फिचर

  • मैथिली गीति एल्बम र जनकपुर

    जनकपुरधाम : जनकपुरधाम कलाको क्षेत्रमा नेपालमा अग्रणि स्थानमा रहेको छ। जनकपुरको कला क्षेत्रले नेपालमा मात्र नभई भारतको रंगमंचको क्षेत्रमा समेत आफ्नो प्रभाव जमाउन सफल देखिन्छ। तर गीति एल्बमको इतिहासमा जनकपुरधाम कमजोर देखिन्छ। यस क्षेत्रमा मिथिला नाट्यकला प...


  • भूकम्पपीडितलाई बैंकले नै दिन सकेन अनुदान रकम

    सोलुखुम्बु : थुलुङ दूधकोसी गाउँपालिका- ७ देउसाका मतिराज राई आइतबार दोस्रो किस्तावापतको अनुदान एक लाख ५० हजार रुपैयाँ बुझ्नका लागि सल्लेरीस्थित कृषि विकास बैंकमा आए। तर बैंकले सोमबार आउनु भनेपछि सोमबार बिहान साढे १० बजेको समयमा बैंकमा पुन: पुगे...


  • मधेश आन्दोलन सूत्रपात भएको दिन माघ ५

    जनकपुरधाम : मधेशको वर्षौंदेखिको सपना साकार भएको छ। २००७ सालदेखिको संघीयताको एजेण्डा बल्ल आएर कार्यान्वयन भएको छ। देशमा ७ वटा प्रदेशहरू निर्धारण भएका छन्। सबै प्रदेशमा सरकारसमेत निर्माण भइसकेको छ। संघीयताका लागि मधेसमा ठूलो जनविद्रोह भयो। २०६३ सालमा सुरु भएको म...


  • 'माया गर्नुको अर्थ सिउंँदो भर्नु होइन'

    काठमाडौ :  २०५९ सालतिरको कुरा हो। गीतकार तथा कवि शिव पलाँस बिए पढ्न पोखरामा थिए। गजल, मुक्तक लेखेर उनी पोखरेली साहित्य सर्कलमा परिचित बनिसकेका थिए भने गीत र कविता लेख्ने कामचाहिंँ गुपचुप चलिरहेको थियो। त्यसताका  उनी गीत तथा कविता ...


  • ५० वर्षअघिका इँटाभट्टा

    इँटा बनाउने तरिका आज पनि ५० वर्षअघिका पनि उस्तै देखिन्छ। पाँच दशकमा मूल्य बढेको छ, आकार घटेको छ तर, बनाउने प्रविधिमा खासै परिवर्तन देखिँदैन।  'पुरानो नेपाल' स्तम्भअन्तर्गत यो शनिवार हामीले अमेरिकी सहायता अन्तर्गत पिसकोर स्वयंसेवक डगलस...


  • पर्यटकको नयाँ गन्तव्य बन्दै झुलेनी

    प्युठान : डाँडामा समथर स्थान। बीचमा पोखरी। आनन्दित वातावरण। अग्लो र पर्यटकीय छटाले भरिपूर्ण। गर्मीमा शीतल र हिउँदमा घमाइलो आनन्द। साँच्चिकै पुग्नुपर्छ 'झुलेनी।' प्युठान नगरपालिका वडा नम्बर- ६ स्थित झुलेनी पछिल्लो समय स्थानीय र स्थानीय सरकारले पनि चासो...


  • ओइलायो बीएको प्रमाणपत्र, मौलायो बाख्रापालन

    सिन्धुली : कमलामाई नगरपालिका- ६ जसेदमारका डोरबहादुर कार्की (बलराम)ले पाँच वर्ष शिक्षण पेसा गरे। दैनिक १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई लेखाउने पढाउने काममै उनको पाँच वर्ष बित्यो। उनले कमलामाई नगरपालिका- ६ मा रहेको माध्यमिक विद्यालय पानी ट्यांकीमा पाँच ...


  • चोभारमा स्थानीयबासी र प्रहरीबीच झडप, फोटो

    काठमाडौं : स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुख्खा  बन्दरगाह शिलान्यासका क्रममा बिहीबार स्थानीबासी र प्रहरीबीच झडप भएको छ। शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ‌ओली  चोभार पुगिसकेका छन्। प्रधानमन्त्री ओली का...


  • फोटोमा हेरौं प्रधानमन्त्रीको पाटन दरबार भ्रमण

    ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन्। २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्प...


  • परदेशमा देश बोकेर हिँड्ने ड्राइभर

    धनगढी : ट्रकको देब्रे पाटोमा फेवाताल, माछापुच्छ्र्रेको मनमोहक दृश्य छ।  एकसिंगे गैँडा, पाटे बाघ, प्याराग्लाइडिङ, पदयात्रा, र्‍याफ्टिङ र रक क्लाइम्बिङका दृश्यहरू पनि अटाएका छन्। त्यसैमा लेखिएको छ, ‘प्राकृतिक सौन्दर्य र संकृतिले भरिपूर्ण हाम्रो नेपाल।’ ...


  • सिंहदरबारमा 'आमा कर्मचारी'को दुःख- छेउ लाग्यो, स्तनपान गरायो

    काठमाडौं : सिंहदरबारको पूर्वी गेटमा एक बालक खेलिरहेका छन्। सिंहदरबारको गेटमा ड्युटी गरिरहेकी महिला प्रहरी जवान बारम्बार बालकतर्फ नजर राख्छिन्। सिंहदरबारमा आउजाउ गर्ने कर्मचारी र सेवाग्रहीको जाँच हुँदै गर्दा प्रहरी जवानसँगै बालक पनि देखिन्छन्। प्रहरी जवान ...


  • भूमिगतकालमा नेता, बहुदलमा किनारा

    दमक : दुर्गम पूर्वी उच्चपहाडी जिल्ला ताप्लेजुङको फुङ्लिङमा जन्मिएका कालीदास श्रेष्ठलाई बाल्यकालमा थाहै थिएन, कम्युनिस्ट भनेको केहो भन्ने। २००८ सालको कार्तिकमा जन्मिएका उनी लालबहादुर र ईन्द्रकुमारी श्रेष्ठका दुई छोरा र तीन छोरीमध्येका एक हुन्। उनले मातृवात्सल्य...


  • थारु समुदायको माघी पर्व काठमाडौंमा पनि [फोटो फिचर]

    काठमाडौंः काठमाडौंमा बस्दै आएका थारु समुदायले पनि आफ्नो महान पर्व माघी धुमधामका साथ मनाएका छन्। माघे संक्रान्तिको दिन मंगलबार काठमाडौंको चुच्चेपाटीमा ‘माघी महोत्सव’को आयोजना गरी थारु समुदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन्। यसै अवसर प...


  • मगर समुदायको माघी [फोटो फिचर]

    काठमाडौंः काठमाडौंमा बस्दै आएका मगर समुदायले पनि आफ्नो महान पर्व माघी धुमधामका साथ मनाएका छन्। माघे संक्रान्तिको दिन मंगलबार काठमाडौंमा ‘माघी महोत्सव’को आयोजना गरी मगर समुदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन्। यसै अवसर पारेर मगर ...


  • ढुकुर जस्ता हिमाली गिद्ध, हेर्न लायक पिन्जडाभित्रको माया-प्रेम [फोटो फिचर]

    काठमाडौंः निर्वाध रुपमा पखेटा फिँजाएर आकाशमा घुम्ने चरालाई पिन्जडामा थुनेर राख्दा कत्तिको निसास्सिँदा हुन् ? मनमा यस्तै विचारहरू घुम्छन् जब चिडियाखाना भित्र पिन्जडामा उड्दै गरेका चराहरूलाई देख्दा। पिन्जडा भित्र भएपनि चराहरूले आफ्नो उड्ने धर्म छाड्दैनन्। आफ्नो जोडीसँगको प्रेम...


  • 'घोडा चढ्न आउँछ भन्ने एउटा झूटका कारण जिन्दगीले 'युटर्न' मार्‍यो'

    काठमाडौं : कुनै पनि व्यक्तिको सम्बन्धलाई उनीहरूले प्रयोग गर्ने शब्दबाट मापन गरिन्छ। संबोधनको प्रयोग व्यक्तिगत सम्बन्धले निर्धारण गर्छ। आफूभन्दा ठूलोलाई वा सानालाई संबोधन गर्ने शब्द बनेका छन्- तपाईं, हजुर, तिमी वा तँ। हामीले आफ्ना नजिकका साथीलाई सं...


  • जनप्रतिनिधिको सवारीसाधन मोह

    कालिकोट : जिल्लाका ६ वटा गाउँपालिका र ३ वटा नगरपालिकाले अध्यक्ष/उपाध्याक्ष/प्रमुख/उपप्रमुख र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूलाई सवारीसाधन अनिवार्य बनाएका छन्। सडक नै नभएका गाउँमा स्थानीय तह समेतले सवारीसाधनको मोह बढेको छ। प्रमुखलाई गाडी वडा अध्यक्षलाई मोटर ...


  • आँखाको ज्योति गुमेपछि चम्केका लोकप्रसाद खनाल

    मनु ठाडा मगर काठमाडौं : 'गरे के हुन्न यहाँ? तर व्यवसाय भनेको लगानी गर्‍यो घ्वच्च नाफा आयो होइन धैर्य हुनुपर्छ', १७ वर्ष भयो उनको आँखा बन्द भएको तर पनि बर्दिया, बढैयाताल- ८ पचासाका लोकप्रसाद खनालका जाँगरिला पाखुरीहरू बन्द भएका छैनन्।&nb...


  • माघे संक्रान्तिको रौनक: ९ तस्बिरमा हेरौं जाडो भगाउने मसला चाकु

    काठमाडौं : नेपालको महत्वपूर्ण चाडमध्ये माघे संक्रान्ती पनि एक हो। हरेक बर्षको माघ महिनाको पहिलो दिन मकर संक्रान्ति भनेर मनाइने यो पर्व नेपालका विभिन्न  जात र समुदायले बिभिन्न किसिमले मनाउँछन्। हरेक पर्वको आआफ्नै विशेषता हुन्छन् र पर्व...


  • यस्तो देखियो भक्तपुरमा जारी तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला, फोटो

    भक्तपुर : सल्लाघारीमा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु भएको छ। भक्तपुर विद्युतीय साम्रगी व्यवसायी संघको आयोजनामा भएको सो मेला पाँच दिनसम्म चल्नेछ। मेलामा एक सय ५० स्टलहरु रहेका छन्। जसमध्ये एक सय स्टलहरूमा विधुतीय सामग्रीसँगै सूचना प्रविधिका साम्रगी रह...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]