अर्थ

  • मूल्यवृद्धिदर ४.४ प्रतिशत कायम

    काठमाडौं : चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा मूल्यवृद्धिदर ४ दशमलव चार प्रतिशत कायम देखिएको छ। सरकारले चालू आर्थिक वर्षमा ६.५ प्रतिशतमा वृद्विदर नियन्त्रण गर्ने लक्ष्य लिएकोमा नौ महिनाको अवधिमा ४.४ प्रतिशत देखिएको हो। यो मूल्य वृद्धिदर गत वर्षको सोही अववधिको तुल...


  • सातै प्रदेशमा सन्तुलित बजेट

    काठमाडाैं : शहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी विकास रणनीति अनुसार बजेट र कार्यक्रमलाई सन्तुलित गरेकाे जनाएकाे छ।  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहले ७ वटै प्रदेशलाई सन्तुलित रु...


  • सार्वजनिक जग्गा खोजीखोजी 'बोर्ड गाड्दै' चितवनको स्थानीय सरकार

    चितवन : मुलुकभर सार्वजनिक जग्गा षडयन्त्रपूर्वक व्यक्तिको नाममा पास गरी निजीकरण गरिएको खबरले चितवनमा भने स्थानीय तहले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्रता दिएको छ। एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको चितवनमा अहिल...


  • कृषकसँग बजेटबारे छलफल गर्दै कर्णाली कृषि मन्त्रालय

    कालिकोट : कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/०७७ नीति तथा कार्यक्रमका विषयमा स्थानीय सरकारका जनप्रतिनीधि तथा कृषकसँग छलफल शुरु गरेको छ। स्थानीयस्तरका रहेका कृषक तथा स्थानीय सरकारका समस्या आगामी आर्थिक वर्षको ...


  • बजेट व्यवस्थापनमा अर्थ समितिको २२ बुँदे सुझाव

    काठमाडाैं : संसदीय समितिले बजेट निर्माण गर्दा सार्वजनिक खरिद कानुनको संशाेधन, बजेट तथा आयोजना व्यवस्थापनमा सरकारलाई २२ बुँदे सुझाव दिएको छ। संघीय संसद, प्रतिनिधिसभाको अर्थ समितिको शनिबार सिंहदरबारमा बसेको बैठकले बजेट निर्माण गर्दा प्राथमिकता दिनुपर्ने भ...


  • काक्रो बिक्रीबाट दैनिक २० हजार

    पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले काक्रो बित्रीबाट दैनिक २० हजार आम्दानी गर्दै आएका छन्। एक हजार ५८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले उनले दैनिक ४०० केजी काक्रो बित्री गरेर सो आम्दानी ग...


  • कालिमाटीमा घट्यो गोलभेँडाको भाउ

    काठमाडौं : कालिमाटी तरकारी थोक बजारमा निरन्तर बढेको गोलभेँडाको भाउ शनिबार केही घटेको छ। मटर कोसा र च्याउ पनि सस्तो भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडा ७५ देखि ८०, मटरकोसा ५५ देखि ६० र च्याउ १३० देखि १४० रुप...


  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य समायोजन गरेको छ। नयाँ मूल्य समयोजनपछि क...


  • जनप्रतिनिधिले व्यवसायी कुटेको विरोधमा प्रदर्शन

    जनकपुरधाम : जनकपुरधाममा जनप्रतिनिधिले नै व्यवसायीलाई हातपात गर्दै कुटपिट गरेको विरोधमा व्यवसायी आन्दोलित भएका छन्। जनकपुरधाम उप-महानगरपालिकाको उपप्रमुख रीता मिश्रकै सामुन्ने एकजना वडाअध्यक्षले व्यापारीलाई हातपात गर्दै कुटपिट गरेको विरोधमा व्यवसायी आन्दोलित ...


  • करमा दर घटाउन निजी क्षेत्रका चार संगठन एकैठाउँ, कहाँ-कहाँ मागे छुट

    काठमाडौं : निजी क्षेत्रका छाता संगठनले आगामी आर्थिक वर्षको बजेटलाई केन्द्रित गरेर सरकारलाई सुझाब दिएका छन्। छुट्टाछुट्टै फोरममा करको दर नभई दायरा वृद्धि गर्नुपर्ने माग गर्दै आएकोमा शुक्रबार संयुक्तरूपमा करलगायत सात विषय केन्द्रित गरेर अर्थमन्त्रीलाई सु...


  • भान्छा र मोटर ग्यारेजमा दूध डेरी उद्योग

    बाँके : कोहलपुर नगरपालिकाभित्रका दूध डेरी उद्योग खाना पकाउने भान्छा, औषधिको गोदाम र गाडीमर्मत गर्ने ग्यारेजमा सञ्चालन गरेको फेला परेको छ। कोहलपुर नगरपालिका ११ मा रहेको साझा डेरी उद्योगले भान्छा र सुत्ने कोठामा दूध डेरी उद्योग सञ्चालन गरेको फेला परेको छ। ...


  • जेम र ज्‍वेलरीको उत्खननको लागि प्रयाप्त बजेट : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जेम एण्ड ज्‍वेलरी क्षेत्रको उत्खननको लागि आगामी आर्थिक वर्षमा प्रयाप्त बजेट विनीयजन गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटनमा प्रधानमन्त्री ओलीले यो क्षेत्रको नेपालमा निकै सम्भावन...


  • गण्डकी प्रदेश सरकारको निर्णय : प्रहरीलाई ९२ लाखका मोटरसाइकल

    पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशका विभिन्न प्रहरी कार्यालयमा मोटरसाइकल किनिदिने भएको छ।  बिहीबार साँझ बसेको मन्त्री परिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु वर्षको कार्यक्रममा प्रहरी कार्यालयहरुलाई सुरक्षित मुन्द्रणालय(प्रेस) स्थापना गर्न छु...


  • ३८ जनाकाे दरबन्दी रहेको कार्यालयमा १२ कर्मचारी

    कपिलवस्तु : भूमिसुधार तथा मालपोत कार्यालय, कपिलवस्तु यतिवेला कर्मचारीको अभावको पीडामा छ। एकातिर ठूलो संख्यामा कर्मचारीको दरवन्दी रिक्त छ भने अर्काेतिर कर्मचारी अभावको जानकारी मन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीलाई गराए तापनि त्यसकाे सुनुवाई केही हुन सकिरहेको ...


  • दुई अर्बको बजेट ल्याउने तयारीमा हेटौंडा उपमहानगरपालिका

    हेटौंडाः हेटौंडा उपमहानगरपालिका आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम एवं बजेट बनाउनमा जुटेको छ। हेटौंडा उपमहानगरपालिकाले २ अर्ब रुपैयाँ बरारबको बजेट निर्माण गर्न लागेको होे। संघीय सरकारको तर्फबाट आउने बजेटको सिलिङ् प्राप्त भएपछि उपमहानगरपालिका...


  • माथिल्लो त्रिसूली थ्री 'ए'काे पहिलाे युनिट राष्ट्रिय प्रशारणलाइनमा

    काठमाडौं : माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजना अन्तर्गतकाे  ३० मेगावाट (पहिलो युनिट) राष्ट्रिय प्रणालीमा जोडिएको छ। पहिलाे युनिटकाे विद्युत बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो। नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्वीचयार्डको कन्ट्रोल रूममा रहेको स्विच दबाए...


  • गण्डकीका १८ लाख श्रमशक्तिमध्ये ६ लाख मात्रै रोजगार

    पोखरा : गण्डकी प्रदेशको ११ जिल्लामा १८ लाख ६८ हजार श्रमशक्ति रहेकोमा ६ लाख जना मात्र रोजगारीको पहुँचमा रहेका पाइएको छ। ६० हजार जनसंख्या भने कुनै पनि रोजगारमा संलग्न भएको तथ्यांक विभागले तेस्रो चरणमा २०७४ असारदेखि २०७५ जेठसम्म गरेको नेपाल श्रमशक्ति सर्वेक्षणले यस्तो तथ्...


  • भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

    काठमाडौं :  अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न  आग्रह गरेका छन्। ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’ मा बिहीबार खतिवडाले वर्तमान सरकारले लगानीको वातावरण बनाएको,...


  • बेइजिङ एक्स्पो, नेपाल मण्डपमा एक लाख दर्शक

    काठमाडौं :  चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको एक्स्पो २०१९ मा प्रदर्शित नेपाली मण्डप अवलोकनकर्ताको भिड देखिएको छ।  चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख १५ गतेदेखि नेपाली मण्डप हालसम्म एक लाख दर्शकहरुले अवलोकन गरिसकेको आयोजक इम्प्लिमेन्...


  • बेरोजगार युवालाई सुरक्षागार्ड तालीम

    जुम्ला: जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन सुरक्षा तालीम शुरु गरिएको छ।   कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुर...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]