारणसभाले ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ। बैंकको साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो। बैंकको लाभांश पारित भएसँगै १...


  • ग्लोबल आइएमईका कर्मचारीद्वारा रक्तदान

    काठमाडौं : ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ। बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीले रक्तदान गरे। ...


  • सन्‍राइज बैंकका ग्राहकलाई होटल संग्रिलामा छुट

    काठमाडौं : सन्‍राइज बैंकले आफ्ना ग्राहकलाई विभिन्न छुट दिने उद्देश्यले होटल संग्रिलासँग सम्झौता गरेको छ। सन्‍राइज बैंक लिमिटेड तथा होटल संग्रिलाबीच बैंकका ग्राहकलाई होटल संग्रिलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने   सम्झौत...


  • बैंकिङ क्षेत्रमा पनि हड्ताल गर्न नपाइने

    काठमाडौं : उच्च अदालत पाटनले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]