फिचर

  • यसरी बन्दैछ धोबीखोलामा आर्क ब्रिज (फोटो फिचर)

    काठमाडौं : अहिले काठमाडौंको बिजुलीबजारस्थित धोबीखोलामा आर्क ब्रिज निर्माण हुँदैछन्। एउटा ब्रिज निर्माण भइसकेर गाडी गुड्न थालेको छन् भने अर्को निर्माणका क्रममा छ। धोबिखोलामा बनिरहेको  आर्क ब्रिज नेपालकै पहिलो हो। धोबीखोलामा आर्क ब्रिजको निर्माण जेई कन्ट्...


  • पत्रकार डेकेन्द्र थापा हत्या : न्यायको खोजीमै बित्यो १५ वर्ष

    दैलेख : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको आज १५ वर्ष पुगेको छ। २०६१ साल साउन २७ गते साबिकको द्धारी गाविसमा पर्ने द्धारी जगंलमा उनको शव भेटिएको थियो। तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाहरुको खानेपानी समस्या समाधानका लागि पहल गर्न त्यहाँ प...


  • बडिमालिका मेला भर्न हिँडे जुम्ला र डोटीका तीर्थयात्री

    कालिकोट : कालिकोट अछाम र बाजुराको सिमानामा रहेको बडिमालिका दर्शनका लागि यात्रुहरू डोटी र जुम्लाबाट निस्किएका छन्। साउन जनैपूर्णिमा अघिल्लो दिन बडिमालिकामा लाग्ने पूजा मेलाका लागि दर्शनार्थीहरू त्यसतर्फ लागेका हुन्। समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाईमा रहेका...


  • स्वास्थ्योपचारपछि मुस्काउँदै फर्किए प्रधानमन्त्री (फोटो फिचर)

    काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्। स्वास्थ्य उपचारका लागि र निजी भ्रमण भएको भन्दै प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलमा पत्रका...


  • विराटनगरको बधशाला बन्यो ‘लागुऔषधको अखडा’

    विराटनगर : प्रायः विराटनगरको तापक्रम उच्च नै रहन्छ। झन् यतिबेला त यहाँको तापक्रम ३५ डिग्री हाराहारी छ। सडक निर्माण कार्यले यहाँको वातावरण अत्याधिक धुलो र जताततै फोहोर छरिएको अवस्था छ। त्यसमा पनि अव्यवस्थित ढंगले चलेका बजार पसल तथा खुद्रा मासु पसलले फोहोर दुर्गन्धमय छ व...


  • 'म्यान भर्सेस वाइल्ड'मा के गर्दै छन् मोदी?

    डिस्कभरी नेटवर्कको प्रसिद्ध कार्यक्रम म्यान भर्सेस वाइल्डको विशेष एपिसोडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फिचर गरिने भएको छ। मोदी बेलायती प्रस्तोता वियर ग्रिल्ससँगै टेलिभिजनमा झुल्कनेछन्। उत्तराखण्डको जिम कोर्बेट नेशनल पार्कमा उक्त कार्यक्रम खिचिएको हो। प्रस्तोता ग्रिल्स...


  • ग्रामीण सडकले उठिवास, पहिरोले १३ परिवार विस्थापित

    दैलेख : गुराँस गाउँपालिका–२ बान्द्रेका सर्वसाधरण गाउँमा सडक आएपछि दुःखका दिन गए भन्दै खुशी भए। सडक सञ्जालबाट नजोडिएको विकट गाउँमा सडक पुगेपछि खुसी नहुने त कुरै थिएन। सडक खन्ने क्रममा वस्तीभन्दा माथि सडक पुग्यो। त्यही सडकका कारण वर्षामा पहिरो गयो। सडक खन्ने...


  • मुस्लिमहरूको महान् पर्व बकर इद मनाइँदै, फोटो फिचर

    काठमाडौं : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एका...


  • 'टोर्नाडो'का घाइतेलाई निःशुल्क उपचार गर्छौं भन्‍ने अस्पतालहरू सुटुक्क लाखौँ बुझ्दै

    पर्सा : गएको चैत १७ गते नेपालमा पहिलोपटक आएको भनिएको टोर्नाडो (हावाहुरी) बाट घाइते भएकालाई वीरगन्जका हस्पिटलहरूले उति वेला निःशुल्क उपचार गर्छौं भनी घोषणा गरेका थिए। विपत्मा परेकालाई सहयोग गर्ने उनीहरूको प्रतिवद्धता पनि थियो। तर अहिले निशुल्क उपचार गरी सहयोग गर्छौ...


  • साउनको अन्तिम सोमबार पशुपतिको दृश्‍य, फोटो फिचर

    काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार, साउने सोमबारको व्रत बसेका भक्तजनहरु नजिकको शिव मन्दिरमा पूजाआजा गरेर व्रत समापन गर्ने दिन। विशेष गरी हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिर...


  • ‘अब कोरिया जान्‍नँ, आफू मालिक बन्‍नु राम्रो, मनखुसी काम गर्न पाइन्छ’

    पाँचथर : दक्षिण कोरियामा महिनामै तीन लाख रूपैयाँ न्युनतम तलब थापेका सुवास सम्बाहाम्फे हेवाँ खोलाको छेउमै निर्माण गरिएको माछा पोखरी क्षेत्रमा काम गरिरहेको भेटिन्छन्। उनीसँगै खड्ग थापा मगर पनि छन्। उनीहरुले काम गरिरहेको ठाउँदेखि अलि तल ठूला र साना गरी चारवटा माछा प...


  • धार्मिक आस्थाको केन्द्र ‘उग्रतारा भगवती’ (फोटो फिचर)

    डडेल्धुरा : उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि करिब पाँच किलोमिटर पश्चिममा छ। यो मन्दिरलाई सूदूरपश्चिमका नौ भगवतीका मन्दिरहरुमा एक मन्दिर मानिन्छ। उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा ...


  • त्रिविका महँगा कोर्समा पनि अव छात्रवृत्ति पाउने

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले त्रिविअन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू हुाे भएको छ। यस अघि त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा १० प्रतिशत विद्यार्थीलाई मात्र  अनिवार्य रु...


  • जानकी मन्दिरमा झुलाको रौनक (फोटो फिचर)

    जनकपुरधाम : जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा यतिबेला झुलाको रौनक छाएको छ। मन्दिरमा भजनकीर्तन गरी राधा, कृष्ण, सीता–राम भगवानको प्रतीमा डोलामा रेशमको डोरीले बाँधेर झुलाउने गरिन्छ। त्यसैले यसलाई झुला भनिन्छ। यतिबेला जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्...


  • टिमुरको छोपले चिनिएकी बसुमाया

    काठमाडौं : भनिन्छ संघर्षले मानिसको जीवनलाई सफल बनाउँछ। संघर्ष गर्न नथाक्ने र नडराउनेहरुले नै सफलताका शिखर चुमेका थुप्रै उदाहरण छन्। यस्तै उदाहरण बनेकी छन् धादिङकी बसुमाया तामाङ।  बसुमाया अहिले सफल उद्यमी महिलाको रुपमा परिचित छन्। तर, उनले ठूलो फ्याक्ट्री खोल...


  • ब्याक टु नेचर : जहाँ विदेशीले भैँसीलाई घाँस काट्छन्, माेही आफैँ पार्छन्

    पोखरा : पोखराबाट फेवातालको छेऊ छेऊको पामे हुँदै केही पर पुगेपछि जंगल आउँछ। त्यै जंगलको बीचैबीचमा ब्याक टु नेचर जाने बाटो छ। बर्खायाम भएकोले बाटोमा जुका मानिस तथा जीव जनावरको रगत चुस्न तम्तयार देखिन्थे। विभिन्न चराचुरुंगीको आवाज सुन्दै, मृगका ...


  • जुरेका पहिरोपीडित भन्छन् : प्रकृति र सरकार दुवैले ठग्यो

    सिन्धुपाल्चोक : बलेफी गाउँपालिका, बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा २०७१ साउन १७ गते भिषण पहिरो गयो। पहिरोमा ठूलो मात्रामा मानविय र भौतिक क्षति हुन पुग्यो। जुन पहिरो गएको पाँच बर्ष पुरा भयो। तर, पीडितको अवस्था टहराबाट परिर्वतन ...


  • घरमा ३५० का खेताला खोजेर २ सयमा पढाउँदै बालविकासका शिक्षक

    पर्वत : ‘बालबालिकाको भविष्य बनाउन बाटो कोर्न जिम्मा दिइएको छ। साना नानी बाबुहरूको दिशा पिसाब स्याहार्नु परेको छ। तर राज्यले हामीलाई नै हेला गरेको छ।’ जिल्लाको कुस्मा नगरपालिका २ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा अध्यापनरत...


  • बेनीमा लाखे नाच : नौ पुस्तासम्म एउटै मुखौटो

    म्याग्दी : बेनी बजारमा नेवार समुदायको आगमन करिब साढे दुई सय वर्षअघि भएको मानिन्छ। भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै यहाँ नेवार संस्कृति भित्रिएको हो। यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका सा...


  • विदेश सम्झेर गाउँमै केराखेती, कमियो ६ महिनामै ४ लाख

    सिन्धुली : काभ्रेको तेमाल गाउँपालिका–९ टेकनपुरका तिन युवाले सामूहिक रुपमा व्यावसायिक केरा खेती गर्दै मनग्य आम्दानी लिन थालेका छन्। तेमाल गाउँपालिका–९ टेकनपुरका अमर मगर, सोही ठाउँका कमल स्याङतान र चक्रबहादुर स्याङतान मिलेर सिन्धुलीको सुनकोशी गाउँपाल...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]