अर्थ

  • हिउँदे झरीले डडेल्धुरामा ६० प्रतिशतले घट्यो मह उत्पादन

    डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा मह उत्पादनका लागि नमुना जिल्लाका रूपमा रहेको डडेल्धुरामा यो वर्ष मह उत्पादनमा ६० प्रतिशतले कमी आएको छ। मह काड्ने समयमा हिउँदे झरीका साथै मौरीमा रोग लागेपछि जिल्लामा मह उत्पादनमा ६० प्रतिशतले कमी आएको हो। विशेष गरी पुस महिनामा...


  • अर्थमन्त्रीको चेतावनी : समयमा दाबी भुक्तानी नगर्ने बीमा कम्पनीलाई छाड्दिनँ

    काठमाडौं :अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन्। राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु सम...


  • सुनको मूल्य तोलाको ७८ हजार ८ सय

    काठमाडौं ट्ठ सुन मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ।  अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ।  यो अहिले सम्मकै उच्च हो। तेजावी सुन तोला ७८ ह...


  • डढुवा र हिउँदे वर्षाले घट्यो आलु उत्पादन

    कञ्चनपुर : कञ्चनपुरमा आलुको उत्पादनमा यो वर्ष ३० प्रतिशतले गिरावट आएको छ। हिउँदे झरी र डढुवा रोगको संक्रमणका कारण आलुको उत्पादनमा गिरावट आएको हो। व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन्। आलुका दाना लाग्ने बेलादेखि नै आलुका ब...


  • मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री घट्यो

    काठमाडौं : मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री ह्वात्तै घटेको छ। सुन व्यवसायीहरुका अनुसार फागुन सुन बिक्रीको सिजन भए पनि कारोबारमा ७० प्रतिशतसम्मले गिरावट आएको हो। ‘अरु बेला फागुन महिनामा दैनिक ५० किलोसम्म सुन बिक्री हुन्थ्यो‚&rsquo...


  • बामरोल लुब्रिकेन्ट नेपाली बजारमा

    काठमाडौं : एक ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ। भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन गर्दै आएको लुब्रिकेन्ट नेपालमा कन्काई आयल सप्लायर्सले लुब्रिकेन्ट औपचारिक रूप...


  • एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार हस्तान्तरण

    काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत मासिक र साप्ताहिक विजेता ग्राहकहरूलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। इलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही १० लाख जितेका छन्। आफ्नो ...


  • सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ७८ हजार एक सय

    काठमाडौं : सुनको भाउ तोलाको ७८ हजार नाघेको छ। निरन्तर महंगिएको सुनको भाउ आज तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि हिजो छापावाल सुन ७७ हजार ६ सय रुपैयाँ तोलामा कारोबार ...


  • गण्डकी प्रदेश : मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब बढ्यो

    पर्वत : गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको छ। विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको हो। गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा ९ हजार ७ सय ६० रुपैयाँ थप गरे...


  • बजेट खर्च बढी देखाउन अर्थ मन्त्रालयले रकमान्तर गर्छ : उपाध्यक्ष कँडेल

    काठमाडौं : राष्ट्रिय योजना आयोगले बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्ने गरेको जनाएको छ। संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बजेट खर्च बढी भएको देखाउन अर्थमन्त्रालयले...


  • वर्ष खेलाडीलाई ग्लोबल आइएमईको नगद पुरस्कार

    काठमाडौं : ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ। पुरुष तर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्...


  • धौलागिरी सेञ्चुरी पदमार्गमा पनि होम स्टे

    म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा नयाँ पर्यटकीय मार्गको रुपमा चिनिएको धौलागिरी सेञ्चुरी पदमार्गमा पर्ने रघुगंगा गाउँपालिका ६ रायखोरमा होम स्टे सुरु गरिएको छ। गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होम स्टे सञ्चालनका लागि निर्माण ग...


  • काभ्रेका तीन उद्योग बन्द गर्न निर्देशन

    बनेपा : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ। समन्वय समितिले गरेको अनुगमनका क्रममा मण्डनदेउपुर नगरपालिका-६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका-७ मा सञ्चालनमा ...


  • पाँचसय रोपनी जग्गामा सामूहिक आलु खेती

    स्याङ्जा : स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन्। जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिक रुपमा आलुखेती गरेका हुन्।  आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) र जिमुहा कृषिउपज कृषक सहकारी ...


  • वीरगन्ज भन्सारको राजश्‍व लक्ष्य पूरा हुन चुनौती

    पर्सा : भन्सारको राजश्वबाट मुलुकको बढी खर्च चलाउने सरकारको अपेक्षामा सकसपूर्ण हुने देखिएको छ। मुलुकका भन्सार नाकामध्ये प्रमुख भन्सार नाका वीरगन्जमा चालु आर्थिक वर्षको ७ महिना ४ दिनमा उठेको राजश्व संकलनको तथ्यांकले सरकारको अपेक्षा सकसपूर्ण हुने देखिएको हो। राजश्व...


  • सल्यानमा ३० करोडको सुन्तला उत्पादन

    सल्यान : सल्यानमा यो वर्ष ३० करोडको सुन्तला उत्पादन भएको छ। सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरणका मिलेपछि सुन्तला उत्पादन राम्रो भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। यस वर्ष सल्यानमा ३० करोड बराबरको सुन्तला उत्पादन भएकोमा २२ करोडको सुन्तला निर्या...


  • कृतिम मूल्यवृद्धि फिर्ता गर्न कुखुरापालक किसानको माग

    काठमाडौं : राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ। संघर्ष समितिले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापनपत्र बुझाउँदै चल्ला र दानामा कृत्रिम वृद्धि गराइएको भन्दै फिर्ता गराउन...


  • प्रदेश ५ : बजेट निर्माणको सुरसारै छैन

    बुटवलः माघ महिना सकिँदासमेत आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट निर्माणका लागि प्रदेश ५  सरकारले गृहकार्य सुरु गरेको देखिँदैन। प्रदेशको आर्थिक कार्यविधिमा चालु आर्थिक वर्षको माघ मसान्तभित्रै आगामी आर्थिक वर्षको वार्षिक बजेटको स्रोत अनुमान तथा खर्चको ...


  • वुहानबाट नेपाली ल्याएको वाइड बडी जहाजले नियमित उडान भर्दै

    चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले मंगलबारदेखि नियमित उडान गर्ने भएको छ।  वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजल...


  • फेन्सी व्यवसाय छोडेर माछा पालन

    तनहुँ : माछाको माग बढ्न थालेपछि एक व्यापारी फेन्सी व्यवसाय छाडेर माछापालनमा लागेका छन्। माछा पोखरीबाटै बिक्री हुने भएपछि आफ्नै घरमा व्यापार गर्दै आएका दमौलीका व्यवसायी विष्णुकुमार मल्ल माछा पालनतर्फ आकर्षित भएका छन्। दमौलीमा व्यवसाय गर्दै आएका मल्लले आफ्नो जन्मस्थल...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]