निर्वाचन २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी सबै खबरहरु

  • मोरङमा समानुपातिकतर्फ एउटै मतपत्रमा सातवटा छाप, किन भयो धेरै मत बदर?

    विराटनगर : मोरङमा १ करोड २५ लाख रुपैयाँ खर्च भएको मतदाता शिक्षा प्रभावकारी नभएको पाइएको छ। भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मत बदर प्रतिशत धेरै भएका कारण मतदाता शिक्षा प्रभावकारी नदेखिएको हो। मोरङमा प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष निर्वाचन पद्...


  • संखुवासभामा कांग्रेस र कम्युनिष्टको पालैपालो जित

    संखुवासभा : एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको संखुवासभाका तीनवटै सिट वाम गठबन्धनका उम्मेदवारले जितेका छन्। मंसिर १० गते भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजेन्द्र गौतम र प्रदेशसभामा एमालेकै तुलसीप्रसाद न्यौपाने र माओवादी केन्द्रका ...


  • दाङमा ६२ उम्मेदवारको जमानत जफत

    दाङः दाङमा मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६२ जना उम्मेदवारको जमानत जफत भएको छ। जिल्लामा जमानत बचाउन सफल हुनेहरूमा मुख्य ठूला पार्टीहरू नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस रहेका छन्। अन्य दलहरूका प्रतिनिधिसभातर्फका २४ र प्रदेशसभातर्...


  • सुनसरीमा समानुपातिकतर्फ मत गणना शनिबार मात्रै सकिने

    अर्जुन सुवेदी- सुनसरीः सुनसरीमा समानुपातिकतर्फ जारी मत गणना भोलि शनिबार मात्रै सकिने भएको छ। शुक्रबार साँझसम्मको पछिल्लो परिणामअनुसार यस जिल्लामा नेकपा एमाले अगाडि रहेको छ। एमालेले सुनसरीमा सुरुवाती अवस्थादेखि नै अग्रता कायम गर्दै आएको छ।  जिल्ला ...


  • यी १७ जिल्ला, जहाँ वाम गठबन्धनका कारण हार्‍यो कांग्रेस

    काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस १६५ सिटमध्ये २३ मा विजयी भएको छ। सरकारको नेतृत्व गरिरहेको कांग्रेसको यो हारलाई विभिन्न कोणबाट व्याख्या गर्न थालिएको छ। यो हारको एक कारण मानिएको छ, विपक्षी दलहरुको गठबन्धन। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्...


  • यी दुई जिल्ला जहाँ समानुपातिकमा एमाले पहिलो भए पनि कांग्रेसले बाजी मार्‍यो

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाइभन्दा बढी सिटमा जित हात पार्‍यो। सूर्य चिह्न लिएर चुनाव लडेका २ सहित ८० जना एमालेका र ३६ जना माओवादीका उम्मेदवारले चुनाव जिते। समानुपातिकतर्फ कांग्रेस अघि देखिएका धेरै जिल्ल...


  • डोटीमा ११ प्रतिशत मत बदर

    डोटी : डोटी जिल्लामा  ११ प्रतिशत मत बदर भएको छ।  मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा प्रतिनिधिसभामा ११ प्रतिशत मत बदर भएको छ। डोटीबाट प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ ६९ हजार १ सय ४९ मत खसेकोमा ७ हजार ४ सय १६ मत बदर भएको ...


  • कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

    कास्की : मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ। कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेस...


  • भोजपुरमा दुई गठबन्धनबाहेक सबै उम्मेदवारको जमानत जफत

    भोजपुर : भोजपुरमा २ गठबन्धनका बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका ६ जनाबाहेका कसैले पनि १० प्रतिशत मत ल्याएर जमानत जोगाउन सकेनन्। प्रतिनिधिसभा सदस्यका ६ र प्रदेशसभा सदस्यका ९ जनाको जमानत जफत भएको निर्वाचन ...


  • मतदाता शिक्षा प्रभावकारी नहुँदा उदयपुरमा बदर मतको संख्या उच्च

    उदयपुर : उदयपुरमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या उच्च भेटिएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेर भोट हाल्न सिकाएको दाबी गरे पनि बदर मतको संख्याले प्रभावकारी नभएको पुष्टि गरेको हो। मुख्य निर्वाचन कार्यालयले पठाएक...


  • समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, ५ दलले पार गरे थ्रेसहोल्ड

    काठमाडौं : प्रतिनिधसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्न लाग्दा ५ दलले मात्रै थ्रेसहोल्ड पार गरेका छन्।  निर्वाचन आयोगका अनुसार समान...


  • धनकुटामा अधिकांश उम्मेदवारको जमानत जफत

    धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १३ जनाको धरौटी जफत भएको छ। कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेपछि कानुनबमोजिम ती उम्मेदवारको धरौटी जफत भएको हो। धरौटी जफत हुनेमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ९ जना छन्। वाम गठबन्धन ...


  • एमाले सुनसरीमा चर्कियो विवाद, सचिव आचार्यविरुद्ध नाराबाजी

    अर्जुन सुवेदी- सुनसरीः सुनसरीमा रहेका चार प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमध्ये एमाले एक सिटमा सीमित भएपछि असन्तुष्टि बढेको छ। एमाले कार्यकर्ताले बिहीबार एमाले सचिव भीम आचार्यविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन्। बिहीबार सुनसरी क्षेत्र नम्बर– ३ ‘क...


  • दाङमा प्रत्यक्ष र समानुपातिकमा गरी ८१ हजार बढी मत बदर

    दाङः जिल्ला निर्वाचन कार्यालय दाङले स्थानीय तह निर्वाचनमा धेरै मत बदर भएपछि मंसिर २१ गते भएको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर कम गर्न मतदाता शिक्षाका विभिन्न कार्यक्रम ग¥यो तर त्यो सफल हुन सकेन। भर्खरै सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा ...


  • वामपन्थीको सरकारले देशलाई आर्थिक समृद्धिको बाटोेमा अग्रसर गराउँछः रावल

    डडेल्धुराः नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अब बन्ने वामपन्थीको सरकारले देशलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउने बताएका छन्। बिहीबार नेकपा एमाले डडेल्धुराले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा रावलले यो निर्वाचनमा वाम गठबन्धनले महत्त्वपूर्ण सफलता हा...


  • भक्तपुरमा समानुपातिकतर्फ  एमाले पहिलो, ४९ दलले पाए मत

    भक्तपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ। एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको हो। नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जना...


  • कपिलवस्तुमा १५३ उम्मेदवारको जमानत जफत

    भूपाल थापा- कपिलवस्तुः सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेशसभामा उठेका १५३ जना उम्मेदवारको जमानत जफत भएको छ।  निर्वाचन ऐनअनुसार कुल खसेको मध्ये सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान छ। प्रतिनिधिसभा र प्रदेशसभामा विजयी...


  • उदयपुरबाट समानुपातिकमा कांग्रेस पहिलो, एमाले दोस्रो

    उदयपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लाबाट समानुपातिक निर्वाचन पद्धतितर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ। निर्वाचन कार्यालयका अनुसार जिल्लाबाट प्रनिनिधिसभामा कांग्रेसले ४० हजार ९ सय ५७ मत ल्याएर पहिलो भएको हो। दोस्रो भएको नेकपा एमालेले ३६ हजा...


  • तलब कम भएको भन्दै पर्सामा म्यादी प्रहरीले गरे चक्काजाम

    वीरगञ्ज :  तलब भत्ताको विषयलाई लिएर पर्सामा म्यादी प्रहरीहरु आन्दोलित भएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भर्ना भएका म्यादी प्रहरीहरु सरकारले तोकेजति तलब–भता नपाएको भन्दै आन्दोलित बनेका हुन्। म्यादी प्रहरीहरुले वीरगञ्जको घण्टाघरमा बिहीबार दिउँसो ...


  • समानुपातिकमा सकियो ६५ जिल्लाको मतगणना, अब १२ जिल्लाको बाँकी

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ। हालसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६५ जिल्लाको मतगणना कार्य सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ। बाँकी १२ जिल्लामा मतगणना जारी ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]